समाज | बाँके - BNK


आज थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, नयाँ संक्रमित कुन-कुन ठाउँका ?

Posted on May 31, 2020 | views : 30571 | बाँके - BNK

जेठ १८, काठमाडौँ | पछिल्लो २४ घन्टामा थप १६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितहरुमा पुरुषको संख्या १६२ जना र महिलाको संख्या ४ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या एक हजार ५६७ पुगेको छ ।  नेपालमा हालसम्म ८ जनाको मृत्यु भएको छ भने २२० जना निको भएको स्वास्

Read More

बाँकेका स्वास्थ्य सुरक्षाकर्मीमा पनि सङ्क्रमण

Posted on May 24, 2020 | views : 1949 | बाँके - BNK

जेठ ११, बाँके | बाँकेमा कोरोना सङ्क्रमण रोकथामका लागि अग्रभागमा खटिएका स्वास्थ्य र सुरक्षाकर्मीमा पनि सङ्क्रमण देखिएको छ । नरैनापुर गाउँपालिकाको कालाफाँटा चौकीमा कार्यरत एक प्रहरी जवानलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । गाउँपालिकामा भेटिएका २७ सङ्क्रमितमध्ये एक प्रहरी जवान रहेको जिल्ला प्रहरी कार्या

Read More

एकै पटक २१ जनाले पराजित गरे कोरोना

Posted on May 22, 2020 | views : 3139 | बाँके - BNK

जेठ ९, राँझा (रासस) | नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट निको भएका हुन् ।  खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

Read More

भारतबाट आएका अधिकांशमा नै कोरोना संक्रमण

Posted on May 20, 2020 | views : 1883 | बाँके - BNK

जेठ ७, बाँके | बाँकेमा एक हप्ताअघि भारतबाट आएका थप छ जनामाा आज कोरोना सङ्क्रमण फेला परेको छ । दुई दिनअघि खजुराबाट लिइएको तीन स्वाबबाट एक जना र नरैनापुर गाउँपालिका वडा नं ५ स्थित नमूना प्रावि मोतीपुरबाट सङ्कलित ९६ स्वाब नमूना पाँच गरी आज बाँकेका ६ जनामा सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँक

Read More

थप २५ जनामा कोरोना संक्रमण पुष्टि, स-शुल्क परीक्षण सम्बन्धमा मन्त्रालयद्वारा ध्यानाकर्षण

Posted on May 20, 2020 | views : 5033 | बाँके - BNK

जेठ ७, काठमाडौं । नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।  धनकुटा, बाँके, कपिलबस्तु र नवलपरासी पश्चिममा गरी २५ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा

Read More

कोरोनाबाट निधन भएका युवकको अन्त्येष्टि

Posted on May 17, 2020 | views : 2563 | बाँके - BNK

जेठ ४, बाँके | बाँकेको नरैनापुरस्थित क्वारेन्टिनमा कोरोना सङ्क्रमणबाट निधन भएका युवकको आज अन्त्येष्टि गरिएको छ ।  सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि अवस्थित नरैनापुर गाउँपालिका वडा नं ५ का २५ वर्षीय युवकको कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य तथा जनसङ

Read More

क्वारेन्टाइनमा बसेका २५ बर्षीय युवकको मृत्यु, स्थानीयमा त्रास

Posted on May 17, 2020 | views : 3047 | बाँके - BNK

जेठ ४, बाँके | बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका एक युवकको आज मृत्यु भएको छ ।  गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टिनमै मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानल

Read More

सीमाका नेपाली भन्छन्ः ‘खानापानी पाएका छैनौँ’

Posted on May 16, 2020 | views : 1300 | बाँके - BNK

शुरबहादुर सिंह | जेठ ३, बाँके | नेपाल–भारत सीमानाका बाँकेको जमुनाहमा पुगेका नेपालीहरुले दुई दिनदेखि खाना र पानी राम्रोसँग नपाएको गुनासो गरेका छन् । ज्याला मजदुरीका लागि भारत गएका नेपाली लकडाउन भएपछि नेपाल फर्कने क्रममा अलपत्र परेका थिए । १५ दिनअघि सीमा पुगे पनि त्यहाँबाट भारत फकाईएको सिमकोट गाउँपालि

