राजनीति | मुगु - MG


आम्दानीको स्रोत बन्दै गुच्चीच्याउ

Posted on May 04, 2023 | views : 542 | मुगु - MG

बैशाख २१, मुगु | सोरु गाउँपालिका–४ फोतुकी रामदेवी शाहीलाई अहिले गुच्चीच्याउ टिप्न भ्याइनभ्याइ छ । उहाँ बिहान सबेरै नजिकका सामुदायिक वनमा पुगेर साँझअबेर मात्र घर फर्किनुहुन्छ  । हिमपात र वर्षा धेरै भएकाले यसपाली गुच्चीच्याउको उत्पादन राम्रो भएको जनाउँदै उहाँ दिनभरी गुच्चीच्याउ टिप्न व्यस्त हुनुभएको ह

Read More

देउवाको मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश

Posted on February 08, 2023 | views : 17140 | मुगु - MG

माघ २५, काठमाडौँ | सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेता मान्नुको कारण देखाऊ आदेश दिएको छ ।  बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले संघीय संसद् सचिवालयसँग देउवालाई विपक्ष दलको मान्यता दिनुको कारण दिन आदेश दिएको हो ।  यस्तै सर्वोच्च सभा

Read More

राप्रपाको देशभर उम्मेदवारी, कुन क्षेत्रमा को ? (नामावलीसहित)

Posted on October 10, 2022 | views : 16105 | मुगु - MG

असोज २४, काठमाडौँ । राप्रपाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभर नै उम्मेदवारी दर्ता गरेको छ । देशभरका सबै निर्वाचन क्षेत्रमा राप्रपाले उम्मेदवारी दिएको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार सबैभन्दा बढी उम्मेदवार नै राप्

Read More

केपी ओलीकी छोरीलाई अध्ययन खर्च अभाव

Posted on June 14, 2022 | views : 1199 | मुगु - MG

जेठ ३१, मुगु | मुगुको मुगूम कार्मारोङ गाउपालिका–८ मांग्रीमा रहेकी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व लिएको ठिल्लेसाङ्मु लामाको अध्ययनमा भएको खर्च अभाव अझै टरेको छैन । १ वैशाख २०७५ मा कर्णाली रारा पर्यटन महोत्सव उद्घाटन गर्दै लामाको अभिभावकत्व ग्रहण गरेका तत्कालीन प्रधानमन्त्री ओलीले 

Read More

मुगुमा निर्वाचित जनप्रतिनिधिलाई भोलि शपथ ग्रहण गराइने

Posted on May 19, 2022 | views : 1176 | मुगु - MG

 जेठ ५, मुगु | मुगुमा निर्वाचित जनप्रतिनिधिलाई भोलि शपथ ग्रहण गराइने भएको छ । जिल्लाको एक नगरपालिका र ३ गाउँपालिकाकाको मतगणना सम्पन्न भएर नतिजा सार्वजनिक भइसकेकाले जिल्ला निर्वाचन कार्यालय मुगुले नवनिर्वाचित जनप्रतिनिधिलाई भोलि शपथ ग्रहण गराउने तयारी गरेको हो । मुगुका सहायक निर्वाचन अधिकृत तथा

Read More

कर्णालीका कान्छा मेयर विष्णु भाम भन्छन्- छायाँनाथ रारालाई नमुना पालिका बनाउँछु

Posted on May 19, 2022 | views : 1014 | मुगु - MG

जेठ ५, मुगु | छायाँनाथ रारा नगरपालिकाकाे मेयरमा निर्वाचित ३२ वर्षीय  विष्णु कुमार भाम कर्णालीकै कान्छा मेयर पनि हुन् । उनी यसअघि नेपाली कांग्रेस मुगुका पूर्व नगर सभापति हुँदै वडा अध्यक्ष भइसकेका छन् । यसपटक उनी कर्णालीकै सबैभन्दा कान्छा मेयर बनेका छन् । उनी ०७४ सालको स्थानीय तह निर्वाचनमा छायान

