प्रज्वल पाैडेल | साउन २२,रामेछाप | निर्बाध रुपमा सवारी सञ्चालन गर्न पाउनु पर्ने माग गर्दै रामेछापका ट्रक व्यवसायी आन्दोलित भएका छन । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सडक ईजाजत पत्र नभएका सवारी साधनलाई खुर्कोट सिन्धुली सडक खण्डमा सञ्चालन गर्न नदिने निर्णय गरेपछि ट्रक ब्यवसायीआक्रोशित भएका हुन
Read More