असार १३, बैतडी | आपराधिक क्रियाकलाप न्यूनीकरण गर्ने उद्देश्यले बैतडीको पाटन नगरपालिकाले बजार क्षेत्रमा सिसीटिभी क्यामरा जडान गरिएको छ । बजार क्षेत्रका मुख्यमुख्य स्थानमा ११ वटा सिसी क्यामरा जडान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर सिंहले बताउनुभयो । करीब रु पाँच लाखको लागतमा
Read Moreकृष्ण बिष्ट | असार १३, बैतडी | सिगास गाउपालिकाको वडा नं २ ले बस्ती तथा टोल भेला नगरीकनै योजना गाउपालिकामा पाठाएको पाइएको छ । प्रत्येक बस्तीहरुमा टोल भेला गराइ योजना छनौट गरी गाउपालिकामा नागरीकहरुको माग र आवस्यकताका आधारमा योजना छनौट गर्नुपर्ने भएपनि वडा नं २ ले बस्ती भेला नै नगरी योजना गाउपालि
Read Moreकृष्ण बिष्ट | जेठ २३, बैतडी | आगामी आर्थीक वर्षको लागि बैतडीका १० वटै स्थानिय तहमा सरकार मार्फत झन्डै ३ अर्ब बढी बजेट प्राप्त भएको छ । ४ नगरपालिका र ६ गाउपालिका गरी बैतडीका १० वटै स्थानियतहरुमा २ अर्ब ८९ करोड ८६ लाख बजेट बिनियोजन गरीएको हो । बैतडीको दशरथचन्द नगरपालिकाको लागि बित्तीय समान
Read Moreजेठ २१, बैतडी । जिल्लाका दुई वनलाई सुदूरपश्चिम प्रदेश सरकारले सहयोग गरेको छ । ग्वाल्लेक केदार प्रस्तावित संरक्षित वन र सिगास प्रस्तावित संरक्षित वनलाई प्रदेश सरकारले सहयोग गरेको हो । दुबै वनलाई सुदूरपचिमको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु एक करोड ४० लाख बजेट विनियोजन गरेको डिभिजन वन कार
Read Moreजेठ २०, बैतडी । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि स्थानीय तहलाई समपुरक र विषेश बाहेक २ खर्ब १३ अर्ब बजेट विनियोजन गरेको छ । ७५३ स्थानीय तहले ८९ अर्ब ९५ करोड वित्तीय समानीकरण अनुदान पाएका छन् भने १ खर्ब २३ अर्ब सशर्त अनुदान छुट्टयाएको छ । अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघले प्रदेश
Read Moreवैशाख २६, धनगढी (रासस) | स्वदेशमा उत्पादित सिमेन्टले बजार लिएपछि सुदूरपश्चिम प्रदेशमा भारतमा उत्पादित सिमेन्टको आयात बन्द भएको छ । यस क्षेत्रमा विगतमा ठूलो परिमाणमा भारतमा उत्पादित सिमेन्ट आयात हुने गरेकामा पछिल्लो समयमा आयात बन्द भएको व्यापारीले बताएका छन् । नेपालका सिमेन्ट उद्योगले बजारको मागअनुसा
Read Moreबैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ । आगामी आर्थिक वर्षभित
Read Moreसञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ । मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित
Read Moreफागुन २, बैतडी | भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा पक्की पुल निर्माणका लागि बैतडीवासीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । केही दिनअघि गठन गरिएको पुल निर्माण दबाब समितिले प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेमार्फत बुधबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । झुलाघाट नाक
Read Moreमाघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ । झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम
