राजनीति | सिन्धुपाल्चोक - SDP


विप्लवको बन्दको दिन प्रचण्ड सुटुक्क सुकुटेमा, यसअघि पनि बन्दकै दिन सुकुटे पुगेका थिए

Posted on April 18, 2019 | views : 5374 | सिन्धुपाल्चोक - SDP

वैशाख ५, सिन्धुपाल्चोक । विप्लब नेकपाको बन्दको असरले उपत्यका बाहेक अन्य जिल्ल्लाको जनजीवन प्रभावित भईरहेको बेला नेकपा अध्यक्ष प्रचन्ड भने सुटुक्क सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् ।  नेकपा विप्लव समूहको बन्दका कारण राजमार्गमा सवारी साधन निकै कम चलेको अवस्थामा उनि आराम गर्न भन्दै सुकुटे पुगेका ह

Read More

विप्लवको बन्द छल्दै किन सुुकुटे पुगे प्रचण्ड ?

Posted on April 18, 2019 | views : 4086 | सिन्धुपाल्चोक - SDP

वैशाख ५, सिन्धुपाल्चोक । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । नेकपा विप्लव समूहको बन्दका कारण राजमार्गमा सवारी साधन कम चले पनि नेकपा अध्यक्ष प्रचण्ड पत्नी संगै सुकुटे पुगेका हुन् । दाहालका साथमा नेकपा नेता तथा सिन्धुपाल्चोकबाट निर्वाचित सांसद अग्नि सापक

Read More

प्रधानमन्त्रीको शुभकामना सन्देश: समृद्धिको मार्गमा अघि बढ्न आग्रह

Posted on March 20, 2019 | views : 102352 | सिन्धुपाल्चोक - SDP

चैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ ।  फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्ले

Read More

भूकम्प पिडितको नाममा घर नबनाउनेद्वारा ५० हजार रकम फिर्ता

Posted on February 24, 2019 | views : 2791 | सिन्धुपाल्चोक - SDP

फागुन १२, मेलम्ची (रासस) | सिन्धुपाल्चोकमा आवास निर्माणका लागि पहिलो किस्ता लिएर घर नबनाउने १२ ले पहिलो किस्ताबापतको रु ५० हजार फिर्ता गरेका छन् ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइका अनुसार सुनकोशी–६ का डिलबहादुर कार्की, बलेफी–२ का पदमबहादुर तामाङ, सुनकोशी– १ का प

Read More

सरकारका लागि अहिले काम गर्ने उचित समयः नेता पौडेल

Posted on January 22, 2019 | views : 84855 | सिन्धुपाल्चोक - SDP

माघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ ।  प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको

Read More

नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 56976 | सिन्धुपाल्चोक - SDP

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

प्रदेश सरकारका अधिकारमा संघिय सरकारले अतिक्रमण गर्यो– मुख्यमन्त्री पौडेल

Posted on October 02, 2018 | views : 8636 | सिन्धुपाल्चोक - SDP

असोज १६, हेटौंडा । तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारका अधिकारमा संघिय सरकारले अतिक्रमण गरेको आरोप लगाउनु भएको छ । तीन नंम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आयोजानमा नदिजन्यपदार्थ ढुंगा, गिट्टी, वालुवा संकलन तथा ब्याबस्थापन सम्बन्धी अन्तरकृया कार्यक्रमल

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 42741 | सिन्धुपाल्चोक - SDP

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

सिन्धुपाल्चोक–२ मा एमालेका तामाङ विजयी

Posted on December 09, 2017 | views : 2920 | सिन्धुपाल्चोक - SDP

मङ्सिर २३, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा वामगठबन्धनबाट एमालेका उम्मेदवार शेरबहादुर तामाङ विजयी भएका छन् ।  उनले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणालाई ८ हजार ३२ मतान्तरले हराएका हुन् । तामाङले ३८ हजार ४ सय १ मत ल्याए भने राणाले ३० हजार ३६९ मत मात्र ल्याए । तामाङ

