मङ्सिर २५, लहान । सिरहाको प्रदेशसभा क्षेत्र नं १ (ख) मा वाम गठबन्धनबाट नेकपा (एमाले)का अशोककुमार यादव ११ हजार ११० मतसहित विजयी हुनुभएको छ । अन्तिम मत परिणामअनुसार आफ्ना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका राजकुमार गुप्तालाई ५०२ मत अन्तरले पराजित गर्दै एमालेका यादव निर्वाचित हुनुभ
Read Moreमंसिर २४, सिरहा | सिरहा क्षेत्र नम्बर ३ बाट नेकपा एमाले लिलानाथ श्रेष्ठ विजयी भएका छन् । उनले आफ्ना नीकटतम प्रतिष्पर्धी संघीय समाजवादी फोरम नेपालका असेश्वर यादवलाई २ हजार ५२ बढी मतले हराउँदै बिजयी भएका हुन् । उनले २३ हजार २ सय ७२ मत पाए भने यादवले २१ हजार २ सय २० मत पाएका छन् । यस्तै तेश्रो स्थानमा
Read Moreराम नारायण पंडित/मङ्सिर २३, सिरहा । सिरहा क्षेत्र नं. ४ को “क” प्रदेशसभामा नेकपा माओबादी केन्द्र र नेकपा एमाले (बामगठबन्धन) का साझा उम्मेदवार दिलिप साह बिजयी भएका छन् । शनिवार अबेर राति सार्बजनिक भएको मतपरिणाम अनुसार साहले राजपा– फोरम नेपाल (मधेशीगठबन्धन) का उम्मेदबार रामकुमार मण्डललाई ११ सय
Read Moreमङ्सिर २३, लहान । प्रदेशसभा क्षेत्र नम्बर ३ (क) मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रामकुमार यादव ११ हजार ४१२ मतसहित विजयी हुनुभएको छ । केही बेरअघि सम्पन्न अन्तिम मत परिणामअनुसार आफ्ना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका मनोजकुमार सिंहलाई ४७९ मत अन्तरले पराजित ग
Read Moreमङ्सिर २२, सिरहा । सिरहामा मतगणना सुरु भएको छ। प्रतिनिधिसभा ३ र प्रदेशसभा ३(क)को मतगणना आज बिहान ११: ४० बजेबाट सुरु भएको छ। बाँकी क्षेत्रको पनि मतगणनाको तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सिरहा प्रतिनिधिसभा ३ मा वाम गठबन्धनका उम्मेदवार लीलानाथ श्रेष्ठ र संघीय समाजवादी फ
Read Moreराम नारायण पंडित/मङ्सिर ८, सिरहा । सिरहाको मिर्चैयामा प्रेसर कुकर बम बिस्फोट भएको छ । मिर्चैया नगरपालिका ६ मा रहेको नेकपा माओबादी केन्द्र र नेकपा एमाले (बामगठबन्धन) को चुनावी प्रचारप्रसार कार्यालयमा प्रेसर कुकर बम बिस्फोट भएको छ । सिरहा क्षेत्र नं. ४ को चुनाबी प्रचारप्रसारको कार्यालयमा
Read Moreराम नारायण पंडित | मङ्सिर १, सिरहा | नयाँ शक्ति नेपालका भातृ संगठन राष्ट्रिय युवा अभियानका केन्द्रिय सचिवालय सदस्य रामेश्वर यादब (मडर) ले पार्टी परित्यागको घोषणा गरेको छ । चुनावको संघारमै आएर राष्ट्रिय युवा अभियानका जिल्ला संयोजक समेत रहेका यादब आज (शुक्रबार) प्रेस बिज्ञप्ती जारी गर्दै पार्टीक
Read Moreकात्तिक २८, लहान । जिल्ला समन्वय समिति, सिरहामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धन प्यानलै विजयी भएको छ । जिल्ला समन्वय समिति गठनका लागि सोमबार सम्पन्न मतदानबाट जिल्ला समन्वय समिति, सिरहाको संयोजकमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका रामचन्द्र ठाकुर र सहसंयोजकमा नेकपा (
Read Moreकात्तिक १७, लहान । मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचनमा सिरहामा सातजना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ । जिल्लामा प्रनिनिधि सभा निर्वाचनका लागि पाँचजना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ भने प्रदेश सभामा दुईजना पूर्वमन्त्री चुनावी दौ
