अछामका १९ वडाको नतिजा : कांग्रेसले ९ जित्दा, एमाले र माओवादीकाे कति ?

Posted on: 15 May, 2022

जेठ १, अछाम | अछामका ९१ वडामध्ये १९ वडाको नतिजा सार्वजनिक भएको छ । १९ मध्ये कांग्रेसले ९, एमालेले पाँच, माओवादी चार र एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसले कहाँ कहाँ जित्याे ?

-तुर्माखाँद गाउँपालिका-१ वडाध्यक्ष उपेन्द्र रावल

-मंगलसेन नगरपालिका-१३ वडाध्यक्ष हिक्मत बोगटी

-कमलबजार नगरपालिका -१० वडाध्यक्ष भीमबहादुर विष्ट

-बान्नीगढी जयगढ गाउँपालिका-१ गजेन्द्र खड्का

-ढकारी गाउँपालिका-८ वडाध्यक्ष उद्ववराज उपाध्याय

-रामारोशन गाउँपालिका-३ वडाध्यक्ष गणेश साउँद

-कमलबजार नगरपालिका-२ वडाध्यक्ष दीर्घ टमट्टा

-ढकारी गाउँपालिका-५ वडाध्यक्ष कर्णबहादुर साउद

-चौरपाटी गाउँपालिका-१ वडाध्यक्ष वीरबहादुर थापा

एमालेले जितेका वडा

-कमलबजार नगरपालिका-९ वडाध्यक्ष कमल बजगाई

-ढकारी गाउँपालिका-७ वडाध्यक्ष राम थापा

-तुर्माखाँद गाउँपालिका-८ वडाध्यक्ष निरकबहादुर शाही

-कमलबजार नगरपालिका-८ वडाध्यक्ष- प्रजाबहादुर बोगटी

-बान्नीगढी जयगढ गाउँपालिका-५ वडाध्यक्ष टंक साउद 

माओवादी केन्द्रले जितेका वडा

-रामारोशन गाउँपालिका-१ वडाध्यक्ष चक्र साउद

-रामारोशन गाउँपालिका-२ वडाध्यक्ष मीनबहादुर परियार

-बान्नीगढी जयगढ गाउँपालिका-६ वडाध्यक्ष जगत थापा

-मेल्लेख गाउँपालिका-१ वडाध्यक्ष दिलबहादुर धामी

स्वतन्त्र उम्मेदवार

कमलबजार नगरपालिका-१ वडाध्यक्ष भक्तबहादुर बोहरा 


यस बिषयमा तपाइको प्रतिक्रिया...!