Read More

सिन्धुपाल्चोक १ मा माओवादी नेता सापकोटा विजयी

Posted on December 09, 2017 | views : 2590 | सिन्धुपाल्चोक - SDP

मङ्सिर २३, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक १ मा नेकपा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटा विजयी भएका छन् ।   सापकोटाले ४० हजार ५ सय ४ मत ल्याए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले २९ हजार ७ सय ९८ मत मात्र ल्याए ।  सापक

Read More

यस्तो छ सिन्धुपाल्चोकको पछिल्लो मतपरिणाम

Posted on December 07, 2017 | views : 3914 | सिन्धुपाल्चोक - SDP

मंसिर २१, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मत गणना सुरु भएको छ । प्रारम्भीक मत गणनामा क्षेत्र १ मा वाम गठबन्धनले अग्रता लिएको छ भने दुई मा लोकतान्त्रिक गठबन्धन अगाडि छ । १ मा वाम गठबन्धनबाट माओवादीका अग्नि सापकोटाले १५०३ मत पाएका छन् भने कांग्रेसका मोहनबहादुर बस्नेतको ६४६ मत छ । २ मा लोकतान्त्रिक गठब

Read More

सिन्धुपाल्चोकमा वाम गठवन्धनको दोब्बर भन्दा बढी मतान्तरले अग्रता

Posted on December 07, 2017 | views : 2839 | सिन्धुपाल्चोक - SDP

मङ्सिर २१, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको मतगणनामा वाम गठवन्धन दोब्बर मतले शुरुवाती अग्रता लिएको छ । सिन्धुपाल्चोकको १ नम्बर निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार अग्नी सापकोटाले ७३५ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मोहन वस्नेतले ३३५ मत पाएको छ । सिन्धुपाल्चोकम

Read More

व्यापारीसँग चन्दा माग्ने सिन्धुपाल्चोकका नेकपाका एक नेता पक्राउ

Posted on November 30, 2017 | views : 2496 | सिन्धुपाल्चोक - SDP

मङ्सिर १४, भक्तपुर । व्यापारीसँग पाँच लाख चन्दा माग्दै गर्दा प्रहरीले भक्तपुर नगरपालिका–१० भत्केकोपाटीबाट नेपाल कम्युनिष्ट पार्टीका(विप्लव) एक नेतालाई पक्राउ गरेको छ ।  नेकपा भक्तपुर जिल्लास्तरीय नेता सिन्धुपाल्चोकका डोकेन्द्रराज भट्टराईलाई व्यापारीसँग चन्दा माग्दै गर्दा पक्राउ गरी अनुसन्धान गर

Read More

सिन्धुपाल्चोकमा झडप, प्रहरीद्वारा हवाइ फायर

Posted on November 26, 2017 | views : 2797 | सिन्धुपाल्चोक - SDP

मङ्सिर १०, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित देउराली प्राथमिक विद्यालयको मतदान केन्द्रमा झडप भएको छ ।  वाम गठवन्धन र लोकतान्त्रिक गठवन्धनका कार्यकर्ताबीच झडप भएको हो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फाएर गरेको छ । निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने सुनको

Read More

सिन्धुपाल्चोकमा ४० प्रतिशत मत खस्यो

Posted on November 26, 2017 | views : 2377 | सिन्धुपाल्चोक - SDP

मङ्सिर १०, चौतारा । आज भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिन्धुपाल्चोकमा बिहान ११ बजेसम्म ४० प्रतिशत मतदान भएको छ ।  पाँचपोखरी थाङ्पाल गाउँपालिकाको लागर्चेको दुई मतदान केन्द्रमा मौन अवधिमा आचारसंहिता उल्लंघन भएका विषयमा दलबीचको विवादले समयमा मतदान हुन नसकेकामा दलहरुको सहमतिपछि बिहान १०

