शिक्षा | बैतडी - BTD


बिद्यालयमै निर्माण गरेर सेनेटरी प्याड वितरण गर्ने पहिलो सामुदायिक बिद्यालय

Posted on June 14, 2019 | views : 2219 | बैतडी - BTD

 कृष्ण बिष्ट जेठ ३१,बैतडी |बैतडीमा एक सामुदायिक विद्यालयले  किशोरीहरुलाई  निशुल्क सेनेटरी  प्याड वितरण गरेको  छ । पाटन नगरपालिका ९ अन्तगतको  ज्ञानेश्वर माविले उक्त बिद्यालयमा अध्यानरत किशोरीहरु लाई महिनावारी भएको बेला प्रयोग गर्ने सेनेटरी  प्याड वितरण गरेको  ह

Read More

बैतडीमा ४ सय २२ वटा बिद्यालयका बिद्यार्थीहरुलाई दैनिक खाजा भत्ता दिइने

Posted on June 08, 2019 | views : 3591 | बैतडी - BTD

कृष्ण बिष्ट | जेठ २५, बैतडी | बैतडीमा खाद्य सुरक्षा कार्यक्रम लागु भएका सामुदायिक बिद्यालयमा अब दैनिक खाजा भत्ता उपलब्ध गराइने भएको छ । हाल खाद्य सुरक्षा कार्यक्रम लागु भइरहेका सामुदायिक बिद्यालयहरुका छात्रछात्राहरुलाई दैनिक १५ रुपैयाका दरले खाजा भत्ता उपलब्ध गराइने भएको हो ।  बिद्यालयमै खाजाको

Read More

वैशाखदेखि देशभरका चलचित्र मन्दिरमा बक्स अफिस

Posted on April 11, 2019 | views : 86217 | बैतडी - BTD

चैत २८, काठमाडौँ (रासस) | चलचित्र विकास बोर्डले बैशाखको पहिलो हप्तादेखि देशभरका चलचित्र घरमा बक्स अफिस सञ्चालनमा ल्याउने भएको छ ।  देशभर प्रदर्शनमा आएका चलचित्रका कति टिकट बिक्री भयो भन्ने आधिकारिक तथ्याङ्क राख्न नसकेको बोर्डले बक्स अफिस सञ्चालनमा आइसकेपछि केन्द्रमै बसेर त्यसबारे जानकारी लिन सक

Read More

नयाँ शैक्षिक सत्रका लागि बैतडीमा ८१ हजार बढि सेट पाठ्य पुस्तक आवस्यक

Posted on April 07, 2019 | views : 2271 | बैतडी - BTD

कृष्ण बिष्ट | चैत २४, बैतडी | नया शैक्षिक सत्र २०७६का लागि बैगडीमा ८१ हजार बडी सेट पाठ्यपुस्तक आवस्यक रहेको छ । शिक्षा विकास तथा समन्वय इकाई बैतडीका अनुसार नया शैक्षिक सत्र सुरु भएसँगै  बैतडीमा ८१ हजार २ सय ७६ पाठ्य पुस्तक आवस्यक पर्ने जनाइएको छ ।  कक्षा १ देखि कक्षा ५ का ४८ हजार ५ सय १० स

Read More

शुक्रबार 'आज' हुने एसईई परिक्षाको प्रश्नपत्र १२ घण्टा अघिनै सामाजिक संजालमा छ्यापछ्याप्ती

Posted on March 29, 2019 | views : 80363 | बैतडी - BTD

चैत १५, काठमाडौँ | एसईई अन्तर्गत आज 'शुक्रबार' हुने अनिवार्य सामाजिक विषयको परीक्षाको प्रश्नपत्र पनि आउट भएको छ । बिहीबार मात्र विज्ञान विषयको प्रश्नपत्र सप्तरीमा परीक्षा पूर्व नै आउट भएपछि प्रदेश दुईभरिकै परीक्षा रद्द गरिएको थियो । परीक्षा सुरु हुनुअगावै प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन

