समाज | हुम्ला - HML


भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on September 28, 2019 | views : 29652 | हुम्ला - HML

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको

Read More

हुम्ला केन्द्रबिन्दु बनाएर ५ म्याग्निच्यूडको भूकम्पको धक्का

Posted on September 15, 2019 | views : 2475 | हुम्ला - HML

भदौ २९, काठमाडौँ | आज बिहान १० बजेर ५४ मिनेटमा हुम्लालाई केन्द्रबिन्दु बनाएर ५ म्याग्निच्यूडको भूकम्प गएको छ | हुम्लाको लिमी क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै उक्त भूकम्प गएको हो | राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्पको धक्का हुम्ला र आसपासका जिलामा महसुस भएको थियो | पछिल्लो समय कर्णाली र

Read More

नाम्खा संगमको तयारी उच्च

Posted on September 14, 2019 | views : 2784 | हुम्ला - HML

रेशमराज रोकाया | भदौ २८, हुम्ला | कर्णालीको अति नै पर्यटकिय गाउँपालिकाको नामले चिनिने नाम्खा गाउँपालिकाले पर्यटन क्षेत्र प्रचारको लागि नाम्खा संगम नामक महोत्सवको तयारीमा लागेको छ । असौज महिनाको ६ र ७ गते २ दिन भव्य प्रचार प्रसारको साथमा महोत्सवको आयोजना गर्न लागिएको हो । भौगोलिक हिसाबले नेपालकै ठूलो

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 25208 | हुम्ला - HML

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More

दुई किशोरी १५ गतेदेखि सम्पर्कविहीन

Posted on August 03, 2019 | views : 2143 | हुम्ला - HML

साउन १८, हुम्ला । हुम्लाका दुईजना किशोरी साउन १५ गतेदेखि सम्र्पकविहीन रहेका छन् । सर्केगाड गाउँपालिका–७ रोडिकोट निवासी टङ्कप्रसाद काफ्लेका १३ वर्षीया छोरी लक्षुका काफ्ले र सिमकोट गाउँपालिका–७ डाँडाफयाको पाम्लाथुङ गाउँ निवासी लक्षुकै साथी सङ्गीता शाही साउन १५ गतेदेखि घरबाटै सम्पर्कविहीन भएका हुन् ।

Read More

उपचार नपाएर हुम्लाको स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु

Posted on August 01, 2019 | views : 2140 | हुम्ला - HML

साउन १६, हुम्ला |  जिल्लाको सर्केगाड स्वास्थ्यचौकीमा प्रसूतिका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ । बुधबार बिहान प्रसूतिका लागि सर्केगाड स्वास्थ्यचौकीमा भर्ना भएकी वडा नं ४ साँयागाउँ निवासी २० वर्षीया अनरुपा टमटाको बिहान १० बजे मृत्यु भएको हो । टमटालाई सुत्केरी व्यथा लागेपछि बुधबार बिहान ४

Read More

हुम्लामा स्थानीय निकाय नै बालविवाहलाई वैधानिकता दिन्छन्

Posted on July 25, 2019 | views : 1733 | हुम्ला - HML

साउन ९, हुम्ला  |  हुम्लाका ग्रामीण बस्तीहरुमा अझै बालविवाह हुने गरेको छ । उमेर नपुग्दै सानै उमेरमा बालबालिका प्रेममा परेर विवाह गर्ने पाइएको छ । जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केघाड गाउँपालिका–८ का वडाध्यक्ष ट्यारे रोकायाले बालविवाहलाई वैधानिकता दिनुभएको छ ।  सर्केगाड गाउँपालिका–

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 19982 | हुम्ला - HML

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 18918 | हुम्ला - HML

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

बेपत्ताहरु नभेटिँदा कुश र परालको प्रतिमा बनाई अन्त्येष्टि

Posted on June 21, 2019 | views : 2304 | हुम्ला - HML

असार ६, हुम्ला । सदरमुकाम सिमकोटदेखि आठ कोस टाढा खार्पुनाथ गाउँपालिका–५ स्थित कैल्याबालु सडकखण्डमा गुडिरहेको जिप कर्णाली नदीमा खस्दा जिपसहित ११ जना यात्रु बेपत्ता भएका थिए । असार २ गते भएको सो दुर्घटनामा परी बेपत्ता भएकाहरु तीन दिनसम्म पनि पत्ता नलागेपछि बिहीबार आफन्तले पराल र कुशको प्रतिमा बनाई हिन

Read More

बेपत्ता जीपको खोजी गर्न गोताखोर ल्याइँदै

Posted on June 19, 2019 | views : 1797 | हुम्ला - HML

असार ४, हुम्ला | हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएको लु १ ज ७१६६ नम्बरको जीपको खोजीकार्यका लागि कुरिनटारबाट गोताखोर ल्याउन लागिएको छ । मङ्गलबार मध्याह्न १२ः३० बजे भएको दुर्घटनाको जानकारी पाएलगत्तै अपराह्न १ बजेदेखि खोजीकार्य जारी शुरु भएको थियो । तर, जीप र सवार

