कात्तिक १८, तेह्रथुम । तेह्रथुमबाट मनोनयन दर्ता गराएका उम्मेदवार विरुद्ध कुनैपनि उजुरी नपरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आसन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्लामा ११ राजनीतिक दलले उम्मेद्वारी दिएका थिए । कार्यालयका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ११ दलको
Read Moreप्रकाश धौलाकोटी/कात्तिक १७, तेह्रथुम । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले समावेशी लोकतन्त्रको रक्षाका लागि कांग्रेस प्रतिवद्ध रहेको बताउनुभएको छ । विहीबार तेह्रथुमबाट सदरमुकाम म्याङलुङ्गमा प्रतिनिधि सभाकालागि उम्मेद्वारी दर्तापछि कोण सभा
Read Moreकात्तिक १६, तेह्रथुम | प्रदेश नं. १ को पहाडी जिल्ला तेह्रथुममा पनि दलहरुले शान्तिपुर्ण मनोनयन दर्ता गराएका छन् । निर्धारित समयभन्दा ढिला गरेर मात्रै मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका दलहरुमध्ये कतिपयले साँझ अबेरसम्म पनि उम्मेद्वारको मनोनयनका लागि आवश्यक कागजात जुटाउन सकेका थिएनन् । प्रत
Read Moreअमृत बास्तोला/कात्तिक १५, तेह्रथुम । तेह्रथुममा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि चुनावी सरगर्मी बढेको छ । जिल्लामा रहेका प्रमुख दलहरुले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार टुंगो लगाएपछि चुनावी सरगर्मी तातेको हो । चोकचोकमा रहेका चिया पसलदेखि जमघट हुने सार्वजनिकस्थलमा दलले उठ
Read Moreप्रकाश धौलाकोटी | असोज २९, तेह्रथुम (रासस) | दलहरुले संघीय र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेका छन् । अहिलेसम्म नेपाली काँग्रेस, नेकपा(एमाले), नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल, नेकपा (माले), राप्रपा(प्रजातान्त्रिक) र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम
Read Moreप्रकाश धौलाकोटी | असोज २९, तेह्रथुम | नेपाली कांग्रेस, तेह्रथुम–काठमाडौँ सम्पर्क समितिको सभापतिमा पुनः गणेशप्रसाद घिमिरे चयन हुनुभएको छ । तेह्रथुममा जन्मिएर हाल काठमाडौँलाई कार्यथलो बनाई कार्यरत नेपाली कांग्रेस सम्वद्धहरुको संगठन नै नेपाली कांग्रेस तेह्रथुम–काठमाडौँ सम्पर्क समिति हो । समितिको सभापत
Read Moreप्रकाश धौलाकोटी | असोज १२, तेह्रथुम | भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले निर्माण व्यवसायी र कम्पनीको लापरवाहीको कारण पुर्वमा पुर्वाधार निर्माणको सुस्त भइरहेको बताउनुभएको छ । निर्माण व्यवसायी र कम्पनीकै कारण सरकार र मन्त्रालयको बद्नाम समेत हुने गरेको राज्यमन्त्री गुरुङले बताउनुभयो
Read Moreअसोज ५, तेह्रथुम। संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च सम्बद्ध संघीय लिम्बुवान मन्च आठराई गाउँपालिका कार्यसमितिको दोश्रो अधिवेशनबाट अध्यक्षमा शेरबहादुर ईङनाम चयन हुनुभएको छ । २५ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गणेश कन्दङवा, उपाध्यक्षहरुमा तेजमान यक्सो, कर्ण कन्दङवा र चन्द्रबहादुर विक, सचि
Read Moreप्रकाश धौलाकोटी । असोज १, तेह्रथुम। भौतिक पर्वाधार तथा यातायात व्यवस्था राज्यमन्त्री सीता गुरुङलाई जन्मथलो तेह्रथुमको आठराईबासीले भव्य स्वागत तथा सम्मान गरेका छन् । आठराई गाउँपालिकाको चुहानडाँडा र सक्रान्तिबजारमा राज्यमन्त्री गुरुङलाई स्थानीयबासी, क्याम्पस, विद्यालय, संघसंस्था तथा नेपाली कांग्