Read More

बाबुलाई जिताउन सिन्धुपाल्चोकमा दुई छोरीको यस्तो कसरत

Posted on November 23, 2017 | views : 2929 | सिन्धुपाल्चोक - SDP

मङ्सिर ७, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा बाबुलाई जिताउन पशुपति शम्शेर राणाका दुई छोरी लागि परेका छन् ।  राप्रपा प्रजातान्त्रिक र नेपाली काँग्रेसका संयुक्त गठबन्धनलाई भोट माग्दै जिल्लाको हिमाली गाउँ पुगेका दुई छोरी उर्बसी र देवयानीले यो पटक लोकतान्त्रिक गठ

Read More

सिन्धुपाल्चोकमा उम्मेदवार नै वाम गठबन्धनमा प्रवेश गरेपछि...

Posted on November 22, 2017 | views : 3685 | सिन्धुपाल्चोक - SDP

मङ्सिर ६, सिन्धुपाल्चोक । प्रतिनिधिसभा क्षेत्र नम्बर १ का जनसमाजवादी पार्टीका उम्मेदवार नै वाम गठबन्धनमा प्रवेश गरेका छन् । वाम गठबन्धनले मंगलवार ठोकर्पामा आयोजना गरेको आमसभामा जनसमाजवादी पार्टीका केन्द्रीय नेतासमेत रहेका उम्मेदवार हस्तबहादुर विक वाम गठबन्धनमा प्रवेश गरेका हुन् । वाम गठबन्धनका प्रत

Read More

सिन्धुपाल्चोकमा बम फेला, सुरक्षा सतर्कता बढाइयो

Posted on November 18, 2017 | views : 2226 | सिन्धुपाल्चोक - SDP

मंसिर २, सिन्धुपाल्चोक । देशभर चुनाव बिराधि गतिबिधि भइरहेका बेला सिन्धुपालचोकका बिभिनन ठाउँमा बम फेला पर्न थालेका छन् । निर्वाचन क्षेत्र न २ मा जताततै बम फेला पर्न थालेको छ । जिल्लाको प्रतिनिधिसभा २ अन्तर्गत मेलम्चीको ज्यामिरे मिलनचोक, मेलम्चीटारस्थित इन्द्रावती क्याम्पसको आँगनमा र मेलम्ची बजारको शि

Read More

राणालाई २०६४ मा माओवादीले हरायो, २०७० मा एमालेले हरायो, अब झन् के होला ?

Posted on November 18, 2017 | views : 2094 | सिन्धुपाल्चोक - SDP

कुमार चौलागार्इं | मङ्सिर २, सिन्धुपाल्चोक | पञ्चायतकालीन राजनीतिदेखि नै सिन्धुपाल्चोकमा आफ्नो पकड जमाउँदै आएका राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणालाई गणतन्त्रपछिका तीन निर्वाचनमा भने पराजय व्यहोर्नुपर्यो ।  तामाङ समुदायको बाहुल्य रहेको सिन्धुपाल्चोक–२ (यसअघि ३) मा २०३८ सालपछि

Read More

यस्ता छन् सिन्धुपाल्चोकका चुनावी एजेण्डा

Posted on November 16, 2017 | views : 1865 | सिन्धुपाल्चोक - SDP

कात्तिक ३०, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको पर्यटन विकास र प्रवद्र्धनलाई मुख्य चुनावी एजेण्डा बनाएर अहिले दलहरु मतदाताको घरघरमा पुग्न थालेका छन् ।  भूगोलको हिसाबले पनि मेलम्ची, ज्यामिरे, पाँचपोखरी, भोटेचौर र हेलम्बुलगायतका क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै लोकतान्त्रिक गठबन्

