राजनीति | ललितपुर - LLT


अस्पतालमा प्रदीप गिरिलाई भेटेपछि निधिले लेखे- ईश्वरीय चमत्कारका लागि प्रार्थना

Posted on August 19, 2022 | views : 957 | ललितपुर - LLT

भदौ ३,  ललितपुर | उपचाररत नेता प्रदीप गिरिलाई भेटेपछि कांग्रेसका विमलेन्द्र निधिले स्वास्थ्य सुधारमा ईश्वरी चमत्कारका लागि प्रार्थना गरेको र अरुलाई पनि गर्न आग्रह गरेका छन् ।  गिरिको स्वास्थ्य अवस्थामा जानकारी लिन शुक्रबार मेडिसिटी अस्पातल पुगेका उनले गिरिको अवस्थाले आफू स्तब्ध भएको बताएका

Read More

विप्लव तथा प्रवक्ता प्रकाण्ड बिरुद्ध ३५ दिने पक्राउ पुर्जी

Posted on August 01, 2022 | views : 730 | ललितपुर - LLT

साउन १६, ललितपुर | नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।  ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्धामा महासचिव चन्दसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायत सो पार्टीका आधा दर्जन भन्दा बढी शिर्ष नेताहरु

Read More

एमाले ललितपुर नेताको समीक्षा : आन्तरिक असहयोगका कारण पराजित भयौँ

Posted on May 27, 2022 | views : 802 | ललितपुर - LLT

जेठ १३, ललितपुर | ललितपुरमा नेकपा एमालेले स्थानीय तह निर्वाचनमा पराजय भोग्नुको कारण आन्तरिक अहसयोग र गठबन्धन ठानिएको छ । निर्वाचन पराजय हुनुमा जिल्ला नेतृत्व नै कमजोर रहेको भन्दै एमाले नेताहरूको असन्तुष्टि  बढेको छ ।   गोदावरी नगरपालिका मेयर उम्मेदवार गम्भीर राणा पार्टीभित्रैबाट सहयोग

Read More

हार स्वीकार्दै ब्यञ्जनकारले दिए चिरिबाबुलाई बधाई

Posted on May 24, 2022 | views : 1018 | ललितपुर - LLT

जेठ १०, काठमाडौं | नेकपा एमाले ललितपुर महानगर मेयरका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले हार स्वीकार गर्दै गठबन्धनका संयूक्त उम्मेदवार चिरिबाबु महर्जनलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ब्यञ्जनकारले केही मतगणना हुन बाँकी हुँदै मेयरमा चिरिबाबु महर्जन विजयी भएको भन्दै बधाई दिएका हुन्। काँग

Read More

ललितपुरमा कांग्रेसबाट धोका भएको माओवादी केन्द्रको निष्कर्ष

Posted on May 24, 2022 | views : 1015 | ललितपुर - LLT

जेठ १०, काठमाडौं | ललितपुरका स्थानीय नेताहरू कांग्रेस–माओवादी गठबन्धन माओवादीलाई धोका भएको निष्कर्षमा पुगेका छन् । ललितपुरको महानगर, महालक्ष्मी नगरपालिका, कोञ्ज्योसोम, बागमती र महांकाल गाउँपालिकामा गठबन्धन गरेर निर्वाचनमा  होमिएको नेकपा माओवादी कोञ्ज्योसोम, महालक्ष्मीमा पराजय भएको छ भने ललितपुर

Read More

ललितपुर महानगरमा चिरिबाबुको दोस्रो जित पक्का

Posted on May 24, 2022 | views : 1131 | ललितपुर - LLT

जेठ १०, काठमाडौँ | ललितपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जनको जित पक्का भएको छ । महर्जनले ४० हजार ९२८ मत प्राप्त गरेका छन् । एमालेका हरिकृष्ण व्यञ्जनकारले २३ हजार ३ सय २१ मत पाएका छन् । महानगरमा जम्मा ८६ हजार ५४० मत खसेकोमा अब तीन हजार मत गन्न बाँकी छ । त

Read More

ललितपुर, पोखरा र वीरगञ्ज महानगरमा अहिलेसम्म कसले कति भोट ल्याए ?

