कृषि गतिबिधी | मुगु - MG


रोपाई गर्न गोलाप्रथा

Posted on June 30, 2020 | views : 4734 | मुगु - MG

दान बहादुर बुढा | असार १६, मुगु | सोमबार असार १५ तथा धान दिवसको अवसर पारी देशभर किसानहरु धान रोप्नका लागी आफ्ना खेतहरुमा विहानैदेखि व्यस्त रहे । रोपाई गर्ने क्रममा मुगुको एउटा गाँउमा भने गोलाप्रथा गरिएको छ । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नं ३ निगाले गाँउका स्थानियहरुले गाँउ नजिक रहेको जि

Read More

कर्णाली प्रदेश सरकारले असार १५ को बिदा दियो तर बजेट दिएन, धान दिवस खल्लो

Posted on June 30, 2020 | views : 3489 | मुगु - MG

दान बहादुर बुढा | असार १६, मुगु | सोमबार असार १५ तथा राष्ट्रिय धान दिवस अर्थात रोपाई महोत्सवका रुपमा देशभर रहेका कृषकहरुले भब्यताका साथ दिवस मनाएका छन् ।   धान दिवसमा  कर्णाली प्रदेश सरकारले जुम्ला बाहेक अन्य जिल्लामा सार्वजनिक बिदा दिए पनि धान दिवस मनाउनको लागी बजेट नपठाउदा यसपालिको

Read More

आज असार १५, दहि चिउरा खाने दिन

Posted on June 29, 2020 | views : 75504 | मुगु - MG

असार १५, काठमाडौँ | आज असार १५- खेतमा धानको बिउ रोपेर धान दिवस मनाइँदैछ । साथै आज दहिचिउरा खाने दिन पनि हो ।  आज देशभर रोपाँई सहितका विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदैछ । नेपालमा वि.सं. २०६२ साल यता असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि

Read More

सलह समातेर ल्याउनेलाई प्रतिकिलोको २० रुपैयाँ दिईने

Posted on June 27, 2020 | views : 76107 | मुगु - MG

असार १३, काठमाडौँ | रुपन्देही क्षेत्रमा आज बिहानैदेखि ठूलो समूहमा देखिएको कीरा सलह भएको पुष्टि भएको छ । रुपन्देहीको बुटवल क्षेत्रमा आज बिहानदेखि ठूलो समूहमा देखा परेको कीरा कीटविज्ञले गरेको अध्ययनबाट सलह नै भएको पुष्टि भएको प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेद

Read More

मन्त्री भुसालद्वारा कृषि उत्पादनबारे स्थानीय तहको सुझाव माग

Posted on April 10, 2020 | views : 72984 | मुगु - MG

चैत २८, काठमाडौँ | कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण पर्न सक्ने असर तथा त्यस्ता सम्भावित सङ्कटबाट बचेर कृषिमा आत्मनिर्भर बनाउन अपनाउनुपर्ने उपायबारे स्थानीय तहसँग सुझाव माग्नुभएको छ । उहाँले कृषि उपज खरिदको व्यवस्था, जमिनको चक्लाबन्दी तथा बाँझो जमिनको उपयोग

Read More

मुगुमा भेडा, बाख्रापालन व्यवसायमा युवाको आकर्षण बढ्दै

Posted on January 05, 2020 | views : 3385 | मुगु - MG

दान बहादुर बुढा | पुस २०, मुगु | मुगुको छायाँनाथ रारा नगरपालीका वडा नं १४ बाम गाउँमा भेडा, बाख्रापालन व्यवसायमा युवाको आकर्षण बढ्दो क्रममा रहेको छ | आम्दानीको अन्य विकल्प नभएपछि युवाहरु भेडाबाख्रा पालनलाई मुख्य पेशाका रुपमा अङ्गालेका हुन् । यो व्यवसायमा लाग्न गुर्डनेर्वश ईन्टरनेशनल नेपालको आर्थिक त

