पोखरा महानगरको मत अपडेट : एकीकृत समाजवादीको अग्रता कायमै

Posted on: 16 May, 2022

 जेठ २, कास्की । पोखरा महानगरपालिकाको मतगणनामा एकीकृत समाजवादीले अग्रता कायम राखेको छ ।

हालसम्म गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ४ हजार ४१ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ३ हजार ६ सय ५७ मत प्राप्त गरेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!