प्रज्वल पाैडेल/साउन २०,काठमाण्डौ । जिल्ला समन्वय समिति रामेछापमा नेकपा एमालेकाे प्यानल नै विजयी भएकाे छ । शुक्रबार मन्थलीमा भएको समन्वय समितिको निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसकाे गठबन्धनलाई हराउदै एमालेका उम्मेदवार विजयी भएका हुन् । काँग्रेस र माओवादीकाे गठबन्धनका सभापति
Read Moreप्रज्वल पाैडेल/साउन ११, रामेछाप । नेकपा एमाले रामेछापले जिल्ला समन्वय समितिकाे उम्मेदवारहरूकाे टुङ्गो लगाएकाे छ । बुधबार बसेकाे एमाले रामेछापकाे जिल्ला कमिटीको १५ अाैँ सचिवालय बैठकले सर्वसम्मत रूपमा उम्मेदवारहरूकाे टुङ्गाे लगाएकाे हाे । बैठकले जिल्ला समन्वय समितिकाे सभापति/ प्रमुखमा खाँडादेवी गा
Read Moreसाउन ८, रामेछाप । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रदेश र केन्द्रको चुनावपछि मात्रै संविधान संसोधनको कुरा गर्न सकिने बताएका छन् । पुष्पलाल श्रेष्ठको ३९ औ स्मृतिका अवसरमा प्रेस चौतारी रामेछापले रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको पुष्पलालको जन्मगाउँ भंगेरीमा आईतबार आयोजना गरेको
Read Moreनिरोजकुमार थापा | साउन ७, रामेछाप | नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ (वि.सं १९८१–२०३५) को ३९ औं स्मृति दिवस आज देशैभर मनाईएको छ । वि.सं २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरि संस्थापक महासचिव बन्नुभएका श्रेष्ठलाई नेपाली वाम–लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष मानिन्छ । श्रेष्ठले राण
Read Moreप्रज्वल पाैडेल । साउन ७, काठमाडौं । एमाले वरिष्ठ नेता एवम् पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले अाइतबार रामेछापमा हुने कार्यक्रमलाई सम्बाेधन गर्नुहुने भएकाे छ । एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ स्मृति दिवसका अवसरमा अाइतबार रामेछापमा विचार गोष्ठीको आयोजना गरिएकाे पुष्पलाल स्मृति प्रत
Read Moreप्रज्वल पाैडेल/असार १८, काठमाडौँ । पूर्व शिक्षामन्त्री एवम् एमाले नेता गंगालाल तुलाधरले विद्यार्थीलाई एमालेले गलत ठाउँमा प्रयाेग नगर्ने बताउनुभएको छ । शनिबार राजधानीमा नेकपा एमाले रामेछाप -काठमाडौं सम्पर्क मञ्चद्वारा अायाेजित एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान कार्यक्रममा बाेल्दै उह
Read Moreकैलाश खत्री/असार १६, रामेछाप । रामेछापको जिल्ला समन्वय समिति गठनबारे बिहिबार सदरमुकाम मन्थलीमा जनप्रतिनिधिहरुबिच छलफल भएको छ । जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी दिनेशराज पन्तले छलफल बोलाएका हुन् । छलफलमा २ नगरपालिकाका प्रमुख र उपप्रमुख र ६ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षकाे सह
Read Moreनिरोज कुमार थापा। असार १४, रामेछाप | सरकारले बनेपा —नेपालथोक— सिन्धुली —बर्दिबास सडक खण्ड हुँदै खुर्कोट — मन्थली — चरिकोट सडक खण्डमा १० टन भन्दा बढिका सवारी साधान आवागमनमा रोक लगाएपछि रामेछापको तामाकोशी ढुवानी सेवा समितिले आन्दोलन थालेको छ । समितिले बुधवार जिल्ला प्रशासन कार्यालय रामेछापमा ज्ञापन पत
Read Moreसम्झना श्रेष्ठ। असार ३, रामेछाप । रामेछाप काँग्रेसले स्थानीय तहको चुनाबमा भएको हारको समिक्षा गरेको छ । सभापति लबश्री न्यौपानेको अध्यक्षता एबं नेता लक्ष्मण प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा भएको दुइ दिने समीक्षामा पार्टी कार्यकर्ताबाटै अन्तरघात भएको निष्कर्ष निकालिएको छ । बिपक्षी दलहरुले झैँ पै
