राजनीति | चितवन - CTW


चितवनमा तीन स्थानमा मतगणना गरिने

Posted on November 20, 2022 | views : 537 | चितवन - CTW

मङ्सिर ४, भरतपुर | चितवनमा तीन स्थानबाट मतगणना गरिने भएको छ । तीन निर्वाचन क्षेत्रमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतगणनाको तयारी गरिएको हो ।  मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको भरतपुरमा निर्वाचन क्षेत्र नं २ को गणनाका लागि चितवन उद्योग सङ्घको हलमा गणनास्थल तयार गरिएको छ । मुख्य निर्वा

Read More

मतगणनास्थलमा तारजाली र सिसीटिभी

Posted on November 19, 2022 | views : 532 | चितवन - CTW

मंसिर ३, भरतपुर | चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको छ । जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसीटिभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्

Read More

खानाको बिल उपलब्ध गराउन माओवादी चितवनका अध्यक्षलाई निर्देशन

Posted on November 17, 2022 | views : 558 | चितवन - CTW

मंसिर १, काठमाडौं | निर्वाचन आयोगले माओवादी केन्द्र चितवनसँग स्पष्टीकरण सोधेको छ ।  २९ कात्तिकमा भएको जनप्रदर्शनमा सहभागीलाई खाना खुवाइएको खर्चको बिलको प्रमाणित प्रति उपलब्ध गराउन आयोगले माओवादी चितवनका अध्यक्ष र होटल रोयल सेन्चुरीलाई निर्देशन दिएको हो ।  माओवादी चितवनका अध्यक्षले सामाजिक

Read More

चितवन–२ का कांग्रेस उम्मेदवार श्रेष्ठको गाडी तोडफोड, कसले गर्यो गाडी तोडफोड ?

Posted on November 16, 2022 | views : 540 | चितवन - CTW

कात्तिक २९, चितवन | चितवन–२ का कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडीमा तोडफोड भएको छ । चुनाव प्रचारको क्रममा चितवनको भरतपुरमा पुगेको श्रेष्ठको कारमाथि बुधबार  बिहान आक्रमण भएको जिल्ला प्रहरी कार्यालय भरतपुरले जनाएको छ । प्रतीक्षा टोलमा रोकिराखेको कारमाथि बा. ३ च २०५० नम्बरको प्राडोम

Read More

स्वतन्त्र उम्मेदवारका एजेन्डा : भ्रष्टाचार नियन्त्रण, विकास र परिवर्तन

Posted on November 13, 2022 | views : 669 | चितवन - CTW

कात्तिक २७, चितवन | मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लाका राजनीतिक दलसँगै स्वतन्त्र उम्मेदवार पनि घरदैलोमा व्यस्त छन् । जिल्लाका तीन प्रतिनिधिसभा र ६ प्रदेशसभा निर्वाचनका लागि एक सय १४ जना उम्मेदवार मैदानमा छन् । जसमध्ये ४७ जना स्वतन्त्र उम्मेदवार हुन् ।

Read More

प्रधानमन्त्री देउवाद्वारा सापकोटाको निधनमा दुःख प्रकट

Posted on November 12, 2022 | views : 770 | चितवन - CTW

कात्तिक २६, चितवन | प्रधानमन्त्री शेरबहादुर देउवाले गैँडाकोटका सामाजिक तथा राजनीतिक व्यक्तित्व स्व तिलकप्रसाद सापकोटाको निधनमा शोक व्यक्त गर्नुभएको छ । यही कात्तिक २३ गते निधन हुनुभएका उहाँको  परिवारजनमा समवेदना प्रकट गर्न प्रधानमन्त्री देउवा गैँडाकोटस्थित सापकोटा निवास पुग्नुभएको हो

Read More

प्रधानमन्त्री देउवा गुरुङ निवासमा

Posted on November 12, 2022 | views : 743 | चितवन - CTW

कात्तिक २६, चितवन | प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ निवास पुग्नुभएको छ । गुरुङकी पत्नी शीरमाया गुरुङको यही कात्तिक २० गते निधन भएको थियो । गुरुङ परिवारमा समवेदना प्रकट गर्न प्रधानमन्त्री देउवा गुरुङ निवासमा पुग्नुभएको हो । उहाँले आफ्ना पार्टीका केन्द्र

