समाज | हुम्ला - HML


सयौं यात्रु विमानस्थलमै अलपत्र

Posted on April 03, 2019 | views : 2229 | हुम्ला - HML

चैत २०, सुर्खेत | पैसा तिरेर टिकट लिन युद्ध जिते झैं गर्नुपर्ने बाध्यताबाट अहिले पनि साविकको कर्णालीमुक्त हुन सकेको छैन । यसको चरम मारमा राष्ट्रिय सडक सञ्जालमा नजोडिएका जिल्ला हुम्ला र डोल्पा छन् । विमान नहुँदा यसपटक सयौं हुम्लीवासी सुर्खेत विमानस्थलमा अलपत्र छन् ।      उपचार एवं विभि

Read More

दुई महीनासम्म पाठ्यपुस्तक पुगेन

Posted on April 01, 2019 | views : 2524 | हुम्ला - HML

चैत १८, हुम्ला । जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउ गाउँमा रहेको अंशुबर्मा निमावि राहदेवका विद्यार्थीका हातमा अझैसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन ।  शिक्षक कलबहादुर ऐडीले शिक्षा, स्वास्थ्यलगायतका समस्या समाधान गर्ने जिम्मा स्थानीय सरकारलाई दिइए तापनि जिल्लाका अधिकांश वि

Read More

औषधि छ तर स्वास्थ्यकर्मी छैन

Posted on March 28, 2019 | views : 1616 | हुम्ला - HML

दाने बोहरा | चैत १४, हुम्ला (रासस) | जिल्लाका अधिकांश स्वास्थ्यचौकीमा औषधि भएता पनि स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता रहेको छ ।  अधिकांश स्वास्थ्यचौकीहरुमा स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई बोकी एक दिन पैदल हिँडेर उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याउनुपर्ने बाध

Read More

बेरोजगार हुनुहुन्छ ? रोजगारीका लागि चैतभित्र निवेदन दिनुहोस् (निवेदन फारम सहित)

Posted on March 10, 2019 | views : 31561 | हुम्ला - HML

फागुन २६, काठमाण्डौ ।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ ।  स्थानीय तहको

Read More

हुम्लामा चार दिनपछि हवाई सेवा शुरु

Posted on March 02, 2019 | views : 1940 | हुम्ला - HML

फागुन १८, हुम्ला | हिमाली जिल्ला हुम्लामा चार दिनपछि हवाई उडान सञ्चालनमा आएको छ । मङ्गलबारदेखि निरन्तर हिमपात हँुदा यहाँको एक मात्र यातायात सेवा बन्द हुन पुगेको थियो । हिमपातले यहाँको जनजीवन अस्तव्यस्त भई दैनिक उपभोग्य सामग्रीको अभाव भएको थियो ।  शुक्रबार विमानस्थलको हिउँ पन्छाएपछि आजदेखि निजी

Read More

देशभरीको रोजगार संयोजकको नतिजा प्रकाशित, अपुग ठाउँमा २ विकल्प

Posted on February 25, 2019 | views : 20149 | हुम्ला - HML

मनोज पराजुली | फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजक

Read More

सातै प्रदेशको रोजगार संयोजकको नतिजा प्रकाशित, कर्णाली प्रदेशबाट को-को छानिए ?

Posted on February 25, 2019 | views : 5064 | हुम्ला - HML

फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग

Read More

आज र भोलि अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

Posted on February 24, 2019 | views : 18898 | हुम्ला - HML

फागुन १२, काठमाडौँ (रासस) | पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक

Read More

उच्च हिमाली जिल्लामा फेरि हिमपात, जनजीवन प्रभावित

Posted on February 21, 2019 | views : 2251 | हुम्ला - HML

फागुन ९, हुम्ला | हिमाली जिल्ला हुम्लामा आज फेरि हिमपात शुरू भएको छ । गएको कात्तिक १८ गतेबाट हिमपात हुन शुरू भएको हुम्लामा पुस महीनाको मध्यदेखि फागुनसम्म निरन्तरको हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ ।  उत्तरी नाम्खा गाउँपालिका एक महीनादेखि नमस्ते टेलिफोन सेवा अवरुद्ध भएको छ । जिल्लामा भारी

Read More

कर्णालीका किसानलाई पेन्सन दिइने, बजेट विनियोजन

Posted on February 13, 2019 | views : 5086 | हुम्ला - HML

फागुन १, सुर्खेत (रासस) | कर्णाली प्रदेश सरकारले यसै वर्षदेखि किसान निवृत्तिभरण(पेन्सन) कार्यक्रम शुरु गर्ने भएको छ ।  प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आवमा विनियोजित रु एक करोड बजेटको सीमाभित्र किसानलाई पेन्सन वितरण गर्ने भएको छ । प्रदेश सरकारले चालू आवको बजेटमा क

