कृषि गतिबिधी | म्याग्दी - MGD


म्याग्दीमा १८ लाख लगानीमा पशुपक्षी फार्म स्थापना

Posted on February 22, 2018 | views : 1743 | म्याग्दी - MGD

फागुन १०, म्याग्दी | बेनी नगरपालिका–६ बाँसबोटमा एकजना कृषकले रु १८ लाखको लगानीमा पशुपक्षी फार्म स्थापना गर्नुभएको छ ।  परम्परागतरुपमा गाईभैँसीपालन गरेर दूध उत्पादन गर्दै आउनुभएका बाँसबोटका दुर्गाप्रसाद पौडेलले पशुपालन पेशालाई व्यावसायिक बनाउन वरदान पशुपक्षी फार्म स्थापना गर्नुभएको हो ।  फ

Read More

म्याग्दीबाट ९७ जातका रैथाने बाली लोप हुँदै

Posted on February 21, 2018 | views : 1283 | म्याग्दी - MGD

फागुन ९, म्याग्दी | जिल्लाका ग्रामीण क्षेत्रबाट विभिन्न जातका ९७बाली लोप हुने अवस्थामा पुगेका छन् ।  पाँच सात वर्ष अघि यहाँका कृषकले उत्पादन गर्दै आएका रैथाने बाली र म्याग्दीका ग्रामीण भेगमा पाइने वनस्पति अहिले लोप हुने अवस्थामा पुगेका जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।  म्याग्दीका ग्

Read More

सुन्तलामा देखिन थाल्यो नयाँ रोग, किसान चिन्तित

Posted on January 29, 2018 | views : 1513 | म्याग्दी - MGD

माघ १५, म्याग्दी | सुन्तलाको दानामा कालो दाग देखिने समस्याका कारण उत्पादन र गुणस्तरमा ह्रास आएको छ ।  अधिकांश बगैँचाको सुन्तलाको दानामा कालो दाग लाग्ने समस्या देखिन थालेको कृषकले बताएका छन् । कालो दाग लागेको सुन्तलाको दाना सानो आकारको हुने, फोहर देखिने र खाँदा अमिलो हुने समस्या रहेको बेनपा–३ रा

Read More

बाँसखर्कमा ‘एक बगैँचा एक पोखरी’ अभियान

Posted on January 22, 2018 | views : 1556 | म्याग्दी - MGD

माघ ८, म्याग्दी | जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘एक बगैँचा एक पोखरी’ अभियान सञ्चालन भएको छ ।  सुन्तलाको पकेट क्षेत्र बाँसखर्कका कृषकले सिँचाइ सुविधाका लागि प्रत्येक बागैचामा पोखरी र गोठमा भकारो सुधार अभियान सञ्चालन गरेका छन् ।  कृषकले खानेपानी आयोजनाको धाराको पानी प्लास्टिकको पोखरीमा संकलन

Read More

म्याग्दीका किसान प्रविधिमैत्री बन्दै

Posted on January 18, 2018 | views : 1419 | म्याग्दी - MGD

माघ ४, म्याग्दी | सीमित जनशक्ति र समयको बचत हुने भएपछि म्याग्दीका किसान खेत जोत्न ट्र्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् ।  युवा जनशक्ति विदेश पलायन भइरहेका बेला यस्ता प्रविधि किसानका लागि बरदान सावित भएको छ । युवा विदेशिएको अवस्थामा हलगोरुले खेत जोत्ने परम्परा अचेल विस्तारै कम हँुदै गएको छ ।

Read More

लिफ्ट प्रविधिबाट अब म्याग्दी नदीको पानी खबरामा

Posted on January 12, 2018 | views : 1565 | म्याग्दी - MGD

 कमल खत्री \ पुस २८ म्याग्दी |  बेनी नगरपालिका २ खबरामा निर्मित ‘लिफ्ट प्रविधि’को सिँचाइ आयोजना सञ्चालनमा आएको छ । राधाकृष्ण कृषि सहकारी संस्थाले कृषि विकास कार्यालयको अनुदान सहयोग, समुदायको श्रमदान र थप रकम समेत जुटाएर लिफ्ट सिँचाइ आयोजना निर्माण गरेको हो । तरकारी खेतीको पकेट क्षेत्र खबरा