Read More

खत्याड गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

Posted on May 18, 2022 | views : 900 | मुगु - MG

जेठ ४, मुगु | जिल्लाको खत्याड गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनका उम्मेदवार विजय भएका छन् ।  गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अजबहादुर शाहीले ३ हजार ५२१ मत ल्याई निर्वाचित भएका छन् । उनका  निकटतम प्रतिद्वन्द्वी नेकप

Read More

मुगुको छायाँनाथ रारा नगरपालिकाको मेयर उपमेयरमा कांग्रेस विजयी

Posted on May 17, 2022 | views : 892 | मुगु - MG

जेठ ३, मुगु | मुगुको छायाँनाथ रारा नगरपालिकामा  मेयर र उपमेयर  दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। मेयरमा कांग्रेसका वडा नं ४ का निवर्तमान वडाध्यक्ष बिष्णु कुमार भाम र उपमेयरमा ऐश्वर्य मल्ल विजयी भएका हुन् ।  मेयरमा विजयी भामले ४ हजार ५ सय ९९ मत ल्याएएका छन् । उनका न

Read More

छायाँनाथमा पहिलो महिला वडाध्यक्षमा कुञ्जुमा कुमाई निर्वाचित

Posted on May 16, 2022 | views : 865 | मुगु - MG

जेठ २, मुगु | छायाँनाथ रारा  नगरपालिका वडा नम्बर ११ मा पहिलो महिला वडा अध्यक्ष विजयी भएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीबाट उम्मेदवारी दिएकी कुञ्जुमा कुमाई  वडा नं  ११ काे अध्यक्षमा निर्वाचित भएकी हुन् । कुमाईले  ११९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेक

Read More

मुगुको छायानाथमा दुई वटा वडामा कांग्रेस विजयी

Posted on May 15, 2022 | views : 741 | मुगु - MG

जेठ १, मुगु | मगुकाे छायानाथ रारा नगरपालिकाका दुई वटा वडामा नेपाली कांग्रेस विजयी भएकाे छ । वडा नम्बर १ मा पदमराज मल्ल २ सय ५७ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् भने निकटतम प्रतिस्पर्धी एमालेका सुरेन्द्रबहादुर मल्लले २ सय ३९ मत पाए ।  वडा नम्बर १४ मा कांग्रेसका जुनबहादुर खड्का ४०२ मतसहित वि

Read More

एउटा वडामा मतगणना गर्न १२ घण्टा

Posted on May 14, 2022 | views : 997 | मुगु - MG

वैशाख ३१, मुगु | मुगुमा एउटा वडाको मात्रै मतगणना गर्न १२ घण्टाको समय लागेको छ । छायाँनाथ रारा नगरपालिका वडा नं १४ बामको मतगणना गर्न १२ घण्टा लागेको हो ।  मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुले शुक्रबार राति ११: ३० बजेको समयमा मतगणना सुरु गर्ने भने पनि राति २ बजेबाट मतगणना सुरु गरिएको थियो । तर

Read More

बिस्कुटकाे भरमा निर्वाचनमा खटिँदै सुरक्षाकर्मी

Posted on May 13, 2022 | views : 1545 | मुगु - MG

वैशाख ३०, मुगु | मुगुमा सुरक्षाकर्मी भाेकभाेकै निर्वाचनमा खटिनु परेकाे छ । निर्वाचन सुरक्षा प्रमुख केन्द्रकाे घेरामा रहेका नेपाल प्रहरी बिस्कुटकाे भरमा  खटिरहेका छन्। छायाँनाथ रारा नगरपालिका-५ मा रहेकाे नेपाल राष्ट्रिय आधारभूत विद्यालयकाे मतदान केन्द्रमा बिहानै ५ बजेबाट खटिएका सुरक्षाकर्मी खाना

Read More

.छायानाथमा मतदान सुरु

Posted on May 13, 2022 | views : 1302 | मुगु - MG

 वैशाख ३०, मुगु | मुगुकाे छायानाथ रारा नगरपालिकामा मतदान सुरु भएकाे छ । छायानाथ रारा नगरपालिका-३ मा रहेकाे आधारभूत विद्यालयमा ज्येष्ठ नागरिकले मतदानकाे सुरुवात गरेका हुन् 

