समाज | बाँके - BNK


मिडिया काउन्सिल विधेयक फिर्ता हुँदैन: मन्त्री बाँस्कोटा

Posted on June 09, 2019 | views : 1307 | बाँके - BNK

जेठ २६, बाँके | सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले संसद्मा प्रस्तुत गरेको मिडिया काउन्सिल विधेयक फिर्ता नहुने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ बाँकेले नेपालगञ्जमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले विधेयकमा छलफल गर्न सकिने तर फिर्ता नहुने बताउनुभयो

Read More

श्रीमतीमाथि बञ्चरो प्रहार

Posted on June 08, 2019 | views : 1330 | बाँके - BNK

जेठ २५ ,बाँके|(रासस ) बाँकेको जानकी गाउँपालिकामा श्रीमानको बन्चरो प्रहारबाट श्रीमती गम्भीर घाइते भएकी छिन् । जानकी गाउँपालिका वडा–३ मानपुर निवासी ५९ वर्षीया पञ्चराम हरिजनले आज बिहान ९ बजेतिर ४५ वर्षीया श्रीमती कप्तरा हरिजनमाथि बञ्चरो प्रहार गरेको इलाका प्रहरी कार्यालय खजुराखुद्र्धका प्रहरी नायब निर

Read More

नगद ३८ लाखसहित सात जना पक्राउ

Posted on June 04, 2019 | views : 1658 | बाँके - BNK

जेठ २१, बाँके । भारतीय सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।  पक्राउ परेका सातै जनाको नाम भने गोप्य राखिएको छ । पक्राउ परेकामध्ये दुई जना महिला छन् । पक्राउ परेकाले भारतीय सेनामा भर्ती गराइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम उठाएको स्वीकार गरे पनि कोसँग कति रकम असुल गरेको भन्ने नखुलेको प्रव

Read More

प्रदेश नं ५ मा लागुऔषध ओसारपसारमा संलग्न ५४ जना पक्राउ

Posted on May 31, 2019 | views : 1373 | बाँके - BNK

जेठ १७, बाँके । प्रदेश नं ५ मा दुई सातामै लागुऔषध ओसारपसारमा संलग्न ५४ पक्राउ परेका छन् । पक्राउ परेकामध्ये चार महिला रहेको बिहीबार बाँकेको कोहलपुरमा सार्वजनिक गरेको प्रदेश नं ५ प्रहरी कार्यालय दाङले प्रकाशित गरेको लागुऔषध बुलेटिनमा जनाइएको छ ।   तथ्याङ्कअनुसार जेठ १ देखि १५ गतेसम्म ठूलो प

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on May 29, 2019 | views : 16869 | बाँके - BNK

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो

Read More

विज्ञ कुकुरको सहयोगमा प्रतिबन्धित लागुऔषधसहित सात जना पक्राउ

Posted on May 21, 2019 | views : 1677 | बाँके - BNK

जेठ ७, बाँके । लागुऔषधसम्बन्धी विज्ञ कुकुरको सहयोगमा प्रतिबन्धित लागुऔषधसहित बाँकेमा सात पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो प्रदेश नं ५ नेपालगञ्जको टोलीले उनीहरुलाई नेपाल–भारत नाका जमुनहाबाट विज्ञ कुकुरको सहयोगमा पक्राउ गरेको हो ।  प्रदेश नं ५ ब्यूरो प्रमुख प्रहरी न

Read More

अख्तियारद्वारा दुई अधिकृत र एक नासुविरुद्ध आरोपपत्र दायर

Posted on May 19, 2019 | views : 1203 | बाँके - BNK

जेठ ५, बाँके | अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले नेपालगञ्ज भन्सार कार्यालयमा कार्यरत दुई अधिकृत र एक नासुलाई जनही रु २० लाख २४ हजार १४१ बिगो भराई प्रचलित ऐनबमोजिम सजायका लागि मागदाबी गरेको छ ।  आयोगले आज भन्सार अधिकृत सुभाषप्रसाद श्रेष्ठ, बटुकृष्ण अधिकारी र नासु वसन्तकुमार सुवेदीविरुद्ध विशे

