भदौ १५, काठमाडौँ | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ । प्रधानमन्त्री श
Read Moreदलसिंह गिरी | भदौ ११, कालिकोट | कर्नालीले सधै किन्नेमात्र हैन अब बेच्ने बेला आएको उर्जामन्त्री महेन्द्र बहादुर शाहीले बताउनु भएको छ । नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय उद्घाटनको शिलशिलामा प्रदेश नं. ६ मा आउनु भएका शाहीले कर्नाली क्षेत्र हाइड्रोपावरको भण्डारण रहेकाले विद्युत उत्पादन गरिने भ
Read Moreसाउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ । आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन
Read Moreसाउन २६, कालीकोट । जिल्ला समन्वय समिति कालीकोटमा नेकपा (माओवादी केन्द्र) समूह विजयी भएका छन् । आज भएको मतदानमा समितिको प्रमुखमा अनिपाल शाहीले ११ मत ल्याई विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रेमबहादुर शाहीले छ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत केशवराज पाण
Read Moreदलसिंह गिरी/असार २१, कालिकोट । शिरमा नेपाली ढाका टोपी र काधमा ढाकाकै पछयौराले एकै साथ सजिएका कालिकोटका जनप्रतिनिधिहरुले स्थानीयतहमा बालहितका सवाल कार्यान्वयनका लागि आफुहरु प्रतिवद्ध रहेको बताउनु भएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, किर्डाक नेपाल कालिकोट र भिडिसेफ कालिकोटको संयुक्त आयोजनाम
Read Moreदलसिंह गिरी/असार ५, कालिकोट । सिंगो नेपालकै आर्थिक ब्यह्भार थेग्न सक्ने सामथ्र्य कर्नालीमा रहेको बर्तमान संसद सदस्य तुलाराज विष्टले बताउनु भएको छ । आम्दानीको प्रमुख श्रोतको रुपमा रहेको जलसम्पदालाई मात्र प्रबर्धन गर्न सके सिंगो नेपालकै आर्थिक ब्यह्भार थेग्न सक्ने विष्टले बताउनु भएको हो । अन्तर
Read Moreदलसिंह गिरी | जेठ १९, कालिकोट | फेसबुके हतियार प्रयोग गरि एक जनप्रतिनिधिको चरित्र हत्या गरिएको छ । पार्टीको आन्तरिक बसाईको शिलशिलामा जिल्ला सदरमुकाम मान्म खाडाचक्र आउनु भएका कालिका गाउपालिकाका प्रमुख खडानन्द चौलागाईको चरित्र हत्या गरिएको हो । यहि बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा
Read Moreजेठ १०, कालीकोट | जिल्लाको नरहरिनाथ गाउँपालिकामा अध्यक्षका उम्मेदवार नेकपा (एमाले)का धिरबहादुर विष्ट विजयी हुनुभएको छ । उहाँले दुई हजार ४६० मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मीनबहादुर बोगटीले दुई हजार २३८ मत ल्याउनुभएको छ । त्यसैगरी, उपाध्यक्षमा नेकपा
Read Moreदलसिंह गिरी | जेठ ७, कालिकोट | नरहरीनाथ गाउपालिका वडा नं. ६ सेरापाटा केन्द्रमा आज भएको मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । करिब ८ सय ७९ मतदाता रहेको केन्द्रमा आज जम्मा ५ सय ७ मत शान्तिपूर्ण रुपमाखसी सम्पन्न भएको हो । आज विहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रिया अहिले ५ बजे सम्म स
Read Moreदलसिंह गिरी | जेठ ६, कालिकोट | नरहरीनाथ गाउपालिका वडा नं. ६ सेरापाटा केन्द्रमा भोलीहुने मतदानको सम्पूर्ण तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय कालिकोटले जनाएको छ । विप्लव नेतृत्वको नेकपा माओवादीको आक्रमणबाट यहि गएको ३१ गते स्थगित भएको सेरापाटा मतदान केन्द्रको मतदान प्रक्रिया पुन यहि जेठ ७ ग
