समाज | अर्घाखाँची - AGK


जिल्ला अस्पतालका विरामीलाई सुपरनेट झुल

Posted on May 25, 2018 | views : 1539 | अर्घाखाँची - AGK

अर्घाखाँची ११ जेठ। अर्घाखाँची जिल्ला अस्पतालका विरामीहरुको लागि रेडक्रस अर्घाखाँचीले झुल तथा कम्मल हस्तान्तरण गरेको छ ।  भर्ना भएका विरामीहरुलाई लक्षित गरि १५ थान सुपर नेट झुल र १० थान कम्मल रेडक्रस अर्घाखाँची शाखाका प्रमुख शम्भु पोख्रेलले जिल्ला अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीलाइ हस्तान

Read More

अर्घाखाँचीमा पालिका स्तरीय विपद ब्यबस्थापन समिति गठन हुने

Posted on May 25, 2018 | views : 1408 | अर्घाखाँची - AGK

जेठ ११ अर्घाखाँची। अर्घाखाँचीका ६ वटै स्थानीय तहमा तत्काल पालिका स्तरीय विपद ब्यबस्थापन समितिको गठन गरिने भएको छ ।  जिल्ला प्रशासन कार्यलयमा आज बिहिबार बसेको जिल्ला स्तरीय विपद ब्यबस्थापन समितिको बैठकले दैबिक प्रकोप र बिपदको पुर्ब तयारीको लागि पालिका स्तरीय बिपद ब्यबस्थापन समितिको गठन गर्ने, सब

Read More

चौरासी पुजामा लाग्ने खर्च बापतको ७० हजार रुपैयां विद्यालयलाइ

Posted on May 17, 2018 | views : 1479 | अर्घाखाँची - AGK

जेठ ३,अर्घाखाँची | पाणिनी ७ का ८३ बर्शिय नुर बहादुर टन्डनले आफ्नो चौरासी पुजामा लाग्ने खर्च बापतको ७० हजार रुपैयां विद्यालयलाइ प्रदान गर्नभएको छ । जनसेवा माध्यमिक विद्यालय पाणिनी ७ को २८ औ बार्षिकोत्सब समारोहको अबसर पारेर बयोबृद्ध टन्डनले उक्त रकम विद्यालयलाई प्रदान गर्नुभएको हो ।  विद्यालयका प

Read More

अर्घाखाँचीमा ३७ औं टंक स्मृति दिवस

Posted on May 16, 2018 | views : 1388 | अर्घाखाँची - AGK

जेष्ठ २, अर्घाखाँची | अर्घाखाँचीको पहिलो शिक्षक सहिद टंक भुसाललाई  राष्ट्रिय सहिद घोषणा गर्न सरोकारवालाहरुले सरकारसंग  माग गरेका छन् । ३७ औं टंक स्मृति दिवसको अवसरमा अखिल नेपाल शिक्षक संघले आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले भुसाललाई राष्ट्रिय सहिद घोषणा गरि उहाँको परिवारलाई उचित स

Read More

सन्धिखर्कद्वारा निशुल्क पशु स्वास्थ्य शिबिरमा १२ सयको उपचार

Posted on May 08, 2018 | views : 1805 | अर्घाखाँची - AGK

वैशाख २५, अर्घाखाँची | सन्धिखर्क नगरपालिकाको आयोजनामा  वाड नम्वर ११ डिभर्नाको अमिलेमा एक दिने निशुल्क पशु स्वास्थ्य शिबिर आज सम्पन्न भएको छ ।   नगरपालिकाको विकट स्थान भनेर चिनिने अमिलेमा पशुहरुमा लाग्ने रोग तथा पशुहरुलाइ नियमित रुपमा गरिने चेकजाचको निशुल्क शिबिर सञ्चालन भएपछि स्थानीयब