Read More

सोरूमा नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप

Posted on May 12, 2022 | views : 1743 | मुगु - MG

वैशाख २९, मुगु  | सोरु गाउँपालिका-३ भिँईगाउँमा बुधबार राति १ बजे नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।  घटनालाई नियन्त्रणमा लिन नेपाल प्रहरीले १० राउण्ड हवाइ फायर समेत गरेको प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।  उनका अनुसार भिँई गाउँ भिरालोमा रहेकाे

Read More

मुगु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना विरुद्ध भ्रष्टाचार मुद्दा

Posted on May 04, 2022 | views : 1585 | मुगु - MG

वैशाख २१, मुगु | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु लगायत पाचँ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  अख्तियारले विशेष अदालत काठमाडौंमा आज मुद्दा दायर गरेका अन्यमा इञ्जिनियर महेश सिंह, असिस्टेन्ट सव–इञ्जिनियर हस्त बहा

Read More

कांग्रेस मुगुका उपसभापतिकै जन्मगाउँको वडा अध्यक्षमा बागी उम्मेदवार

Posted on April 30, 2022 | views : 1103 | मुगु - MG

 वैशाख १७, मुगु | नेपाली कांग्रेस मुगुका उपसभापति हरिजंग शाहीको गृह वडामै वडा अध्यक्षको बागी उम्मेदवारी परेको छ । छायानाथ रारा नगरपालिका–७ टोप्ला गाउँको वडा अध्यक्षका उम्मेदवार गगन शाहीविरुद्व सोही वडाका बहालवाला वडा सभापति धर्मेन्द्र शाहीले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।  

Read More

मुगुका वडा अध्यक्षका दुई उम्मेदवारलाई हाजिर हुन मुख्य निर्वाचनको आदेश

Posted on April 27, 2022 | views : 1143 | मुगु - MG

वैशाख १४, मुगु | वडा अध्यक्ष पदको लागि मनोनयन दर्ता गरेका मुगुका दुई उम्मेदवारलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुले हाजिर हुन आदेश दिएको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा छायाँनाथ रारा नगरपालिकाका-५ को वडा अध्यक्ष पदको उम्मेदवार जनकबहादुर बुढा र सोही नगरपालिकाका-७ का वडा अध्यक्ष पदका

Read More

ताजा अपडेट: एक लाख ३६ हजार २६९काे उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९

Posted on April 26, 2022 | views : 17892 | मुगु - MG

वैशाख १३, काठमाडौँ । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनाेनयन दर्ता गराएका छन् ।  निर्वाचन आयाेगले मंगलबार बिहान सार्वजनिक गरेकाे विवरण अनुसार आइतबार र साेमबार गरी याे संख्यामा उम्मेदवारी दर्ता भएकाे हाे । याे राजनीतिक दल र स्वतन्त्र उम्मेदवारकाे संख्या हाे ।

Read More

मुगुमा विप्लवले स्वतन्त्र उम्मेदवार उठाय

Posted on April 25, 2022 | views : 1166 | मुगु - MG

 वैशाख १२, मुगु | नेपाल कम्युनिस्ट पार्टी विप्लवले मुगुका स्थानीय तहमा स्वतन्त्र उम्मेदवार उठाएको छ । विप्लव नेतृत्वको नेकपाले छायानाथ रारा नगरपालिका वडा नम्बर १२ र १४ मा स्वतन्त्र वडा अध्यक्ष उठाएको हो । छायानाथ रारा नगरपालिका वडा नम्बर १२ मा भैरव बुढाले स्वतन्त्र पदबाट उम्मेदवारी दर्ता गराएका

Read More

स्थानीय चुनावका लागि आज र भोलि मनोनयन दर्ता, आचारसंहिता पालना गर्न आयोगको अपील

Posted on April 24, 2022 | views : 15098 | मुगु - MG

वैशाख ११, काठमाडौँ । ३० वैशाखका लागि तय भएको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ११ र १२  वैशाखमा दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ भने १२ वैशाखमा  मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन ग