Read More

एउटै गाउँबाट एक करोडको दूध बिक्री

Posted on January 12, 2018 | views : 1608 | म्याग्दी - MGD

पुस २८, म्याग्दी । बेनी नगरपालिका–४ सिंगाका युवाले गाउँमा पशुपालन गरेर दूध बिक्रीबाट वार्षिक रु एक करोड बराबरको कारोबार गरेका छन् ।  उनीहरुले दूध बिक्री गरेर मासिक रु ४० हजारदेखि रु एक लाखसम्म आम्दानी गर्दैआएका छन् । कतारबाट फर्किएर गाउँमा भैँसीपालन गर्दैआएका बेनी नगरपालिका–४ का मनबहादुर खत्रील

Read More

यान्त्रिक हलोतर्फ म्याग्दीका किसानको आकर्षण

Posted on November 30, 2017 | views : 1762 | म्याग्दी - MGD

मङ्सिर १४, म्याग्दी । जिल्लाका किसान यान्त्रिक हलोतर्फ आकर्षित भएका छन् ।  ग्रामीण क्षेत्रका किसानले खेतबारी खनजोतका लागि गोरुको विकल्पमा आधुनिक यान्त्रिक हलोको प्रयोग गर्ने क्रम बढेको छ । गाउँमा किसान यान्त्रिक हलोले खेतबारी खनजोत गर्न थालेका छन् ।  यान्त्रिक हलोको प्रयोगसँगै उत्पादन लागत

Read More

म्याग्दीमा आधुनिक प्रविधिको प्रयोग गरी घाँस उत्पादन

Posted on September 21, 2017 | views : 1475 | म्याग्दी - MGD

असोज ५, म्याग्दी। यहाँका एक किसानले आधुनिक प्रविधिको प्र्रयोग गरेर घाँस उत्पादन गरेका छन् ।  बेनी नगरपालिका–९ तोरीपानीस्थित धौलागिरि व्यावसायिक बाख्रा फार्मका सञ्चालक आनन्द रिजालले ‘हाइड्रोफोनिक’ प्रविधिको प्रयोग गरेर घाँस उत्पादन गर्नुभएको हो । माटोबिना नै पानीको सहायताले उत्पादन गरिने घाँसले

Read More

विदेश जाने योजना त्यागेर गाउँमै यसरि बने स्वरोजगार

Posted on August 24, 2017 | views : 3729 | म्याग्दी - MGD

भदौ ८, म्याग्दी । विदेश जाने योजना त्यागेर कृषि फार्म खोलेका म्याग्दीका कृषक गाउँमै स्वरोजगार बनेका छन् ।  मंगला गाउँपालिका–२ ताराखेतका थमप्रसाद पौडेल भैँसीपालन र तरकारी खेतीबाट गाउँमै स्वरोजगार बन्नुभएको हो । अफगानिस्तान जाने योजना त्यागेर उहाँले चार वर्षअघि गाउँमै तरकारी खेती र भैँसीपालन शुर

Read More

इन्टरनेट र टेलिभिजन हेरेर बाख्रापालन, मासिक ५० हजार आम्दानी

Posted on April 15, 2017 | views : 4347 | म्याग्दी - MGD

बैशाख २, बेनी । टेलिभिजन र इन्टरनेटको सहायताबाट सुरु गरेको बाख्रा तथा कृषि फार्म अहिले जिल्लाकै नमुना फार्म बन्न सफल भएको छ ।  म्याग्दीको बेनी नगरपालिका– २ गौश्वारका युवा वीराज मल्लले इन्टरनेट र टेलिभिजन हेरेर सञ्चालन गरेको सिद्धबराहा बाख्रा तथा कृषि फार्म जिल्लाकै नमुना फार्मको रुपमा चिनिएको