Read Moreप्रज्वल पाैडेल । जेठ २९,काठमाडौं । सांसद शिवबहादुर खड्काले विकासकाे कुरामा पक्षपात गर्न नहुने बताउनुभएको छ । अाइतबार राजधानीमा रामेछाप-काठमाडौं पत्रकार समाजले अायाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा बाेल्दै उहाँले जुन पार्टीको चिन्ह लिएर उठेपनि बहुमतले जितेपछि स्थानीय प्रतिनिधिले पार्टीगत कार्य गर्न
Read Moreप्रज्वल पाैडेल । जेठ १८,रामेछाप । रामेछाप जिल्लाको लिखु गाउँपालिकाको नाम संशोधन हुने भएको छ । बिहिबार गाउँपालिका प्रमुख गोविन्द बहादुर खड्काको अध्यक्षतामा बसेको पहिलो बैठकले नाम संशोधन गर्ने निर्णय गरेको हो । बैठकले लिखु गाउँपालिकाको नाम लिखु तामाकोसी गाउँपालिका राख्ने निर्णय गरेकाे छ । यसैगरी बैठक
Read Moreजेठ ३, रामेछाप | रामेछापको गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका खड्ग सुनुवार विजयी बनेका छन् । उनी ३५५१ मत ल्याएर विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नानीबाबु बस्नेतले ३१५२ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका प्रेमवहादुर कार्कीले १४०१ मत प्राप्त गरे । त
Read Moreबैशाख ३०, रामेछाप । स्थानीय तह निर्वाचनको मुखैमा जिल्ला प्रहरी कार्यालय रामेछापले १३ जना युवाहरु विरुद्ध सार्वजनिक अपराध सजाय ऐन अन्तर्गत मुद्दा अगाडी बढाएको छ । चुनाव आउन दुई दिन बाँकी छँदा काठमाडौं उपत्यका र अन्य जिल्लाबाट रामेछापमा आएका १३ जना युवाहरु विरुद्ध प्रहरीले कारबाही अघि बढाएको हो
Read Moreप्रज्वल पाैडेल। बैशाख २५,रामेछाप । बैशाख ३१ मा हुने स्थानीय निर्वाचनकाे लागी रामेछापका प्रमुख तीन दल चुनावी प्रचारप्रसारमा तिब्ररूपमा लागि परेका छन् । पार्टीप्रति अास्थावान नेता तथा कार्यकर्ताहरू अा-अाफ्नाे पार्टीकाे केन्द्र,जिल्लादेखि लिएर स्थानीय तहकाे घाेषणापत्र लिएर घरदैलाे कार्यक्रममार्फत
Read Moreनिराेजकुमार थापा । बैशाख २०,रामेछाप । स्थानीय तहकाे निर्वाचनकाे लागि उम्मेदवारी मनाेनयन दर्ता गराएसँगै जिल्लाका नेता तथा कार्यकर्ता चुनावी कार्यक्रममा हाेमिएका छन् । रामेछाप जिल्लाकै केन्द्रकाे रूपमा मन्थली नगरपालिकामा कसले जित्ने हाे सबैकाे चासाे बनेकाे छ । यसैविच नेकपा एमालेबाट मन्थली नगरपा
Read Moreप्रज्वल पौडेल । वैशाख १९, रामेछाप । आगामी बैशाख ३१ गते स्थानीय तह निर्वाचनको लागि रामेछापमा उम्मेदवारी दर्ता गर्ने कार्य मंगलबार सम्पन्न भएको छ। निर्वाचनकाे कार्यतालीका अनुसार भएकाे उम्मेदवारी दर्तासँगै जिल्लामा चुनावी चहलपहल बढेकाे छ । निर्वाचनको लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा
Read Moreप्रज्वल पाैडेल । बैशाख ९,काठमाण्डौं । नेकपा माओवादी केन्द्र रामेछापले मन्थली नगरपालिकाका उम्मेदवार सार्वजनिक गरेको छ । माओवादी केन्द्रले सदरमुकाम मन्थलीमा शनिबार एक कार्यक्रम आयोजना गरी आफ्ना उम्मेदवार सार्वजनिक गरेको हो । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन समय नजिकिँदै जाँदा प्रमुख दल द्
Read Moreबैशाख ४, रामेछाप । नेकपा माओवादी केन्द्रले मन्थली नगरपालिकाको मेयरकाे उम्मेदवारमा पूर्व सभासद तारानारायण श्रेष्ठलाई बनाउने भएकाे छ । माओवादी केन्द्रको मन्थली नगर कमिटीको बैठकले पूर्वसभासद तथा नगर इन्चार्ज श्रेष्ठलाई मेयरमा उठाउने निर्णय सर्वसम्मत गरेको हो । २०६४ सालको निर्वाचनमा रामेछाप क्षेत्र