Read More

कर्णाली नदिमा बेपत्ता भएका मध्ये ६ जनाको परिचय खुल्यो (नाम सहित)

Posted on June 18, 2019 | views : 2225 | हुम्ला - HML

असार ३, काठमाडौँ | कर्णाली नदिमा जीप दुर्घटना हुदा दर्जन बढी वेपत्ता भएको हुनसक्ने आशंका गरिएको छ । हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को खार्पुनाथबाट याक्चु कुना जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप गाढी बेणु बिसौना र कैलेबालुको बिच खण्डबाट कर्णाली नदिमा खसेको हो ।  जीप खस्दा जीपमा सवार दर्जन भन्

Read More

कर्णाली नदिमा जीप खस्दा गाउँपालिका उपाध्यक्ष सहित दर्जन बढी वेपत्ता

Posted on June 18, 2019 | views : 4957 | हुम्ला - HML

असार ३, कालिकोट | कर्णाली नदिमा जीप दुर्घटना हुदा दर्जन बढी वेपत्ता भएको हुनसक्ने आशंका गरिएको छ । हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को खार्पुनाथबाट याक्चु कुना जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप गाढी बेणु बिसौना र कैलेबालुको बिच खण्डबाट कर्णाली नदिमा खसेको हो ।  जीप खस्दा खार्पुनाथ गाउँपालिका

Read More

स्वाथ्यचौकीमा ३६ प्रकारका औषधि सहयोग

Posted on June 13, 2019 | views : 1494 | हुम्ला - HML

 जेठ ३०, हुम्ला । सधैँ औषधि अभाव हुने हिमाली जिल्ला हुम्लाको ठेहे स्वास्थ्य चौकीमा विकासका लागि साझा मञ्च (सिएफडी) नेपाल नामक संस्थाले औषधि सहयोग गरेको छ । सिमकोट गाउँपालिका–२ मा रहेको ठेहे स्वास्थ्य चौकीमा औषधि अभाव हुन नदिनका लागि ३६ प्रकारका औषधि सहयोग गरेको मञ्चका जिल्ला कार्यक्रम संयोजक शौ

Read More

कर्णालीमा गाउँ-गाउँमा विशेषज्ञ स्वास्थ्य सेवा, उपचारबाट २ करोड जोगाए जनताले

Posted on June 09, 2019 | views : 2087 | हुम्ला - HML

रेशमराज रोकाया | जेठ २६, हुम्ला | हुम्लाको चंखेली गाउँपालिका कोर्का गाउँका असौजे सार्कीले हात भाँचिएर राखिएको रड आर्थिक अभावको कारण ५ वर्षदेखी झिक्न पाएका थिएनन्, गाउँमा नै विशेषज्ञ टोली आएको थाहा पाएर एका विहानै कोदोको सुख्खा रोटी आएर सिविर भएको स्थानमा आए । आफुले सबै कुरा डाक्टरको टोलीलाई बताए पछि

Read More

विकट ठाउँमा स्वाथ्य सिविर

Posted on May 31, 2019 | views : 1753 | हुम्ला - HML

रेशमराज रोकाया | जेठ १७, हुम्ला | कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको पहलमा पर्यटकको लागि लक्षित गरी स्वास्थ्य सिविर सञ्चालन गर्न लागिएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाकामा यो सिविर सञ्चालन हुन लागेको हो । हिल्सा नेपाल र चीनको सिमा क्षेत्रमा पर्ने गर्दछ । समुद्री सतहब

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on May 29, 2019 | views : 17944 | हुम्ला - HML

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो

Read More

गाउँमै पुगेर नागरिकता र सीमा पास वितरण

Posted on May 16, 2019 | views : 1647 | हुम्ला - HML

जेठ २ , हुम्ला । (रासस) : दुर्गम हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रमा रहेको दुर्गम नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्बाङमा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । भौगोलिकरूपमा विकट भए पनि प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालसहितको टोलीले उक्त गाउँपालिकामा एकीकृत घुम्ती शिविरमा सञ्चालन गरी चार हजा

Read More

कर्णाली सरकारद्वारा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

Posted on May 13, 2019 | views : 3890 | हुम्ला - HML

वैशाख ३०, सुर्खेत । कर्णाली प्रदेश सरकारको यही वैशाख २४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज सार्वजनिक गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले पत्रकार सम्मेलनमार्फत् आज बिहान मन्त्रिपरिषद् बैठकले गरेका १० निर्णय सार्वजनिक गर्नुभएको हो । 