Read Moreमाघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ । जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज
Read Moreपुस ७, बैतडी | स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष बढी भइसक्दा पनि बैतडीका करीब दुई दर्जन वडा कार्यालय सडकविहीन छन् ।चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तहका ८४ वडामध्ये २२ वडा अझै पनि सडकविहीन रहेका र दुई स्थानीय तहका केन्द्रमा समेत सडक पुगेको छैन । \ सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिक
Read Moreमङ्सिर २४, बैतडी (रासस) | सांसद विकास कोषको रकमले बैतडीका ग्रामीण क्षेत्रका एक दर्जन सडक निर्माण हुने भएका छन् । रु चार करोड रहेको उक्त रकमले बैतडी जिल्लाका झण्डै १२ सडक सञ्जालले जोडिने भएका हुन् । भौगोलिक विकटताले पछि परेको बैतडी जिल्लाको दशवटै स्थानीय तहमा सडक निर्माण हुने भएका छन् । रु चार
Read Moreमङ्सिर ९, बैतडी (रासस) | हरेक तीन/तीन महीनामा सार्वजनिक सुनुवाइ गर्नुपर्ने भए पनि बैतडीको पाटन नगरपालिकाले जनप्रतिनिधि आएपछि पहिलो सार्वजनिक सुनुवाइ शनिबार गरेको छ । गत आर्थिक वर्षमा ५३१ वटा योजना बजेट विनियोजन गरेर सम्पन्न गरेको जनाइएको छ । ५१ नगरस्तरीय, ३३१ वडास्तरीय र १०३ वटा सशर्ततर्फका यो
Read Moreअसोज २३, बैतडी (रासस) | बैतडी–दार्चुला जोड्ने चमेलिया नदीमा हरेको पक्की पुल जीर्ण बन्दै गएको छ । आर्थिक वर्ष २०५९/६० मा निर्माण गरिएको सो पुलले बैतडीलाई दार्चुलासँग जोडेको छ । दार्चुला–बैतडी सडक खण्डमा पर्ने सो पुल जीर्ण अवस्थामा पुगेपनि मर्मतको पहल नभएको स्थानीय व्यापारी सुरेश श्रेष्ठ बताउनुह
Read Moreसाउन २४, बैतडी | दोगडाकेदार गाउँपालिका– ६ का बासिन्दालाई वर्षातको समयमा भिरबाट ढंङ्गा खस्ने र साघुँरो बाटोमा चिप्लिएर लड्ने डर रहन्थ्यो । पन्ज्युनयाँ खोलाको किनार भएर हिँड्ने बालबालिका, वृद्धवृद्धा तथा अन्यलाई हिँड्डुल गर्न निकै सकसपूर्ण हुन्थ्यो । गाउँमा कसैको मृत्यु भएमा दाहसंस्कार गर्न लैजा
Read Moreविनोद सिंह विष्ट | साउन ११, बैतडी | लक्ष्यअनुसार काम नहँुदा प्रदेश नं ७ को दोस्रो ठूलो बैतडीस्थित पाटन विमानस्थल कालोपत्र गर्ने कार्य अधुरै रहन पुगेको छ । गत असारमा सक्ने लक्ष्यसहित निर्माण कार्य शुरु गरिएको विमानस्थलको कालोपत्र गर्ने कार्य अझै सकिएको छैन । गत आवको असार मसान्तसम्ममा कालो
Read Moreसाउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले
Read Moreअसार १०, धनगढी | प्रदेश नं ७ प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथिको छलफलमा भाग लिदैं सत्तापक्षका सदस्यले समग्रमा बजेट स्वागतयोग्य भए पनि यसमा धेरै विषय छुटेको बताउनुभयो । बजेट बनाउँदा सन्तुलन नमिलाइएका र छुटेका विषय छलफल गर्दै यसमा समेटिनुपर्ने उल्लेख गर्दै उनीहरुले बजेट कार्य
Read Moreवैशाख १५, बैतडी | जिल्लाको दुर्गम सिगास गाउँपालिकामा सञ्चालनमा रहेका सातवटा लघु जलविद्युत् आयोजनामध्ये छवटा पूर्णरुपमा बन्द भएका छन् । मर्मत सम्भारको अभावमा लघु जलविद्युत् बन्द हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । २०५८ सालमा निर्माण भएको सिगास गाउँपालिकाको शिवलिङ्गमा रहेका १