Read Moreप्रज्वल पाैडेल । चैत्र २६, रामेछाप | आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि रामेछापमा उम्मेदवार घाेषणा गर्ने क्रम सुरु भएको छ । जिल्लामा क्रियाशिल राजनीतिक दलले उम्मेद्वारी घोषणाको कामलाई तिव्रता दिएका छन्। नेकपा एमालेले मन्थली नगरपालिकाबाट वडा भेला सँगै सर्वसम्मत रूपमा वडाअध्यक्
Read Moreनिरोज कुमार थापा । चैत्र २४, रामेछाप । नेकपा एमाले रामेछापले चुनावि अभियानलाई तिब्रता दिएकाे छ । बिहिवार जिल्लाका विभिन्न स्थानमा भेला सम्पन्न गरेको छ । मन्थली नगरपालीकाको वडा नम्बर १३ र १४ को भेला गरेको छ । फुलासिको चिण्डे र पोखरीमा भएको भेलामा दुवै वडाका एमालेका नेता कार्यकर्ता, शुभचिन
Read Moreचैत २०, रामेछाप । चुनाव चिन्ह नपाएका रामेछापका राजनैतिक दलले चुनाव चिन्ह पाउनुपर्ने माग गदै जिल्ला निर्वाचन कार्यालय रामेछापमा धर्ना दिएका छन् । आईतबार सदरमुकाम मन्थलीस्थित जिल्ला निर्वाचन कार्यालय अगाडि पञ्चायति सिन्डिकेट खारेज गर्नुपर्ने, लोकतान्त्रिक मुल्य र मान्यतालाई मर्न दिन नहुने राजनैत
Read Moreचैत २०, काठमाडौं । सहिद र सहिदका परिवारकाे सपनालाई माअाेवादी केन्द्रले कुल्चिएर गलत बाटाे पार्टीमा लागेकाे भन्दै स्थानिय नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गर्न थालेका छन् । नेकपा एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चले काठमाडौमा अायाेजना गरेकाे पार्टी प्रवेश कार्यक्रममा बाेल्दै सहिद परिवारका सदस्य
Read Moreचैत १६, रामेछाप । नेकपा एमाले रामेछाप स्थानीय तहकाे निर्वाचनमा अाफ्नाे पार्टीलाई बिजयी गराउने अभियानमा याेजनावद्ध ढङ्गले अगाडि बढेकाे छ । बैशाख ३१ गते हुन लागेकाे स्थानीय तहकाे निर्वाचनमा जनताकाे अभिमत प्राप्त गर्न वडा,गाउँ,नगर तथा जिल्ला कमिटीमा निरन्तर छलफल चलाउन थालेकाे हाे । एमालेले अहिले सबै गा
Read Moreचैत्र १३, रामेछाप । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा माओवादी केन्द्र रामेछापले मन्थली नगरपालिका अन्तर्गत वडा नम्बर १ को उम्मेदवार घोषणा गरेको छ । सदरमुकाम मन्थलीमा शनिबार आयोजित नगर भेलाले मन्थली नगरपालिका वडा नं. १ को अध्यक्ष पदको लागि नारायणदाश श्रेष्ठको उम्मेदवारी
Read Moreप्रज्वल पाैडेल । चैत्र११, काठमाण्डौ । नेकपा एमाले रामेछाप-काठमाण्डौ सम्पर्क मञ्चले बृहत् बनभाेज तथा साँस्कृतिक कार्यक्रमकाे अन्तिम तयारी पुरा गरेकाे छ । राजधानीकाे चाेभारमा चैत्र १२ गते शनिबार हुने साे कार्यक्रमको व्यवस्थापन तथा जिम्बेवारी बाँडफाँडकाे काम सकिएकाे सम्पर्क मञ्चले जनाएकाे छ ।&nb
Read Moreचैत ३, काठमाडौं । पूर्व सहायक मन्त्री तथा नेपाली कांग्रेसका नेता रामहरि ढुंगेलको आज निधन भएको छ । लामो समयदेखि उच्च रक्तचाप र ग्याष्ट्रिकको समस्याबाट ग्रसित ढुंगेल रामेछापका पूर्व सांसद हुन् । ढुंगेल डिल्लीबजारस्थित आफ्नै कोठामा बिहीबार बिहान मृत भेटिएको बताइएको छ ।
Read Moreफागुन ४, रामेछाप । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसिर महिनासम्म तीनवटै तहको निर्वाचन सम्पन्न हुने बताउनुभएको छ । आगामी वैशाखमा स्थानीय निकायको निर्वाचन गरी त्यसपछि मंसिर भित्र संघीय र राष्ट्रिय निर्वाचन गर्नुपर्ने देउवाले बताउनुभयो । बुधबार रामेछापको बेथानमा निर्माण गरिएको
Read Moreप्रज्वल पाैडेल । माघ २९,काठमाडौ । नेकपा एमालेका नेताहरूले स्थानीय तहकाे निर्वाचनकाे तयारीमा जुट्नुपर्ने बताएका छन् । शनिबार राजधानीमा नेकपा एमाले रामेछाप-काठमाडौ सम्पर्क मञ्च क्षेत्र नं १ द्वारा अायाेजित एक कार्यक्रममा वक्ताहरूले यस्ताे बताएका हुन् । कार्यक्रममा बाेल्दै एमाले केन्द्रीय सम्पर्क
Read More