Read More

मुगुमा स्याउले पाएँन् बजार,गाई गोरुलाई कुडो बनाएर दिईदै, सयौ क्विन्टल कुहिए

Posted on December 12, 2019 | views : 4152 | मुगु - MG

दान बहादुर बुढा | मंसिर २६, मुगु | बजार नपाउदा मुगुमा स्याउ कुहिएका छन् | जिलाको छायानाथ रारा नगरपालिका  १४ बाममा यो बर्ष अत्याधिक फलेपछि बजार नपाउदा एक  माना भट्टमा २० दान स्वाउमा बिक्री गर्ने गरेको स्थानीयको गुनासो छ | गाउँबाट सदरमुकाम गमगढी जान ४ घण्टा लाग्छ | सडक संजालले समेत नछोएको ब

Read More

मुगुमा एक दिने कृषि प्रदर्शनी मेला सम्पन्न

Posted on December 08, 2019 | views : 3428 | मुगु - MG

दान बहादुर बुढा | मंसिर २२, मुगु | मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर १४ स्थित नेटमा एक दिर्ने कृषि मेला सम्पन्न भएको छ | शनिबार गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक सहयोग र किर्डाक नेपाल मुगुको आर्थिक सहयोगमा हिमालि कृषि सहकारी मुगुका कृषकले उत्पादन गरेका बस्तुहरुको प्रदशनि तथा बिक्री मेला सन्

Read More

मुगुका अदान सिंहले गरे दुध बेचेर मासिक २ लाख आम्दानी

Posted on July 23, 2019 | views : 3635 | मुगु - MG

दान बहादुर बुढा  | साउन ७, मुगु | मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा रहेको रारा नमुना क्याटल र्फम बाट दुध बिक्री गरेर मासिक २ लाख आम्दानी गर्ने गरेका छन । पछिल्लो समयमा बजारमा दुधको अत्याधिक माग बढेको हुदाँ ग्रहाकको माग लाई मध्य नजर गदै छायानाथ रारा नगरपालिका १ गमगढीको तल्लो बजारमा रहेको रारा

Read More

भारतीय तरकारी र फलफुलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछी हट्यो

Posted on July 05, 2019 | views : 88912 | मुगु - MG

असार २०, काठमाडौं । भारतबाट आयात हुने ताजा तरकारीको विषादी परीक्षण नगर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । सरकारले भारतबाट आउने ताजा तरकारीको विषादी परीक्षण गर्ने भन्दै जेठ १० गते आफैले गरेको निर्णयबाट पछाडी हटेको हो ।   सरकारी उक्त निर्णयबाट पछी हटेलगत्तै भारतबाट नेपाल आयात हुने तर

Read More

समयमा पानि नपर्दा मुगु जिल्लामा ३० प्रतिशतमात्र रोपाई सम्पन्न

Posted on July 03, 2019 | views : 3672 | मुगु - MG

दान बहादुर बुढा |  असार १७,  मुगु | हिमाली जिल्ला मुगुमा यो बर्ष असार सकिन लाग्दा पनि पानि नपर्दा जम्मा  ३०  प्रतिशत मात्र धान रोपाई सकिएको छ । जिल्ला भरीको कुल क्षेत्रफल ३ लाख दश हजार तिन सय दश हेक्टर मध्य कुल खेति योग्य जमिन १९ हजार तिन सय चालिस हेक्टर रहेको छ  त्यस मध्य ख

Read More

पोल्टी र्फममा अज्ञात रोगले कुखुरा मरे जिल्लामा औषधी अभाव (६ तश्वीर)

Posted on May 14, 2019 | views : 3962 | मुगु - MG

दान बहादुर बुढा | वैशाख ३१, मुगु | मुगु जिल्लाको एक मात्र नमुनाको रुपमा चल्दै आईरहेको कुखुराको पोल्टी र्फममा अज्ञात रोगले कुखुरा र कुखरराका चल्ला धम्माधम मर्न थालेका छन  भने छायानाथ रारा नगरपालिका पशु शाखा र पशु ज्ञान केन्द्र सम्पर्क कार्यालयमा समेत पशुपन्छी सम्बन्धी औषधी अभाव रहेको छ । बिगर्त