Read Moreचैत २९, बैतडी | बैतडीको पञ्चेश्वर गाउँपालिकामा निःशुल्क रुपमा एक हजार सोलार सेट वितरण गरिएको छ । उज्यालो पञ्चेश्वर कार्यक्रमअन्र्तगत गरिब, विपन्न, एकल महिलालगायत उज्यालोको पहुँचबाट टाढा रहेकालाई सोलार वितरण गरिएको पञ्चेश्वर गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको रु २० लाख र बाँकी वैकल्पीक
Read Moreचैत ११, बैतडी | भारतले सहमति नदिँदा महाकाली नदीमा झोलुङ्गे पुलको निर्माण कार्य अघि बढ्न सकेको छैन । पुल निर्माणका लागि ठेक्का सम्झौता भएको एकवर्षभन्दा बढी भइसक्दासमेत भारतले सहमति नदिँदा बैतडीको पञ्चेश्वरमा निर्माण हुने भनिएको झोलङ्गे पुलको निर्माण कार्य अघि नबढेको हो । महाकाली नदीमाथि झ
Read Moreफागुन २२, बैतडी (रासस) | बैतडीको तल्लोस्वराड मेलौलीका नागरिक घर जग्गाको कर तिर्न डडेल्धुरा जान बाध्य भएका छन् । बैतडीको मेलौली नगरपालिका–८, का ४०० भन्दा बढी घरपरिवार आफ्नो घर, जग्गा तथा सम्पत्तिको कर डडेल्धुरा जिल्लामा तिर्दै आएका छन् । विसं २०३२ भन्दा अगाडि त्यस क्षेत्र डडेल्धुरा जिल्लामा राख
Read Moreनरी बडु/फागुन ८, बैतडी । भारतीय सिमा नाका नजिक अर्थात बैतडीको दशरथचन्द नगरपालिका– ५ सुन्दरखालीमा निर्माण हुने देशकै ठुलो पृथ्वीनारायण शाहाको शालिक र उनले एकिकरण गरेको विशाल नेपाल झल्किने नक्साको सिलन्या गरिएको छ । राष्ट्रियता संरक्षण नेपालले निर्माण गर्न लागिको उक्त शालिक र नक्साको प्रजातन्त्र
Read Moreमाघ ४, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–३ दुर्गाभवानीमा एक घरमा गएराति आगलागी भएको छ । दुर्गाभवानीका केशव क्षेत्रीको घरमा आगलागी हुँदा रु ५५ हजार नगदसहित जलेर रु एक लाख ५५ हजारभन्दा बढीको क्षति भएको देहिमाडौँ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजबहादुर पालीले जानकारी दिनुभयो । विद्यु
Read Moreपुस २८, बैतडी । जिल्लामा चालू आर्थिक वर्षमा तीनवटा सडकमा कालोपत्र गर्न थालिएको छ । जिल्लाको पाटन–पञ्चेश्वर, उग्रतारा मेलौली, सिल्लेगाडा–कटौजपानी सडक कालोपत्रका लागि ठेक्का सम्झौता भई कालोपत्र गर्ने कार्य शुरु भएको डिभिजन सडक कार्यालयका सवइन्जिनियर धर्मराज भट्टराईले जानकारी दिनुभयो । पाटन
Read Moreपुस २१, बैतडी (रासस) | बैतडीको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पत्ताल भुमेश्वरको मुख्य प्रवेशद्वार सुर्नया गाउँपालिका– २, सिउडेमा बिहीबार मूल गेटको शिलान्यास गरिएको छ । सुर्नया गाउँपालिका वडा नं २ का वडाध्यक्ष हर्कबहादुर पाण्डेय र समाजसेवी तथा पिजास देवताका धामी धनबहादुर चन्दले संयुक्तरुपमा
Read Moreपुस १३, बैतडी । स्थानीय कला, भाषा, संस्कृति तथा खानाका परिकारको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले बैतडी जिल्लामै पहिलो होमस्टे (घरबास) दोगडाकेदारमा सञ्चालनमा आएको छ । दोगडाकेदार गाउँपालिका–६ सित्तडमा सञ्चालनमा रहेको उक्त होमस्टेमा स्थानीय कला, संस्कृति, पुरानो री
Read More