Read More

भारतीय टोलीद्वारा बाँकेको प्रहरी चौकीमा आक्रमण प्रयास, ६५ राउन्ड हवाई फायर

Posted on May 18, 2019 | views : 2145 | बाँके - BNK

जेठ ४, काठमाडौं । प्रहरीले चरेस ओसारपसारको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेपछि बाँकेको नरैनापुर क्षेत्र शुक्रबार रातभर तनावग्रस्त बनेको छ । प्रहरीले उक्त घटना पछिको स्थितिलाई नियन्त्रणमा लिन ६५ राउण्ड हवाई फायर गर्नु परेको छ । पाँच किलो चरेसहित पक्राउ परेका भारतीय नागरिकलाई छुटाउन दबाव दिँदै एक

Read More

१३ वर्षीया बालिकामाथि यौन शोषण: असुरक्षित गर्भपतन गराउन खोज्दा मृत्युको मुखमा

Posted on May 15, 2019 | views : 1500 | बाँके - BNK

जेठ १, बाँके | नेपालगञ्ज उपमहानगरपालिका–१० का १३ वर्षीया एक बालिका यौन शोषणमा परेकी छिन् । यौन शोषणबाट गर्भ रहन गएपछि असुरक्षित गर्भपतन गराउन खोज्दा ती बालिका अहिले मृत्युको मुखमा पुगेकी छिन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, कक्षा ८ मा अध्ययनरत एलिना (नाम परिर्वतन) ले पेटमा रहेको गर्भलाई आफै

Read More

ग्यारेजमा रोकिराखेको दुई बसमा आगलागी

Posted on May 14, 2019 | views : 1776 | बाँके - BNK

बैशाख ३१, बाँके | नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुरस्थित बाइपासमा रहेको एक ग्यारेजमा रोकिराखेको बसमा आगलागी भएको छ । आगलागीबाट ना ४ ख ७०२४ र ना ५ ख २४६५ नम्बरको बस जलेर पूर्णरुपमा क्षति भएको हो ।   आगलागीका कारण ग्यारेजमा मर्मत भइरहको ना ५ ख २४६५ नम्बरको बसमा बिहान १०ः३० बजे एक्कासि विद्य

Read More

हवाईयात्रा सुरक्षित बनाउन पहल

Posted on May 14, 2019 | views : 4056 | बाँके - BNK

वैशाख ३१, राँझा  | कैलाश मानसरोवर जाने तीर्थयात्रीको हवाईयात्रा सुरक्षित बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्ज कार्यालयले पहल गरेको छ । हवाईयात्रा सुरक्षित र व्यवस्थित गर्न एयरलाइन्स कम्पनीलाई निर्देशन दिएको प्राधिकरणको नेपालगञ्ज कार्यालयका प्रमुख प्रेमचन्द्र ठाकुरले बताउनुभयो ।  न

Read More

श्रीमती हत्या आरोपमा श्रीमान् कारागार चलान

Posted on May 14, 2019 | views : 1410 | बाँके - BNK

बैशाख ३१, काठमाडौं । श्रीमतीको हत्या आरोपमा पक्राउ परेका नेपालगञ्जका मुकेश बुढाक्षेत्री पुर्पक्षका लागि कारागार चलान भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१० भृकुटीनगरकी स्वस्तिका लिम्बूको हत्या आरोपमा पक्राउ परेका बुढाक्षेत्रीलाई बाँके जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । न्याय

Read More

चिकित्सक पनि दुव्र्यसनमा !

Posted on May 13, 2019 | views : 1409 | बाँके - BNK

काशीराम शर्मा | बैशाख ३०, बाँके | नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्ज यतिखेर लागुऔषधको अखडा बनेका छन् । मेडिकल कलेजमा कार्यरत कर्मचारी र एमबिबिएस अध्ययनरत विद्यार्थी नै लागुऔषध ओसारपसार गर्ने, सेवन गर्ने र अरुलाई पनि गराउने गरेको पाइएको छ ।  अस्पतालका कर्मचारी र चिकित्सा वि

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 14899 | बाँके - BNK

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More

पश्चिम तराईमा ‘लु’चल्यो, जनजीवन प्रभावित

Posted on May 10, 2019 | views : 2372 | बाँके - BNK

वैशाख २७, बाँके ।  नेपालको सबैभन्दा धेरै गर्मी हुने स्थान भनेर चिनिने नेपालगञ्जलगायत पश्चिम तराईका विभिन्न स्थानमा चर्को घाम र तातो हावा (लु) चलेको छ । ‘लु’का कारण यहाँको जनजीवनमा असर परेको छ । मौसम विज्ञान विभागको नेपालगञ्ज शाखा कार्यालयका अनुसार यहाँको अधिकतम तापक्रम बिहीबार ४३ डिग्री सेल्सिय

Read More

कानून व्यवसायीले नै झुक्याएर जग्गा आफ्नो नाममा लिएपछि...

