मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्
Read Moreअसोज १६, हेटौंडा । तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारका अधिकारमा संघिय सरकारले अतिक्रमण गरेको आरोप लगाउनु भएको छ । तीन नंम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आयोजानमा नदिजन्यपदार्थ ढुंगा, गिट्टी, वालुवा संकलन तथा ब्याबस्थापन सम्बन्धी अन्तरकृया कार्यक्रमल
Read Moreभदौ २०, भोजपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई जिल्ला अदालत भोजपुरमा उपस्थित गराइएको छ । प्रकाण्डमाथि विष्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ । प्रकाण्डलाई बुधबार विहान करिब साढे ११ बजे बयानका लागि जिल्ला
Read Moreसाउन १३, त्रिशूली, नुवाकोट | नेपाली काँग्रेसका पुराना नेता विष्णुबहादुर आचार्यको गए राति ६३ वर्षका उमेरमा पाचक ग्रन्थीको अर्बुदरोगबाट निधन भएको छ । काठमाडौँको वीर अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो । शनिबार साँझ बान्ता हुने र शरीरमा असजिलो भएपछि उपचारका लागि उहाँलाई अस्पताल लगिएकामा
Read Moreजेठ ३० काठमाण्डौ | कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विधार्थी संघ नुवाकोटले आज प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ | सरकारले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गराएको तर नियन्त्रणमा गम्भीर नभएको भन्दै नेपाली विद्यार्थी संघले देशभर बिरोध प्रदर्शनको क्रममा नुवाकोटमा पनि प्रधानमन्त्रीको
Read Moreजेठ २० नुवाकोट । नेपाल महिला संघ जिल्ला कार्य समिति नुवाकोटले आयोजना गरेको बधाई एवं एकदिने प्रशिक्षण कार्यक्रम समपन्न भएको छ । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा रहेको उक्त कार्यक्रम शनिवार नुवाकोटमा सम्पन्न भएको हो | उक्त कार्यक्रममा मन्तव्य राख्दै ने
Read Moreजेठ १४ नुवाकोट | चिनियाँ प्राविधिक टोलीले रसुवागढी–काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन पूरा गरेको छ । यही जेठ ६ गते काठमाडौँबाट शुरु भएको नेपालीसहितको चिनियाँ प्राविधिक टोलीले नुवाकोटको त्रिशूली हुँदै रसुवाको रसुवागढी (टिमुरे)बाट केरुङसम्मको अध्ययन पूरा गरेको रेल विभागका सिनियर डिभिजनल
Read Moreवैशाख ३१ काठमाडौँ | प्रदेश नं ३ को राजधानी निर्धारणका लागि सम्भाबना अध्ययन शुरु भएको छ । काठमाडौँ उपत्यकालगायत १३ जिल्ला रहेको यस प्रदेशका जनताको आय, उपलब्ध साधन तथा स्रोत, विकास, निर्माण र प्रशासनिक सुगमतालाई दृष्टिगत गरेरमात्र यस प्रदेशको राजधानी तोकिने छ । राजधानी सम्भाव्यता अध्ययन वि
Read Moreवैशाख २३, नुवाकोट | प्रदेश ३ को सरकार सञ्चालनका लागि करिब १ सय कानून आवश्यक देखिएको छ। आसन्न आर्थिक वर्षको बजेट तर्जुमा तथा सुझाव संकलनका लागि यहाँ आएका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव बलदेव जोशीले प्रदेशका ७ मन्त्रालयले आ–आफ्नो काम कारबाही अघि बढाउन हालसम्म ४ कानून मात्रै निर्माण भए
Read Moreचैत २२, नुवाकोट (रासस) | विदुर नगर कार्यपालिकाले बुधबार एकैदिन १७ वटा नयाँ कानून निर्माण गरी जारी गरेको छ । विदुर नगरपालिकाको दोस्रो नगरसभामार्फत ऐन, नियमावली, कार्यविधि र आचारसंहिता समावेश भएको १७ नयाँ कानून पारित गर्दै कार्यान्वयनमा ल्याएको प्रमुख सञ्जु पण्डितले जानकारी दिनुभयो । पण्डि