Read More

मुगुका कृषकद्वारा २० लाखभन्दा बढीको स्वाउका बिरुवा खरीद-बिक्रि

Posted on March 24, 2019 | views : 3971 | मुगु - MG

दान बहादुर बुढा | चैत १०, मुगु | बिकट हिमाली जिल्ला मुगुमा राष्ट्रिय सडक सन्जाल जोडिएपछि स्याउको माग बढेको छ । स्याउको माग बढेसँगै मुगुमा स्याउको बिरुवा लगाउने र उत्पादन गर्ने होड नै चलेको छ । कृषकहरुका अनुसार यो बर्ष मात्र मुगुमा २० लाख भन्दा बढीका स्याउका बिरुवा खरिद बिक्रि भएको छ । जिल्लामा रहेका

Read More

कृषिमा कर्णालीलाई आत्मनिर्भर बनाइने, कृषि नायक/नायिका छनोट हुने

Posted on February 19, 2019 | views : 8574 | मुगु - MG

फागुन ७, सुर्खेत (रासस) | कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वार्षिक प्रगति समीक्षा सम्पन्न गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको सन्दर्भमा सोमबार आफ्नो मन्त्रालयको एक वर्षे प्रगति प्रतिवेदन प्रस्

Read More

भेडा, बाख्रापालन ब्याबसायमा महिलाको आकर्षण

Posted on December 30, 2018 | views : 3726 | मुगु - MG

नन्द बहादुर रोकाया | पुस १५, मुगु | मुगु जिल्लको पश्चिम खत्याड गाउँपालीकामा भेडा बाख्रा पालन ब्याबसायगर्ने महिलाको आकर्षण बढ्दो क्रममा रहेको पाईएको छ । आम्दानिको अन्य विकल्प नभए पछी  महिला हरु भेडा बाख्रा पालन लाई मुख्य पेशाका रुपमा अगांलेर यो ब्याबसायमा लागेका हुन ।  गुर्डनेर्वश ईन्टरनेशन

Read More

मुगुको खत्याड भेगमा एक घर एक करेसाबारी अभियान

Posted on June 22, 2018 | views : 4170 | मुगु - MG

दान बहादुर बुढा/असार ८, मुगु | मुगु जिल्लामा रहेको ४ स्थानिय निकाय १ नगरपालिका ३ गाँउपालिका मध्ये सदरमुकाम गमगढीदेखी पूर्वी भेगमा रहेको खत्याड गाँउपालिकाले एक घर एक करेसाबारीको अवधारण ल्याएको छ ।  पछिल्लो समयमा स्थानीय सरकार खन्याड गाँउपालिकाले गाँउपालिकामा रहेका सबै वडामा अनिवार्य गाँउपालिका व

Read More

बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा पर्न नसकेको

Posted on June 06, 2018 | views : 73764 | मुगु - MG

जेठ २३, काठमाडौँ | हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा भने पर्न सकेको देखिँदैन ।  नेपालमा पछिल्लो दुई दशकयता यार्सागुम्बाको व्यावसायिक रुपमा संकलन तथा ओसारपसार हँुदै आए पनि सरकारले यसमा अझै स्पष्ट नीति र कानूनको व्यवस्थ

Read More

मुगुका कृषकलाई जै गहुँ टिप्न चटारो

Posted on April 29, 2018 | views : 3652 | मुगु - MG

दान बहादुर बुढा | बैशाख १६, गते | हिजो आज मुगुमा जै,गँहु खेत बारीमा पाकी सकेको हुदा मुगुका कृषकहरुलाई जै,गँहु टिप्न चटारो रहेको छ ।  मुगु जिल्लामा सबै भन्दा बढी लगाईने अन्न बालीमा जै,गहुँ प्रर्दोछ ।हिजो आज जता ततै खेत बारीमा जै, गहुँ पाकेका  हुदाँ  कृषकहरुलाई जै गहुँ टिप्न ब्यास्त देख