Read More

प्रधानमन्त्री देउवासहित गठवन्धनका शीर्षनेता चितवन आउँदै

Posted on November 11, 2022 | views : 689 | चितवन - CTW

कात्तिक २५, काठमाडौँ | लोकतान्त्रिक–वाम गठबन्धनले शनिबार यहाँ आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्षनेताहरू आउनुहुने भएको छ ।  कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल,

Read More

भूमिहीनका लागि सधैँको चुनावी आश्वासन ‘लालपुर्जा’

Posted on November 10, 2022 | views : 607 | चितवन - CTW

कात्तिक २४, चितवन | वर्षाैदेखि सार्वजनिक र वनको जमिनमा बस्दै आएका यहाँका भूमिहीन र अव्यवस्थित बसोबासीका लागि सधैँको चुनावी आश्वासन जग्गा धनी प्रमाण पूर्जा (लालपुर्जा) हुने गरेको छ ।  जिल्लामा रहेका भूमिहिन सधैँ आश्वासनका भरमा मतदान गर्न बाध्य हुँदै आएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन

Read More

आयोगले प्रचण्ड, नारायणकाजी र रविलाई सोध्यो स्पष्टीकरण

Posted on November 08, 2022 | views : 1635 | चितवन - CTW

कात्तिक २२, काठमाण्डाै । निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् गोरखा क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड, पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्यका चितवन क्षेत्र नम्बर–२ का उम्मेदवार

Read More

चितवन १ मा कांग्रेसका बागी उम्मेदवार बुर्लाकोटीको समर्थन विश्व पौडेललाई

Posted on October 17, 2022 | views : 973 | चितवन - CTW

असोज ३१, चितवन | चितवन १ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेसका बागी उम्मेदवार राजेन्द्र बुर्लाकोटीले आफ्नो उम्मेदवारी फिर्ता लिँदै निष्क्रिय बसेको घोषणा गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै बुर्लाकोटीले पार्टीले आफूलाई सम्मानजनक भूमिका दिने प्रतिबद्धता जनाएकाले उम्मेदवारी फिर्ता लिए

Read More

केपी ओलीको पत्र आएपछि चितवन-३ का एमालेका उम्मेदवार न्यौपानेको नाम सूचीबाट हट्यो

Posted on October 12, 2022 | views : 1169 | चितवन - CTW

असोज २६, चितवन । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाको चुनावका लागि उम्मेदवारी दिएका एमालेका रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी फिर्ता गर्न पत्र पठाएपछि चितवन-३ का उम्मेदवार न्यौपानेकोको नाम उम्मेदवारी सूचीबाट हटाइएको निर्वाचन आयोगले जनाएक

Read More

राप्रपाको देशभर उम्मेदवारी, कुन क्षेत्रमा को ? (नामावलीसहित)

Posted on October 10, 2022 | views : 16797 | चितवन - CTW

असोज २४, काठमाडौँ । राप्रपाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभर नै उम्मेदवारी दर्ता गरेको छ । देशभरका सबै निर्वाचन क्षेत्रमा राप्रपाले उम्मेदवारी दिएको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार सबैभन्दा बढी उम्मेदवार नै राप्

Read More

चितवनमा घर बनेपछि प्रचण्डले भने– अब ४० वर्षपछि तपाईंकै काखमा फर्केको छु

Posted on September 26, 2022 | views : 824 | चितवन - CTW

असोज १०, काठमाडौं | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल  दाहाल ‘प्रचण्ड’ले ४० वर्षपछि चितवनमा घर बनाएर फर्किएको बताएका छन् । चितवनको सरस्वती युवा क्लबद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले चितवनमा घर बनाएर तपाईंहरुकै काखमा फर्किएको बताए ।  घर सरेको केहीबेरमा स्थानीय सरस्वती युवा