Read Moreदलसिंह गिरी | जेठ ६, कालिकोट | मत गणना भैरहेको कालिका गाउपालिकाको पछिल्लो मतगणना परिणाम अनुसार गाउँपालिका प्रमुखका लागि नेकपा एमालेका उम्मेदार खडानन्द चौलागाई १ हजार मत ल्याएर फराकिलो अन्तरमा अधि बढ्नु भएको छ भने माओवादी केन्द्रका उम्मेदार गोविन्द प्रसाद आचार्यले ५ सय २४ मत ल्याउनु भएको छ । यस
Read Moreदलसिंह गिरी | जेठ ४, कालिकोट | सुन्दर कालिकोट समृद्ध कालिकोटका अभियान्ता एवं नेपाली कांग्रेस निकट नेपाल तरुणदलका केन्द्रीय महामन्त्री भुपेन्द्रजंग शाहीको गृहनगर खाडाचक्र नगरपालिका वडा नं. २ को वडा प्रतिनीधिमा माओवादीको रजाई भएको छ । स्थानीय तहको जनप्रतिनीधिका चयनका लागि यहि गएको बैशाख ३१ भएको
Read Moreदलसिंह गिरी | जेठ ४, कालिकोट | खाडाचक्र नगरपालिकाका नव निर्वाचित मेयर जसि प्रसाद पाण्डेले खाडाचक्र नगरपालिकालाई “उ” बनाउने प्रतिवद्धता गर्नु भएको छ । यहि गएको बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचन पछि हिजो साझ सकिएको मतगणनाबाट बिजयी पाण्डेले आज जिल्ला सदरमुकाम मान्म खाडाचक्रमा भएको बिजय र्या
Read Moreदलसिंह गिरी | जेठ ४, कालिकोट | जिल्लामै बहुचर्चाको विषयमा रहेको रास्कोट नगरपालिकाको मेयर तथा उपमेयरमा माओवादी केन्द्रका उम्मेदार विजयी भएका छन् । माओवादी केन्द्रबाट मेयर उम्मेदार काशीचन्द्र बरालले २ हजार १ सय १५ मत मत ल्याएर विजयी हुनु भएको छ भने उपमेयर उम्मेदार मिम्सरा बम (शाही)ले २ हजार २ सय
Read Moreदलसिंह गिरी | जेठ ३, कालिकोट | यहि गएको बैशाख ३१ स्थगित भएको कालिका गाउपालिका वडा नं. २ मा रहेको बालाचौर मतदान केन्द्रको निर्वाचन भोली ४ गते हुने भएको छ । गएको बैशाख ३१ गते भएको मतदानमा २ राजनैतिक दलहरु विच विवाद भई तोडफोड भएको मतदान केन्द्रमा पुन मतदान हुने भएको हो । बालाचौर मतदान केन्द्रमा गएको ३१
Read Moreदलसिंह गिरी | जेठ ३, कालिकोट | जिल्ला सदरमुकाम रहेको खाडाचक्र नगरपालिकाको मेयर र उपमेयर पदमा एमालेका उम्मेदारहरु विजयी भएका छन् । मेयर उम्मेदार जसि प्रसाद पाण्डेले २ हजार २ सय ५ मत र उपमेयर उम्मेदार विजया विष्टले १ हजार ९ सय ८७ मत ल्याएर विजयी भएका हुन् । मेयरको प्रत्यासी नेकपा माओवादी केन्द्रका लक
Read Moreदलसिंह गिरी | जेठ २ कालिकोट | रास्कोट नगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसबाट मेयर उम्मेदार दान बहादुर बमले १ हजार १ सय ८१ मत ल्याएर अग्र स्थानमा हुनुहुन्छ भने माओवादी केन्द्रका काशिचन्द्र बराल ९ सय ६ मत ल्याएर दोश्रो स्थानमा रहनु भएको छ । यसैगरी नेकपा एमालेका मनिराज बरालले ७ सय ८१ मत
Read Moreदलसिंह गिरी | जेठ २, कालिकोट | सान्नीत्रिबेणी गाउपालिकाको मतपरिणाम अनुसार पालिका प्रमुख, उपप्रमुख माओवादी केन्द्रले हात पारेको छ । माओवादीका तर्फबाट उम्मेदार डम्बर शाही (डिबी)ले १ हजार ७ सय ३३ मत ल्याएर बिजयी हुनु भएको छ भने वहाका प्रत्यासी नेपाली कांग्रेसका गोरख केसीले १ हजार २ सय ३९ मत ल्याएर प्रा
Read Moreदलसिंह गिरी/जेठ १, कालिकोट । सान्नीत्रिबेणी गाउपालिकाको पछिल्लो मतपरिणाम अनुसार पालिका प्रमुख, उपप्रमुख माओवादी केन्द्रले हात पारेको छ । माओवादीका तर्फबाट उम्मेदार डम्बर शाही (डिबी)ले १ हजार ७ सय ३३ मत ल्याएर बिजयी हुनु भएको छ भने वहाका प्रत्यासी नेपाली कांग्रेसका गोरख केसीले १ हजार २ सय ३९ मत