Read Moreचैत ११, नुवाकोट | प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले समृद्ध नेपाल बनाउने योजनालाई साकार बनाउन हरेक जिल्लाले एक वर्षका एउटा नमूना आयोजना सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । विदुर नगरपालिका– ५ देवीघाटस्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको भवन उद्घाटनपछि मुख्यमन्त्री प
Read Moreचैत ७, नुवाकोट | नेपाली काँग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट विदुरमा शुरु हुन लागेको छ । सम्मेलनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ, काँग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय कार्यसमितिका संयोजक गोविन्द पुडासैनीले भन्नुभयो– “सम्मेलनमा सहभागी हुने सबै जिल्
Read Moreचैत २, नुवाकोट | नेपाली काँगे्रस जिल्ला कार्यसमितिका कोषाध्यक्षको राष्ट्रिय सम्मेलन चैत ७ गते नुवाकोटमा हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने सो सम्मेलनमा ७५ जिल्लाका कोषाध्यक्ष र केन्द्रीय नेताको सहभागिता रहने काँग्रेसका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीले जानकारी दिनुभयो । सम्मेल
Read Moreफागुन २७, काठमाडौँ (रासस) | नुवाकोट सरोकार समाजले प्रदेश नं ३ को राजधानी नुवाकोट बनाउनुपर्नेमा माग गरेको छ । समाजले यहाँ आज पत्रकार सम्मेलनको आयोजना गरी मल्लकालमा साततले दरबार मुलुककै राजधानी भएको ऐतिहासिक तथ्यलाई उजागर गर्दै प्रदेश नं ३ को राजाधानी नुवाकोटलाई बनाउनुपर्ने माग गरेको हो ।
Read Moreमाघ २८, हेटौँडा | प्रदेश नं ३ प्रदेशसभा उपसभामुखका लागि प्रदेशसभा सदस्य राधिका तामाङको एक मात्र उम्मेदवारी दर्ता भएको छ । उपसभामुख पदको प्रस्तावकमा नेकपा (एमाले) संसदीय दलका नेता डोरमणि पौडेल र नेकपा (माओवादी केन्द्र) संसदीय दलका उपनेता कुमारी मोक्तानले समर्थन गर्नुभएको थियो । नुवाकोट १
Read Moreमाघ ५ , नुवाकोट | प्रदेश नं. ३ का सांसदलाई जिल्ला समन्वय समिति, नुवाकोट र रसुवाले सम्मान तथा स्वागत गर्ने भएका छन् । यही माघ ७ र ८ गते निर्धारण भएको दुईदिने कार्यक्रमअन्तर्गत दुई जिल्लाका समन्वय समितिले छुट्टाछुट्टै कार्यक्रममार्फत ३ नं. प्रदेशका सांसदलाई सम्मान तथा बधाई दिन लागेका हुन्
Read Moreमाघ ३, धादिङवेशी (रासस) | नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी विधानअनुुसार चल्न नसक्दा पराजय भोग्नुपरेको बताउनुभएको छ । नेपाल विद्यार्थी संघ प्रदेश नं ३ ले आज धादिङवेसीमा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले पार्टी सामूहिक नेतृत्वमा चल्न नसक्दा स्थानीय, प्रदेश र
Read Moreपुस ८, नुवाकोट । कुनै समय नेपालकै राजधानी नुवाकोटलाई अहिले ३ नं प्रदेशको प्रादेशिक राजधानी बनाउन यहाँका जनप्रतिनिधि र उद्योगी व्यवसायीले सक्रियता देखाएका छन् । नेकपा (एमाले) र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणापत्रमा संयुक्त जारी गरेको ‘अपिलपत्र’मा ‘नुव
Read Moreमङ्सिर २८, काठमाडौँ | सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २
Read Moreमङ्सिर २४, नुवाकोट । नुवाकोटमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ पाटीभञ्ज्याङका मनोज श्रेष्ठको मृत्यु भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार निर्वाचित भएपछि विदुरमा निकालिएको विजयी ¥यालीमा सहभागी भएर फर्कदै गरेको समयमा शिवपुरी गाउँ
Read Moreमङ्सिर २४, नुवाकोट । नुवाकोटको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र तीन वटा प्रदेशसभा क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सम्पन्न भएको मतगणनाअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का नारायणप्रसाद खतिवडा ३६ हजार ८९२ मत ल्याएर विजयी हुनुभएको छ । 
Read Moreमङ्सिर २४, नुवाकोट | प्रतिनिधिसभा निर्वाचन अन्तर्गत निर्वाचनको मतगणना नुवाकोटमा जारी छ | पछिल्लो मत परिणाम अनुसार यहाँको दुवै निर्वाचन क्षेत्रमा बामगठ बन्धनका उम्मेदवारहरु ठूलो मतान्तरले अगाडी छन् | यहाँ कांग्रेसमा परिचित नेता द्वय रामशरण महत र अर्जुननरसिंग केसी उम्मेद्वार छन् | नुवाकोट क्षेत्
Read Moreमङ्सिर २३, काठमाडौँ | प्रतिनिधि तथा प्रदेश सभा अन्तर्गत नुवाकोट जिल्लाको ताजा मत परिणाम हामीले पाएका छौं | पछिल्लो मत परिणाम अनुसार कांग्रेसका हेभीवेट नेताका रुपमा चिनिने रामशरण महतलाई १८४८ को फराकिलो अग्रता बढ्दा मतपरिणामले तनाव बनाएको छ भने कांग्रेसकै क्षेत्र नम्बर २ का उम्मेदवार अर्ज
Read Moreनुवाकोट, २२ मंसिर । नुवाकोटको दुवै क्षेत्रमा वाम गठबन्धनले अग्रता लिएको छ । नुवाकोट क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका नेता डा. रामशरण महतलाई माओवादी केन्द्रका हितबहादुर तामाङले पछि पारेका छन् । तामाङले ७ हजार ४३० मत प्राप्त गरेका छन् भने काँग्रेसका डा. महतले ६ हजार २५७ मतका साथ उनलाई पछ्याइरहेका
Read Moreमङ्सिर २२, नुवाकोट | नुवाकोटमा मतगणना जारी छ | पछिल्लो मत परिणाम अनुसार अपडेट तल हेर्न सक्नुहुनेछ | नुवाकोट क्षेत्र नं–१ को मतपरिणाम (प्रतिनिधि सभा सदस्य उम्मेदवार तर्फ) पञ्चकन्या-१ र कबिलासको २५२३ गणना हुँदा काग्रेस:– रामशरण महत (१४११) बामगठबन्धन:– हितबहादुर तामाङ (१०११) क्षेत्र न
Read Moreमङ्सिर २१, नुवाकोट । नुवाकोटमा पनि अहिले मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणामअनुसार सो जिल्लाको क्षेत्र नम्बर १ मा गणना गरिएको २ सय मतमा नेपाली कांग्रेसका रामशरण महतले ९९ मत प्राप्त गरेका छन् भने बाम गठबन्धनको तर्फबाट उम्मेद्वार रहेका माओवादी नेता हितवहादुर तामाङले पनि ९९ मत प्राप्त गरेका छन
Read Moreमङ्सिर १५, काठमाडौँ । नेकपा (एमाले)का महासचिव एवं प्रतिनिधिसभा काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवार ईश्वर पोखरेलले टोखा–छहरे–त्रिशूली–केरुङ सडक मार्गको परिकल्पनालाई मूर्तरुप दिनेसहित आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । नेपाल–चीन सम्बन्ध र समृद्धिको आधारका रुपमा उक्त सडक मार्ग
Read Moreमङ्सिर १०, नुवाकोट । मतदान सम्पन्नपछि मतपेटिका लिएर सदरमुकाम विदुर आउँदै गरेको टोलीलाई लक्षित गरी आज साँझ बम विस्फोट भएको छ । विदुर नगरपालिका–७ तुप्चेको चण्डेश्वरी मतदानस्थलको मतपेटिका लिएर आउँदै गर्दा विदुर नपा वडा नं ७ र ९ को सिमानामा रहेको अधेरीखोलामा बम विस्फोट गराइएको हो । मतपेटिका लिएर द
Read More