समाज | बाँके - BNK


सङ्क्रमितले भरियो भेरी अस्पताल,बाँकेमा १५९ को मृत्यु

Posted on April 20, 2021 | views : 1139 | बाँके - BNK

वैशाख ७, राँझा । बाँकेमा कोरोना सङ्क्रमणका कारण हालसम्म १५९ जनाको मृत्यु भएको छ । बाँके जिल्लाभित्र बसोबास गर्ने ६१ जना र जिल्लाबाहिर बसोबास गरी उपचारका लागि बाँकेस्थित अस्पतालमा आएका ९८ गरी १५९ जनाको मृत्यु भएको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।  उहा

Read More

कोरोना सङ्क्रमणबाट बाँकेमा स्टाफ नर्ससहित दुईको मृत्यु

Posted on April 19, 2021 | views : 1195 | बाँके - BNK

वैशाख ६, बाँके । बाँकेमा आज कोरोना सङ्क्रमणबाट स्टाफ नर्ससहित दुई जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दाङ तुलसीपुर निवासी २० वर्षीय स्टाफ नर्सको आज बिहान ११ बजेतिर उपचारकै क्रममा मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुस

Read More

कोरोना कहर : भारतबाट रोजगारी छोडेर फर्किनेको लर्को, जाने घटे

Posted on April 18, 2021 | views : 1460 | बाँके - BNK

भेषराज बस्नेत । वैशाख ५, राँझा । भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि रोजगारी छाडेर घर फर्किने नेपालीको सीमा नाकामा लर्को लागेको छ । भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर बढेपछि अहिले नेपालगञ्जस्थित जमुनाह नाकाबाट मात्रै दैनिक दुई हजारभन्दा धेरैको सङ्ख्यामा नेपाली घर फर्किने गरेको इलाका प्रहरी कार्या

Read More

भेरी अस्पतालमा तीन घण्टामा तीन जना कोरोना सङ्क्रमितको मृत्यु

Posted on April 18, 2021 | views : 1102 | बाँके - BNK

वैशाख ५, बाँके । बाँकेमा गए राति भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन सङ्क्रमितको मृत्यु भएको जिल्ला सङ्कट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । उहाँका अनुसार भेरी अस्पतालमा उप

Read More

कोरोना कहरः भारत आवतजावतमा रोक

Posted on April 16, 2021 | views : 3648 | बाँके - BNK

वैशाख ३, बाँके । बाँकेमा कोरोना भाइरस सङ्क्रमण बढेपछि सीमावर्ती भारतीय बजार रुपैडिया आवतजावतमा रोक लगाइएको छ । छिमेकी मुलुक भारतमा तीव्ररुपमा सङ्क्रमण बढेकाले रुपैडियामा किनमेलको लागि जानमा रोक लगाइनुका साथै भारतका विभिन्न शहरबाट घर फर्किने नेपालीलाई समेत नेपाल भारत सीमा क्षेत्र जमुनाहमा अनिवार्य क

Read More

सीमा नाकामा सयन्त्र नहुँदा सङ्क्रमणको उच्च जोखिम

Posted on April 11, 2021 | views : 1420 | बाँके - BNK

 चैत २९, नेपालगञ्ज । छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण बढ्दो भए पनि बाँकेको नेपाल–भारत सीमा जमुनहा नाकामा सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि प्रभावकारी सयन्त्र परिचालन गरिएको पाइँदैन ।  सीमा नाकामा सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि संयन्त्र नहुँदा भारतको उच्च जोखिम भएको ठाउँबाट नेप

Read More

कोरोना कहर :सीमावर्ती भारतीय शहरमा जान रोक

Posted on March 25, 2021 | views : 1268 | बाँके - BNK

चैत १२, बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले भारतमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि किनमेलका लागि भारतीय सीमावर्ती शहर रुपैडिया जान रोक लगाएको छ । भारतबाट कोरोना सङ्क्रमण नेपाल भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गरी सर्वसाधारणलाई किनमेलका लागि रुपैडिया जान रोक लगाइएको प्रमुख जिल्ला अधिकारी राम

Read More

बाँकेमा बाघ भागेपछि उच्च सतर्कता

Posted on March 25, 2021 | views : 1530 | बाँके - BNK

चैत १२, बाँके।  बाँके राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि उच्च सतर्कता अपनाइएको छ । नरभक्षी बाघ खोरबाट भागेपछि उच्च सर्तकता अपनाइएको निकुञ्जले जनाएको छ ।   निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले सुरक्षितरूपले खोरमा राखिएको बाघ आफैँ निस्केपछि निकुञ्जअन्तर्ग

Read More

बलात्कारको झुटो आरोप लगाउने महिला पक्राउ, १० दिन कैद र एक हजार जरिबाना हुने

Posted on March 21, 2021 | views : 1446 | बाँके - BNK

चैत ८, बाँके | बलात्कारसम्बन्धी झुटा मुद्दा दर्ता गराएको आरोपमा अदालतबाट सजाय तोकिएकी बाँकेको कोहलपुरकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ परेकी महिलाले कोहलपुरका एक युवकलाई जबरजस्ती करणी गरेको भन्दै अदालतमा मुद्दा दायर गरेकि थिइन् । उक्त मुद्दा झुटो साबित भएपछि अदालतले ति महिलालाई १

