पु १९, महोत्तरी (रासस) | यस महिनामै मटिहानी नगरपालिकामा दुई अत्याधुनिक भवन उद्घाटन गरिए । मटिहानी नगर कार्यपालिकाको कार्यालयमा बैठक कक्ष गत बिहीबार र शुक्रबार मटिहानी–५ वडा कार्यालयको अत्याधुनिक भवन रु ६० लाखमा बनी सञ्चालनमा आयो । बितेको सातामै मटिहानी–७ मटिहानीबजारमा रु २१ लाखका लागतमा सामुदा
Read More