Read Moreदलसिंह गिरी/जेठ १, कालिकोट । सान्नीत्रिबेणीको मतगणनाको परिणाम अनुसार माओवादी केन्द्रको ब्रजस्व देखिएको छ । मतपरिणामको पछिल्लो जानकारी अनुसार वडा अध्यक्षमा वडा नं. १ माओवादी केन्द्र, वडा नं. २ राष्ट्रिय प्रजातन्त्र पार्टी, वडा नं. ३ नेपाली कांग्रेस, वडा नं. ४ माओवादी केन्द्र, वडा नं. ५ नेपाली क
Read Moreदलसिंह गिरी/जेठ १, कालिकोट । जिल्ला सदरमुकाम रहेको खाडाचक्र नगरपालिकाको पनि मत परिणाम बाहिर आएको छ । अपरान्न १२ बजेबाट वडा नं. १ बाट मतगणना सुरु भएको केन्द्रमा अहिले साढे १ बजेको जानकारी अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी सूर्य बहादुर शाही ६१ एमालेका जसिप्रसाद पाण्डे ६१, नेपाली कांग्रेसका पदम
Read Moreदलसिंह गिरी/जेठ १, कालिकोट । कालिकोटमै विशेष महत्वका रुपमा हेरिएको रास्कोट नगरपालिका अन्तर्गत वडा नं. १ मा एक जना खुला (१) सदस्य बाहेक अरु पुरै माओवादी केन्द्रको प्यानल विजयी भएको छ । वडा नं. १ का एमालेबाट वडा सदस्य अलि बहादुर बम बाहेक माओवादीबाट अध्यक्ष उम्मेदार नमराज संज्यालको प्यानल विजयी भ
Read Moreदलसिंह गिरी/बैशाख ३१, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता एवं सचिवालय सदस्य खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड)को गृहनगर कालिकोटको मालकोटमा रहेको सेरापाटा मतदान केन्द्रमा नेकपाले मतपेटीका कब्जा गरेका छन् । करिव ८ सय ७९ मतदाता रहेको नरहरीनाथ गाउपालिका वडा नं. ६ मा पर्ने नन्दादेवी मा.वि
Read Moreवैशाख ३१, कालिकोट । नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कालिकोटको एक मतदान केन्द्र कब्जा गरेको छ । कम्युनिष्ट पार्टीका कार्यकर्ताले नरहरी गाउँपालिका–६ मा रहेको नन्दादेवी मावि सेरापाटन मतदान केन्द्रमा निर्वाचन अधिकृत तथा प्रहरीलाई घेरा हालेका छन् । उनीहरुले मतपेटिका आफू
Read Moreदलसिंह गिरी/बैशाख २८, कालिकोट । भोट कसलाई हाल्ने भन्ने बिषयलाई लिएर परिवारभित्रै कुटाकुट हुदा ८ जना घाइते भएका छन् । तिलागुफा नगरपालिका वडा नं. ५ का रोकाया परिवारमा भोट कलाई हाल्ने भन्ने विषयमा विवाद भै झडप हुदा परिवारका ८ जना सदस्य घाइते भएका हुन् । स्थानीय प्रेम रोकायाको घरमा भोट
Read Moreदलसिंह गिरी/बैशाख २८, कालिकोट । राज्यको हरेक निकाय तथा समुदायमा हुने गतिविधिमा महिलाहरुको अर्थपूर्ण प्रतिनिधित्व हुनुपर्ने भन्दै नेपालको संविधान २०७२ मा ब्यवस्था रहे पनि यहि बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि खटिएका मतदान अधिकृतहरु मध्य महिला प्रतिनिधित्व एकदमै न्युन देखिएको छ । क
Read Moreदलसिंह गिरी/बैशाख १८, कालिकोट । स्थानीय तहको निर्वाचनको सुरक्षा तयारी अन्तिम चरणमा पुगेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । जिल्लाभर करिव १ सय ७ वटा मतदान केन्द्रको सुरक्षाका लागि सम्बेदनशिल र अति सम्बेदनशिल क्षेत्र निर्धारण गरी आवश्यक सुरक्षा जनशक्ति ब्यवस्थाप अन्तिम चरणमा पुगेको क
Read Moreबैशाख १७, कालीकोट | यहाँका तीन नगरपालिका र छ गाउँपालिकाका प्रमुख पदमा एक जना मात्र महिला उम्मेदवार छनोटमा परेकी छन् । नेकपा (एमाले) कालीकोटले महावै गाउँपालिका अध्यक्षमा दानकला सिंहलाई उम्मेदवार बनाएको छ । त्यसैगरी तिलागुफा नगरपालिकामा नेकपा (माओवादी केन्द्र) का तर्फबाट उपप्रमुखमा दन्ता विश्वकर
Read More