Read More

बाँकेमा ५४६ फरार अभियुक्त पक्राउ

Posted on March 18, 2021 | views : 1622 | बाँके - BNK

चैत ५, बाँके ।  जिल्ला प्रहरी कार्यालय बाँकेले चालू आर्थिक वर्षमा ५४६ फरार अभियुक्तलाई पक्राउ गरेको छ । बुधबारमात्रै प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त बमबहादुर सार्कीलाई पक्राउ गरेको छ । खजुरा गाउँपालिका– ६ निवासी प्रेमबहादुर थापाको हत्या अभियोगमा अदालतले २०७७ कात्तिक २४ गते कर्तव्य

Read More

एकैपटक ३४ शिक्षक सरुवापछि मुद्दा

Posted on March 04, 2021 | views : 1961 | बाँके - BNK

फागुन २०, बाँके । डुडवा गाउँपालिकाले एकै पटक ३४ शिक्षकको एक विद्यालयबाट अर्को विद्यालयमा सरुवा गरेको छ । यसबाट असन्तुष्ट शिक्षक तथा विद्यालय व्यवस्थापन समितिले उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेका छन् । उनीहरुले राजनीतिक पूर्वाग्रहका कारण मापदण्ड  मिचेर शिक्षकको फेरबदल गरिएको आरोप  लगाए

Read More

बाँकेमा सडक दुर्घटना हुँदा दुईको मृत्यु

Posted on March 02, 2021 | views : 1483 | बाँके - BNK

फागुन १८, बाँके । बाँकेको कोहलपुरमा आज भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । कोहलपुर नगरपालिका–३ किरणनाला नजिकै पूर्वपश्चिम राजमार्गमा बर्दियातर्फ जाँदै गरेको भे १ख २२३९ नं को बस र कोहलपुरतर्फ आउँदै गरको भे १ प ५६१ नं को मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक क

Read More

भारतीय कुखुराको तस्करी बढेपछि व्यवसायी चिन्तित

Posted on February 26, 2021 | views : 1892 | बाँके - BNK

फागुन १४, बाँके । भारतबाट अवैधरूपमा कुखुरा तस्करी हुने क्रम बढेपछि बाँकेका कुखुरा व्यवसायी चिन्तित भएका छन् । मुख्य नाका जमुनाहबाट सुरक्षाकर्मीले आयात हुन नदिए पनि भित्री नाकाबाट खुलेआम भारतीय कुखुरा, चल्ला र अण्डा आयात हुने गरेको खजुरा गाउँपालिका–२ सीतापुरका कुखुरा व्यवसायी इन्द्र श्रेष्ठले जा

Read More

बाँकेको बैजनाथमा दुई ठूला योजना कार्यान्वयनको चरणमा

Posted on February 15, 2021 | views : 1663 | बाँके - BNK

फागुन ३, बाँके । प्रदेश नं ५ सरकारले प्राथमिकता दिएका दुई योजना कार्यान्वयनको चरणमा पुगेपछि बाँकेको बैजनाथ गाउँपालिकाका सर्वसाधारण हर्षित भएका छन् । केन्द्रसहित प्रदेश सरकारले बैजनाथमा रु छ अर्ब लगानीमा औद्योगिक क्षेत्र प्रस्ताव गरेको छ । निर्माणाधीन औद्योगिक क्षेत्रमा ३३८ बिघा क्षेत्रफल छ । औद्योगि

Read More

बाँकेमा महिला तथा बालबालिका हराउने क्रम बढ्दो

Posted on January 07, 2021 | views : 1535 | बाँके - BNK

पुस २३, बाँके | बाँकेमा पछिल्ला तीन वर्षमा आठ सयभन्दा बढी महिला तथा बालबालिका हराएका छन् । भारतसँगको सीमा जोडिएको बाँकेमा पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढेको हो । जिल्लामा पछिल्ला तीन वर्षमा ८०८  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको भन्दै प्रहरीमा निवेदन परेको छ । जिल्ला प्र

Read More

बाँकेमा बलात्कार मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ

Posted on December 08, 2020 | views : 1919 | बाँके - BNK

मंसिर २३, बाँके |  बाँकेमा बलात्कार मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ पक्रेका छन् |   २०६८ साल असार ३१ गते जिल्ला अदालत बाँकेले जबरजस्ती करणी सम्बन्धि मुद्दामा १० वर्ष कैद सजाय फैसला गरेका नैनापुर गाउँपालिका–९ का ३४ वर्षीय हेमन्तकुमार मिश्रलाई प्रहरीले पक्राउ गरेको हो | विशेष स

Read More

बाँकेमा दुई पक्षबीच झडप हुँदा १ जनाको मृत्यु, १२ घाइते

Posted on December 01, 2020 | views : 1495 | बाँके - BNK

मंसिर १६, बाँके | बाँकेमा दुई पक्षबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ भने,१२ घाइते भएका छन् | जानकी गाउँपालिका ५ बानियाँगाउँमा दुई पक्षबीच भएको झडपमा जानकी गाउँपालिका ५ गुरुवागाउँ बस्ने ५४ वर्षीय धनिराम यादबको सोमबार साँझ मृत्यु भएको हो | सोही गाउँपालिका ५ गुरुवागाँउस्थित नागबाबा कुटीमा कार्तिके पूर

