सन्तोषकुमार गुप्ता । साउन २२, भालुवाङ | प्यूठानको दरर्भानमा माईक्रोको ठक्करबाट आज बिहान तीन जना नेपाली सेना गम्भीर घाईते भएका छन् । भैरवनाथ गण महाराजगञ्जबाट प्यूठानको खलङ्गा लागि पैदल हिडिरहेका नेपाली सेनालाई भालुवाङबाट प्यूठानको दर्भान जाँदै गरेको ना ३ ख ७०३३ नम्बरको माईक्रोले दर
Read Moreसिटी पोख्रेल/साउन १८, प्यूठान । फोप्ली–३ का भुपाल पुनले १२ वर्षदेखि देखेको सपना पूरा हुन सात दिन मात्र बाँकी थियो । “म जन्मेको दुई वर्षदेखि नै बुबाले गाउँको बेंसीमा राम्रो घर (खेत नजिक) बनाउने अनि हामीले त्यही घरमा पसल गर्ने र बुबा विदेश नजाने भन्ने सपना देख्दै आएँ, बुबा १२ वर्षसम्म विदेश बस्नुभयो ।
Read Moreसाउन १६, प्यूठान । प्यूठान सेवा समाज दोहा कतारका अध्यक्ष मानबहादुर केसीले आफ्नो गाउँमा बाढी र पहिरोले पुर्याएको क्षति र उद्धारबारे जानकारी लिन घरमा फोन गर्न थालेको आजले पाँच दिन पुग्यो । तर उहाँको अहिलेसम्म घरमा सम्पर्क हुन सकेको छैन । “मेरा छिमेकीको पहिरोमा परी मृत्यु भएको र पहिरो
Read Moreसाउन १५, काठमाडौँ । मनसुनी गतिविधि सक्रियतासँगै केही दिनयता निरन्तर भइरहेको वर्षा क्रमशः कम हुँदै गएको छ । एक सातासम्मको भारी वर्षाले पहाडी भेगमा पहिरो र तराई क्षेत्रमा डुबानले ठूलो सङ्ख्यामा जनधनको क्षति भएको थियो । गृह मन्त्रालयको विवरणअनुसार अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी
Read Moreसाउन १४, प्यूठान । वर्षासँगैको पहिरोका कारण ग्रमीण सडक अवरुद्ध हुँदा बाढीपहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याउन कठिनाइ भएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिले प्रभावित क्षेत्र फोप्ली गाविसमा राहत पु¥याउन नेपाली सेनाको सहयोग लिएपनि झन्डै पाँच घन्टा पैदल हिँड्नु पर्ने भएपछि समयमै राहत
Read Moreप्रज्वल पहाडी | साउन १३, प्यूठान । आईतबार रातीदेखि परेको अबिरल बर्षा पछि आएको भिषण बाढी र पहिरोबाट प्यूठानमा अहिले सम्म ३८ जनाको मृत्यु भएको छ भने थप ६ जना अझै व्यपत्ता रहेका छन् । बुधवार साँझसम्म जिल्लाका ६ गाविसमा गरी ३८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले पुष्टि गरेको छ । जिल
Read Moreप्यूठान, १२ साउन । अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण प्यूठानमा आज थप सात जनाको मृत्यु भएको छ । गएराति फोप्ली– ६ सीमामा– पाँच घर पहिरोले बगाउँदा सातजनाको मृत्यु भएको हो । घटनामा परी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर केसीसहित उनकी श्रीमती विन्दु केसीको मृत्यु भएको छ । त्यस्
Read Moreसाउन १२, प्यूठान । जिल्लालगायत देशका विभिन्न ठाउँमा विगत केही दिन यतादेखि परेको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण जिल्लाका धेरै ठाउँमा जनधनको ठूलो क्षति भएको छ । अविरल वर्षाका कारण प्यूठानका विभिन्न नदी तथा खोलामा आएको बाढीले धेरै खेतीयोग्य भूमि कटान भएको छ । त्यसैगरी लुङ, फोब्ली, विज
Read Moreसाउन १२, प्यूठान । लगातारको बर्षापछी देशभरको जनजीवन प्रभावित भइरहेको बेला प्यूठानमा पहिरोमा परी ज्यान गुमाउनेको संख्या २० पुगेको छ । प्युठानको फोप्ली-६ स्थित सिममा आज विहान पहिरोको कारण चार घर बगेको छ भने थप तीन जनाको मृत्यु भएको छ त्यस्तै सोहि पहिरोमा चार जना वेपत्ता भएका छन् । आजको पहिरोमा मृत्यु