Read More

हिमपातका कारण हुम्लाका ९० घरधुरी अन्धकारमा

Posted on February 11, 2019 | views : 1687 | हुम्ला - HML

माघ २८, हुम्ला । लामो हिमपातसँगै जिल्लाको सिमकोट गाउँपालिकाअन्तर्गत स्याडा गाउँमा तीन हप्ता विद्युत् बन्द हुँदा त्यस क्षेत्रका नागरिक अन्धकारमा बस्दै आएका छन् ।  सिमकोट गाउँपालिका–८ स्याडा गाउँमा ९० घरधुरीले हिल्दुम वितरण केन्द्रबाट वितरित विद्युत् सेवा लिँदै आएको स्थानीय भक्तवीर परियारले बताउन

Read More

व्याट्री पड्किँदा दुवै आँखा बन्द

Posted on February 10, 2019 | views : 2331 | हुम्ला - HML

माघ २७, हुम्ला (रासस) | हुम्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–४ बस्ने दन्तबहादुर शाहीको व्याट्री फड्किँदा एसिडले जलेर दुवै आँखा बन्द भएको छ ।  जिल्लामा शनिबारदेखि मौसम सुधार आएसँगै घाममा व्याट्री सुकाउन जाने क्रममा व्याट्री पड्किँदा एसिडले जलेर दुवै आँखा नदेख्ने भएको जिल्ला प्रहरी

Read More

हिउँले कर्णालीका पहाड सेताम्मे, जनजीवन कष्टकर

Posted on February 09, 2019 | views : 4217 | हुम्ला - HML

माघ २६,  सुर्खेत । दुई दिनसम्मको हिमपातले कर्णालीका हिमश्रृंखला सेताम्मे बनेका छन्। कर्णालीका हिमाली जिल्लामा यस बर्षकै हिउँदे सिजनमा धेरै हिमपात भएको छ।कर्णालीको उच्च भेकमा मात्र नभइ दैलेख र सुर्खेतका लेकाली क्षेत्रमा पनि हिमपात भएको छ । माघ १५ गतेदेखि चिसो कम भएपनि पुनः हिमपात र निरन्तर बर्षा

Read More

सुर्खेत अख्तियारमा ६२१ उजुरी, कुन जिल्लाबाट कति उजुरी ?

Posted on February 04, 2019 | views : 4487 | हुम्ला - HML

माघ २१, सुर्खेत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा ६ महीनामा ६२१ उजुरी परेको छ । चालू आव २०७५÷७६ को पुस मसान्तसम्ममा कूल ६२१ उजुरीमध्ये १६८ मुद्दा फछ्र्यौट गरिएको छ ।  चार सय ५३ उजुरीबारे अध्ययन अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अध

Read More

चार थान चाँदीका दियो चोरीयो

Posted on February 01, 2019 | views : 1766 | हुम्ला - HML

माघ १८, हुम्ला (रासस) | जिल्लाको खार्पुनाथ गाउँपालिकामा रहेको देवी भवानीको मन्दिरमा चार थान दियो चोरी भएको छ ।  गाउँपालिका–५ खर्पेलगाउँमा बुधबार राति अज्ञात समूहबाट देवी भवानीको मन्दिरबाट चार थान चाँदीका दियो चोरी भएको याङ्चु प्रहरीलाई उधृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रव

Read More

हवाईसेवा अवरुद्ध

Posted on January 27, 2019 | views : 3873 | हुम्ला - HML

माघ १३, हुम्ला (रासस) | हुम्लामा हिमपातपछि सिमकोट विमानस्थलमा हवाई उडान अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सिमकोट विमानस्थलको हिउँ पन्छाउने थालिएको छ ।  सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार हवाईसेवा बन्द हुँदा बिरामी तथा अत्यावश्यक कामका लागि जिल्ला बाहिर जानेल

Read More

डोटीमा गाडीको सिट निकाल्दै ट्राफिक प्रहरी

Posted on January 22, 2019 | views : 16447 | हुम्ला - HML

माघ ८, डोटी | जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले लामो दूरीमा सञ्चालन हुने गाडीमा आफुखुशी जोडिएका सिट हटाउन थालेको छ ।  डोटीबाट तराईतर्फ जाने लामो दूरीका गाडीले आफूखुशी सिट जडान गरेपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी

Read More

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित

Posted on January 22, 2019 | views : 2491 | हुम्ला - HML

माघ ८, हुम्ला । सोमबार रातिदेखि अचानक परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ । हुम्लामा सोमबार रातिदेखि हिमपात हुनुका साथै हुरी चलिरहेको छ । हिमपातले सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या बनाएको छ । अचानक सोमबार रातिदेखि हिमपात हुन थालेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ ।