Posted on May 09, 2019 | views : 1602 | बाँके - BNK

काशीराम शर्मा | वैशाख २६, बाँके | पछिल्लो समय भूमाफिया निकै सक्रिय भएका छन् । कानूनीराजको नै उपहास हुने गरी भूमाफिया सक्रिय भइरहँदा बाँके पनि अछुतो रहन सकेन । भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारीका खबर सार्वजनिक भइरहेका बेला बाँकेमा एक कानून व्यवसायीले झुक्याएर

Read More

दाइजो नदिँदा हत्या गरिएको आशङ्का

Posted on May 06, 2019 | views : 1546 | बाँके - BNK

वैशाख २३, बाँके । गत बिहीबार झुण्डिएको अवस्थामा फेला परेकी रुक्सरा कुरैसीको हत्या आरोप लगाइएको छ ।नौ महीनाअघि साहेबे आलम कुरैसीसँग विवाह गरेकी रुक्सराले आत्महत्या गरेको जिकिर घर परिवकारका सदस्यहरूले गरेका छन् तर माइती पक्षले भने हत्या भएको आरोप लगाएका हुन् ।  नेपालगञ्जमा पत्रकारसँग कुरा गर्दै र

Read More

आज साँझबाट सीमा नाका सञ्चालन हुने

Posted on May 06, 2019 | views : 1844 | बाँके - BNK

वैशाख २३, नेपालगञ्ज,   | भारतको उत्तर प्रदेशमा हुने निर्वाचनका कारण तीन दिनअघि बन्द गरिएको बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको जमुनहा नाका आज साँझ ६ बजेदेखि खुल्ने भएको छ ।  तीन दिनअघि वैशाख २१ गते साँझ ६ बजेदेखि नाका बन्द हुँदा नेपालगञ्जको जमुनाहबाट रुपैडिहा हुँदै भारततर्फ जाने

Read More

महिला–पुरुष ‘मितेरी’ सम्बन्ध: १० वर्षपछि टिकाटालो, यसरी भयो चिनजान

Posted on May 04, 2019 | views : 2263 | बाँके - BNK

काशीराम शर्मा | वैशाख २१, बाँके (रासस) | करीब १० वर्षअघि रेडियो कार्यक्रममा बोल्दै गर्दा चिनजान भएपछि ‘मित–मितिनी’को नाता लगाउँदै पारिवारिकरुपमा जोडिनुभएका श्याम गिरी र श्यामकुमारी चौधरीले औपचारिक रूपमा मितेरी लगाउनुभएको छ । थर र लिङ्ग फरक भए पनि एउटै रेडियोमा उस्तै नामका दुई पात्रले फोन संवाद गरिरह

Read More

नेपाल–भारत सीमाक्षेत्रको दशगजामा दुई देशका सुरक्षा निकायले संयुक्त गस्ती

Posted on May 04, 2019 | views : 1387 | बाँके - BNK

वैशाख २१, बाँके (रासस) | भारतमा हुन लागेको लोकसभा निर्वाचन तथा सीमा क्षेत्रको सुरक्षालाई ध्यानमा राखेर नेपाल–भारत सीमाक्षेत्रको दशगजामा दुई देशका सुरक्षा निकायले संयुक्त गस्ती गरिरहेका छन् । नेपाल–भारत सीमाक्षेत्रको जङ्गे पिलर नं २६ देखि २९ सम्म संयुक्त गस्ती गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल नं ३

Read More

नेपाल–भारत सीमामा संयुक्त गस्ती

Posted on May 04, 2019 | views : 1534 | बाँके - BNK

बैशाख २१, बाँके । भारतमा हुन लागेको लोकसभा निर्वाचन तथा सीमा क्षेत्रको सुरक्षालाई ध्यानमा राखेर नेपाल–भारत सीमाक्षेत्रको दशगजामा दुई देशका सुरक्षा निकायले संयुक्त गस्ती गरिरहेका छन् । नेपाल–भारत सीमाक्षेत्रको जङ्गे पिलर नं २६ देखि २९ सम्म संयुक्त गस्ती गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हे