Read More

आज बाँकेमा भेटिएका सबै सङ्क्रमित भारतबाट अवैध रुपमा भित्रिएका

Posted on May 15, 2020 | views : 2665 | बाँके - BNK

जेठ २, बाँके | बाँकेको नरैनापुरमा आज भेटिएका कोरोना सङ्क्रमित आठै जना तीन दिनअघि अवैध नाकाबाट नेपाल भित्रिएको पाइएको छ । जिल्लाको राप्तीपारि दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुरको सीमामा भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासी अलपत्र परेपछि गाउँपालिकाले उद्धार गरेर क्वारेन्टाइनमा राखे

Read More

दश दिनअघिसम्म संक्रमित नभेटिएको प्रदेश ५ का ५३ जनामा कोरोना संक्रमण

Posted on May 11, 2020 | views : 6991 | बाँके - BNK

वैशाख २९, काठमाडौँ | प्रदेश ५ मा १० दिनको अन्तरमा ५३ जना कोरोना संक्रमित भेटिएका छन् । प्रदेश ५ मा वैशाख १९ अघि कोहिपनि कोरोनाबाट संक्रमित भएका थिएनन् तर पछिल्ला १० दिनमा प्रदेश ५ सबैभन्दा बढी जोखिममा देखिएको छ ।   प्रदेश ५ मा आज मात्र २३ जना संक्रमित थपिएका छन् ।  सोमबार (आज) कपिलवस्

Read More

बाँकेमा प्रहरी र व्यापारीबीच झडप

Posted on May 05, 2020 | views : 1712 | बाँके - BNK

वैशाख २३, काठमाडौँ | निषेधित क्षेत्र घोषित नेपालगञ्ज उपमहानगरपालिकामा प्रहरी र स्थानीय व्यापारीबीच आज झडप भएको छ । झडपका क्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जको गाडी तोडफोड गरिएको छ । बजार बन्द गराउनेक्रममा स्थानीय व्यापारीको समूहले प्रहरीको गाडीमा तोडफोड गर्दा गाडीको अगाडिको सिसा फुटेको प्रहरीले जना

Read More

नेपालमा संक्रमितको शंख्या ७५ पुग्यो, आइतबार मात्र १६ संक्रमित भेटिए

Posted on May 03, 2020 | views : 4359 | बाँके - BNK

वैशाख २१, काठमाडौँ | नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै आइतबार मात्र बाँकेको नेपालगंजमा कोरोना संक्रमितको शंख्या १५ पुगेको छ ।  पछिल्ला ६ जना संक्रमितहरु भेरी अस्पतालमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी दिएको छ

Read More

घाइतेलाई सेनाको जहाजमा उद्धार, बाँकेमा पाँचको निधन

Posted on May 03, 2020 | views : 3712 | बाँके - BNK

वैशाख २१, बाँके | नेपाली सेनाको गाडीको ठक्करबाट शनिबार गम्भीर घाइते हुनुभएका प्रतीक्षा भुसाललाई थप उपचारका लागि आज काठमाडौँ लगिएको छ ।  शिक्षण अस्पताल कोहलपुरमा उपचाररत तीन महीनाकी सुत्केरी भुसाललाई नेपाली सेनाको जहाजद्वारा उपचारका लागि राजधानी लगिएको उहाँका काका खिलप्रसादले जानकारी दिनुभयो ।&n

Read More

कोरोना भेटिएपछि नेपालगञ्जवासीको फेरियो दिनचर्या

Posted on May 03, 2020 | views : 1529 | बाँके - BNK

वैशाख २१, बाँके | कोरोना भाइरस सङ्क्रमणका लागि जारी बन्दाबन्दीको बेवास्ता गर्दै सडकमा निस्किने नेपालगञ्जवासीको दिनचर्या फेरिएको छ ।  शुक्रबार एक जनामा सङ्क्रमण देखिएपछि मात्र नेपालगञ्जवासी कोरोनाबाट त्रसित हुन पुगेका छन् । विभिन्न बहानामा सडकमा निस्कनेलाई दैनिकजसो प्रहरीले नियन्त्रणमा लिने गरेक