Read More

नेपाल दलित संघको बृहत बैठक विपि स्मृति भवनमा सम्पन्न

Posted on April 21, 2018 | views : 1234 | अर्घाखाँची - AGK

बैसाख ८, अर्घाखाँची | नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघ अर्घाखाँचीको बृहत बैठक विपि स्मृति भवन सन्धिखर्कमा आज सम्पन्न भएको छ ।  यहि बैशाख २९ गते हुने पाँचौ जिल्ला अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि बैठकको आयोजना गरिएको हो । बैठकले अधिवेशन सम्पन्न गर्नका विभिन्न १० वटा सम

Read More

'समाज विकास र परिवर्तनको मुख्य मेरूदण्ड शिक्षा नै हो'

Posted on April 17, 2018 | views : 1545 | अर्घाखाँची - AGK

बैसाख ४, सितगंगा | शितगंगा नगरपालिकाको विकासको लागि शिक्षा क्षेत्रको विकास अपरिहार्य रहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । शितगंगा नगरपालिका शिक्षा विभागको आयोजना सम्पन्न भएको कार्यक्रममा बोल्ने बक्ताहरूले शिक्षा क्षेत्रको विकासमा जोड दिएका छन् । अन्तरक्रियामा  उप प्रमुख टीका रेश्मी, प्र

Read More

सन्धिखर्क नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न

Posted on April 13, 2018 | views : 1880 | अर्घाखाँची - AGK

चैत्र ३० अर्घाखाँची | सन्धिखर्क नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न भएको छ नगर सभाले बिभिन्न महत्त्वपूर्ण निर्णय हरु गरेको नगरप्रमुख कमल प्रसाद भुसालले जानकारी दिनुभयो । दोस्रो नगरसभाले नगर शिक्षा एन कृर्षि तथा पसुपालन एैन सहकारि एैन एफ एम रेडियो सन्चालन एैन लगायतका एैनहरु पारित गरेको नगरप्रमुख भुसालल

Read More

जन जागृति माध्यमिक बिद्यालय धनचौरको ५९ औं बार्षिकत्सवको

Posted on March 31, 2018 | views : 1343 | अर्घाखाँची - AGK

चैत्र १७ अर्घाखाँची | प्रदेश ५ का सांसद जालपा भुसालले  अहिलेको युग प्रतिष्प्रधाको युग भएको भन्दै सामुदायिक बिद्यालयले गुणस्तरिय शिक्षा प्रदान गर्न बिशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।  जन जागृति माध्यमिक बिद्यालय भुमिकास्थान १० धनचौरले आयोजना गरेको ५९ औं बार्षिकत्सवको अबसरमा  आयोजित क

Read More

सुशासन प्रबद्र्धनका लागि अभिमुखिकरण कार्यक्रम अर्घाखाँचीको शितगंगा सम्पन्न

Posted on March 31, 2018 | views : 1875 | अर्घाखाँची - AGK

चैत्र १७ अर्घाखाँची | सुशासन प्रबद्र्धनका लागि सूचना लिने र दिने बानीको विकास गरौ भन्ने मूल नारा सहित सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम अर्घाखाँचीको शितगंगा ६ जुकेनाको देउरालीमा र  वडा नम्वर ५ गल्दामा सम्पन्न भएको छ ।  शितगंगा नगरपालिका अर्घाखाँचीको सहकार्य र सूचना तथा सुशासन अभियान

Read More

अर्घाखाँची: सामुदायिक वनमा आगो लाग्यो

Posted on March 29, 2018 | views : 1747 | अर्घाखाँची - AGK

चैत्र १५, अर्घाखाँची | अर्घाखाँची जिल्लाको भुमीकास्थान नगरपालिका नुवाकोटमा रहेको घोराखरी सामुदायिक वनमा आगोलागी भएको छ । बिहान ३ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । स्थानीयहरु आगो नियन्त्रणमा लागि परेपनी आगो नियन्त्रणमा आउन सकेको छैन । केही समय पहिला जिल्ला प्रहरी कार्यलयमा सम्पर्क गर

