पूर्णप्रसाद न्यौपाने | बैशाख १७, ओखलढुंगा | भूकम्प गएको २ वर्ष बित्दा समेत ओखलढुंगामा भूकम्पले भत्किएका संरचनाको पुनर्निर्माणले अझै गति लिन सकेको छैन । सरकारी ढिलासुस्ती र झन्झटिलो सरकारी नीतिकै कारण पुनर्निर्माणले गति लिन नसकेको हो । भूकम्प गएको २ वर्षभित्र पुनर्निर्माण सक्ने सरकारले उद्घोष गरेको
Read Moreपूर्णप्रसाद न्यौपाने / चैत्र १२,ओखलढुंगा । ओखलढुंगाको साबिक पात्ले गा. बि. स. वडा नं. ४ हाल खिजीदेम्बा गाउपालिका वडा नं. ९ का युवा पेम्बा शेर्पा अहिले यस क्षेत्रको विकासका अभियान्ताका रुपमा परिचित छन् । ३७ वर्षिय युवा व्यवसायी शेर्पा आफ्नो जन्मभूमि पात्लेको विकासमा बढि केन्द्रित देखिएका छन् । २२ बर्
Read Moreपूर्णप्रसाद न्यौपाने /रविन श्रेष्ठ चैत्र ७,ओखलढुंगा । रोजगारीको खोजीमा दैनिक हजाराँै युवा बिदेसिन्छन् । बिदेशिनेहरूको एउटै गुनासो छ,‘देशमा रोजगारीको कुनै अवसर छैन त्यसैले विदेश जानुको विकल्प छैन ।’ तर इलम गरे स्वदेशमै सम्भावना छन भन्ने उदाहरण बन्न सफल भएका छन् ओखलढुंगा सदरमुकामका सुदिप श्रेष्ठ । उन
Read Moreपूर्णप्रसाद न्यौपाने/फाल्गुण १६, ओखलढुंगा । सेना दिवसको अवसर पारेर शम्शेरदल गणले सदरमुकाम स्थित बालमन्दिर प्राथमिक विद्यालयलाई सहयोग गरेको छ । सदरमुकाम बजारभित्रै रहेर पछि छाँयामा परेको विद्यालयको भौतिक पुर्वाधार निर्माण र शैक्षिक सामाग्री उपलब्ध गराएर सहयोग गरेको हो । ‘वत्ती मुनिको अँध्यारो भनेजस्त
Read Moreपूर्णप्रसाद न्यौपाने,फाल्गुण ८, ओखलढुंगा । ओखलढुंगाको वाक्सा स्थित मनाकामना माध्यमिक विद्यालयले विद्यार्थीहरुसँग गैरकानुनी ढंगले रकम असुलेको पाईएको छ । कक्षा १० का विद्यार्थीहरुलाई कोचिङ पढाउने भन्दै प्रत्येक विद्यार्थीबाट १ हजार ६ सयका दरले रकम असुलेको पाईएको हो । निःशुल्क शिक्षा दिनुपर्ने विद्याय
Read Moreमाघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस
Read Moreपूर्णप्रसाद न्यौपाने-ओखलढुंगा घरमा चर्पी किन बनाइन्छ ? सहजरुपमा उत्तर दिदा दिसा गर्नलाई चर्पी बनाइन्छ भन्ने आउँछ तर, ओखलढुंगाको सदरमुकाम भित्रै रहेको सिद्धिचरण नगरपालिकाको ज्यामीरे सहित जिल्लाका खुल्ला दिसामुक्त घोषणा गरिएका अधिकांश बस्तीका नागरिकले दिसा चर्पीमा नभई बारीका पाटामा गर्छन् । घरम
Read Moreपूर्णप्रसाद न्यौपाने,पुस २८,ओखलढुंगा । ओखलढुगाको सबै भन्दा दुर्गम मानिने ईलाका नं. ६ का सबै गाविस सडक सञ्जालमा जोडिएका छन् । पछिल्लो समय सांसद यज्ञराज सुनुवारको सहयोग र स्थानीयको सकृयतामा खिजीकातीमा सडक पुगेसँगै ६ नं. ईलाकाका सबै गाविसमा सडकको सहज पहुँच पुगेको हो । सांसद सुनुवारले आफु निर्वाचि
Read Moreपूर्णप्रसाद न्यौपाने,पुस २२,खिजीफलाटे ओखलढुंगा । ओखलढुंगाको खिजीफलाटे ६ लट्टे स्थित ज्ञान प्रकाश प्राथमिक विद्यालयले रजतजयन्ती मनाएको छ । स्थापनाको २५ वर्ष पुगेको अवसरमा शुक्रबार एक भव्य समारोहका बिच रजतजयन्ती मनाएको हो । बिसंं. २०४८ सालमा स्थानीय समाजसेवी लाक्पागेल्बु शेर्पा लगाएतको पहलम
