प्रज्वल पाैडेल/माघ २२, रामेछाप । नेकपा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले अबका दिनमा राजनीतिक दलहरूले भाषण भन्दा पनि कर्म गर्ने समय अाएकाे बताउनु भएको छ । प्रेस चाैतारी नेपालकाे २० अाैँ स्थापना दिवसकाे अबसरमा सदरमुकाम मन्थलीमा अायाेजित चियापान तथा अन्तरक्रिया कार्यक्रममा उहाँले यस्ताे बताउनुभए
Read Moreनेपाल राष्ट्रिय शिक्षक संगठन रामेछापको अध्यक्षमा पुन: नीर बहादुर कार्की विजयी भएका छन् । सदरमुकाम मन्थलीमा १२ औँ अधिवेशनको बन्दसत्रबाट कार्की सर्वसम्मत निर्वाचित भएका हुन् । उनको नेतृत्वमा ३३ सदस्यीय नयाँ कमिटी निर्माण भएको छ । कमिटीको पूरुष उपाध्यक्ष टेक प्रसाद घिमिरे, महिला उपाध्यक्ष नैनकला श्र
Read Moreप्रज्वल पौडेल । माघ ११, काठमाण्डौ । प्रदेश नं ३ को मुख्यमन्त्रीमा रामेछापका सांसद कैलाश प्रसाद ढुङ्गेलले दाबी गरेका छन् । तीनलालको किल्ला रामेछाप जिल्लाबाट ३ नं प्रदेशमा मुख्यमन्त्रीको पदमा उम्मेदबारी दिदा तीनलालको भूमीको सम्मान हुने भन्दै मुख्यमन्त्रीको दावी उनले गरेका हुन् । पुष्प
Read Moreप्रज्वल पौडेल । माघ ९, काठमाण्डौ । नेकपा एमालेले राष्ट्रियसभा सदस्यका लागी सात वटै प्रदेशका उम्मेदवार चयन गरेको छ । एमाले स्थायी कमिटीको सोमबार र मंगलबारको बैठकले सातै प्रदेशका उम्मेदवारहरु चयन गरेको हो । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा मंगलबार दोस्रो दिन बसेको स्थायी कमिटिको बैठकले प्रदेश
Read Moreप्रज्वल पाैडेल । माघ ८, रामेछाप नेकपा एमालेले प्रदेश नम्बर ३ अन्तरगत जिल्लाबाट आएका सबै नाम जस्ताको तस्तै केन्द्रमा पठाइएको छ । जिल्लाबाट सिफारिसमा नपरेका तर राष्टियसभामा आवश्यक व्यक्तित्वको नाम समेत थपेर केन्द्रमा सिफारिस गरिएका पोलिटव्यूरो सदस्य अरुण जानकारी दिनुभएयो । राष्टियसभा सदस्यमा नेक
Read Moreप्रज्वल पौडेल । माघ ७ , काठमाण्डौ । तीन नं प्रदेशको अस्थायी मुकाम मकवानपुरको हेटौँडामा प्रदेश सांसदहरुले शपथ ग्रहण गरेका छन् । आइतबार बिहान ज्येष्ठ सदस्यको हैसियतले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा ‘ ख ’ का सदस्य डोरमणि पौडेललाई प्रदेश प्रमुख अनुराधा कोइरालाले शपथ गराएपछि सांसद
Read Moreपुस १०, रामेछाप | रामेछाप जिल्ला स्थित हालको दोरम्बा गाउँपालिका–२ मा पूर्व वडाअध्यक्ष बाबुराम तामाङको हत्या भएको छ । आइतबार राति दोरम्बा गाउँपालिका–१ को थापागाउँमा हत्या गरी ढुंगाले थिचेर राखिएको अवस्थामा तामाङको शव फेला परेको प्रहरीले जनाएको छ । ४८ बर्षीय तामाङ २०५४ सालमा वडा अध्यक्ष पदमा निर्वाचित
Read Moreपूर्णप्रसाद न्यौपाने/पुस ९, ओखलढुंगा । ओखलढुंगा र रामेछापको विकासका लागि सहकार्य गर्ने दुवै जिल्लाका सांसदहरुले प्रतिवद्धता जनाएका छन् । ओखलढुंगा र रामेछापका निर्वाचित जनप्रतिधिलाई बधाई तथा सम्मान दिन रामेछापको शिरिसेमा आयोजित संयुक्त विजयी सभालाई सम्बोधन गर्दै दुवै जिल्लाका सांसदहरुले स
Read Moreमङ्सिर २८, काठमाडौँ | सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २
Read Moreमंसिर २८, रामेछाप । रामेछापको प्रतिनिधिसभाको निर्वाचनमा पराजित नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङले एक महिनाभित्र ६ वटा एम्बुलेसन्स वितरण गर्ने बताएका छन् । उनले निर्वाचनमा जनता समक्ष गरेको प्रतिबद्धता अनुसार एम्बुलेन्स वितरण गर्ने बताएका हुन् । कान्छारामले निर्वाच्नमा जनताले आफूलाई धेरै
