असार २, तेह्रथुम | तेह्रथुमको आठराई गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा उम्मेद्वारी दिने भएका छन् । गाउँपालिका तथा वडाहरुमा नेपाली कांग्रेस, नेकपा माओवादी र संघीय लिम्बुवान मन्चले गठबन्धन गर्दै संयुक्त रुपमा उम्मेद्वारी दिने भएका हुन् । गाउँपालिकाको लागि कांग्र
Read Moreप्रकाश धौलाकोटी | जेठ २६, तेह्रथुम | दोश्रो चरणमा निर्वाचन हुने तेह्रथुम जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । पटक–पटक मिति सरेपछि जिल्ला निर्वाचन कार्यालयलाई तयारी गर्न समेत सहज भएको हो । अब मतदान केन्द्रमा गर्नुपर्ने बाहेक सबै तयारी सम्पन्न गरिएको जिल्ला निर्वाचन अधिकारी निर्मलकु
Read Moreजेठ १९, धनकुटा | पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिले दोस्रो चरणमा निर्वाचन हुने पूर्वाञ्चलका ७ सय ९२ मतदानस्थल सुरक्षाका दृष्टिले अति समवेदनशील रहेको ठहर गरेको छ । पूर्वका १६ वटै जिल्लाका जिल्ला सुरक्षा समितिबाट प्राप्त प्रतिवेदनका आधारमा ६० नगरपालिका, तीन उपमहानगरपालिका र १ सय आठ गाउँपालिकाअ
Read Moreप्रकाश धौलाकोटी/जेठ १५, तेह्रथुम । दोश्रो चरणमा निर्वाचन हुने पहाडी जिल्ला तेह्रथुमका पाँच स्थानीय तहमा सोमबारदेखि निर्वाचन अधिकृतको कार्यालयहरु खुलेका छन् । निर्वाचन कार्यालय रहेको म्याङलुङ्ग नगरपालिका बाहेकका लालीगुराँस नगरपालिका तथा छथर, मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिकाका केन्द्रहरुमा
Read Moreचैत ३१, तेह्रथुम | नेपाल कम्प्युनिस्ट पार्टी मालेले तेह्रथुमका छवटै स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी घोषणा गरेको छ । बुधबार पार्टीका जिल्ला सचिव यमनाथ दाहालले एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्लाका छवटै स्थानीय तहको निर्वाचनमा प्रमुख पदका उम्मेदवारको घोषणा गरेका हुन् । मालेले म्याङलुङ
Read Moreप्रकाश धौलाकोटी/चैत २५, तेह्रथुम । माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपाल जिल्ला कमिटीको दोस्रो जिल्ला सम्मेलनबाट अध्यक्षमा छिरिङ लामा सर्वसम्मत चयन भएका छन् । सदरमुकाम म्याङलुङ्गमा शुक्रबार सम्पन्न भएको सम्मेलनले चयन गरेको ५१ सदस्यीय समितिको उपाध्यक्षमा नेत्र सोदेम्बा, कुम
Read Moreचैत १७, तेह्रथुम । आगामी स्थानीय तहको निर्वाचनमा जिल्लामा कम्तीमा पनि ८६ जना महिलाको प्रतिनिधित्व हुने निश्चित छ । तर क्रियाशील राजनीतिक दलहरुलाई नै योग्य महिला उम्मेदवार पाउन भने हम्मेहम्मे परिरहेको छ । पार्टीका सङ्गठनमा समावेशी बनाउन मात्रै महिलालाई राख्ने, क्रियाशील भूमिका÷पद नदिने तथा निर्
Read Moreचैत १४, तेह्रथुम | नेपाल तरुण दलले तेह्रथुमका दुई वटै नगरपालिका र चार वटै गाउँपालिकामा तरुण जागरण अभियान चलाउने भएको छ । नेपाल तरुण दल जिल्ला कार्यसमितिको सोमबार बसेको बैठकले साता व्यापी तरुण जागरण जागरण अभियान सन्चालन गर्ने निर्णय गरेको अध्यक्ष विपीन सुब्बाले बताए । अभियान अन्तर्गत चैत २० गते
Read Moreप्रकाश धौलाकोटी/चैत १२, तेह्रथुम । तेह्रथुमको सक्रान्तिबजारमा शनिबार भएको नेपाली कांग्रेस निकट महिलाहरुको भेलाले शनिशा भेटुवालको अध्यक्षतामा १९ सदस्यीय नेपाल महिला संघ गठन गरेको छ । संघको उपाध्यक्षमा रिता कालिकोटे, सचिवमा विष्णुमाया आचार्य, सहसचिवमा मुना गुरुङ र कोषाध्यक्षमा कौशिला कन्दंङवा रह