Read Moreप्रकाश धौलाकोटी | भदौ २५, तेह्रथुम | संघीय लोकतान्त्रिक राष्टिय मन्चका अध्यक्ष कुमार लिङदेन ‘मिराक’ले नेपालमा डेढ वर्षभित्र विशाल संघीय क्रान्ति गर्ने घोषणा गर्नुभएको छ । संघीयता विरोधीहरु हाबी हँुदा बहुदलीय व्यवस्थामा पनि अल्पमतले बहुमतलाई शासन गर्नु लज्जास्पद भन्दै अध्यक्ष लिङ्देनले त्यसको विरोधम
Read Moreभदौ १५, काठमाडौँ | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ । प्रधानमन्त्री श
Read Moreसाउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ । आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन
Read Moreप्रकाश धौलाकोटी/साउन २२, तेह्रथुम । तेह्रथुममा जिल्ला महिला सञ्जालले स्थानीय तहको चुनावमा निर्वाचित भएका महिला जनप्रतिनिधिलाई सम्मान गरेको छ । महिला अधिकारको क्षेत्रमा काम गर्दा गर्दै जनप्रतिनिधिको रुपमा निर्वाचित भएका महिलाहरुलाई सन्जालले सम्मान गरेको हो । सञ्जालले सदरमुकाम म्याङलुङ्गमा शनिब
Read Moreसाउन २२, तेह्रथुम । अरुण पुर्वका नौ जिल्ला लिम्बुवान माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आइतबार आह्वान गरेको वन्दका कारण यी जिल्लाको जनजीवन प्रभावित भएको छ । परिषदको बन्दका कारण पूर्वका तेह्रथुम, धनकुटा, संखुवासभा, ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, सुनसरी, मोरङ गरी ९ जिल
Read Moreसाउन १३, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा आज सूचनाको हक संरक्षण, संवद्र्धन र प्रचलन सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा सहभागीले सूचनाको हकको व्यवहारिक प्रयोगलाई वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । प्रमुख जिल्ला अधिकारी वेदनिध
Read Moreसाउन १३, तेह्रथुम । जिल्लाको छथर गाउँपालिकामा निर्वाचित सबै जनप्रतिनिधिले नेपाली पोशाक प्रयोग गर्ने निर्णय गरेका छन् । गाउँपालिकाका महिला जनप्रतिनिधिले गुन्यु, चोली र ढाकाको पछ्यौरा तथा पुरुष जनप्रतिनिधिले दौरा सुरुवाल, कोट र ढाकाको टोपी अनिवार्य रुपमा प्रयोग गर्ने निर्णय गरेका हुन् । व
Read Moreसाउन ५, तेह्रथुम । तेह्रथुममा ९ सदस्यीय जिल्ला समन्वय समिति गठन हुने भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा बसेको जिल्ला सभाले ९ सदस्यीय जिल्ला समन्वय समितिको गठन गर्ने निर्णय गरेको हो । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा १२ जना जिल्ला सभाका सदस्यहरु रहेका छन् । हरेक गाउँपालि
Read Moreप्रकाश धौलाकोटी/साउन ५, तेह्रथुम । मतदाताको सूचीमा आफ्नो नामावली नहुँदा स्थानीय चुनावमा मतदान गर्न बन्चित भएका नागरिकहरुले धमाधम मतदाता नामावली दर्ता गर्न थालेका छन् । जिल्ला निर्वाचन कार्यालयले आगामी प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको नाम दर्ता गर्न थालेपछि छुटेकाहरुले धमाधम नाम
Read Moreप्रकाश धौलाकोटी/असार २७, तेह्रथुम । जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेकाहरुले साउन १ गतेदेखि १५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सक्ने बताएको छ । कार्यालयले आगामी प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि नामावली छुटेकाहरुलाई जिल्ला निर