Read More

सन्धिखर्क नगरपालिका वडा नम्वर १ को आफ्नै भवनबाट सेवा प्रवाह सुचारु

Posted on March 26, 2018 | views : 1535 | अर्घाखाँची - AGK

चैत्र १२, अर्घाखाँची | सन्धिखर्क नगरपालिका वडा नम्वर १ को वडा कार्यलयले आफ्नै भवनबाट सेवा प्रवाह सुचारु गरेको छ ।  नव निर्माणधीन भवनको आज वैदिक विधि पुर्बक पुजा आजा गरि सन्धिखर्क नगरपालिकाका प्रमुख कलम प्रसाद भुसालले उद्घाटन गर्नु भएको हो । कार्यक्रममा मन्तब्य राख्दै नगर प्रमुख भुसालले सन्धिखर्

Read More

सुआहारा दोस्रो चरणको कार्यक्रम बल्कोटमा

Posted on March 26, 2018 | views : 1562 | अर्घाखाँची - AGK

चैत्र ११, अर्घाखाँची |  महिला तथा २ वर्ष मुनिका बालबालिकाहरुको पोषणको अवस्थामा सुधार ल्याउने उद्देश्यका साथ सञ्चालन भएको सुआहारा दोस्रो चरणको कार्यक्रम अन्तर्गत अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका २  र ३ बल्कोटमा सुनौला हजार दिन, महिला स्वास्थ्य स्वयमसेविक, ग्रामिण नमुना कृषक र गर्भवती

Read More

अर्घाखाँचीमा ताराखसे भगवति मन्दिर निर्माणमा सहयोग गर्नेलाई सम्मान

Posted on March 23, 2018 | views : 1310 | अर्घाखाँची - AGK

चैत्र ९, अर्घाखाँची | अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं ८ नुवाकोट ताराखसे स्थित श्री ताराखसे कालिका भगवति मन्दिर व्यवस्थापन समितिको आयोजनामा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नव निर्मित श्री ताराखसे भगवति मन्दिर निर्माणका क्रममा आफ्नो चौसासी पुजामा लाग्ने फजुल खर्च कटौती गरी मन्दिर नि

Read More

भुमेदह माबि गोखुङ्गका कक्षा १० का बिद्यार्थीलाई बिदाइ

Posted on March 21, 2018 | views : 1555 | अर्घाखाँची - AGK

चैत्र ७ (सास) अर्घाखाँची | भुमेदह माबि मालारानी ९ गोखुङ्गामा कक्षा ९ का विद्यार्थीद्वारा कक्षा १० का बिद्यार्थीलाई बिदाइ तथा शुभकामना आदान प्रदान कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।  कार्यक्रम बि.ब्य स अध्यक्ष घनश्याम खनालको प्रमुख आतिथ्यता, बिधालयका प्रअ भुपेन्द्र थापाको अध्यक्षता ,चुरा बहादुर

Read More

अर्घाखाँची जिल्लाबाट ३८ सय परीक्षार्थी(एसईई)सहभागि परिक्षाको तयारि पूरा

Posted on March 21, 2018 | views : 1467 | अर्घाखाँची - AGK

चैत्र ७ (सास) अर्घाखाँची | यही चैत्र ८ गते विहीवार विहान ८ बजे देखि देशभर सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अर्घाखाँची जिल्लाबाट करीब ३८ सय परीक्षार्थी सहभागि हुने भएका छन् । जिल्लाका विभिन्न १६ वटा परीक्षा केन्द्रहरुबाट सन्चालन हुने परीक्षाका लागी नियमित तर्फ छात्र १५८५ र छात्रा १९३३ गरी

Read More

धारापानी रुपन्देही सम्पर्क मन्चको आयोजनामा शिद्धेश्वर शिबालयलाई सामाग्री हस्तान्तरण

Posted on March 21, 2018 | views : 1499 | अर्घाखाँची - AGK

चैत्र ७, अर्घाखाँची | धारापानी रुपन्देही सम्पर्क मन्चको आयोजनामा आज सन्धिखर्क स्थीत जिल्लाको प्रशिद्ध धार्मीक स्थल श्री शिद्धेश्वर शिबालय तथा आनन्द बृद्धाआश्र्रम सन्धिखर्क २ भक्तिटोलमा अनाथ तथा असाहायहरुको लागी खाद्यान्न सामाग्री हस्तान्तरण गरीएको छ ।  कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य रा