Read More

तरकारी उत्पादनमा आत्मनिर्भर मुगु हिन्दीकाद गाँउ

Posted on February 23, 2018 | views : 2248 | मुगु - MG

दान बहादुर बुढा | फागुन ११, मुगु | जिल्लाको छाँयानाथ रारा नगरपालिका ३ वडामा रहेको हिर्नीकाँद गाँउ हिजो आज तरकारी उत्पादन बाट आत्मनिर्भर भएको छ । कुनै बेला यो  गाँउका मानिसहरु हरियो तरकारीको नाम मात्र सुन्ने गरेका थिए तर पछिल्लो समयमा तरकारी खेतिलाई व्यवसायिक बनाए पछि यस गाउँ स्थानीयवासीहरुको आम

Read More

हिमपातले कर्णालीको जनजीवन कष्टकर, किसानलाई भने राहत

Posted on February 13, 2018 | views : 6571 | मुगु - MG

फागुन १, हुम्ला | कर्णालीलगायतका हिमाली जिल्लामा भारी हिमपात भएको छ । सोमबार बिहानदेखि परेको हिमपातले यस क्षेत्रमा नागरिकको जनजीवन कष्टकर बनेको छ ।  हिमपातले मुगु, डोल्पा, हुम्ला, जुम्ला र कालीकोटका उच्च भेक सर्वत्र सेताम्य देखिन्छ । भारी हिमपातका कारण सोमबारदेखि नागरिकको आवातजावतमा कमी आए

Read More

मुगुमा २९ जना किसानलाई बीमा दावी रकम भुक्तानी

Posted on January 08, 2018 | views : 1710 | मुगु - MG

नन्द बहादुर रोकाया | पुस २४, मुगु | मुगु जिल्लाका २९ जना स्याउ किसानहरुलाई स्याउ खेती बीमा दावी रकम भुक्तानी दिईएको छ ।  शिखर ईन्स्योरेन्स मुगुमा  मौसममा आधारित स्याउ खेती बीमा गरेका २९ जना किसानहरुलाई रकम प्रदान गरीएको हो । मुगु जिल्लामा पहिलो पटक ६५ जनाले स्याउ खेतीको बीमा गरेकोमा ४१ जना

Read More

कर्णालीमा पहिलोपटक ह्रायाचरी मेशिनबाट कुखुराको चल्ला उत्पादन

Posted on December 15, 2017 | views : 3124 | मुगु - MG

दान बहादुर बुढा/मङ्सिर २९, मुगु  । बिकट हिमाली जिल्ला मुगुमा कर्णालीमानै पहिलोपटक रत्न ह्राचरी फर्मबाट कुखुराका चल्ला उत्पादन गरिएको छ ।  मुगुमा पहिलो पटक रत्न ह्रायाचरी फर्मलेमा रहेको ह्रायाचरी मेशिनले १ सय ८० चल्ला उत्पादन क्ष्यामताको मेशिनबाट पहिलो पटक कुखुरा बिकास केन्द्र खजुराबाट १सय

Read More

मुगुमा बर्षे अन्नबालीको उत्पादनमा वृद्धि

Posted on November 02, 2017 | views : 4110 | मुगु - MG

दान बहादुर बुढा/कात्तिक १६, मुगु । नेपालको अति बिकट दुर्गम हिमाली जिल्ला मुगुमा यो बर्ष बर्षे अन्न बालीको उत्पादनमा निकै वृद्धि भएको छ । मुगु जिल्लामा रहेको गम,करान,सोरु, खत्याड ४ भेगमा उत्पादन हुर्ने बर्षे अन्नबालि कोदो, मकै, जै, फापर, कागुनो, चिनो, मार्सो, गहुँ,धान, नाफल गहुँ, लगाएतका अन्न बालिहरु