Read Moreप्रज्वल पाैडेल/मङ्सिर २४, रामेछाप । तीन लालकाे भूमी रामेछापमा संघीय प्रतिनिधी सभा र प्रदेश सभाका तीनै सिटमा काङ्ग्रेसलाई पराजित गर्दै वाम गठबन्धनले क्लीन स्वीप गरेको छ । संघीय प्रतिनिधी सभामा वाम गठबन्धनका साझा उम्मेदवार एवम् माअाेवादी केन्द्रका नेता श्यामकुमार श्रेष्ठ 'कुशल' विजयी भ
Read Moreप्रज्वल पाैडेल/मंसिर २४, काठमाडौं । रामेछापकाे निर्वाचन क्षेत्र नं १ काे प्रदेशसभामा बामगठबन्धनका साझा उम्मेदवार एवम् एमाले नेता शान्ति प्रसाद पाैडेल बिजयी भएका छन् । अाइतबार विहान सार्बजनिक भएको मतपरिणाम अनुसार पाैडेलले २२,३६९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एवं कांग्रेसका उम
Read Moreप्रज्वल पाैडेल/मंसिर २४, काठमाडौं । रामेछापबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका साझा उम्मेदवार श्यामकुमार श्रेष्ठ कुशल निर्वाचित भएका छन् । आफ्ना निटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका नेता पूर्ण बहादुर तामाङ कान्छारामलाई हराउँदै श्रेष्ठ विजयी भएका हुन् । पूर्व गृहमन्त्री एवम् विनाविभागिय मन्त्
Read Moreप्रज्वल पाैडेल । मंसिर २४, रामेछाप | रामेछापकाे निर्वाचन क्षेत्र नं २ काे प्रदेशसभामा नेकपा एमाले (बामगठबन्धन) का साझा उम्मेदवार कैलाश ढुङ्गेल बिजयी भएका छन् । अाइतबार विहान सार्बजनिक भएको मतपरिणाम अनुसार ढुङ्गेलले २६९३५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एवं कांग्रेसका उम्मेदवार जीत बहा
Read Moreमङ्सिर २३, काठमाडौँ | रामेछापमा प्रतिनिधि सभा सहित प्रदेश सभामा बाम गठबन्धनले जित्ने सम्भावना रहेको छ | बाम गठबन्धनका उम्मेदवारहरुले प्रतिष्पर्धीहरुलाई धेरै मतान्तरले पछाडी छाडेका छन् | (हेर्नुहोस् ताजा मत अपडेट) प्रतिनिधि सभा तर्फ बाम गठबन्धन माओवादी नेता - श्याम कु श्रेष्ठ : २५६५१ नेपाली काङ
Read Moreमङ्सिर २३, रामेछाप | प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रामेछाप जिल्लाको पछिल्लो मत परिणाम रामेछापमा संचारकर्मी प्रज्वल पौडेलबाट साझा सबालले प्राप्त गरेको छ | पछिल्लो ताजा मत परिणाम अनुसार बाम गठबन्धन (माओवादी केन्द्र) का श्यामकुमार श्रेष्ठले १९१२१ मत पाएर अग्रता लिईरहेका छन् भने उनका निकटतम
Read Moreमंसिर २१, रामेछाप । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ । उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिहरुको सहभागीतमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंसिर ११ गते मतपेटिकामा गरेको सिल खोलेर मतगणना कार्य सुरु भएको छ । प्रतिनिधिसभाको एउटा निर्वाचन क्षेत्र भएको रामेछाप जिल्लामा प्रति
Read Moreमङ्सिर २, मन्थली । नजिकका हिमशृंखलाले यहाँका कतिपय ठाउँमा चिसो बढाएको भएपनि आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चहलपहलले पूरै रामेछाप जिल्लाको माहोललाई तताइदिएको भान हुन्छ । जिल्लाको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकामा नुम्बुर हिमाल शृङ्खलाका कारण चिसो बढेर जनजीवन कष्टकर बनेको छ । तथापि आग