Read More

शनिबार पनि एसईई परीक्षा, सोहि दिन विप्लब नेकपाको बन्द

Posted on March 27, 2019 | views : 53865 | बैतडी - BTD

चैत १३, काठमाडौं  | परीक्षा नियन्त्रण कार्यालयले यो वर्ष शनिबार पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार सनिबार पनि परिक्षा परेको छ ।  विगतका वर्षमा शनिबार परिक्षा लिने चलन नभएकोमा यो पटक भने आगामी सनिबार पनि परिक्

Read More

हाजीरी नपुगेकै कारण बैतडीका ५० जना बिद्यार्थी एसइइ परीक्षा दिनबाट बञ्चीत

Posted on March 17, 2019 | views : 2256 | बैतडी - BTD

कृष्ण बिष्ट | चैत्र ३, बैतडी | बैतडीमा ५० जना विधार्थीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइइ दिनबाट  बञ्चीत  भएका छन् ।  ३० छात्रा  र २० जना छात्र गरि ५० जना विद्यार्थीले यो  वर्षको एसईई परिक्षा दिनबाट  बञ्चीत भएका हुन ।   सम्बन्धित बिद्यालयमा   ब

Read More

निजी स्रोतका शिक्षकलाई रु एक करोड

Posted on March 07, 2019 | views : 2594 | बैतडी - BTD

फागुन २३, बैतडी (रासस) | पाटन नगरपालिकाले निजी स्रोतका शिक्षकको व्यवस्थापनका लागि रू एक करोड उपलब्ध गराउने भएको छ ।  नगरपालिकाभरका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकका लागि सो रकम उपलब्ध गराइने नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिनुभयो । शिक्षकका लागि अभिभावकले चन्दा दिनुपर्ने ब

Read More

बाजुरा, बैतडी, दार्चुला, डोटी, बझाङ र डडेल्धुराका स्थानीय तहको नाम परिवर्तन

Posted on February 15, 2019 | views : 10636 | बैतडी - BTD

फागुन ३, डोटी (रासस) | सरकारले सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको छ । प्रदेशका सात वटा स्थानीय तहको केन्द्र, दुई तहको नाम र केन्द्र तथा तीन तहको नाम मात्रै परिवर्तन गरिएको हो ।  बाजुरा, बैतडी, दार्चुला, डोटी, बझाङ र डडेल्धुराका स्थानीय तहका नाम र केन्द्र परिवर्तन

Read More

नेपालमा मातृभाषामा शिक्षा

Posted on January 13, 2019 | views : 65355 | बैतडी - BTD

 पुस २९, काठमाण्डौ |  वल्र्ड नेवाः अर्गनाइजेशन नेपाल च्याप्टरले सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठलाई सम्मान गरेको छ ।  श्रेष्ठले नेपालमा मातृभाषामा शिक्षा, उत्पीडितको पक्षमा कानूनमा संशोधनलगायतका मुद्दामा महत्वपूर्ण भूमिका खेल्नुका साथै पहिचान र सङ्घीयताको

Read More

सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका १४ आङ्गिक क्याम्पसका कर्मचारीहरुले तलब पाएनन्

Posted on January 08, 2019 | views : 3185 | बैतडी - BTD

पुस २४, बैतडी | गत साउनदेखि सुदूर पश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसका प्राध्यापक तथा कर्मचारीले तलब पाएका छैनन् ।  सुदूर पश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका १४ आङ्गिक क्याम्पसका ३३४ प्राध्यापक तथा कर्मचारीले तलब नपाएको विश्वविद्यालय आङ्गिक क्याम्पस समायोजन सङ्घर्ष समितिका सं

