एमालेको उद्देश्य आगामी चुनावमा बहुमतको सरकार निर्माण गर्ने:- उपाध्यक्ष पौडेल

Posted on: 26 Mar, 2023

चैत १२, कर्णाली | नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी चुनावबाट एमालेले एकल बहुमतको सरकार निर्माण गर्ने तयारी गरेको बताउनुभएको छ । 

आज बिहान सुर्खेत आइपुग्नुभएका उपाध्यक्ष पौडेलले सुर्खेत विमानस्थलमा भएको पत्रकार भेटघाटका क्रममा उहाँले सोही अनुसार देशैभरि ग्रासरुट अभियान सञ्चालन गरिएको स्पष्ट पार्नुभयो । 

उपाध्यक्ष पौडेलले निर्वाचनपछिको नतिजाले एमाले प्रतिपक्षमा बस्ने अवस्थामा पुगको बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!