Read Moreप्रकाश कुमार कार्की । रामेछाप । रामेछाप जिल्लाले तीनलालको जिल्लाको रुपमा पहिचान बनाएको छ । रामेछाप नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल, राणा शासनको विरुद्ध परिवर्तनकारी आन्दोलनमा शहीद हुनुभएका गंगालाल र साहित्यका माध्यमबाट राणा शासन थर्कमान बनाउने कृष्णलाल अधिकारी जन्मिएको जिल्ला हो
Read Moreप्रज्वल पौडेल/कार्तिक २६, काठमाण्डौ । संयुक्त वामगठबन्धन रामेछाप सम्पर्क मञ्चले शनिबार काठमाण्डौमा चुनावी सभाको कार्यक्रमको आयोजना गरेको छ । रामेछापबाट काठमाण्डौ कर्मथलो बनाइ बसोबास गर्ने मतदातालाइ लक्षित गर्दै पुर्व प्रधानमन्त्री एवम् एमाले नेता माधव कुमार नेपालको प्रमुख आतिथ्तामा सभाको आयोजन
Read Moreप्रज्वल पाैडेल/कार्तिक २५, काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पुष्पलालकाे जिल्ला रामेछापलाइ देशभित्रका वामपन्थीहरुको मात्र नभइ विश्वका कम्युनिष्टका लागी गन्तव्यस्थल बनाउन लागीएकाे बताउनुभएकाे छ । तीनलालकाे जन्म भएकाे भुमी र कम्युनिष्ट अान्दाेलनका नेता एवं नेकपाका स
Read Moreकात्तिक ८, काठमाडौं । रामेछापमा वामपन्थी गठबन्धन बिरुद्ध सबै पदमा बागी उम्मेदारी दिएका माओवादी नेताहरुले आफ्नो बागी उम्मेद्वारी फिर्ता लिएका छन् । पार्टीको ३ नम्बर प्रदेश हेडक्वार्टरसँगको वार्तापछि बागी तीनैजनाले उम्मेदवारी फिर्ता लिएका हुन् । टिकट वितरण र सिट बाँडफाँडप्रति अशन्तुष्टि जनाउँदै पूर्व
Read Moreअसोज २, रामेछाप | नेत्रबिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले रामेछापका स्थानीय विकास अधिकारी दिनेशराज पन्तमाथि मोबिल खन्याएका छन् । जनकारबाहीको नाममा जिल्ला विकास समिति रामेछापका अधिकारी दिनेशराज पन्तलाई नेपाल कम्युनिष्ट पार्टी रामेछापद्वारा कालोमोसोको नाममा मोबिल
Read Moreभदौ १५, काठमाडौँ | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ । प्रधानमन्त्री श
Read Moreभदौ १३, काठमाडौं । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले गुन्डागर्दी नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । कुनै पनि खालको गुन्डागर्दी सह्य नहुने बताउदै उनले गुन्डागर्दी यिन्त्रणको लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन् । ‘निर्वाध रुपमा सबै नागरिकहरुले निधक्क भएर भएर आफने पेसा व्यव
Read Moreरामचन्द्र वि.क./साउन ३१, रामेछाप । रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगरले बैदेशिक रोजगारीमा जाने यूवा शक्तिलाई सीपयूक्त बनाएर पठाउन सके मात्र उनीहरुको बैदेशिक रोजगार सुरक्षित, मर्यादित,भरपर्दो र आम्दानीयूक्त हुने बताउनुभएको छ । साेमबार चारघरे सेवा समिति रामपुर रामेछापको २३ औँ साधारणसभा तथा १
Read Moreसाउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ । आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन
Read Moreसाउन २९, रामेछाप । लगतारको वर्षका कारण रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं. १ गुम्देलको विभिन्न ठाउँमा बाटो अबरुद्ध भएको छ । लगतार पाँच दिन देखि भारी वर्षका कारण गुम्देलको टेकममा पहिरो गएर बाटो बगाए पछि स्थानीयबासीलाई आवतजावतमा समस्या भएको हो । बाटो बगाए पछि गुम्देलको चरी, पत्कारी र च्य
Read More