छायाँनाथमा पहिलो महिला वडाध्यक्षमा कुञ्जुमा कुमाई निर्वाचित

Posted on: 16 May, 2022

जेठ २, मुगु | छायाँनाथ रारा  नगरपालिका वडा नम्बर ११ मा पहिलो महिला वडा अध्यक्ष विजयी भएका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीबाट उम्मेदवारी दिएकी कुञ्जुमा कुमाई  वडा नं  ११ काे अध्यक्षमा निर्वाचित भएकी हुन् ।

कुमाईले  ११९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तेजबहादुर बुढा ११४ मत पाएर पराजित भए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!