Read More

मौरीपालनबाट वार्षिक सात लाख आम्दानी

Posted on March 16, 2017 | views : 2250 | म्याग्दी - MGD

चैत ३, म्याग्दी । मङ्गला गाउँपालीका–१ कुहुँका गोविन्द केसीले मौरीपालनबाट वार्षिक रु सात लाख आम्दानी गर्नुभएको छ ।  चार वर्ष साउदी अरब र सात वर्षसम्म इराकमा श्रम गरेका ३९ वर्षीय केसीले चार वर्षअघि गाउँ फर्किएर मौरीपालन सुरु गरेका हुन् । छिमेकी गाउँ डडुवाबाट तीन घार मौरी किनेर मौरीपालन सुरु गरेक

Read More

पचास लाखको सिमी निकासी

Posted on March 09, 2017 | views : 5352 | म्याग्दी - MGD

फागुन २४, म्याग्दी । म्याग्दीको एउटै गाउँका कृषकले सिमी बिक्री गरेर ५० लाख गाउँमा भित्र्याएका छन् ।  म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने दोवा गाउँबाट ५० लाख बराबरको सिमी निकासी भएको हो । बेनी, जोमसोम, पोखरा र काठमाडौँमा यस वर्ष २५ मेट्रिक टन सिमी निकासी भएको अगुवा कृषक शेरबहादुर गर्बुजाले बताउनु

Read More

टिम्मुर खेतीका लागि सहयोगी पुस्तक प्रकाशन

Posted on February 17, 2017 | views : 2074 | म्याग्दी - MGD

फागुन ६, म्याग्दी । मसलेदार फल टिम्मुरको खेतीसम्बन्धी सहयोगी पुस्तक प्रकाशन भएको छ ।  जिल्ला वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाद्वारा लिखित ‘नेपालमा टिम्मुर खेतीका लागि सहयोगी पुस्तिका’ बिहीबार बेनीमा एक कार्यक्रमबीच विमोचन गरियो ।  जडीबुटीसम्बन्धी अध्ययनमा लामो समयदे

Read More

कृषि बिमा लक्षित वर्गसम्म पुगेन्

Posted on January 25, 2017 | views : 1708 | म्याग्दी - MGD

माघ १२, म्याग्दी । बाबियाचौर–८ रणवाङकी बुद्धिमाया विक पाँच वर्षदेखि दुई रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ ।  तरकारी खेतीलाई मुख्य आयस्रोत बनाएका विकको बाली बिमा गर्ने इच्छा पूरा हुन सकेको छैन । “बाली बिमा गरेमा असिना, खडेरी, रोग किराले सताउँदा क्षतिपूर्ति पाउने

Read More

म्याग्दीमा खेतीयोग्य जमिन बाँझो हुँदै

Posted on November 29, 2016 | views : 1910 | म्याग्दी - MGD

मङ्सिर १४, म्याग्दी । जिल्लाको एक तिहाइभन्दा बढी खेतीयोग्य जमिन बाँझो बनेको छ ।  वैदेशिक रोजगारी र सुविधाभोगी जीवनशैलीका कारण खेतीयोग्य जमिन बाँझिने समस्या बढेको हो । तीस हजार ८५६ हेक्टर खेतीयोग्य जमिनमध्ये १९ हजार ४९८ हेक्टरमा मात्र खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विका

Read More

म्याग्दीका कृषकलाई ३७ वटा मिनी टिलर वितरण

Posted on November 28, 2016 | views : 2199 | म्याग्दी - MGD

मंसिर १३, म्याग्दी । कृषि विकास कार्यालयले यस वर्ष म्याग्दीका कृषकलाई ३७ वटा खेतबारी जोत्ने आधुनिक उपकरण (मिनी टिलर) वितरण गरेको छ ।  यान्त्रीकीकरणमार्फत कृषि पेशालाई सहज बनाउने, लागत घटाउने र उत्पादन वृद्धि गर्ने उद्देश्यले कृषि प्रसार कार्यक्रममार्फत मिनी टिलर वितरण गरिएको कार्यालयले जनाएको छ