Read Moreअसार १९, तेह्रथुम । तेह्रथुमका छ वटा स्थानीय तह मध्ये पाँच वटामा नेकपा एमाले र एक वटामा नेपाली कांग्रेस विजयी भएका छन् । नेकपा एमालेले म्याङलुङ्ग नगरपालिका, आठराई, फेदाप र छथर गाउँपालिकामा प्यानलै जितेको छ भने मेन्छ्यायेम गाउँपालिकामा प्रमुख पदमा जितेको छ । नेपाली कांग्रेसले लालीगुराँस नगरपालि
Read Moreअमृत बास्तोला/असार १७, तेह्रथुम । आठराई गाउँपालिकामा नेपाली काँग्रेसको अग्रता रहेको छ, भने प्रमुखपदमा काँग्रेसलाई एमालेले पछ्याईरहको छ । अहिले सम्मको परिणाम अनुसार काँग्रेस ७४ मतले अग्रस्थानमा छ । स्थानीय तहको निर्वाचनमा आठराईलाई निकै महत्वका साथ हेरिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र का
Read Moreअमृत बास्तोला/असार १७, तेह्रथुम । तेह्रथुमको मेन्छेयेम गाउँपालिका अध्यक्षमा नेकपा एमालेका यादव खापुङ्ग विजय हुनुभएको छ । खापुङ्ग १ हजार ६ सय ८३ मत प्राप्त गरि विजय हुनुभएको हो । खापुङ्गले १ सय ८७ मत बढी ल्याई बिजय हुनुभएको निर्वाचन अधिकृत प्रकाश आचार्यले बताउनुभयो । उहाँका निकतम प्रतिद्ध
Read Moreप्रकाश धौलाकोटी/असार ९, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकामा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ । आठराईमा केन्द्रिय नेता, कार्यकर्ता साथै लिएर उम्मेदवारहरु घरदैलो, प्रचार प्रसार र चुनावी सभामा व्यस्त बनेका छन् । आठराई गाउँपालिकाको विकास र समृद्धिका एजेण्डा बोकेर मतदाताको घरदैलोमा पुग्दै जित
Read Moreअसार ९, तेह्रथुम | तेह्रथुममा स्थानीय चुनावका लागि ६१ जना निर्वाचन पर्यवेक्षकहरु खटिएका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकले गरेको पर्यवेक्षण सम्बन्धी जिल्ला स्तरीय अनुशिक्षणमा मुख्य निर्वाचन अधिकृत इन्द्रकुमार चोङटेङलीले विभिन्न १५ वटा संस्थाका ६१ जना पर्यवेक्षकहरु पर्यवेक्षणमा ख
Read Moreअसार ८, तेह्रथुम । तेह्रथुममा प्रहरी नायव निरीक्षक रामबहादुर खड्काले जागिर छाडेर वडाध्यक्षमा उम्मेदवारी दिनुभएको छ । खड्काले ‘आफ्नो विचार मिल्ने भएकाले जागिर छाडेर गाउँको विकास र समृद्धिका लागि नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएको’ बताउनुभयो । ‘जागिर पनि लामो समयसम्म खाएँ’ उहाँ भन्नुहु
Read Moreअसार ५, तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिकामा पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा उम्मेद्वारी दर्ता गराएका छन् । छन् । दुई दलले गठबन्धन गर्दै फेदाप गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसका केशव प्रसाद भेटुवाल र माओवादी केन्द्रबाट शिव कुरुम्बाङले उम्मेदवारी दर्ता ग
Read Moreअसार ५, तेह्रथुम । दुई नगरपालिका, चार गाउँपालिका र ४३ वटा वडा रहेको तेह्रथुममा २ सय २७ पदका लागि ७ सय ८६ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले आइतबार स्थानीय तहको नेतृत्वका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरेको थियो । विहान ८ बजेदेखि साँझ ४ बजेसम्म दर्ता गर्ने र साँझ ५ बजे नै उ
Read Moreअमृत बास्तोला | असार ४, तेह्रथुम । दोस्रो चरणमा असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि तेह्रथुममा राजनीतिकदलहरु तामझामका साथ उम्मेदवारी दार्ता गरेका छन् । दुई नगरपालिका र चार गाउँपालिका सहति ६ वटा स्थानीय तह रहेको तेह्रथुममा नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रले लोपउन्मुख नौमति बाजा, जात
Read More