Read More

एक महिनाअघि क्वारेन्टाइनबाट भागेका थिए बाँकेका कोरोना संक्रमित

Posted on May 01, 2020 | views : 2273 | बाँके - BNK

वैशाख १९, बाँके । बाँकेका कोरोना संक्रमित पुरुष एक महिनाअघि क्वारेन्टाइनबाट भागेको खुलेको छ । शुक्रबार कोरोना संक्रमण पुष्टि  भएका बाँकेका ५० वर्षका ती व्यक्ति लकडाउन शुरु हुनुअघि भारतको नानपारालगायत ठाउँमा गएका थिए । भारतको सीमा क्षेत्र बहराइचबाट करीब एक महिनाअघि नेपाल फर्किएका उनलाई क्वारेन्ट

Read More

हालसम्म कोरोनामुक्त प्रदेश-५ मा पनि कोरोना संक्रमित ! दुई साताअघि भारतबाट आएका थिए

Posted on May 01, 2020 | views : 3486 | बाँके - BNK

वैशाख १९, बुटवल । हालसम्म एक जना पनि कोरोना संक्रमित नभेटिएका प्रदेश ५ मा आज दुई जना कोरोना संक्रमित फेला परेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको शंख्या ५९ पुगेको छ ।  त्यसो त लकडाउन भएको यतिका दिनपछि प्रदेश ५ का मानिसमा कसरी कोरोना संक्रमण भेटियो भन्ने प्रश्न खोज्दै जाँदा आज कोरोना भाइरस

Read More

बाघको आक्रमणमा घाइते

Posted on April 28, 2020 | views : 2560 | बाँके - BNK

वैशाख १६, बर्दिया | बाघको आक्रमणमा परी बर्दिया, मधुवन नगरपालिका– ४ गम्कागाउँका ५० वर्षीय पहलु थारु गम्भीर घाइते हुनुभएको छ ।  सोमबार साँझ ७ बजे घरको गोठमा भैंसी सार्ने क्रममा  आक्रमण गर्दा उहाँको दाहिने पाखुरामा चोट लागेको छ ।  उहाँको नगरपालिका स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी उपर

Read More

नेपालमा कोरोना संक्रमितहरुको अवस्था: प्रदेश, जिल्ला र लिंगको आधारमा

Posted on April 23, 2020 | views : 26672 | बाँके - BNK

वैशाख ११, काठमाडौँ | विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण विरुद्ध लड्ने प्रयास नेपालमा पनि जारी छ । यस क्रममा नेपालले ९ हजार ११ जनामा कोरोना संक्रमणको परीक्षण गरेको छ । जसबाट हालसम्म ४५ जनामा कोरोना भाइरस भेटिएको छ ।  नेपालमा पछिल्ला केसहरु बाहेक सुरुवाती केसहरु बिस्तारै कोरोनामुक्त

Read More

पैसा लिएर सिमा वार-पार गराउने एक पक्राउ, थप चार जनाको खोजि हुँदै

Posted on April 21, 2020 | views : 2573 | बाँके - BNK

वैशाख ९, बाँके | बाँकेको नेपाल–भारत सीमावर्ती क्षेत्रमा अलपत्र यात्रुसँग रकम लिई लुकीछिपी आवागमन गराउने एक जना पक्राउ परेका छन् ।  मुख्य नाका बन्द भएपछि ग्रामीण क्षेत्रमा रहेका छोटी नाकाबाट साइकलमा राखेर अलपत्र भारतीयसँग रु पाँच सय लिएर भारत पुर्याउने र फर्किँदा नेपाल आउने नागरिकलाई लुकिछिपी आव

Read More

केही दिन बदलीसँगै वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

Posted on April 21, 2020 | views : 23772 | बाँके - BNK

वैशाख ९, काठमाडौँ | स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान एक बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभा

Read More

बाँकेमा थुनुवाको कोरोना परीक्षण

Posted on April 21, 2020 | views : 1988 | बाँके - BNK

वैशाख ९, बाँके | जिल्ला प्रहरी कार्यालय बाँकेको  हिरासतमा रहेका थुनुवाको कोरोना संक्रमण जाँच शुरु गरिएको छ । थुनुवालाई अदालतमा पेश गर्दा अनिवार्य कोरोना परीक्षण रिपोर्ट संलग्न हुनुुपर्ने अदालतको आदेशानुसार आरडिटीमार्फत कोरोना संक्रमण जाँच गरिएको हो । हिरासतमा रहेका नौ थुनुवाको ‘आरडिटी’ जाँच गरि