Read Moreसलिम अन्सारी/साउन ११, प्युठान । गएरातिबाट परेको अबिरल बर्षा पछि गएको बाढी पहिरोले जिल्लाको जनजिवन पुर्ण रुपमा प्रभावित भएको छ ।जिल्लाका विभिन्न स्थानमा दुई सय बढी परिवार बिस्थापित भएका छन । जिल्लाको पुजामा पहिरोबाट आमाछोराको मृत्यु भएको छ।पुजा गाविस वार्ड नम्बर १ निबासी ३५ बर्षिया सुपार
Read Moreसलिम अन्सारी, साउन ११, प्युठान । गएरातिबाट परेको अबिरल बर्षाका कारण प्युठान जिल्लाका विभिन्न स्थानमा बाढी पहिरो गएपछी जनजिवन प्रभावित भएको छ। जिल्लाको लुङ ६ बहाने बजारमा स्थानिय शिशिर रिजालको घर भत्किदा उनकी अन्दाजी ३२ बर्षिया शृमति शोभा रिजालको मृत्यु भएको खबर छ।बहाने कै सिमबुटामा धोज बहादुर
Read Moreसाउन ११, प्युठान । लुङ गाविस–६ मा शिशिर रिजालको घर पहिरोले भत्काउँदा उनकी श्रीमती शोभा रिजालको मृत्यु भएको छ । पहिरोले घर भत्काएपछि शोभाको उद्दार गर्न खोज्दा मृत्यु भएको थियो भने परिवारका अन्य सदस्य भाग्न सफल भएका थिए । यसैगरी, बागदुला पुलमुनि अन्दाजी १२ वर्षीया अज्ञात बालिकाको शव फेला परेको
Read Moreशसिधर भण्डारी/ साउन ७, प्यूठान । प्युठानमा पहिरोले बगाउदाँ एक वालिका वेपत्ता तथा ३ जना गम्भीर घाइते भएका छन् । प्यूठानको उत्तरी गा.वि.स. फोप्ली वार्ड नं ९ आज राती गएको पहिरोले बगाउदा आवे घर्तिकी १२ बर्षिय छोरी वेपत्ता भएकी छन् भने ओवे घर्ति र उनकी श्री मति गम्भीर भएका छन् । त्यसै
Read Moreकाठमाडौँ महानगरपालिकाको नारा ‘एक वडा एक पार्क’ निर्माणको काम तीव्रगतिमा अघि बढिरहेको छ । हाल काठमान्डौ महानगरपालीकाको वडा नम्बर ३५ मा एक, वडा ७ मा दुई, वडा १४ मा दुई, वडा १८ मा एकवटा पार्क निर्माणको काम भइरहेको कामपाका वातावरण व्यवस्थापन महाशाखा प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । उनक
Read Moreसलिम अन्सारी/बैशाख २६, प्यूठान । स्वर्गद्वारी दर्शन गरेर फर्किने क्रममा निजि स्कारपियो कार दुर्घटना हुँदा एकै घरका तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँचजना घाइते छन् । उनिहरुको अबस्था गम्भीर छ । प्यूठानको भिङ्ग्री हुँदै फर्किने क्रममा बा १४ च ३८३९ नम्बरको स्कार्पियो भिङ्ग्री १ स्थित खहरेख
Read Moreसलिम अन्सारी । बैशाख- १४, प्युठान । प्युठानमा पछिल्लो समय आगलागीका घटनामा वृद्धि भएको छ । पछिल्लो एक सातामा मात्रै एक दर्जनभन्दा बढी वनक्षेत्रमा आगलागी भएको छ । आगलागीका कारण सयौँ हेक्टर जङ्गल सखाप भएको छ । लामो समयसम्म पानी नपरेका कारण खडेरीले वनक्षेत्रको घाँस, दाउरा र पातपतिङ्गर सुकेर आगलागीका घटन
Read Moreबैशाख १२, प्युठान । प्युठानमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । प्यूठानको लामासेरामा बाग्दुलाबाट खुड् तर्फ जादै गरेको लु १ ज १७४३ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो । ज्यान जानेको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटना दिउँसो ४ बजेर ५० मिनेट जाँदा भएको हो । जीप धेरै
Read Moreसलिम अन्सारी, चैत्र २९, प्युठान । प्युठानमा ११ गाविसको जिम्मेवारी एउटै कर्मचारीलाई तोकिएको छ । कार्यसम्पादनका आधारमा सचिवहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराइनुपर्ने माग गर्दै जिल्लाका गाविस सचिवहरू आन्दोलित भएपछि जिल्ला विकास समिति प्युठानले यस्तो जिम्मेवारी तोकेको हो । हिलेसम्म दोहोरो गाविसको जिम्
Read Moreसलिम अन्सारी, चैत्र २९, प्युठान । प्युठानमा ११ गाविसको जिम्मेवारी एउटै कर्मचारीलाई तोकिएको छ । कार्यसम्पादनका आधारमा सचिवहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराइनुपर्ने माग गर्दै जिल्लाका गाविस सचिवहरू आन्दोलित भएपछि जिल्ला विकास समिति प्युठानले यस्तो जिम्मेवारी तोकेको हो । हिलेसम्म दोहोरो गाविसको जि