Posted on May 23, 2022 | views : 2038 | ललितपुर - LLT

जेठ ९, काठमाडौँ | ललितपुर महानगरपालिकामा अहिलेसम्म सत्ता गठबन्धनका उमेद्वार (नेपाली काँग्रेस) चिरीबाबु महर्जनले ३६ हजार ९३८ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले २१ हजार ७६८ मत प्राप्त गरेका छन् । महर्जन र ब्यजञ्जनकारको मतान्तर १५ हजार १७० रहेको छ । यस्तै, प

Read More

ललितपुर महानगरमा २२ हजार मतगणना बाँकी, चिरिबाबुको झण्डै दोब्बर मतको अग्रता

Posted on May 22, 2022 | views : 845 | ललितपुर - LLT

जेठ ८, ललितपुर | सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका चिरिबाबु महर्जनले झण्डै दोब्बर मतको अग्रता लिएका छन् । उनले ३२ हजार ३७८ प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १८ हजार ८८६ मत ल्याएका छन् । उपप्रमुखमा भने एमालेकी मञ्जली शाक्य १८ हजार ३०९ मतसहित अगाडि छन् । गठबन्धनका त

Read More

ललितपुरको मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन २५,९८१ मतसहित अगाडि

Posted on May 21, 2022 | views : 1003 | ललितपुर - LLT

जेठ ७, ललितपुर | ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् ।  हालसम्म कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले २५ हजार ९ सय ८१ मत ल्याएका छन् । उनलाई एमालेका हरिकृष्ण ब्यञ्जनकारले १५ हजार ३७ मत ल्याएर पछ्याइरहेका छन् ।  यस्तै उपप्रमुखमा एमाल

Read More

ललितपुरको मेयरमा महर्जनको अग्रता कायमै, कसले कति मत ल्याए ?

Posted on May 20, 2022 | views : 889 | ललितपुर - LLT

जेठ ६, ललितपुर | ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् ।  ४२ हजार ६ सय २ मतगणना गर्दा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले २१ हजार ९ सय ४ मत ल्याएका छन् । उनलाई एमालेका हरिकृष्ण ब्यञ्जनकारले १२ हजार ५ सय २३ मत ल्याएर पछ्याइरहेका छन् । त्य

Read More

ललितपुर महानगर अपडेट : ४१ हजार ३ सय ८८ मत गन्दा कसले कति ल्याए ?

Posted on May 20, 2022 | views : 821 | ललितपुर - LLT

जेठ ६, ललितपुर | ललितपुर महानगरमा जारी मतगणनामा मेयर पदका लागि नेपाली कांग्रेसका चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् । हालसम्म ४१ हजार ३ सय ८८ मत गणना गर्दा नेपाली काँग्रेसका चिरिबाबू महर्जन २१ हजार ३ सय ११ मत ल्याएका छन् | उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १२ हजार

Read More

१० पटक लगातार चुनाव जितेका नरसिंह ११औँ पटक भतिजसँग पराजित

Posted on May 19, 2022 | views : 1119 | ललितपुर - LLT

जेठ ५, ललितपुर । ललितपुर महानगरपालिकाको वडा नं १० मा लगातार १० पटकसम्म वडाध्यक्ष चुनिएका नरसिंह व्यञ्जनकार ११औँ पटकमा पराजित भएका छन्। नरसिंह व्यञ्जनकार यसअघिसम्म लगातार १०औँ पटकसम्म वडाध्यक्षमा दोहोरिँदै आएका थिए। तर, यसपटकको चुनावमा भने उनी उनी दोस्रो दाबेदार मात्र हुन सके। उनलाई नेपाली कांग्रेसक

Read More

बालेनले पाएनन् ललितपुर महानगरमा प्रतिनिधि बस्न

Posted on May 18, 2022 | views : 3340 | ललितपुर - LLT

जेठ ४, ललितपुर | ललितपुर महानगरपालिका वडा नम्बर १० बाट स्वतन्त्ररुपमा वडाअध्यक्ष बनेका नरसिंह व्यन्जनकारको गणना प्रतिनिधि बस्न पुगेका काठमाडौं मेयरका उमेदवार बालेन साहलाई अर्को नगरको व्यक्ति प्रतिनिधि बन्न नपाइने भनेपछि फर्किएका छन् । उनी केहीबेरअघि ललितपुर पुगेका थिए । सेवाकालीन प्रशिक्षण भवन जावल

Read More

प्रतिनिधि बस्न बालेन साह पुगे ललितपुरको मतगणनास्थल

Posted on May 18, 2022 | views : 1468 | ललितपुर - LLT

जेठ ४, ललितपुर | काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन साह ललितपुर महानगरको मत गणनास्थलमा पुगेका छन् । उनी त्यहाँ ललितपुर महानगरपालिकाको वडा नम्बर १० का वडाअध्यक्षका उम्मेदवारको प्रतिनिधि बस्न पुगेका हुन् ।  वडाअध्यक्षमा स्वन्त्र उम्मेदवारी दिएका नरसिंह व्यन्जनकारको प्रतिनिधिको रूपमा स

