कर्णाली प्रदेशसभाको बैठक आज बस्दै

Posted on: 26 Mar, 2023

चैत १२, वीरेन्द्रनगर | कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । गत माघ ६ गते  प्रदेशसभाको बैठक स्थगित भएको थियो ।   प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले प्रदेशसभा बैठक आज दिउँसो ३ बजेबस्न लागेको जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!