चितवन- २ मा एमालेका पोख्रेलको अग्रता कायमै, रवि लामिछाने तेस्रो स्थानमा

Posted on: 21 Nov, 2022

मङ्सिर ५, चितवन | चितवन-२ को मतगणना जारी छ । जारी मत गणनामा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिईरहेका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन् ।

हाल सम्म दुई हजार २२८ मत गन्दासम्म नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १,१४४ मत पाएका छन् । त्यस्तै एमालेलाई पछ्याईरहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले ७०४ मत पाएका छन् । भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २६० मत मात्र पाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!