सर्लाहीका मिटरब्याजी राजपाका केन्द्रीय सदस्य रामबाबु राय यादव पक्राउ

Posted on: 08 Jan, 2020

पुस २३, काठमाडौं | सर्लाहीका मिटरब्याजी राजपाका केन्द्रीय सदस्य रामबाबु राय यादव मिटर ब्याजमा पैसा लगाएर ठगी गरेको आरोपमा पक्राउ परेका छन् | 

पिडित न्याय खोज्दै बुधबार काठमाडौँ आएपछि जिल्ला प्रहरी सर्लाहीले उनलाई नियन्त्रणमा लिएको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!