कमल रावल | अछाम | मगलसेनमा सनिबार सम्पन्न चौथो जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि न्यु कर्णाली गेष्ट हाउस मँगलसेनले हात पारेको छ । फाईनल खेलमा आयोजक ए स्टार युवा क्लब मगलसेनलाई ३६ रनले पराजित गर्दै न्यु कर्णाली गेष्ट हाउस उपाधि जित्न सफल भएको हो । उपाधि जिते सगै न्यु कर्णाली गेष्ट हाउसल
Read Moreकमल रावल अछाम | अछाम जिल्लाकै बहु चर्चित क्रिकेट प्रतियोगिता बर्षेनि ओलिगाउमा हुुने गर्दछ । मैदानको अभाव भएपनी गहु खेती भित्री सकेपछि खेतका गरामा क्रिकेट प्रतियोगिता हुने गर्दछ । सुुदुुरपश्चिममा यतिबेला क्रिकेटको यति क्रेज बढेको छ की ओलिगाउको तोल्यानमा भएको प्रतियोगितामा ५ हजार भन्दा बढी दर्शकले भर
Read Moreकमल रावल | जेठ ५, अछाम | मगलसेनमा जारी चौथो जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा न्यु कर्णाली गेष्ट हाउस मँगलसेन फाईनलमा प्रबेश भएको छ । पहिलो सेमिफाईनल खेलमा नयाँतारा कला सागर मगलसेनलाई ५७ रनले पराजित गर्दै कर्णाली फाईनलमा पुगेको हो । पहिले ब्याटिग गरेको कर्णालीले निर्धारित १२ ओभरमा ७ विकेट गु
Read Moreकमल रावल | जेठ ४, अछाम | मंगलसेनमा जारी चौथो जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा आयोजक ए स्टार युुवा क्लब ए र नयाँ तारा कला सागर मँगलसेन सेमिफाईनलमा प्रबेश गरेका छन । पहिलो क्वाटरफाईनलमा थ्रि स्थार युुवा क्लब कालिका सुुगालिलाई ४ विकेटले पराजित गर्दै ए स्टार सेमिफाईनल पुुगेको हो । पहिले ब्याटिग गरे
Read Moreकमल रावल/बैशाख २४, अछाम । अछाम जिल्लाको ओलिगाउमा भोलि ( सोमबार) बाट सुरु हुने १० औँ जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । मंगलसेन नगरपालिका वडा नम्बर ९ मा रहेको तोल्यान क्रिकेट मैदानमा औपचारिक रुपमा भोलि ११ बजे औपचारिक रुपमा शुभारम्भ गरिने भएको छ । भोलिबाट सुरु हुने
Read Moreकमल रावल/बैशाख २२, अछाम । अछाम जिल्लाको ओलिगाउमा बर्षेनि आयोजना हुदै आएको जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको १० औँ सस्करण आगामि बैशाख २५ गतेबाट सुरु हुने भएको छ । मंगलसेन नगरपालिका वडा नम्बर ९ मा रहेको तोल्यान क्रिकेट मैदानमा बर्षेनि प्रतियोगिता हुदै आएको छ । यस वर्ष पनि ओलिगाउको प्रतियोगिता
Read Moreमङ्सिर ३०, भीमदत्तनगर । आगामी पुस दोस्रो सातादेखि विराटनगरमा हुने बृहत् सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमबाट चारसय ९२ जना खेलाडी सहभागी हुने भएका छन् । सुदूरपश्चिममा विभिन्न २१ वटा खेलबाट महिला तथा पुरुष खेलाडी छनौट गरिएको सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति, धनगढी, कैलालीले जनाए
Read Moreकमल रावल, मंसिर २७, अछाम । अछाम जिल्लामा सम्पन्न सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत सुदुरपश्चिमाञ्चल क्षेत्रिय पुरुष भलिबल प्रतियोगितामा कञ्चनपुर प्रथम भएको छ । आज भएको फाईनल खेलमा अछामलाई सोझै सेटमा पराजित गर्दै प्रथम भएको हो । कञ्चनपुरले अछामलाई पहिलो सेटमा २६ का विरुद्ध २८, दोस्रोमा सेटम
Read Moreकमल रावल, मंसिर २७, अछाम । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत सुदुरपश्चिमाञ्चल क्षेत्रिय पुरुष भलिबल प्रतियोगिताको साफेबगरमा एक कार्यक्रमका बिच समापन गरिएको छ । क्षेत्रिय खेलकुद विकास समितीका कोषाध्यक्ष हिरण्ड भट्राईको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य एकेन्द्र कुव
Read Moreकमल रावल | असोज ८, अछाम | अछामको जयगढमा सम्पन्न जिल्ला स्तरिय खुल्ला भलिवल प्रतियोगिताको उपाधि सुदुरपश्चिम बस काउन्टर जयगढले हात पारेको छ । आज भएको फाईनल खेलमा उद्योग वाणिज्य संघ अछामलाई सोझै सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । प्रथम सुदुरपश्चि बस काउन्टर जयगढले नगद २५ हजार १ सय सहित
Read More