ललितपुर महानगरमा कांग्रेसका चिरीबाबुको अग्रता

Posted on: 14 May, 2022

वैशाख ३१, ललितपुर | ललितपुर माहानगरमा दुई सय मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन् । निर्वाचन कार्यालयका अनुसार दुई सय मत गन्दा नेपाली कांगेसको एक सय १०, नेकपा एमालेका उम्मेदवारले ४७ मत पाएका छन् ।

यस्तै, उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारले ३७ र नेकपा एमालेका उम्मेदवारले ६४ मत पाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!