Read Moreकात्तिक १६, लहान (रासस) | प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आज सिरहाका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका छन् । सिरहा सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभाका लागि क्षेत्र नं १ मा नेपाली काँग्रेसका नेता प्रदीप गिरी, वाम गठबन्धनका
Read Moreराम नारायण पंडित | कात्तिक ८, सिरहा | सिरहाको कर्जन्हा नगरपालिकामा नवनिर्वाचित मेयरलाई एक कार्यक्रमकोबिच सम्मान गरिएको छ । छठपर्बको अवसरमा मंगलबार आयोजना गरिएको चियापानत तथा सम्मान कार्यक्रममा सिरहा जिल्लामा नेकपा माओवादी केन्द्रबाट निर्बाचति मेयरहरुलाई सम्मान गरिएको कर्जन्हा नगरपालिकाका मेयर
Read Moreअसोज २४, लहान । संघीय समाजवादी फोरम नेपालले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिरहा क्षेत्र नं १ बाट पार्टी अध्यक्ष उपेन्द्र यादवको सिफारिस गरेको छ । फोरमको क्षेत्रीय कार्यसमितिको निर्णयानुसार पार्टी अध्यक्ष यादवको नाम सिरहा क्षेत्र नं १ बाट सिफारिस भएको फोरमका केन्
Read Moreअसोज २३, लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा आज साँझ प्रहरीको गाडी र मालवाहक ट्रक ठोक्ँिकदा नौ प्रहरीसहित बाह्रभन्दा बढी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय लहानले जिल्ला अदालतबाट कैदीको म्याद थप गरेर फर्किने क्रममा पूर्वबाट पश्चिमतर्फ गइरहेको को १ क ११४४ नंको मिनीट्रक र व
Read Moreअसोज २२, लहान । आगामी प्रतिनिधिसभा निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस भएको छ । एमाले क्षेत्रीय समितिको बैठकले क्षेत्र नं १ बाट सर्वसम्मतरुपमा अध्यक्ष ओलीको नाम सिफारिस भएको क्षेत्रीय अध्यक्ष रामदयाल यादवले जानकारी दिनुभयो । यस्तै एमालेको
Read Moreअसोज ९, लहान । मधेश आन्दोलनको उद्गमस्थलरुपमा रहेको सिरहामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र नेपाल लोकतान्त्रिक फोरमले स्थानीय तह निर्वाचनमा एउटा पनि स्थानीय तह जित्न नसक्दा नेता कार्यकर्ता निराश बनेका छन् । मधेश आन्दोलनकै क्रममा विभिन्न मधेश केन्द्रित दल मिलेर बनेको राजपा मधेश आन्दोलनकै उद्गमस्
Read Moreअसोज ७, लहान । सिरहाको १७ स्थानीय तहमध्ये आज विहान सम्म सिरहा नगरपालिका बाहेक सबै स्थानीय तहको मतगणना सकिएको छ । अहिलेसम्म सार्वजनिक भएको सिरहाको १६ स्थानीय तहमध्ये नेकपा (माओवादी केन्द्र)ले ६ वटा स्थानीय तहमा विजयी भएको छ, भने संघीय समाजवादी फोरम नेपाल र नेकपा एमालेले चार÷चार तथा नेपाली काँग्
Read Moreअसोज ६, सिराहा। दोस्रो संविधानसभामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको सिरहा क्षेत्र नं ५ मा पर्ने मिर्चैया नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् । आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार सिरहाको मिर्चैया नगरपा
Read Moreअसोज ६, काठमाडौँ। तेस्रो चरणको असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म ४० वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट आज बिहान ९ बजे प्राप्त विवरणअनुसार स्थानीय तहको प्रमुख एवं अध्यक
Read Moreअसोज ६, काठमाडौं | तेश्रो चरणको निर्वाचन अन्तर्गत दुई नम्बर प्रदेशमा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ । १३६ स्थानीय तहमध्ये ३७ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । राजविराजमा भने आजदेखि मतगणना सुरु गरिनेछ । राजविराजमा बिहिबार मतदान गरिएको थियो । हालसम्म सार्वजनिक परिणामअन