Read Moreपूर्णप्रसाद न्यौपाने,ओखलढुंगा शिक्षा सभ्यता, संस्कृति, मानवता र विकासको धोतक हो । शिक्षाको मह हरेक संस्कृतिका हरेक उमेरका, हरेक धर्मका, हरेक जातका र हरेक भाषाका मानिसलाई उत्
Read Moreपूर्णप्रसाद न्यौपाने,पुस १४,ओखलढुंगा । ओखलढुगाको खिजीकाती गाविस सडक सञ्जालसँग जोडिएको छ । उपभोक्ताको अगुवाइमा ऋण काढेरै ओखलढुगाको दुर्गम गाविस खिजीकातिमा सडक पु¥याईएको हो । खिजीचण्डेश्वरी,खिजीकाति प्रिती ओखलढुंगा रामेछाप दुई जिल्ला जोड्ने सडक अन्तरगत खिजीकातीको कुण्डली सम्म ११ किलोमिटर ट
Read Moreपूर्णप्रसाद न्यौपाने / मङ्सिर २७, ओखलढुंगा । मोलुङ हाईड्रो पावर निर्माणको आधा काम सकिएको छ । विगत १ वर्ष अगाडि देखि सुरु भएको आयोजनाको हाल सम्म करिब ५० प्रतिशत काम सकिएको हो । १ अरब ३० लाखको लागतमा दुई वर्षमा सम्पन्न गर्नेगरी सुरु भएको आयोजना निर्माणको काम अब कुनै समस्या आई नपरे एक वर्ष
Read Moreपूर्णप्रसाद न्यौपाने / मङ्सिर २७, ओखलढुंगा । ओखलढुंगाका निर्मल श्रेष्ठको नयाँ लोकदोहोरी गित भयो भेट ओखलढुंगामा छिट्टै बजारमा आउने भएको छ । निर्मलले सितारा म्यूजिक प्रालि मार्फत आफ्नो गित बजारमा ल्याउन लागेका हुन् । ओखलढुंगे युवा निर्मल श्रेष्ठको शब्द सिर्जना र भद्र नकालको लयमा रहेको लोकद
Read Moreपूर्णप्रसाद न्यौपाने / मङ्सिर २३ , ओखलढुंगा ।ओखलढुंगाका सात गाविसका लागि आयोजना गरिएको अनुदान वितरण शिविर हेलिकोप्टर विवादले रोकिएको छ । गएको शनिबार पलापुबाट सुरु भएको अनुदान तथा एकीकृत घुम्ती शिविरमा भूकम्पीडितसँग रकम असुलेर हेलिकप्टर प्रयोग गरिएपछि विवादमा परेको हो । लाभग्राहीबा
Read Moreपूर्णप्रसाद न्यौपाने / मङ्सिर २१, ओखलढुंगा । स्वास्थ्य मन्त्रालयले गरेको मूल्याकंनमा जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगा पूर्वाञ्चलमा उत्कृष्ट भएको छ । स्वास्थ्य मन्त्रालयको जनस्वास्थ्य प्रशासन, अनुगमन तथा मूल्याङ्कन महाशाखाले गरेका मुल्याकंनमा ओखलढुंगा पुर्वाञ्चलमा पहिलो र देशभरमा २७ औँ भएको ह
Read Moreपूर्णप्रसाद न्यौपाने / मङ्सिर १४, ओखलढुंगा । ओखलढुंगाको खिजिफलाटेमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्ने स्वास्थ्य मन्त्री गगन थापाले घोषणा गर्नुभएको छ । आँखा स्वास्थ्य शिविर उद्ध्घाटन गर्न आज ओखलढुंगाको खिजिफलाटे आईपुग्नु भएका मन्त्री थापाले त्यस क्षेत्रका नागरिकको स्वास्थ्य समस्यालाई मध्य
Read Moreपूर्णप्रसाद न्यौपाने/मङ्सिर ११, ओखलढुंगा । छिमेक लघुवित्त विकास बैंक शाखा वर्णालु ओखलढुंगाले आफ्नो स्थापनाको १५ औँ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । छिमेकले वार्षिक उत्सवको अवसर पारेर फलफुल वितरण,दिपावली सहितका विभिन्न सामाजिक काम गरेको हो । शनिवार जिल्ला अस्पताल रुम्जाटारमा रहेका
Read Moreमङ्सिर ८, ओखलढुंगा । ओखलढुंगाको वाक्साका शन्त कुमार राई अहिले कलाकारितामा आफ्नो भविष्य खोज्दै छन् । पत्रकारिता विषयमा १२ पास गरेका राईले फिल्म र नाटक सम्बन्धि देश र विदेशका विभिन्न ठाउँबाट अध्ययान र तालिम लिएका छन् । उनि राष्ट्रिय नाचघर जमलका पनि विद्यार्थी हुन् । स्वरुप राज आचार्यको स्वरमा रह