Read More

ललितपुर महानगरपालिकामा चिरिबाबुको फराकिलो अग्रता

Posted on May 18, 2022 | views : 864 | ललितपुर - LLT

जेठ ४, ललितपुर | ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चिरिबाबु महर्जनले फराकिलो अग्रता कायम  गरेका छन् ।  २१ हजार ४२७ मत गणना गर्दा महर्जनले ११ हजार ९२० मत प्राप्त गरेका छन् । एमालेका हरिकृष्ण ब्यन्जनकारले ५ हजार ५७० मत ल्याएका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार

Read More

महानगरपालिकामा गठबन्धनका दलबीच एकअर्कालाई धोकाधढी

Posted on May 17, 2022 | views : 1383 | ललितपुर - LLT

जेठ २, काठमाडाै‌ं | स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनले देशका ६ वटा महानगरपालिकामा भागबण्डा मिलाएर उम्मेदवारी दिएका थिए ।  महानगरपालिकामा जित सुनिश्चित गर्न सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा), नेपालले गठबन्धन गरेका थिए

Read More

ललितपुर महानगर प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमाले अगाडि

Posted on May 17, 2022 | views : 1470 | ललितपुर - LLT

जेठ २, काठमाडौं | ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले अगाडि रहेको छ। प्रमुखमा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले सात हजार २१७ मत ल्याउँदा एमालेका हरिकृष्ण ब्यञ्जनकारले तीन हजार ६७४ मत पाएका छन् ।  यसैगरी उपप्रमुखमा नेकपा (एमाले)की उम्मेद

Read More

देशका ६ वटै महानगरपालिकाको पछिल्लो मत परिणाम, कुनमा कसको अग्रता?

Posted on May 16, 2022 | views : 2238 | ललितपुर - LLT

जेठ २, काठमाडौं | देशैभर अहिले स्थानीय तह निर्वाचनको मत गणना भइरहेको छ । देशका विभिन्नस्थानबाट मत परिणामहरु आउने क्रम जारी रहेको छ । निकै चासोका साथ हेरिएको देशको ६ वटा महानगरपालिकाको पनि मत परिणाम आउने क्रम जारी रहेको छ । यस्तो छ देशै भररहेका ६ वटा महानगरपालिकाको पछिल्लो मत परिणाम : काठमाडौं महानगर

Read More

ललितपुर महानगरपालिका वार्ड नं १ का अध्यक्षमा कांग्रेसका बागी उम्मेदवार विजयी

Posted on May 15, 2022 | views : 1152 | ललितपुर - LLT

जेठ १, ललितपुर | ललितपुर महानगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका बाग़ी उम्मेदवार निर्मल तन्डुकार  विजयी भएका छन् । तन्डुकारले ६६१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी गठबन्धनतर्फबाट कांग्रेसका उम्मेदवार धुर्व तन्डुकारले ४२५  मत प्राप्त गरेका छन् । यसैबीच ललितपुर

Read More

ललितपुरको महालक्ष्मी नगरपालिकामा एमाले र गठबन्धनबीच तीब्र प्रतिस्प्रर्धा

Posted on May 15, 2022 | views : 862 | ललितपुर - LLT

जेठ १, ललितपुर | ललितपुरको महालक्ष्मी नगरपालिकामा भइरहेको मतगणनामा नेकपा एमाले र कांग्रेस माओवादी गठबन्धनबीच तीब्र प्रतिस्प्रर्धा भएको छ । पछिल्लो परिणामअनुसार नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार हरिगोविन्द श्रेष्ठले ४ सय १० मत पाएका छन् भने उनका निकटम प्रतिस्प्रर्धी माओवादीका शिव कट्टेलले ४ सय ८

Read More

ललितपुर महानगरमा चिरिबाबु दोब्बर बढी मतले अघि, हरिकृष्ण पछिपछि

Posted on May 15, 2022 | views : 730 | ललितपुर - LLT

जेठ १, ललितपुर | ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन दोब्बरभन्दा धेरै मतले अघि बढेका छन् । पछिल्लो मतगणना अनुसार महर्जनले ७ सय ६ मत ल्याएका छन् भने एमालेका हरिकष्ण व्यञ्जनकारले ३ सय ३६ मत ल्याएको छन् । महानगरको १ नम्बर वडा  कुपण्डोलको मत गणना भइरहदा नरसिंह व्यञ्जन