Read More

यी हुन् पशुपालनबाट मासिक एक लाख कमाइ गर्ने दिलबहादुर

Posted on November 18, 2016 | views : 8332 | म्याग्दी - MGD

मङ्सिर ३, म्याग्दी । कुहुँ गाविस–५ पैयुँपाटाका दिलबहादुर किसान पुशपालन र कृषि पेसाबाट मासिक एक लाखसम्म कमाइ गर्न थालेका छन् ।  मलेसिया, कतार र दुबईमा एक दशकसम्म काम गरेका किसानले विदेशमा कमाइ गर्न नसकेपछि गाउँ फर्किएर रु दुई लाख ऋण खोजी कृषि र पशुपालन सुरु गरेका हुन् ।  उहाँले तीन रोपनी जग

Read More

सुन्तला उत्पादनमा कमी आएपछि किसान निराश

Posted on November 14, 2016 | views : 3752 | म्याग्दी - MGD

कत्तिक २९, म्याग्दी । सुन्तला उत्पादनमा भारी मात्रामा कमी आएपछि म्याग्दीका किसान निराश भएका छन् । फल लाग्ने बेलामा पर्याप्त पानी नपरेका कारण सुन्तला उत्पादनमा कमी आएको कृषकको भनाइ छ ।  बोटमा फल नै कम लागेको र अहिले बोटमा फलेका सुन्तलाका दानासमेत झर्न थालेपछि समस्यामा परेको बेनी नगरपालिका–१३ बास

Read More

म्याग्दीमा उनन्चालीस हजार मेट्रिक टन खाद्यान्न उत्पादन

Posted on November 11, 2016 | views : 1252 | म्याग्दी - MGD

कार्तिक २६, म्याग्दी । जिल्लाको १९ हजार ७५५ हेक्टर खेतीयोग्य जमिनमा वार्षिक ३९ हजार ६६७ मेट्रिक टन अन्नबाली उत्पादन भइरहेको छ ।  विसं २०६८ को जनगणना अनुसार जिल्लाको जनसङ्ख्या एक लाख १३ हजार ६०० रहेको छ । जिल्लालाई आवश्यक पर्ने २२ हजार ८४१ मेट्रिक टन खाद्यान्न जिल्लामै उत्पादन भइरहेको जिल्ला कृष

Read More

म्याग्दीका युवाहरुद्वारा तीस लाखको लागतमा कृषि फार्म स्थापना

Posted on November 08, 2016 | views : 1459 | म्याग्दी - MGD

 कात्तिक २३, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१२ चिप्लेटीमा युवाहरुले रु ३० लाखको लगानीमा कृषि फार्म स्थापना गरेका छन् ।  चिप्लेटीका सञ्जय कुँवर, पुलाचौरका रेशमबहादुर बानियाँ र कृष्णबहादुर बानियाँले भुलभुले बहुउद्देश्यीय कृषि फार्म स्थापना गरी व्यावसायिक कृषि पेसा अङ्गाल्नुभएको हो ।&nb

Read More

किसानलाई यसै बर्षदेखि पेन्सन र प्रधानमन्त्री कृषि परियोजना

Posted on October 29, 2016 | views : 61015 | म्याग्दी - MGD

कात्तिक १३, फलेवास (पर्वत) | किसानलाई यसै वर्ष निवृत्तिभरण दिइने र प्रधानमन्त्री कृषि परियोजना लागू गरिने भएको छ ।  कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले जिल्ला कृषि विकास कार्यालयमा जडित सिसी क्यामेरा शुक्रबार उद्घाटन गर्दै कृषिमा नीतिगत रुपमा सीमान्तकृत समुदायलाई पहुँच प¥याउने खालका कार्यक्रम स

