वर्षाले अरुण नदीमा जलसतह बढेपछि सतर्कता अपनाउन अनुरोध

Posted on: 14 Aug, 2024

साउन ३०, सङ्खुवासभा । रातभरिको वर्षाले अरुण नदीमाअरुण नदीमा जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तटका बासिन्दालाई अनुरोध गरेको छ । 

स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । 

निरन्तरको वर्षाले मकालु गाउँपालिकाका फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध भरिएर बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!