Read More

दशै नजिकैआउदा मुगुमा बाहिरी जिल्ला बाट खसी बोको भित्रीय

Posted on September 25, 2017 | views : 2541 | मुगु - MG

दान बहादुर बुढा। असोज ९, मुगु। ,नेपालीहरुको महान चाड बडा दशै शुरुभए लगतै जिल्ला सदरमुकाम गमगढी बजारमा बाहिरीय जिल्ला बाट खसी,बोका र भेडा भित्रिएका छन । मुगु जिल्लामा भेडा बाख्रा पाल्र्ने कृषकहरु कमै भएको हुदा छिकेकी जिल्ला जुम्ला,बाजुरा  बाट हिजो आज खसी भेडा दशैको लागी २ हजार २५ सय भन्दा बढी भ

Read More

मुगुका किसानलाई दशैँभन्दा कामको चटारो

Posted on September 19, 2017 | views : 1775 | मुगु - MG

नन्द बहादुर रोकाया/असोज ३, मुगु । मुगुमा बर्षबाली थन्क्याउने समय भएसंगै दशै परेकाले मुगुका किसान लाई दशै भन्दा कामको चटारोले स्थानीय लाई भ्याईन भ्याई भएको छ ।  दशैको समय नजिकिए पनी दशै भन्दा काम कत्तिखेर सकिएला भन्ने सोचमा किसान रहेका छन । प्रति बर्ष काम सकिए पछी दशै पर्दा किसानले दशै हर्ष उल्ल

Read More

अघिल्लो आर्थिक वर्ष भन्दा यो वर्ष स्याउको उत्पादन बढ्ने

Posted on August 25, 2017 | views : 1790 | मुगु - MG

दान बहादुर बुढा/भदौ ९, मुगु । आर्थिक वर्ष २०७३/०७४ भन्दा २०७४/०७५ मा मुगु जिल्लामा स्याउको उत्पादन बढ्ने देखिएको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ ।  अघिल्लो वर्ष १५ मेट्रिक टन स्याउ उत्पादन भए पनि ४ मेट्रिक टन मात्र निर्यात भएको थियो भर्ने यो बर्ष समयमा नै हिउँ पानि परेको हुदा जिल्ल

Read More

मुगुको मुर्मा गाँउलाई सिमी खेतिबाट आत्मनिर्भर बनाउने लक्ष्य

Posted on August 20, 2017 | views : 2324 | मुगु - MG

दान बहादुर बुढा/भदौ ४, मुगु । जिल्लाको एकमात्र नगरपालीका भित्र हरेको नेपालको ठूलो ताल रारा वा महेन्द्रताल नजिक रहेको मुर्मा गाँउलाई सिमि खेती बाट आत्मनिभर बनाउर्ने लक्ष्य रहेको छ । नेपाल सरकार कृषि मन्त्रालय ,नेपालउद्योग बाणिज्य महाँसघ,कृषि उद्यम केन्द्र ,जिल्ला मुगु उद्योग वाणिज्य संघ मार्फत छाँया

Read More

खुम्रे किराले बाली काट्दा किसान चिन्तित

Posted on July 28, 2017 | views : 2272 | मुगु - MG

नन्द बहादुर रोकाया/साउन १३, मुगु । मुगु जिल्लामा खुम्रे किराले खेतबारीमा लगाएको बाली काट्दा किसान हैरान भएका छन् ।  जिल्लाको अधिकांश क्षेत्रमा खुम्रे किराले बाली काटेर नोक्सानी पु¥याएपछि किसान हैरान भएका हुन् । किसानले लगाएका धान, कोदो खुर्सानी सिमी लगायतका बालीमा खुम्रे किराले जरा काट्दा लगाए

Read More