Read More

प्रधानमन्त्रीको अफर छ, तर त्यो प्राथमिकता होइन : प्रचण्ड

Posted on September 26, 2022 | views : 550 | चितवन - CTW

असोज १०, चितवन | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन् । प्रेस सेन्टर चितवनले आयोजना गरेको चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले राष्ट्र र संविधानको रक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताए । ‘म प्रधानमन्त्रीको रेसमा

Read More

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली आज एकै दिन चितवन आउँदै

Posted on September 09, 2022 | views : 940 | चितवन - CTW

भदौ २४, चितवन | प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधामन्त्री केपी ओली आज चितवन आउन लागेका छन्। कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथ’मा कांग्रेस अभियानको समापनका लागि देउवा आज चितवन आउन लागेका हुन्। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा

Read More

चितवन पुगेर प्रचण्डले भने- मलाई असफल पार्नेबाहेक ओलीले अरु काम गरेनन्

Posted on August 24, 2022 | views : 659 | चितवन - CTW

भदौ ८,  चितवन | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई असफल पार्नेबाहेक केपी ओलीले अरु काम नगरेको आरोप लगाएका छन् ।   चितवनको माडी नगरपालिकामा रतनी खोला पुलको उद्घाटन गर्दै उनले आफूलाई ओलीले आफूलाई चितवनमा असफल पार्नेबाहेक अरु काम नगरेको आरोप लगाएका हुन् ।&nbs

Read More

नागरिकता बिद्येयकमा एमालेले भोटको राजनीति गर्न खोज्यो: प्रचण्ड

Posted on August 24, 2022 | views : 867 | चितवन - CTW

भदौ ८, चितवन | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भोटको राजनीति गर्न खोजेको आरोप लगाएका छन । भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा प्रचण्डले भने आमाबुबा दुबै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने व्यवस्था भए पन

Read More

सरकारी जग्गामा कर्मचारीको भवन : निर्माण कार्य रोक्न अदालतको आदेश

Posted on July 28, 2022 | views : 761 | चितवन - CTW

साउन १२, चितवन | जिल्ला समन्वय समिति चितवनको जग्गा हडपेर भवन निर्माण गरेको मुद्दामा चितवन जिल्ला अदालतले तत्काल निर्माण कार्य रोक्न अन्तरिम आदेश दिएको छ । माओवादी केन्द्र निकटको नेपाल राष्ट्रिय कर्मचारी संगठन चितवनले जिससको जग्गा हडपेर भवन निर्माण थालेपछि जिससले मुद्दा दर्ता गरेको थियो । जिल्ला अदाल

Read More

मन्त्री र सचिवलाई भरतपुरमा उतारेर प्रचण्डले गरे आगामी कार्यदिशाबारे अन्तरक्रिया

Posted on June 17, 2022 | views : 917 | चितवन - CTW

असार ३, चितवन | नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र- ३ बाट निर्वाचित सांसद पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मन्त्री र सचिवलाई ल्याएर समृद्ध भरतपुरको लागि आगामी कार्यदिशाबारे अन्तरक्रिया गरेका छन् । स्थानीय तहको निर्वाचन अगाडि पनि प्रचण्डले भरतपुरको विकासका लागि मन्त्री र सचिवहरुलाई भर

Read More

स्थानीय निर्वाचन : चितवनमा गठबन्धनलाई एमाले एक्लै भारी

Posted on May 26, 2022 | views : 870 | चितवन - CTW

जेठ १२, चितवन | यस पटकको स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन र नेकपा (एमाले)बीच प्रतिस्पर्धा भयो । केही पालिकामा एमालेले राप्रपालगायतका साना दलसँग तालमेल गरेपनि मतपरिणाम एमालेको लागि सुखद भएन । चितवनका दुई पालिकाको प्रमुख र उपप्रमुखमा एमालेले राप्रपासँग तालमेल गरेको थियो । तालमेल गर्दा पनि भरत

Read More

रेणुको पहिलो निर्णय : अब जन्मिने छोरीको निःशुल्क बीमा, सात हजार लिटरसम्म खानेपानी निःशुल्क