Read More

म्याग्दीको पाँचवटा कृषि परियोजनालाई पचास लाख अनुदान

Posted on October 19, 2016 | views : 1206 | म्याग्दी - MGD

कात्तिक ३, म्याग्दी । पाँचवटा कृषि परियोजनाले रु ५० लाख अनुदान पाउने भएका छन् ।  व्यावसायिक कृषि तथा व्यापार आयोजना ९प्याक्ट०ले तरकारीखेती र पशुपालन सम्बन्धी दुईदुईवटा तथा फलफूलखेतीका लागि एउटा परियोजनालाई रु दशदश लाख अनुदान उपलब्ध गराउन लागेको हो ।  तरकारी खेतीतर्फ भकिम्लीको क्रियटिभ कृ

Read More

विदेशको नोकरी छाडेर गाउँमै चौंरीपालन

Posted on August 07, 2016 | views : 1838 | म्याग्दी - MGD

कमल खत्री, साउन २३, म्याग्दी । म्याग्दीको शिख–५ किन्दुका प्रेमबहादुर पुर्जाको दैनिकी अहिले गाउँकै चौंरीगोठमा बित्ने गरेको छ । बा¥ह वर्ष लामो वैदेशिक रोजगारी त्यागेर पुर्जाले २०६६ सालदेखि गाउँमै चांैरीपालन सुरु गरेका थिए । लामो समय विदेशमा पसिना बगाउँदा समेत घरपरिवारका लागि राम्रो उपलब्धि भएको नदेखेप

Read More

जैविक मलको प्रयोगले उत्पादनमा दोब्बर वृद्धि

Posted on August 06, 2016 | views : 2085 | म्याग्दी - MGD

साउन २२, म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाका ज्यामरुककोट, अर्थुङ्गे, सिङ्गा, रत्नेचौर र पुलाचौरलगायत अर्मन, भकिम्ली, बाबियाचौरसहितका एक दर्जन भन्दा बढी गाविसका किसानले रासायनिक मलको सट्टा जैविक मल प्रयोग गर्न थालेपछि कृषिजन्य उत्पादनमा दोब्बर वृद्धि भएको छ ।  केही समय अघिसम्म कीटनाशक औषधि र

Read More

म्याग्दीका आठवटा सामुदायिक वनमा टिमुरखेती विस्तार

Posted on July 29, 2016 | views : 1897 | म्याग्दी - MGD

साउन १४, म्याग्दी । आठवटा सामुदायिक वनको नौ हेक्टर क्षेत्रफलमा यस वर्ष टिमुरखेती विस्तार गरिएको छ ।  जडीबुटी र मसलाको रुपमा प्रयोग हुने टिमुर खेतीमार्फत उपभोक्ताको आयआर्जन वृद्धी गर्ने उद्देश्यले वनमा नौ हजार बिरुवा रोपिएको जिल्ला वन कार्यालयको सहायक वन अधिकृत युवराज पोख्रेलले जानकारी दिए ।&nb

Read More

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने

Posted on July 01, 2016 | views : 44173 | म्याग्दी - MGD

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने काठमाडौँ । कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले जमिन बाँझो राख्ने जग्गा धनीलाई निवृत्तिभरण दिन नसकिने बताएका छन् । बजेट कार्यान्वयनका सन्दर्भमा रासससँग कुरा गर्दै मन्त्री गजुरेलले किसानलाई निवृत्तिभरण दिने व्यवस्था यसै वर्षको चैतदेखि थालनी गरिने बताए । उनल

Read More

भूकम्पका कारण उत्पादन घट्यो

Posted on July 01, 2016 | views : 34768 | म्याग्दी - MGD

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका अधिकांश क्षेत्रमा क्रसर र भूकम्पपछिको केही महिना बाली नलाएका कारण खेत बाँझै रहेपछि उत्पादनमा कमी आएको छ ।  क्रसरका कारण नदी गहिरो हुँदै गएकाले नहरमा पानी नचढ्ने र भुइँचालोले गर्दा कृषकले बीउ समयमा नै राख्न नसकेकाले उत्पादनमा कमी आएको कृषकले बताएका छन्।&nb

Read More