Read Moreअसोज ५, लहान । औरही गाउँपालिकाका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा माओवादी केन्द्रका सिद्धार्थ यादव र उपाध्यक्षमा फोरमका सीतादेवी यादव विजयी हुनुभएको छ । अध्यक्षमा विजयी सिद्धार्थले दुई हजार ६५८ तथा उहाँका निकटतम प्
Read Moreअसोज ५, सिरहा । स्थानीय तहको निर्वाचन अन्तर्गत सिरहामा चुनाव हारेका नेकपा एमालेका उम्मेदवार श्रीदेव सिंहले आत्महत्या गरेका छन् । सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले दिएको जानकारी अनुसार सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा एमालेतर्फबाट वडाध्यक्षका उम्मेदवार श्रीदेव सिंह दनुवारले आ
Read Moreअसोज ५, काठमाडौं । प्रदेश २ का १३६ स्थानीय तह मध्ये २१ तहको मतपरिणाम सार्बजनिक भएको छ । सार्बजनिक मत परिणाम अनुसार कांग्रेसले ८ तहमा जित हासिल गरेको छ भने एमाले ४, माओवादी केन्द्रले ३ तह र नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम र राजपा समान २ २ तहमा तहमा विजयी भउका छन् । कांग्रेस ८
Read Moreअसोज ५, सिरहा । सोमबार सम्पन्न तेस्रो चरणको स्थानीय तहको विर्वाचनको मन्तिम मत सार्वजनिक हुन सुरु गरेको छ । विहिवार विहान सम्मको सार्वजनिक मत अनुसार जिल्लामा ३ तहमा नेकपा माओवादी, दुई तहमा संघिय समाजवादी फोरम र एक तहमा नेपाली काँग्रेस विजयी भएका छन् । अर्नमा गाउँपालिकाको अध्यक्ष उप
Read Moreअसोज५, काठमाडौं । प्रदेश २ का १३६ स्थानीय तहमध्ये १७ स्थानीय तहको मतपरिणाम सार्बजनिक भएको छ । सार्बजनिक मत परिणाम अनुसार कांग्रेस अगाडि देखिएको छ भने एमालेले कांग्रेसलाई पछ्याईरहेको छ । बिहान १० बजेसम्मको अपडेटमा कांग्रेसले ५ र एमालेले चार स्थानीय तह जितेका छन् । माओवादी, राजपा, संघीय फोरम र
Read Moreअसोज ५, लहान । सिरहाको १७ स्थानीय तहमध्ये आज बिहानसम्ममा पाँच स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त पछिल्लो मतपरिणामअनुसार नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरम नेपालले दुई÷दुई र नेपाली काँग्रेसले एक स्थानीय तहमा विजयी हासिल गरेको छ । माओवादी केन्द्रले सिरहाको क
Read Moreअसोज ५, काठमाडौँ | सिरहाको अर्नमा गाउँपालिकाको प्रमुख/ उपप्रमुख दुवैमा नेकपा माओवादी केन्द्रले जित हात पारेको छ । त्यस गाउँपालिकामा माओवादी केन्द्रका ठकु महतोले २,४३६ मत र उपमेयर सियावती मुखियाले २,२९९ मत ल्याई बिजयी भएका हुन् । प्रतिद्वन्द्वी एमालेका मेयर चन्द्रेश्वर मण्डलले २,२०९ र उपम
Read Moreअसोज ४, काठमाडौं | सिरहाको मिर्चैया नगरपालिकामा माओवादी केन्द्रले दोब्बर भन्दा बढी मतले अग्रता लिएको छ। नेकपा माओवादी केन्द्रका मेयर उमेदवार श्रवणकुमार यादवले २ हजार ७ सय २० मत ल्याएका छन्। उनलाई पच्छाइरहेका एमाले उमेदवार प्रदिप महासेठको १ हजार १ सय ५७ मत रहेको छ । तेस्रोमा रहेको नेपाली कांग्र
Read Moreअसोज ४, सिरहा | नेकपा माओवादी केन्द्रले सिरहाको कर्जन्हा नगरपालिकाबाट खाता खोलेको छ । कर्जन्हा नगरपालिकाको मेयर र उपमेयर दुवैमा माओवादी केन्द्रले विजयी भएको छ । माओवादी केन्द्रका मेयर पदका उम्मेदवार गंगा पासवानले ४ हजार ३ सय ९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेक
Read More