Read More

सिन्धुपाल्चोकका युवा पेस्तोलसहित काठमाडौँबाट पक्राउ

Posted on November 14, 2017 | views : 2701 | सिन्धुपाल्चोक - SDP

कात्तिक २८, काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाबाट एक युवकलाई प्रहरीले कटुवा पेस्तोलसहित सोमबार पक्राउ गरेको छ ।  ललितपुरको गोदावरी नगरपालिका–५ बस्ने सिन्धुपाल्चोक, चौताराका धीरेन ओप्ठलाई एक एक थान कटुवा पेस्तोल र पेस्तोलमा लाग्ने एसएलआरको गोली र दुई थान रडसहित प्रहरीले पक्राउ गरेको हो ।  गोक

Read More

बृद्धभत्ताको पैसा लिएर जुवा खेल्दै गरेको अवस्थामा वडाध्यक्ष पक्राउ

Posted on October 17, 2017 | views : 6106 | सिन्धुपाल्चोक - SDP

असोज ३१, चौतारा । राज्यले नागरिकलाई दिने सामाजिक सुरक्षा भत्ताको रकम लिएर जुवा खेल्दै गरेको अवस्थामा माओवादीको तर्फबाट वडाध्यक्ष बनेका जनप्रतिनिधिलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । बलेफी गाउँपालिका– ६ (साबिक माम्खा गाविस) का वडाध्यक्ष चित्रवहादुर तामाङलाई प्रहरीले अँधेरीस्थित एक जुवाखालबाट सोमवार

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 38217 | सिन्धुपाल्चोक - SDP

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 17481 | सिन्धुपाल्चोक - SDP

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

एमाले वडा सदस्यले २० हजारमै आफ्नो मत बेचेको खुलाशा

Posted on June 02, 2017 | views : 8138 | सिन्धुपाल्चोक - SDP

जेठ १९, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा एमालेको तर्फबाट वडा सदस्यले २० हजारमा आफ्नो मत बिपक्षीलाई बेचेको खुलाशा भएको छ ।  गाउँ र नगर कार्यपालिकालाई पूर्णता दिन बिहीबार भएको कार्यक्रममा ति दलित वडा सदस्यले मतै नहाले पछी कांग्रेस-माओवादी गठबन्धनले बहुमत प्राप्त गरेका छन् । बलेफ

Read More

इन्द्रावती गाउँपालिकाका आठवटा वडाको मतपरिणाम घोषणा (कहाँ कसको जित ?)

Posted on May 21, 2017 | views : 3635 | सिन्धुपाल्चोक - SDP

जेठ ७, मेलम्ची | सिन्धुपाल्चोक जिल्लाको इन्द्रवती गाउँपालिकाको सम्पन्न मतगणनाअनुसार वडा नं १ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार श्री लामा ३३१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का तिललाल तामाङले २९१ मत प्राप्त गर्नुभएको छ ।  वडा नं २ मा नेकपा (

Read More

सिन्धुपाल्चोकको चौतारा, साँगाचोक गढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी विजयी

Posted on May 18, 2017 | views : 1794 | सिन्धुपाल्चोक - SDP

जेठ ४, चौतारा | सिन्धुपाल्चोकको चौतारा, साँगाचोक गढी नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी) केन्द्र)का अमानसिंह तामाङ सात हजार ७२९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सोम सापकोटाले पाँच हजार ८०६ मत प्राप्त गर्नुभएको छ ।  निर्वाचन कार्यालयकाअनुसार उपप्रमु

Read More

मेलम्ची नगरपालिकामा एमाले विजयी

Posted on May 18, 2017 | views : 2180 | सिन्धुपाल्चोक - SDP

जेठ ४, मेलम्ची | मेलम्ची नगरपालिकाको नगर प्रमुखमा नेकपा ९एमाले०का डम्बरबहादुर अर्यालले आठ हजार ६७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका आइतमान तामाङले सात हजार ३३ मत प्राप्त गर्नुभयो ।  यस्तै सो नगरपालिकाको नगर उपप्रमुखमा एमालेकै भगवती नेपालले नौ हजार

Read More