Read More

ललितपुर महानगरमा कांग्रेसका चिरीबाबुको अग्रता

Posted on May 14, 2022 | views : 920 | ललितपुर - LLT

वैशाख ३१, ललितपुर | ललितपुर माहानगरमा दुई सय मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन् । निर्वाचन कार्यालयका अनुसार दुई सय मत गन्दा नेपाली कांगेसको एक सय १०, नेकपा एमालेका उम्मेदवारले ४७ मत पाएका छन् । यस्तै, उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारले ३७ र नेकपा एमालेका उम्

Read More

ललितपुरको महांकाल गाउँपालिकामा हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद, एमाले कार्यकर्ताले गरे ढुंगामु

Posted on May 14, 2022 | views : 773 | ललितपुर - LLT

वैशाख ३१, काठमाडौँ | ललितपुरको माहाँकाल गाँउपालिकामा मतदान अधिकृतको हस्ताक्षर नभएको १५ वटा मतपत्र भेटिएपछि विवाद भएको छ । नेकपा एमालेकी पालिका अध्यक्ष उम्मेदवार कमला तामाङका अनुसार हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद भएको, तर आफूलाई मतगणना स्थलमा प्रवेश गर्न रोकेको बताइन् । उनले भनिन्, ‘मलाई विवाद

Read More

ललितपुरमा एमाले उम्मेदवारको गाडी तोडफोड

Posted on May 10, 2022 | views : 655 | ललितपुर - LLT

वैशाख २७, ललितपुर | ललितपुरको भट्टेडाँडामा एमाले उम्मेदवार चढेको गाडी तोडफोड भएकाे छ । युवा संघ नेपाल बागमती-३ का अध्यक्ष सन्तोष खड्काका अनुसार बागमती गाउँपालिका-३ बुलाका वडासदस्य नारायण भोम्जन उम्मेदवारकाे गाडी तोडफोड भएकाे हाे । कांग्रेसका कार्यकतार्ताले गाडी ताेडफाेड गरेकाे उनले जिकिर गरे । उनले

Read More

महालक्ष्मी नगरपालिका: यस्ताे छ दलहरूकाे अवस्था

Posted on May 08, 2022 | views : 1719 | ललितपुर - LLT

वैशाख २५, ललितपुर | ललितपुरको महालक्ष्मी नगरपालिकामा चुनावी सरगर्मी तीव्र बढेकाे छ । २०७४ को स्थानीय निर्वाचनमा एमालेका रामेश्वर श्रेष्ठले मेयरमा जितेका थिए । श्रेष्ठले सात हजार ६४ मत ल्याई कांग्रेसका महेश खड्कालाई झिनो मतान्तरले पराजित गरेका थिए । खड्काले ६ हजार पाँच सय मत ल्याएका थिए । अहिले कांग्

Read More

ललितपुरमा गठबन्धन : बागी उम्मेदवारीले कांग्रेस-माओवादीमा किचलाे

Posted on April 28, 2022 | views : 1040 | ललितपुर - LLT

 वैशाख १५, ललितपुर | स्थानीय निर्वाचनको क्रममा ललितपुरमा विवादैविवाद छ । गठबन्धनबाट अलग बनाएपछि नेकपा समाजवादीले जिल्लाभर आफ्नै उम्मेदवार उठाइसकेकाे छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच पनि विवाद छ । माओवादी केन्द्रका नेता भगिरथ तिमल्सिनाले महाङ्काल गाउँपालिकामा बागी उम्मेदवारी दिएपछि

Read More

ताजा अपडेट: एक लाख ३६ हजार २६९काे उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९

Posted on April 26, 2022 | views : 18558 | ललितपुर - LLT

वैशाख १३, काठमाडौँ । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनाेनयन दर्ता गराएका छन् ।  निर्वाचन आयाेगले मंगलबार बिहान सार्वजनिक गरेकाे विवरण अनुसार आइतबार र साेमबार गरी याे संख्यामा उम्मेदवारी दर्ता भएकाे हाे । याे राजनीतिक दल र स्वतन्त्र उम्मेदवारकाे संख्या हाे ।

Read More

स्थानीय चुनावका लागि आज र भोलि मनोनयन दर्ता, आचारसंहिता पालना गर्न आयोगको अपील

Posted on April 24, 2022 | views : 15771 | ललितपुर - LLT

वैशाख ११, काठमाडौँ । ३० वैशाखका लागि तय भएको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ११ र १२  वैशाखमा दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ भने १२ वैशाखमा  मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन ग

Read More