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 15977 | हुम्ला - HML

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More

एउटैले छ जिल्लाको काम भ्याउनुपर्ने बाध्यता

Posted on May 10, 2019 | views : 3847 | हुम्ला - HML

बैशाख २७, सुर्खेत | एक कर्मचारीले गर्ने कामको जिम्मेवारी, काम गर्नुपर्ने समय  उसको क्षेत्राधिकार तय गरिएको हुन्छ तर सुन्दा अनौठो लाग्न सक्छ की  यहाँका एक कर्मचारीले छ जिल्लाको काम एक्लैले भ्याउनुपर्ने बाध्यता छ ।  कार्यालय समयसम्म मात्र होइन साँझ बिहान अहोरात्र खटेरे थप पाँच जनाले छ ज

Read More

एकै दिन चारको जटिल शल्यक्रिया

Posted on May 02, 2019 | views : 2223 | हुम्ला - HML

बैशाख १९, हुम्ला– दुर्गम हिमाली जिल्ला हुम्लामा एक दिन आज चार सुत्केरीको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । जिल्ला अस्पतालले यसभन्दा पहिला पनि सुत्केरीको शल्यक्रिया गरेको थियो ।  अस्पतालमा दुई एमजिडिपी चिकित्सक र अन्य सहयोगी कर्मचारीको व्यवस्था हुँदा सो शल्यक्रिया गर्न सकिएको जिल्ला

Read More

हुम्लाका दुई महिलाको हेलिकप्टरबाट उद्धार

Posted on May 02, 2019 | views : 1628 | हुम्ला - HML

वैशाख १९, सुर्खेत । जोखिमपूर्ण अवस्थामा रहेका हुम्लाका दुई महिलाको बुधबार हेलिकप्टरबाट उद्धार गरिएको छ । बुधबार बिहान कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलसहितको टोली हुम्ला पुगेर चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्यचौकीमा कार्यरत अनमी निशा नेपाली र ओदानचुली गाउँपालिका–१ का ३५

Read More

कर्णाली नदीमा स्काभेटर खस्यो

Posted on April 30, 2019 | views : 2216 | हुम्ला - HML

वैशाख १७, हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा सडक खन्ने क्रममा आज स्काभेटर कर्णाली नदीमा खसेको छ ।  खार्पुनाथ–५ स्थित कर्णली नदीको घुम्ने भिर नजिकैबाट स्काभेटर खसेको थियो ।  स्काभेटर चालकलाई उद्धार गरी खार्पुनाथ गाउँपालिकामा रहेको स्वास्थ्यचौकीमा प्राथमिक उपचार पछि थप उपचारका लागि&

Read More

अज्ञात रोगले नौ जनाको मृत्यु भएपछि रोग प्रभावितमा क्षेत्रमा चिकित्सक र औषधिसहित हेलिकप्टर पठाइयोे

Posted on April 28, 2019 | views : 1680 | हुम्ला - HML

वैशाख १५, हुम्ला  । पहिचान नभएको रोगका कारण नौ जनाको मृत्यु भएपछि प्रदेश सरकारको पहलमा रोग प्रभावित ताजाकोट गाउँपालिकामा आज बिहान हेलिकप्टर गइसकेको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभयो ।  सुर्खेतबाट हेलिकप्टरमा औषधिसमेत लिएर गएको चिकित्सकको टोलीलले बिरामीको अवस्था हेरेर उद्धारको

Read More

पालिका स्तरिय राष्ट्रपती रनिङ्ग शिल्ड सुरु

Posted on April 17, 2019 | views : 1846 | हुम्ला - HML

रेशमराज रोकाया | वैशाख ४, हुम्ला | हुम्लाको सिमकोट पालिकामा रहेका माध्यमिक तहमा सञ्चालन भएका विद्यालय विच हुने खेलकुद प्रतियोगिता राष्ट्रपती रनिङ्ग शिल्ड सुरु भएको छ । एक औपचारिक कार्यक्रमको विचमा सुर भएको खेल पालिकामा रहेका ७ वटा माध्यमिक विद्यालय मध्ये ६ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन्

Read More

हुम्लामा हवाई सेवा अवरुद्ध

Posted on April 17, 2019 | views : 1684 | हुम्ला - HML

बैशाख ४, हुम्ला । हुम्लामा लगातारको वर्षापछि एकमात्र यातायातको साधन हवाइ सेवा प्रभावित भएको छ । मंगलबार बिहानदेखि लगातार वर्षा भएपछि सिमकोट विमानस्थलमा उडान भर्ने निजी वायु सेवाका जहाजहरुले उडान सेवा बन्द गरेका छन् ।  २ दिनसम्म उडान नभर्दा सिमकोट विमानस्थलमा आउने–जाने यात्रु अलपत्र परेका छन् ।

Read More

स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा

Posted on April 12, 2019 | views : 18429 | हुम्ला - HML

चैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ ।  आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन

Read More