Read More

अभद्र व्यवहारमा हिरासतमा रहेका थुनुवाले गरे आत्महत्या

Posted on November 20, 2020 | views : 1746 | बाँके - BNK

मंसिर ५, बाँके | जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले आज आत्महत्या गरेका छन् |  बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५ बजे आत्महत्या गरेका हुन् । अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले ज्यान मुद्दामा पनि असुन्धान गरिरहेको थियो ।

Read More

बाँकेमा कोरोनाबाट ७४ जनाको मृत्यु

Posted on November 17, 2020 | views : 1612 | बाँके - BNK

मङ्सिर २, बाँके | बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म ७४ जनाको मृत्यु भएको छ । बाँके जिल्लामा बसोबास गर्ने ३६ र बाहिरी जिल्लाबाट उपचारका क्रममा आई अस्पतालमा ज्यान गुमाएका ३८ गरी ७४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँ

Read More

बाँकेमा कोरोनाबाट हालसम्म ६३ जनाको मृत्यु

Posted on November 07, 2020 | views : 1439 | बाँके - BNK

कात्तिक २२, राँझा (रासस) ।  बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म ६३ जना बिरामीको मृत्यु भएको छ । जिल्लामा बसोबास गर्ने ३५ र बाहिरी जिल्लाबाट उपचारका क्रममा आइ अस्पतालमा ज्यान गुमाएका २८ गरी ६३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।  कार्यालयका कोरोना स्रोतव्य

Read More

बाँकेमा कोरोनाबाट ६३ को मृत्यु

Posted on November 07, 2020 | views : 909 | बाँके - BNK

कार्त्तिक २२, राँझा । बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म ६३ जना बिरामीको मृत्यु भएको छ । जिल्लामा बसोबास गर्ने ३५ र बाहिरी जिल्लाबाट उपचारका क्रममा आइ अस्पतालमा ज्यान गुमाएका २८ गरी ६३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।  कार्यालयका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्

Read More

बाँकेमा उपचारारत ३० कोरोना सङ्क्रमित सिकिस्त

Posted on November 05, 2020 | views : 1307 | बाँके - BNK

कार्त्तिक २०, राँझा । कोरोना सङ्क्रमण भई बाँकेका दुई ठूला अस्पतालमा उपचारारत ३० बिरामी सिकिस्त अवस्थामा पुगेका छन् । भेरी अस्पताल, नेपालगञ्ज र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत १०१ जना कोरोना सङ्क्रमितमध्ये ३० जना सिकिस्त रहेको स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी द

Read More

बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

Posted on November 01, 2020 | views : 1565 | बाँके - BNK

कात्तिक १६, बाँके | बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण जिल्लामा मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।  नेपालगन्ज उपमहानगरपालिका–२०, राँझा निवासी ६० वर्षीया महिला र कैलालीको टीकापुर नगरपालिका–१ निवासी ६० वर्षीय पुरुषको शिक्षण अ

Read More

बाँकेमा दुई सङ्क्रमितको मृत्यु

Posted on November 01, 2020 | views : 986 | बाँके - BNK

कार्त्तिक १६, राँझा । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा निवासी ६० वर्षीया महिला र टीकापुर नगरपालिका–१ कैलाली निवासी ६० वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय

Read More

२४ वर्षीय कोरोना संक्रमितको मृत्यु

Posted on October 21, 2020 | views : 1521 | बाँके - BNK

कात्तिक ५, बाँके | बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । मानसिक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि कोहलपुर आएका युवाको कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको हो । बेलाडी–५ कञ्चनपुरका २४ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मंगलबार बेलुका मृत्यु भएको

Read More

कोरोनाबाट बाँकेमा थप एकको मृत्यु

Posted on October 16, 2020 | views : 1168 | बाँके - BNK

असोज ३०, राँझा । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ ।  रुकुमको चौरजहारी नगरपालिका वडा नं १४ निवासी ३३ वर्षीय पुरुषको उपचारकै क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका  स्वास्

Read More

भेरी अस्पतालमा कोरोनाबाट थप दुईको मृत्यु, २० सिकिस्त

Posted on October 11, 2020 | views : 1445 | बाँके - BNK

असूज २५, बाँके | बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० ट्राफिक चोक निवासी ८४ वर्षीय पुरुष र कोहलपुर नगरपालिका वडा नंं ८ निवासी ७१ वर्षीया महिलाको उपचारका क्रममा गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्

Read More

बाँकेमा कोरोनाबाट थप दुईको मृत्यु

Posted on October 10, 2020 | views : 2043 | बाँके - BNK

असोज २४, राँझा । बाँकेमा अस्पतालमा उपचाररत दुईजना कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नंं ३ निवासी १५ वर्षीय किशोर र कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभ

Read More