गोरखा २ मा प्रचण्ड भारी मतले अगाडि, अब्दुसलाई घण्टीले उछिन्यो

Posted on: 22 Nov, 2022

मङ्सिर ६, गोरखा । गोरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरका साथ अग्रस्थानमा छन् ।

पछिल्लो मतपरिणामअनुसार १० हजार ४३६ मतगणना गर्दा प्रचण्डले ५ हजार ९८१ मत ल्याएका छन् ।


उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १ हजार ६८४ मत ल्याएर दोस्रो स्थानमा छन् ।

नेकपा एमालेका अब्दुस मियाँ १ हजार ४३८ मत ल्याएर तेस्रो स्थानमा छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!