Read More

पाल्पाको प्रशासन कार्यालय दुई सहयोगीका भरमा

Posted on January 20, 2019 | views : 14663 | हुम्ला - HML

माघ ६, बेझाड | पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ ।  कार्यालयमा हालै पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन् । सेवा लिन कार्यायमा पुगेका सेवाग्राही गुनासो गर्दै फर्केका थिए । गएको पुस १५ गते कार्यालय प्रमुख मधुसुदन भट्टराई यहा

Read More

सञ्चारकर्मी ढकालको हत्याप्रति महासङ्घद्वारा भत्र्सना

Posted on January 20, 2019 | views : 13626 | हुम्ला - HML

माघ ६, काठमाण्डौ | नेपाल पत्रकार महासङ्घले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ ।  महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासङ्घ स्तब्ध भएको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “महासङ

Read More

प्रदूषित बन्दै दक्षिणकाली क्षेत्र

Posted on January 18, 2019 | views : 11980 | हुम्ला - HML

प्रदूषित बन्दै दक्षिणकाल क्षेत्र  माघ ४,काठमाण्डौ | राजधानीको दक्षिण पश्चिमी भेगमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्न थालेको छ ।  मन्दिर क्षेत्रको व्यवस्थापन गर्न दक्षिणकाली क्षेत्र प्रबन्ध समिति गठन गरिए

Read More

७ सय ५३ वटै स्थानीय तहमा रोजगार खुल्दै, भोलिदेखि दरखास्त दिन सकिने

Posted on January 17, 2019 | views : 41786 | हुम्ला - HML

माघ ३, काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक छनौटको प्रक्रिया सुरु गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहिबार पत्रकार सम्मेलन गरि रोजगार संयोजक नियुक्तीको प्रक्रिया सुरु भएको जानकारी दिएको हो । संयोजक छनौटको लागि १५ दिनको म्याद

Read More

जुम्लामा एक घण्टा हिँडेर खानेपानीको जोहो

Posted on January 14, 2019 | views : 1256 | हुम्ला - HML

पुस ३०, हुम्ला | सर्केगाड गाउँपालिका–२ मा यतिखेर खानेपानीको समस्या देखिएको छ । उक्त गाउँपालिका–२ का ७० घरधुरीले दिनभरिको काम छाडेर पानीको जोहो गर्नुपरेको छ । खानेपानीको मुहान नजिक नहुँदा दिनभरि खानेपानीको जोहो गर्न घरको एक जना सदस्य पालो कुरिरहनुपर्ने बाध्यता रहेको छ ।  त्यस क्षेत्रका स्थानीयले

Read More

नवलपरासीमा यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

Posted on January 13, 2019 | views : 13672 | हुम्ला - HML

पुस २९, रत्नगर | नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।  गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुव्र्यवहार गरेको भनी परिवारको उज

Read More

कार्यक्षेत्रमा हुने विभेदको अन्त्य गर्न दलित समाजको आग्रह

Posted on January 11, 2019 | views : 14340 | हुम्ला - HML

पुस २७, काठमाडौँ | दलित समुदायका सम्पूर्ण कर्मचारी एकजुट होऔं, कार्य क्षेत्रमा हुने सबै प्रकारका विभेदको अन्त्य गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय दलित कर्मचारी समाज–नेपालको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।  युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को प्रमुख आतिथ्यमा सम्पन्

Read More

काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि, न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस

Posted on January 09, 2019 | views : 12920 | हुम्ला - HML

पुस २५, काठमाडौँ | काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो ।  न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तापक्रम नबढ्दा बढी चिसो महसुस भएको मौसमविद् सुजन सुवेद

Read More

पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा

Posted on January 09, 2019 | views : 11337 | हुम्ला - HML

 पुस २५, पर्वत | लामो समयदेखि काठको पोल मर्मतसम्भार नहुँदा यहाँको एक सिङ्गो गाउँ विद्युतीय जोखिममा परेको छ ।  पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा परेका हुन् । सामुदायिक विद्युतीकरण उपभोक्ता समितिद्वारा झण्डै एक दशक अघि विद्युतीकरण गरिएको भए पनि काठका पोल म

Read More

हुम्लामा अत्यधिक हिमपात, हवाईसेवा अवरुद्ध

Posted on January 09, 2019 | views : 1974 | हुम्ला - HML

पुस २५, हुम्ला | जिल्लामा अत्यधिक हिमपात भएको छ । सदरमुकाम सिमकोटमा एक फिट हिउँ जमेको छ ।  हिमपातपछि यहाँको जनजीवन प्रभावित बनेको छ । विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । मङ्गलबार रातिदेखि हिउँ पर्न थालेको हो । हवाईसेवा अवरुद्ध भएको छ । हवाईसेवा अवरुद्ध हँुदा खाद्यान्न तथा दैनिक उपभोग्य सामान

Read More