Read More

सुत्केरीलाई घ्यू र अण्डा

Posted on December 24, 2018 | views : 1826 | बैतडी - BTD

पुष ९, बैतडी (रासस) | मातृ मृत्युदर र शिशु मृत्यदर कम गर्नका लागि पुर्चाैडी नगरपालिकाले आमा सुरक्षा कार्यक्रमअन्तर्गत ‘उपप्रमुखको कोसली’ कार्यक्रम सञ्चालन गरेको छ ।  सरकारले घोषणा गरेको आमा सुरक्षा कार्यक्रममलाई थप प्रभावकारी बनाउन कार्यक्रम सञ्चालन गरिएको पुर्चौडी नगरपालिकाका स्वास्थ्य संयोजक

Read More

सामुदायिक बिद्यालयका निजि श्रोतमा कार्यरत शिक्षकको जिम्मेवारी स्थानिय तहले लिए

Posted on December 09, 2018 | views : 2389 | बैतडी - BTD

कृष्ण बिष्ट | मंसिर २३, बैतडी | बैतडीकाका सामुदायिक बिद्यालयमा कार्यारत निजि श्रोतका शिक्षकहरुको जिम्मेवारी स्थानिय तहहरुले लिएका छन । शिक्षक दरबन्दी अभावले शैक्षिक गुणस्तरियता कायम हुन नसकेको र सामुदायिक बिद्यालयहरुले थेग्दै आएको आर्थीक ब्यायभार कम गर्नका लागि  स्थानिय तहहरुले पालिका मातहतनै न

Read More

बिद्यालयमा बालउद्यानका समाग्री निर्माण भएपछि रमाउदै सिक्छन बालबालिका

Posted on November 17, 2018 | views : 1493 | बैतडी - BTD

कृष्ण बिष्ट | मङ्सिर १, बैतडी | बैतडीको पाटन नगरपालिकाका ५ वटा बिद्यालयमा बालउद्यानका समाग्री निर्माण सम्पन्न भएका छन  । नगरपालिकाबाट ३ ३ लाख बजेट बिनियोजन गरि ५ वटा बिद्यालयमा बालउद्यानका समाग्री निर्माण सम्पन्न गरिएको पाटन नगरपालिकाले जनाएको छ ।  बालउद्यानका समाग्रीले बिद्यार्थीहरुमा राम

Read More

स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन

Posted on August 09, 2018 | views : 64912 | बैतडी - BTD

साउन २४, काठमाडौँ (रासस) | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन दिएको छ ।  मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जनतालाई सजिलो र सुशासन हुने भएकाले नोटिस बोर्ड सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।  अडियो सेवा नेपाल

Read More


प्रतिभा देखाउदै युवा विद्यार्थी

Posted on July 05, 2018 | views : 3062 | बैतडी - BTD

नरी बडु | असार २१, बैतडी | देशमा व्यवहारीक एवं अतिरिक्त क्रियाकलाप सहितको शिक्षा आवश्यक छ भन्ने बहस चलिरहेका वेला बैतडीका युवाहरु पनि विभिन्न प्रतिभा देखाउनमा व्यस्त छन् । जिल्ला युवा समिति मार्फत आयोजन भएका नृत्य प्रतियोगिता र बक्तित्व प्रतियोगितामा युवाहरुले प्रतिभा देखाएका हुन् ।  जिल्लाको ड

Read More

परिवार नियोजनको आक्रषक साधन बन्दै कपर्टी

Posted on June 12, 2018 | views : 5289 | बैतडी - BTD

नरी बडु | जेठ २९, बैतडी | कुनै समय गाँउमा परिवार नियोजनको कुरा गर्नै गारो थियो । परिवार नियोजनका साधनहरुको बारेमा जानकार भनेको एउटा महिला स्वयमसेविका मात्रै हुन्थे । तर पछिल्लो समय परिवार नियोजनका अस्थायी साधनहरु त्यस्मा पनि कपर्टी (आयुसिडि) प्रति गाँउका महिलाहरुको आक्रषण बढ्न थालेको छ ।  परिवा

Read More