Read Moreमंसिर ५, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले भूकम्प प्रभावित सात जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तारको लागि आवेदन माग गरेको छ । भूकम्पबाट अति प्रभावित बनेका सात जिल्लाका सबै गाविस भवन, माध्यमिक देखि उच्च माध्यमिक स्कुल, अस्पताल र सरकारी कार्यालयका ब्रोडब्याण्ड सेवामार्फत इन्टरनेट पुर्याउ
Read Moreमंसिर २ ओखलढुंगा । विदाको दिन दुरुपयोग गरी चलाईएका सवारी ओखलढुंगा प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ । शनिबार सार्बजानीक बिदाको दिन सदरमुकामका बिभिन्न ठाँउबाट दुरुपयोग गरी चलाइएका ४ वटा सरकारी सवारीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । सार्वजानीक बिदाको दिन सरकारी साधनको दुरुपयोग गरी चला
Read Moreमंसिर १ ओखलढुंगा । अहिले र उहिलेका बिचमा अनेकौँ भिन्नताहरु पाईन्छन् । पछिल्लो समयमा मानिसहरु शिक्षीत र सचेत हुन्छन् भनिन्छ भने अघिल्लो पुस्ताका मानिसहरु अहिले भन्दा केहि पछि परेको भन्ने गरिन्छ तर समुदायमा यस्ता नागरिक पनि छन् जो अहिलेका शिक्षीत नागरिकको भन्दा बढि सचेत छन् । परिवार नियोजनका अस्थ
Read Moreपूर्णप्रसाद न्यौपाने / कार्तिक ५,ओखलढुंगा । स्थानीय शान्ति समिति ओखलढुंगाको कार्यक्रम संचालन तर्फको रकम शान्ति समितिका सचिव र पदाधिकारीको मिलेमतोमा हिनामिना गरेको खुलासा भएको छ । सचिव निलम अधिकारी र दुई आर्थिक वर्षमा कार्यरत संयोजकहरुको मिलेमतोमा हिनामिना भएको खुलासा भएको हो । आर्थिक वर्ष ०७१÷०७२ र
Read Moreकार्तिक २,ओखलढुंगा । ओखलढुंगामा नियम विपरीत लघुवित्त सञ्चालन हुनेक्रम बढ्दै गएको छ । विगत पाँच वर्षयता सदरमुकाममा लघुवित्त कारोबार गर्ने संस्था तिव्रगतीमा खुलिरहेका छन् । अहिले सिद्धिचरण नगरपालिकाभित्रै १३ वटा संस्थाले लघुवित्त कार्यालय सञ्चालन गरिरहेका छन्,भने थप दुई कार्यालय स्थापनाको अन्तिम
Read Moreपूर्णप्रसाद न्यौपाने/कार्तिक १,ओखलढुंगा । विकासको फड्को भर्खरै मार्दै गरेको ओखलढुंगा सामान्य व्यक्तिहरुको लागि भन्दा पहुँचमा हुने हरु र उच्च पदस्त कर्मचारीहरुका लागि लुटको स्वर्ग बन्दै गएको छ । राजनैतीक दलका केहि नेता र केहि उच्च पदस्त सरकारी अधिकारीहरुको मनोमानी बढ्दै गएको ह
Read Moreअसोज १६, ओखलढुंगा । साझा मुद्धामा समान दृष्टिकोण राखेर अघि बढ्ने ओखलढुंगाका पत्रकारहरुले प्रतिवद्धता जनाएका छन् । सहयात्री सामुदायिक रेडियोले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा विकास र परिवर्तनमा हाम्रो भूमिका विषयक अन्तरक्रियामा सहभागि जिल्ला स्थित क्रियाशिल पत्रकारहरुले विकासका साझा मुद्धा
Read Moreअसोज ९, ओखलढुंगा । ओखलढुंगामा सञ्चालीत सहयात्री सामुदायिक रेडियोले सरोकारवालाहरुसँग विकासका लागि बहस गर्ने भएको छ । सञ्चार विकास प्रतिष्ठान द्धारा सञ्चालीत रेडियोले जिल्लाका सबै क्षेत्रका सरोकारवालहरुसँग चरणबद्ध छलफल गर्ने भएको हो । ‘विकास र परिवर्तनमा हाम्रो भूमिका’ विषयक अन्तरक्रिया पहिलो चरणमा सो
Read More