Read More

पैदलयात्रीलाई गन्तव्यसम्म पुर्याइँदै, ५२ भारतीय एकान्तवासमा, ४८३ को नमूना परीक्षणमा नेगेटिभ

Posted on April 18, 2020 | views : 1997 | बाँके - BNK

निरा गौतम र भेषराज गौतम | वैशाख ६, रुपन्देही | प्रदेश नं  ५ सरकारले बन्दाबन्दीका समयमा पैदल घर जान हिँडेका नागरिकलाई गन्तव्यसम्म पुर्याउने काम शुरु गरेको छ । लकडाउनका समयमा नागरिकको आवतजावतले कोरोना भाइरसको जोखिम बढेपछि सरकारले विभिन्न स्थानबाट आउनेलाई खानपिनसहित घरसम्म पुग्ने व्यवस्था मिलाएको

Read More

धार्मिक आस्थाका केन्द्र सुनसान

Posted on April 10, 2020 | views : 1795 | बाँके - BNK

नीरज गौतम | चैत २८, नेपालगञ्ज | श्रद्धालु भक्तजनको घुइँचो लाग्ने यहाँस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर अहिले सुनसान देखिएको छ ।   कोभिड—१९ को महामारीले मुलुक बन्दाबन्दीमा परेपछि माता बागेश्वरी मन्दिरको साँझबिहान हुने सरसफाइ, पूजापाठ, आरतीबाहेक अन्य गतिविधि ठप्प भएको छ ।  ‘मन्दि

Read More

प्रदेश ५: २३ जनाको कोरोना रिपोर्ट नेगेटिभ

Posted on March 29, 2020 | views : 6873 | बाँके - BNK

चैत १६, बुटवल | प्रदेश नं ५ मा हालसम्म ६१ जनाको स्वास्थ्य परीक्षण र तीमध्ये  ३६ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा २३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख डा उमाशंकर चौधरीले  रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाइएको र अन्य १३ जनालाई विभि

Read More

नेपालभर घरबाट बाहिर ननिस्कने आदेशको अपेक्षाकृत पालना

Posted on March 25, 2020 | views : 22491 | बाँके - BNK

चैत १२, काठमाडौँ | कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले नेपालभर मङ्गलबारदेखि लागू हुने गरी घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ । पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश घरभित्रै बसेकाले शान्ति सुव्यवस्था क

Read More

बाँकेमा क्यान्सर अस्पताललाई आइसोलेशन कक्षका रुपमा प्रयोग गरिने

Posted on March 25, 2020 | views : 1702 | बाँके - BNK

चैत १२, बाँके | बाँकेमा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि खजुरास्थित क्यान्सर अस्पताललाई पनि आइसोलेशनका रुपमा प्रयोग गरिने भएको छ ।  स्थानीयस्तरबाट नेपालगञ्जस्थित भेरी अस्पताल, लायन्स डेण्टल अस्पताल र नेपालगञ्ज शिक्षण अस्पतालमा आइसोलेशन कक्ष स्थापना गरिएकोमा प्रदेश ५ सरकारको निर्देशनमा खज

Read More

कोरोनाको परीक्षण धरान, पोखरा र नेपालगञ्जमा पनि गर्ने निर्णय

Posted on March 24, 2020 | views : 4442 | बाँके - BNK

चैत ११, काठमाडौँ | कोरोना भाइरस (कोभिड-१९) को अब धरान, पोखरा र नेपालगञ्जमा पनि परीक्षण गर्ने निर्णय भएको छ । यो निर्णय कार्यान्वयनमा आउन केही दिन लाग्नेछ ।  कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विज्ञ

Read More

१९ वर्षीय किशोरीमाथि बलात्कार

Posted on March 16, 2020 | views : 2230 | बाँके - BNK

चैत ३, बाँके | बाँकेमा १९ वर्षीय किशोरीलाईब लात्कार गरेको एक युवक पक्राउ परेका छन् | पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-२ आनन्दनगर बस्ने २८ वर्षीय चित्र बहादुर थापा रहेका छन् | किशोरीलाई घरसम्म पुर्‍याईदिन्छु भन्दै भे.१ च २२९७ नम्बरको भ्यानमा राखी बैजनाथ गाउँपालिका-४ गाबरस्थित होमस्टेमा लगेर जबरजस्ती

Read More