मुगुमा बिहानै भूकम्पको धक्का महसुस

Posted on: 17 Jul, 2024

साउन २, काठमाडौं । मुगुमा बुधबार बिहानै भूकम्पको धक्का महशुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ बजेर ४० मिनेटमा जिल्लाको धर्मा आसपास केन्द्रविन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!