Read More

१२ वटा बाेयरबाेका ढाकावाङ्गमा हस्तान्तरण

Posted on March 17, 2018 | views : 1412 | अर्घाखाँची - AGK

जितेन्द्र खत्रि | चैत्र ३, अर्घाखाँची | किसानका लागि उन्नत विउँविजन कार्यक्रमको पुरक अनुदान र जिल्ला पशु सेवा कार्यालय अर्घाखाँचीकाे सहयाेगमा प्रगतिशील बाख्रपालन समूह भुमिकास्थान नगरपालिका वडा नम्बर २ ढाकावाङ्ग मा अाज एक कार्यक्रमका बिच १२ वटा बाेयर बाेका हस्तान्तरण गरिएकाे छ । प्रमुख अतिथि जिल्ला प

Read More

अर्घाखाँचीकि १३ बर्षीय साबित्रा बेवारिसे अवस्थामा चितवनमा फेला

Posted on March 16, 2018 | views : 1600 | अर्घाखाँची - AGK

चैत्र २, अर्घाखाँची | अर्घाखाँची मैदान घर बताउने १३ बर्षका साबित्रा खत्री बेवारिसे अवस्थामा बालिका पोखरा बसपार्क चितवनमा बेवारिसे अबस्थामा फेला परेकि छिन् ।  उनलाई प्रहरीले फेलापारि माईति नेपालको कार्यालय चितवनमा राखिएको छ । यी बच्चालाई चिन्नुहुने महानुभाबहरूले माईति नेपाल चितबनको सम्पर्क नम्ब

Read More

छत्रदेब गाउँपालिकाद्वारा नि:शुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण

Posted on March 14, 2018 | views : 1539 | अर्घाखाँची - AGK

फागुन ३०, अर्घाखाँची | देशभरका स्वास्थ्य संस्थामा  औषधीको अभावको कुरा आइरहेको बेला जिल्लाको छत्रदेब गाउँपालिकाले भने निशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण कार्यक्रम सञ्चालन गरेको छ ।  बृद्ध बृद्धा तथा अपांगलाई दिइने सामाजिक सुरक्षा भत्ता र निशुल्क स्वास्थ्य परीक्षण सञ्चालन गरी गाउँपालिक

Read More

अर्घाखाँचीमा करेन्ट लागेर एकको मृत्यु

Posted on March 14, 2018 | views : 2361 | अर्घाखाँची - AGK

फाल्गुन ३०, अर्घाखाँची | अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ६ खिल्जी हटियाका अन्दाजी ६२ वर्षका कविराज श्रेष्ठको करेन्ट लागेर मृत्यू भएको छ । आज विहान १०:३० वजेको सेरोफेमा कुटमेराको घास काट्ने क्रममा हाईटेन्सन लाईनले करेन्ट लागेर उनको मृत्यू भएको हो । मृतक श्रेष्ठको सव पोष्टमार्टमको ल

Read More

सुशासन र जवाफदेहिता अभिबृद्धि गर्न नागरीक संस्था एकजुट हुँदै

Posted on March 13, 2018 | views : 1277 | अर्घाखाँची - AGK

फाल्गुन २९, अर्घाखाँची | पैरवीको क्षेत्रमा काम गर्ने संस्थाहरु एकजुट हुनुपर्नेमा एक कार्यक्रमबा बत्ताले जोड दिएका छन् । पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको आयोजनामा मंगलवार सन्धिखर्कमा सुशासन प्रबर्द्धन लागि जिल्ला स्तरीय नागरिक सञ्जाल अर्घाखँचीको बैठकमा बक्