Read More

बाँकेका तीन सय नागरिकता खारेज

Posted on May 02, 2019 | views : 1352 | बाँके - BNK

बैशाख १९, बाँके – बाँके जिल्लामा वंशजका आधारमा वितरण गरिएका झण्डै ३०० नागरिकता खारेजीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार, रझेना, खजुराखुर्द र मनिकापुरका ती नागरिकता खारेजीमा परेका हुन् । सर्वोच्च अदालतको पछिल्लो एउटा आदेशले तराई मधेसलगायतका विभिन्न जिल्लामा कानूनविपरीत वितरण गरिएका

Read More

आगलागीबाट जोगाउन ३ सय सुरक्षित घर बनाइँदै

Posted on April 27, 2019 | views : 1518 | बाँके - BNK

बैशाख १४, राँझा । वर्षेनी आगलागीको जोखिममा रहेको नरैनापुर गाउँपालिकाका खर (फुस) को छाना भएको घर हटाइने भएको छ ।  ६ वडा रहेको उक्त गाउँपालिकामा पहिलो चरणमा प्रत्येक वडामा अति विपन्न ५० परिवारका खरका छाना हटाई टिनको छाना भएको सुरक्षित घर बनाउन लागिएको हो । बाँके क्षेत्र नं १ का सङ्घीय सांसद महेश्

Read More

स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा

Posted on April 12, 2019 | views : 17564 | बाँके - BNK

चैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ ।  आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन

Read More

विप्लवका ४ कार्यकर्ताद्वारा आत्मसमर्पण

Posted on April 09, 2019 | views : 1720 | बाँके - BNK

चैत २६, बाँके– सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि जिल्लामा हालसम्म चार कार्यकर्ताले आत्मसमर्पण गरेका छन् । ‘विप्लव’ समूहमा रहेर गतिविधि गर्दै आएका उनीहरुले जिल्ला प्रशासन कार्यालयमै पुगेर आत्मसमर्पण गरेका हुन् । आत्मसमर्पण गर्नेमा खजुरा गाउँपालिका–८, रनियापुरका ६६

Read More

गुन्द्रुक तथा मस्यौरा उत्पादन गर्दै हुनुहुन्छ ? अनुदान लिन छुट्नु होला है !

Posted on April 05, 2019 | views : 7192 | बाँके - BNK

चैत २२, ललितपुर। प्रदेश सरकार प्रदेश नं ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गुन्द्रुक तथा मस्यौरा उत्पादन प्याकेजिङ्ग तथा वजारीकरणको लागि प्रस्ताव आव्हान गरेको छ। मन्त्रालयले २०७५/७६ को स्वीकृत बार्षिक कार्यक्रम अनुशार कार्यक्रम संचालन गर्न ईच्छुक योग्य आवेदकले संलग्न विवरण सहितको प्रस्तावना

Read More

जीपको ठक्करबाट दुईको मृत्यु

Posted on March 30, 2019 | views : 2365 | बाँके - BNK

चैत १६, राँझा । बाँकेको कोहलपुर नगरपालिका–३ मदनचोकस्थित पूर्व–पश्चिम राजमार्गमा स्कारपियो जीपको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।  दुर्घटनामा बर्दियाको ठाकुरद्वारा नगरपालिका–८ निवासी ३२ वर्षीया उषा चौधरी र बाँके बैजनाथ गाउँपालिका–१ चिसापानी निवासी ३० वर्षीय लोकबहादुर शाहीको मृत्यु भएको इलाका प

Read More

भारतीय प्रहरीले गोली हानेर उपचार गर्न भन्दै लगेका दुई नेपाली आठ वर्षदेखि बेपत्ता

Posted on March 28, 2019 | views : 2145 | बाँके - BNK

चैत १४, धम्बोझी (रासस) | जङ्गलमा घाँस, दाउरा लिन गएका राममिलन लोध र जमुनीका हर्कबहादुर शाही आठ वर्षदेखि बेपत्ता छन् ।  गुलरिया नगरपालिका–८ का राममिलन लोध विसं २०६७ देखि बेपत्ता छन् । भारतीय प्रहरीले आठ वर्षदेखि बेपत्ता राखेको पीडित परिवारले आरोप लगाएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले

Read More