Read Moreप्रकाश धौलाकोटी/फागुन २, तेह्रथुम । माओवादीका विभिन्न घटकले आइतबार जनयुद्ध दिवस मनाएका छन् । सशस्त्र बिद्रोह सुरु गरेको दिनलाई सम्झँदै पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी) केन्द्र, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले बेग्लाबेग्लै कार्यक्रम गरी जन
Read Moreप्रकाश धौलाकोटी/माघ २९, तेह्रथुम । नेपाली कांग्रेसले संगठन सुदृढिकरण अभियान अन्तर्गत तेह्रथुमका सबै नगरपालिका तथा गाउँपालिकामा कार्यकर्ता प्रशिक्षण गर्ने भएको छ । पार्टीको राजनीतिक बैचारिक अवस्था, नीति सिद्धान्त, कार्य दिशा, नयाँ संविधान र बर्तमान राजनीतिक अवस्था तथा आगामी स्थानीय निकाय निर्वा
Read Moreप्रकाश धौलाकोटी/माघ २९, तेह्रथुम । निर्वाचन आयोगमा तेह्रथुमका १३ वटा राजनीतिक दल दर्ता भएका छन् । आयोगले आफु मातहतका जिल्ला निर्वाचन कार्यालयहरु मार्फत भावी निर्वाचनलाई लक्षित गर्दै जिल्लामा कुन–कुन दल सक्रिय छन् भन्ने विवरण संकलन गरेको हो । जस अनुसार तेह्रथुममा १३ वटा दल दर्ता भएको जिल्ला निर्वाचन
Read Moreप्रकाश धौलाकोटी | माघ २७, तेह्रथुम | स्थानीय निकायका कर्मचारी तीन दिनदेखि आन्दोलनमा उत्रिएका छन् । मंगलबारदेखि कालो पट्टी बाँधेर विरोध जनाउँदै आन्दोलन थालेका कर्मचारीले विहीबार विहान एक घण्टा काम ठप्प पारेका छन् । स्थानीय निकायमा कार्यरत अस्थायी तथा करारमा रहेका कर्मचारीहरुलाई विना शर्त स्थायी गर्नु
Read Moreप्रकाश धौलाकोटी/माघ २४, तेह्रथुम । नेकपा माओवादी केन्द्र निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ –क्रान्तिकारी जिल्ला कमिटीको अध्यक्षमा विमला फुयाल चयन भएकी छिन् । सदरमुकाम म्याङलुङ्गमा आइतबार भएको सातौं जिल्ला सम्मेलनले फुयालको अध्यक्षतामा २५ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गरेको हो । समितिक
Read Moreप्रकाश धौलाकोटी/माघ २३, तेह्रथुम । नेकपा माओवादी केन्द्र, तेह्रथुमले आगामी चैतभित्रै पार्टीको जिल्ला अधिवेशन गर्ने भएको छ । शनिबार सम्पन्न पार्टीको सचिवालय बैठकले जिल्लाका सबै गाउँपालिका, नगरपालिकाका वडास्तरदेखि जिल्ला तहसम्मको अधिवेशन गर्न निर्देशन गर्ने निर्णय गरेको हो । बैठकले फागुन म
Read Moreअमृत बास्तोला/माघ ७, तेह्रथुम । समसामयिक राजनीतिक स्थितीको बारेमा आठराई संक्रान्तिबजारमा शुक्रबार संघिय लोकतान्त्रिक राष्ट्रिय मंच सम्बद्ध संघिय लिम्बुवान मंचको कार्यक्रम सम्पन्न भएको छ । आठराई क्षेत्रका अगुवा कार्यक्रताहरु सहभागी कार्यक्रममा मंचका केन्द्रिय अध्यक्ष कुमार लिङदेन (मिराक)ले कार्
Read Moreअमृत बास्तोला, पुस १९, तेह्रथुम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सक्रान्तिबजारका अग्निपिडित सहयोगका लागि एक करोड रुपैयाँ सहितको विशेष राहत प्याकेज घोषणा गर्नु भएको छ । तेह्रथुमको सक्रान्तिबजार भएको भिषण आगलागी क्षेत्रको स्थलगल निरीक्षण तथा अग्नीपीडितसँग भेटपछि मंगलबार प्रधानमन्त्री दाह
Read Moreअमृत बास्तोला/पुस १८, तेह्रथुम । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आगलागि क्षेत्रको निरिक्षण तथा अग्निपिडितलाई भेट्न आउने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री दाहाल आगलागीबाट भएको क्षतीको निरिक्षण र पिडितहरुलाई राहत प्याकेज घोषणाका लागि पुस १९
Read Moreप्रकाश धौलाकोटी/पुस १४, तेह्रथुम । सदरमुकाम म्याङलुङ्गस्थित जिल्ला विकास समितिको सभाहलमा बुधबार दिनभर चुनावी माहोल थियो । को राष्ट्रपति बन्ने ? को सभामुख, उपसभामुख, प्रधानमन्त्री, गृहमन्त्री या अर्थमन्त्री बन्ने ? को कुन मन्त्री बन्ने ? सबैलाई चुनावी माहोलले छोएको थियो । धेरैको मुहारमा उ