Read More

समाजवादीले उम्मेदवारी टुंग्यायाे, मेयरमा पारस सिफारिस

Posted on April 22, 2022 | views : 1008 | मुगु - MG

वैशाख ९, मुगु । नेकपा एकीकृत समाजवादी मुगुले उम्मेदवारी टुंगाे लगाएको छ । ३० वैशाखचत हुने स्थानीय तहको निर्वाचनका लागि उक्त पार्टी मुगुले उम्मेदवार टुंगो लगाएको हो । छायाँनाथ रारा नगरपालिका मेयरा पारसमणी मल्ललाई उम्मेदवार बनाउने निर्णय भएकाे  छ । सोरु गाउँपालिकामा धर्मबहादुर शाहीलाई अध्यक्ष पदक

Read More

कर्णाली प्रदेशसभाका चार वर्षः संसदीय प्रणालीमै दुर्लभ अभ्यास

Posted on February 05, 2022 | views : 2238 | मुगु - MG

माघ २२, कर्णाली (रासस) । राजनीतिक उतारचढावबीच कर्णाली प्रदेशसभाले स्थापनाको शुक्रबार चार वर्ष बिताएको छ । प्रदेशसभाले सप्ताहव्यापी कार्यक्रम आयोजना गरी यसपटक पनि स्थापना दिवस मनाएको छ । स्थापनाका शुरुवाती वर्ष कानुन निर्माण, सरकारी तथा सार्वजनिक कामको अनुगमन र खबरदारी गर्नमा उल्लेख्य भूमिका निर्वाह

Read More

कर्णालीबाट माओवादी केन्द्रमा २९ केन्द्रीय सदस्य, मुगु शून्य

Posted on January 03, 2022 | views : 1703 | मुगु - MG

पुस १९, कर्णाली (रासस) । नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनबाट कर्णाली प्रदेशका २९ नेता केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन् । माओवादी केन्द्रको यही पुस ११–१८ सम्म काठमाडौँमा सम्पन्न आठौँ महाधिवेशनले कर्णाली प्रदेशका १० जिल्ला मध्य नौँ जिल्लाबाट केन्द्रीय सदस्यमा कूल चयन गरेको हो । जसमा सब

Read More

कार्यकारीले गाउँपालिकाको खाता शून्य बनाएको अध्यक्षको आरोप

Posted on November 21, 2021 | views : 1534 | मुगु - MG

खड्क सुनार | मंसिर ५, मुगु | सोरु गाउँपालिकाका अध्यक्ष लोकबहादुर शाहीले प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिकाको बजेट जथाभावी खर्च गरेका कारण खाता शून्य भएको आरोप लगाएका छन् । आर्थिक वर्ष ०७७/०७८ को बजेटको विभिन्न शीर्षकमा विनियोजित रकम प्रमुख प्रशासकीय अधिकृतले नियम विपरित बाँडेको र जसका कारण अहिले ग

Read More

मुगुमा एमालेको सर्वसम्मत नेतृत्व चयन

Posted on November 13, 2021 | views : 1728 | मुगु - MG

खड्क सुनार | कात्तिक २७, मुगु | नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेले मुगुमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । नेकपा एमाले मुगुले वडा तह र स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।  जिल्लाको छायानाथ रारा नगरपालिकामा परेकराज चौलागाईं, खत्याड गाउँपालिकामा डिलबहादुर थापा, सोरु गाउँपालिकामा दानबह

Read More

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

Posted on October 07, 2021 | views : 29304 | मुगु - MG

असोज २१ , काठमाडौं। मन्त्रिपरिषद्लाई टुंगो लगाउने विषयमा गठबन्धनका शीर्ष नेताको बालुटारमा बैठक बसेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र

Read More

महिला नेत्री पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको अध्यक्ष

Posted on October 03, 2021 | views : 30744 | मुगु - MG

कमल बिक्रम जिसी , असोज १७, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो ।क्रान्तिकारीको अध्यक्षमा

Read More

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं : शर्मा

Posted on September 28, 2021 | views : 29836 | मुगु - MG

असोज १२, काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले  पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा  जान आग्रह गरेका छन्  ।   शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन्। मंगलवार पेरिसडाँड

Read More