Posted on May 25, 2022 | views : 863 | चितवन - CTW

जेठ ११, चितवन | भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित नेकपा माओवादी केन्द्रकी रेणु दाहालले आज पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गरेसँगै रेणुले तीन वटा महत्वपूर्ण निर्णय गरेकी छन् । भरतपुरका सरकारी अस्पतालमा अब जन्मिने नगरवासी छोरीको निःशुल्क बीमा गरिदिने उनले निर्णय गरेकी छ

Read More

जितपछि रेणु दाहालको प्रतिक्रिया- पाँच वर्ष गरेको काम अनुमोदन भयो

Posted on May 24, 2022 | views : 914 | चितवन - CTW

जेठ १०, चितवन | भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो पटक निर्वाचित भएपछि माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले आफूले पाँच वर्ष गरेको कामको अनुमोदन भएको बताएकी छिन्। मंगलबार बिहान अन्तिम मतपरिणाम सार्वजनिक भएपछि भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भनिन्- 'भरतपुरमा देशैभरिको ध्यान थियो। विप

Read More

भरतपुर महानगर मेयरमा रेणु दाहाल विजयी

Posted on May 24, 2022 | views : 1130 | चितवन - CTW

जेठ १०, चितवन | चितवनकाे भरतपुर महानगरपालिका मेयरमा सत्ता गठबन्धनतर्फका उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहाल निर्वाचित भएकी छन् । उनी दाेस्राे कार्यकालका लागि निर्वाचित भएकी हुन् । पछिल्लाे मतपरीणामअनुसार करिब २ हजार मतगणना हुन बाँकी छँदा रेणुले प्रतिस्पर्धी एमालेका विजय सुवेदीसँग १२ हजार १४० मतान

Read More

भरतपुरको मेयरमा रेणु दाहाल जित नजिक

Posted on May 23, 2022 | views : 999 | चितवन - CTW

जेठ ९, भरतपुर | चितवनको भरतपुर महानगरपालिका प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा माओवादीकी उम्मेदवार रेनु दाहालले अग्रतालाई फराकिलो बनाउँदै लगेकी छन् । निर्वाचन अधिकृतको कार्यालय चितवनले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार रेनुले ११ हजारबढी मतले अग्रता बनाएकी छन् । उनले एमालेका उम्मेदवार विजय सुवेद

Read More

भरतपुरमा केहीबेर रोकिएको मतगणना पुन: सुरु

Posted on May 23, 2022 | views : 790 | चितवन - CTW

जेठ ९, काठमाडौँ | चितवनको भरतपुर महानगरपालिकाको केहीबेर रोकिएको मतगणना सुरु भएको छ । वडा नं. २७ को मतगणनाका क्रममा एकजना एमाले कार्यकर्तालाई पक्राउ गरेको विरोधमा एमालेले मतगणना रोक्न माग गरेको थियो । सोमबार दिउँसो सवा ४ बजे वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्किने क्रममा

Read More

एमाले कार्यकर्ता पक्राउ परेपछि भरतपुरको मतगणना अवरुद्ध

Posted on May 23, 2022 | views : 1828 | चितवन - CTW

जेठ ९, काठमाडौँ | भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ। नेकपा एमालेका प्रताप नाम गरेका प्रतिनिधि गणनास्थलमै गएर मतपत्र पट्याउन थालेपछि विवाद भएर गणना रोकिएको हो। गणनास्थलमा एमालेले पठाएका प्रतिनिधि कर्मचारीले गणना गर्ने स्थलमा छिरेर मतपत्र पट्याउन थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। ती प्र

Read More

भरतपुरको उपमेयरमा कांग्रेसका अधिकारीको जित पक्का

Posted on May 23, 2022 | views : 1257 | चितवन - CTW

जेठ ९, चितवन | भरतपुर महानगरपालिकाको उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी निर्वाचित हुने पक्का भएको छ । गन्न बाँकी मतभन्दा धेरैको अग्रता लिएका कारण अधिकारीको जित पक्का भएको हो । हालसम्म भरतपुरको १ लाख १२ हजार ३ सय ७६ मत गणना भएको छ । अब १५ हजार १ सय ६३ मत मात्रै ग

Read More