Read Moreप्रकाश धौलाकोटी/तेह्रथुम, १३ पुस । नेपाली कांग्रेसले जिल्लाभर संगठन सुदृढिकरण अभियान सन्चालन गर्ने भएको छ । जिल्ला कार्यसमितिको मंगलबार बसेको बैठकले सबै नगर तथा गाउँहरुमा अगुवा कार्यकर्ता भेला गर्दै संगठन परिचालन तथा सुदृढिकरण अभियान सन्चालन गर्ने निर्णय गरेको हो । जिल्ला कार्यसमित
Read Moreप्रकाश धौलाकोटी | पुस १३, तेह्रथुम । नेपाली कांग्रेसले जिल्लाभर संगठन सुदृढिकरण अभियान सन्चालन गर्ने भएको छ । जिल्ला कार्यसमितिको मंगलबार बसेको बैठकले सबै नगर तथा गाउँहरुमा अगुवा कार्यकर्ता भेला गर्दै संगठन परिचालन तथा सुदृढिकरण अभियान सन्चालन गर्ने निर्णय गरेको हो । जिल्ला कार्यसमितिको बैठकले
Read Moreअमृत बास्तोला/पुस १२, तेह्रथुम । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आगलागि क्षेत्रको स्थलगत निरिक्षण गर्ने कार्यक्रम सरेको छ । प्रधानमन्त्री आगलागीबाट भएको क्षतीको निरिक्षण र पिडितहरुलाई राहत प्याकेज घोषणाका लागि पुस १३ गते संक्
Read Moreप्रकाश धौलाकोटी । मङ्सिर १६, तेह्रथुम | मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले तेह्रथुम का विभिन्न गाउँ, नगर तथा भातृ संस्था को संगठन विस्तार तिव्र बनाएको छ । पार्टीका केन्द्रिय सदस्य के.बी. फुदोङ र जिल्ला अध्यक्ष तथा क्रान्तिकारी विद्यार्थी का केन्द्रिय सदस्य सुभाष फोम्बो ले बुधबार जलजले
Read Moreमङ्सिर १४, तेह्रथुम । सदरमुकाम म्याङलुङ्गमा नेपाल दलित मुक्ति मोर्चाको जिल्ला एकता भेला सम्पन्न भएको छ । तत्कालिन एकिकृत नेकपा माओवादीसहित विभिन्न पाँच माओवादी घटकबीच पार्टी एकतापछि मोर्चाले पनि एकता भेला गर्दै आगामी पौष मशान्तभित्र जिल्ला अधिवेशन गर्नेगरि संगठन सुदृढिकरण अभियान चलाउने भएको छ
Read Moreप्रकाश धौलाकोटी, मंसिर १३, तेह्रथुम । सदरमुकाम म्याङलुङ्गमा नेपाल दलित मुक्ति मोर्चाको जिल्ला एकता भेला सम्पन्न भएको छ । तत्कालिन एकिकृत नेकपा माओवादीसहित विभिन्न पाँच माओवादी घटकबीच पार्टी एकतापछि मोर्चाले पनि एकता भेला गर्दै आगामी पौष मशान्तभित्र जिल्ला अधिवेशन गर्नेगरि संगठन सुदृढिकरण अभियान चलाउ
Read Moreप्रकाश धौलाकोटी/कात्तिक ३०, तेह्रथुम । पार्टीको जिल्ला अधिवेशनको संघारमा संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चसम्बद्ध संघीय लिम्बुवान मन्च नेपाल तेह्रथुमको गाउँ अधिवेशन धमाधम हुन थालेको छ । पौषभित्र पार्टीको जिल्ला अधिवेशन गर्ने भनेको पार्टीले जिल्लाका गाउँ तथा नगर कमिटीहरुको अधिवेशन गराउन थालेको
Read Moreप्रकाश धौलाकोटी/कात्तिक ५, तेह्रथुम । पार्टीका गाउँ तथा नगर कार्यसमितिहरुको अधिवेशन गर्न राप्रपा नेपाल जिल्ला कार्यसमितिले विभिन्न पाँच वटा टोली नै बनाई गाउँ जाने भएको छ । बुधबार बसेको जिल्ला कार्यसमितिको बैठकले जिल्लाका २ नगरपालिका र २१ वटै गाविसका कार्यसमितिहरुको पुनःगठन तथा अधिवेशन सम्पन्न
Read Moreप्रकाश धौलाकोटी, असोज ६, तेह्रथुम । तेह्रथुमको ईवा स्थित चम्किलो तारा युवा क्लबको अध्यक्षमा नरेन्द्रकुमार ईङनाम चयन हुनुभएको छ । क्लबको साधारण सभा तथा अधिवेशनबाट ईङनामको ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित हुनुभएको हो । समितिको उपाध्यक्षमा नरेन्द्र ओली, सचिवमा सुन्दर तामाङ, सहस
Read More