Read More

छत्रदेब गाउँपालिकाले भोलि स्वास्थ्य शिबिर सञ्चालन गर्ने र बृद्धभत्ता बाड्ने

Posted on March 13, 2018 | views : 1307 | अर्घाखाँची - AGK

फाल्गुन २९, अर्घाखाँची | जिल्लाको छत्रदेब गाउँपालिकाले भोलि स्वास्थ्य शिबिर सञ्चालन गर्ने भएको छ । छत्रदेब गाउँपालिकाका ८ वटै वडाहरुमा एकै पटक निशुल्क स्वास्थ्य शिबिर र बृद्धभत्ता बाड्ने गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिनुभयो । छत्रदेब गाउँपालिकामा पटक पटक निशुल्क स्वास्थ्य शिबिर सञ्

Read More

अर्घाखाँची: सन्धिखर्कको एक पसलमा १ लाख ५० बराबरको चोरी

Posted on March 13, 2018 | views : 1217 | अर्घाखाँची - AGK

फागुन २९,अर्घाखाँची | सन्धिखर्क २ घोंचेखोला निवासी रुपा बन्जाडेको पसलमा आइतबार राती चोरी भएको छ । रातिको समयमा अपरिचित व्यक्तिले पसल फोरेर १ लाख ५० हजार नगद सहित केही सेट सुनका गहना समेत चोरी गरेको  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।  बन्जाडेको भनाइ अनुसार माथी उल्लेखित नगद र ज

Read More

सन्धिखखर्क नगरपालिका वाड नम्बर १० धरम्पानीमा कानुनी साक्षरता

Posted on March 10, 2018 | views : 1361 | अर्घाखाँची - AGK

फाल्गुन २६, अर्घाखाँची | अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाड नम्बर १० धरम्पानीमा कानुनी साक्षरता तथा स्वास्थ्य सम्वन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रममा मन्तब्य राख्दै सन्धिखर्कका नगर प्रमुख कमल प्रसाद भुसालले सन्धिखर्क नगरपालिकालाई नेपालकै नमुना  बनाउने गरि काम भैरहेको

Read More

प्राइम लाइफ अर्घाखाँचीद्वारा अभिकर्ताहरुसँग अन्तरक्रिया

Posted on March 10, 2018 | views : 1307 | अर्घाखाँची - AGK

फाल्गुन २६, अर्घाखाँची | प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अर्घाखाँचीको आयोजनामोे आफ्ना सक्रिय अभिकर्ताहरुसँग अन्तरक्रिया तथा पुनर्ताजगी तालिम सन्धिखर्कमा सम्पन्न गरेको छ । तालिम क्षेत्रिय कार्यालय वुटवलका प्रमुख शिवप्रसाद पौडेलको प्रमुख आतिथ्यता र प्रशिक्षणमा जिल्ला कार्यालय अर्घाखाँचीका प्रमु

Read More

शिक्षा/स्वास्थ्य क्षेत्रमा भएको ब्यापारिकरण रोक्न आवश्यक : रायमाझी

Posted on March 09, 2018 | views : 1514 | अर्घाखाँची - AGK

फागुन २५, अर्घाखाँची | सन्धखर्क नगरपालिका  वार्ड नं. २ का अध्यक्ष माेतिजङ्ग रायमाझीलेले शैक्षिक गुणस्तर  बृद्धिकाे लागि शिक्षक,बिद्यार्थी  र अभिभाव बीच सुमधुर सम्बन्ध कायम गरेर अघि बढ्नुपर्ने  बताउनु भयाे । भगवती  माध्यमिक बिद्यालय  सन्धिखर्क काे बधाई  तथा शुभकामना

Read More

देउराली यातायातको वनभोज कार्यक्रम सम्पन्न

Posted on March 09, 2018 | views : 1425 | अर्घाखाँची - AGK

फाल्गुन २५, अर्घाखाँची | देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीका भलिवल खेलाडीहरुको आयोजनामा आज सन्धिखर्क लदाममा बनभोज कार्यक्रम सम्पन्न भएको छ । बनभोज कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक एक नारायण कोईराला, देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीका अध्यक्ष योगेन

Read More