Read Moreचैत्र १७, प्युठान। नेकपा एमाले समर्थित नेपाल मुस्लिम इत्तेहाद संगठन प्युठानको नया कार्यसमिती चयन भएको छ । संगठनको आज बड्डाडांमा सम्पन्न जिल्ला अधिबेशनले इस्माइल मियांको अध्यक्षतामा १५ सद्सयिय नया कार्यसमिती चयन गरेको हो । जस्को उपाअध्यक्षमा मर्सदिन मियां, सचिवमा सलिम अन्सारी, सहसचिब
Read Moreचैत्र १७, प्युठान । नेकपा एमालेका केन्द्रीय सद्स्य सुर्य थापाले संविधानसभाबाट संविधान जारी भई ६० वर्ष लामो राजनीतिक सङ्घर्ष समाप्त भएकाले अब आर्थिक उन्नति र विकासको मार्गमा लाग्नुपर्ने बताउनुभएको छ । ढुङ्गेगदिमा आयोजित नेपाल मुस्लिम इत्तेहाद संगठन प्युठानको प्रथम उद्घाटन समारोहलाई सम्बोधन गर्दै
Read Moreसलिम अन्सारी/चैत्र २, प्युठान । पानीको कुनै रंग हुँदैन । त्यस्तै आँसुको पनि । हुन सक्छ जिन्दगीको पनि । र त, पानीले जस्तो भाँडामा राख्यो त्यस्तै आकार लिइदिन्छ । सवैका आँखाबाट चुहीने पीडाका आँसुको रंगपनि भिन्न भिन्नै हुँदैन । जिन्दगी पनि त्यस्तै हो । सुख दुःखमा उसैगरी जिन्दगीरुपी रथलाई अगाडि बढाइरहनु
Read Moreसलिम अन्सारी/चैत्र २, प्युठान । पानीको कुनै रंग हुँदैन । त्यस्तै आँसुको पनि । हुन सक्छ जिन्दगीको पनि । र त, पानीले जस्तो भाँडामा राख्यो त्यस्तै आकार लिइदिन्छ । सवैका आँखाबाट चुहीने पीडाका आँसुको रंगपनि भिन्न भिन्नै हुँदैन । जिन्दगी पनि त्यस्तै हो । सुख दुःखमा उसैगरी जिन्दगीरुपी रथलाई अगाडि बढाइरहनु
Read Moreसलिम अन्सारी । फागुन ३०, प्युठान । प्युठानको ऐतिहासिक धार्मिक एवं प्रयटकिय तिर्थस्थल ऐरावती देखि दाङको भालुवाङ्ग सम्म सिधा बस सेवा सन्चालन भएको छ। यसै साता देखि बस सेवा सन्चालन गरिएको हो। स्थानियको लामो समय देखिको माग अनुसार यात्रुको सुविधालाइ मध्यनजर गर्दै स्वर्गद्धारी सार्बजनिक यातायात बस ब्याबसा
Read Moreफागुन २८, प्युठान । बैंक अफ काठमाण्डौले ५३ औँ शाखाको रुपमा प्यूठान विजुवार शाखाको बिहिबार औपचारिक उद्घाटन गरेको छ । ग्रामीण क्षेत्रमा बैंकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यका साथ प्यूठानको बिजुवारमा नयाँ शाखाको विस्तार गरेको हो । बैंक अफ काठमाण्डौका सञ्चालक सन्तविर सिं थापा तथा सक्षम एक्सेस टु फाइनान
Read Moreसलिम अन्सारी, फागुन २५, प्युठान / नव प्रतिभाको खोजी गर्न प्युठानी तारा सिजन ३ थालिएको छ। गायन, नृत्य र साहित्य गरि तीन बिधामा एक एक जना प्युठानी तारा घोषणा गर्ने गरि कार्यक्रम सुरु गरिएको हो। मध्य र पश्चिमान्चल बिकास क्षेत्रलाइ केन्द्रीत गर्दै रेडियो लिस्ने आवाज प्युठानले सोमबार देखि सुरु गरेको हो।
Read Moreसलिम अन्सारी/ फागुन २४, प्यूठान । पर्यटकीय हिसाबले मनोरम जिल्लाको उत्तरपूर्वी दिहाल्ना चौरमा ‘प्रथम दिहाल्ना पर्यटन तथा खेलकुद महोत्सव’ आज देखि सुरु भएको छ । लिवाङ–९ मा सोमबार देखि सुरु महोत्सबको पुर्ब उपप्रधान एव गृहमन्त्री बामदेव गौतमले उद्धघाट्न गरे। ूखेलकुद पर्यटन समबृद्धिको आधार,गन्तव्य दिहाल्न
Read Moreफागुन २२, प्यूठान । निजी क्षेत्रको सक्रियतामा स्थापित गौमुखी बिकास बैंकको छैठौ साधारण सभा शनिवार सम्पन्न भएको छ । बैक सञ्चालन समितीका अध्यक्ष नारायण बैधको अध्यक्षता तथा उद्घाटनमा सम्पन्न साधारण सभामा आ.व.२०७१/०७२का लागि संचालक समितीले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको २१ प्रतिशतले हुने रकम रु ९७ ल
Read More