राजनीति | कालिकोट - KLK


कर्णालीले राजनीतिक एजेण्डा गुमाएको आरोप

Posted on August 22, 2018 | views : 10344 | कालिकोट - KLK

भदौ ६, कालिकोट | कर्णाली प्रदेश प्राप्तीको आन्दोलनमा ज्यान गुमाएका जुम्लाका हरिबहादुर कुवँरको तेस्रो स्मृती दिवस मनाइएको छ । हरिबहादुर कुँवर स्मृति कर्णाली प्रतिष्ठानको आयोजनामा श्रद्धाञ्जली सभासहित अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मनाईएको छ । २०७२ सालमा सरकारले संघीय संरचनामा मुलुकलाई ६ प्रदेशमा

Read More

धमाधम कानुन बनाउँदै स्थानीय सरकार

Posted on June 10, 2018 | views : 1528 | कालिकोट - KLK

जेठ २७, कालिकोट | कालिकोटका ९ स्थानीय तहमध्ये ६ गाउँपालिका र ३ नगरपालिकाले स्थानीय तहमा धमाधम कानुन बनाउन थालेका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहले निर्माण गर्ने ऐन, नियम आफै तयार गर्ने अधिकार दिए पछि पालिकाहरू आवश्यक कानुन बनाउन लागेका हुन् । स्थानीय तहले एक वर्षमा २३ कान

Read More

कालीकोटका जनप्रतिनिधि सार्कीको हत्यामा संलग्नलाई कारवाहीको माग

Posted on June 08, 2018 | views : 2132 | कालिकोट - KLK

जेठ २५, काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकमा कालीकोटका जनप्रतिनिधि मना सार्की कुटिएर मारिएको घटनाका दोषीलाई कारबाही गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ ।  बैठकको प्रारम्भमै समय लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद गोमा देवकोटाले मुलुकमा छुवाछूत अन्त्य भइसकेको अवस्थामा पनि ज

Read More

आफैबाट सुरुवात गर्दै जनप्रतिनिधी, नीजि स्कूल छोडेर सरकारीमा भर्ना

Posted on April 15, 2018 | views : 1730 | कालिकोट - KLK

बैशाख २, कालिकोट | नरहरीनाथ गाउँपालिकामा विद्यालय भर्ना अभियान सुरु भएको छ । भिडिसेफ नेपाल, सेभ द चिल्डे«नको आर्थिक सहयोगमा सञ्चालित युवा ससक्तिकरण परियोजनाको सहजिकरणमा नन्दादेवी माध्यामिक विद्यालय र समाज सुधार युवा क्लवको सयुक्त आयोजनामा नरहरीनाथ गाउँपालिकाको वडा नं. १ कोटवाडाबाट विद्यालयमा विद्यार

Read More

‘कर्णाली कालीगढविनाको सुनको डल्लो’

Posted on March 31, 2018 | views : 2346 | कालिकोट - KLK

चैत १७, कालीकोट (रासस) | कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली कालीगढविनाको डल्लो भएकाले अब कालीगढ जन्माएर विकास गरिने बताउनुभएको छ ।  रारा महोत्सव तथा कर्णाली पर्यटन वर्ष २०७५ को तयारीका लागि रारा जाने क्रममा शुक्रबार यहाँ आइपुग्नुभएका मन्त्री भण्डारीले कर्णाल

Read More

कर्णालीका मन्त्रीहरुले श्रमदान गर्ने

Posted on March 28, 2018 | views : 1687 | कालिकोट - KLK

चैत्र १४,सुर्खेत। कर्णाली प्रदेशका मन्त्रीहरुले बुलबुले उद्यान क्षेत्रमा श्रमदान गर्ने भएका छन्। प्रदेशकै प्रमुख पर्यटकीय स्थलका रुपमा रहेको बुलबुले उद्यान क्षेत्रको निर्माणधीन पर्खालमा बुधबार श्रमदान गर्ने भएका हुन्।कर्णाली प्रदेशको दोस्रो मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार बुधबार बिहान आठ ब

Read More

राजनीतिक पुर्वाग्रहकै कारण जागिर चट्

Posted on March 28, 2018 | views : 1596 | कालिकोट - KLK

चैत १४,कालिकोट । नरहरीनाथ गाउँपालिका वडा नं. ७ मा राजनीतिक पुर्वाग्रहकै कारण कार्यालय सहायक दलबहादुर बढाको जागिर गएको छ । २०५३ सालदेखि साविकको माल्कोट गाविसको कार्यालय सहायक पदमा काम गर्दै आएका बुढाको स्थानिय निर्बाचन पछि राजनीतिक पुर्बाग्रहकै कारण जागिर गएको हो । नरहरीनाथ गाउँपालिका वडा नं. ७ का का

Read More

कालिकोट: स्थानीय तहका कामप्रति नागरिकको असन्तुष्टि

Posted on March 26, 2018 | views : 2055 | कालिकोट - KLK

चैत १२, कालिकोट | जिल्लाका ९ वटै स्थानीय तहबाट भएका कार्यसम्पादनका कामहरुमा असन्तुष्टी बढ्दै गएको छ । झण्डै २० बर्ष पछि नागरिकहरुले आफैले चुनेका जनप्रतिनिधिबाट घर आँगनमा यातायात सेवा, खानेपानी, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा लगायतका धेरै अपेक्षाहरु राखेका थिए । तर त्यसो नभएले स्थानीय तहले सुरुवात

Read More

मुख्यमन्त्री शाही र प्रदेश नं. ७ का मुख्यमन्त्रीका दुतबीच भेटवार्ता

Posted on February 22, 2018 | views : 1979 | कालिकोट - KLK

फागुन १०, सुर्खेत | कर्णाली नदी वारीपारी रहेका प्रदेश ६ र ७ ले सहकार्यका लागि छलफल थालेका छन् ।प्रदेश ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले सुर्खेत आएर प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेटेका हुन् । बोहोरा प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको दूतका रुपमा सुर्खेत आएका थ

Read More

माओवादी जनयुद्ध दिवस: कतै चियापान, कतै सडक खन

Posted on February 13, 2018 | views : 2243 | कालिकोट - KLK

दलसिंह गिरी | फागुन १, कालिकोट । करिव २३ बर्ष पहिले अर्थात २०५२ साल फागुन १ गते नेपालका सासकहरु विरुद्ध प्रतिकारात्मक युद्ध सुरु गरेको तत्कालिनको (माओवादी) माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टीले २३ बर्ष पुगेको अवसर पारी कतै चियापान त कतै सडक निर्माणका लागि सिलान्यास कार्यक्रम गरेका छन् । 

Read More

प्रदेशस्तरीय महोत्सव शुरु, ‘नमूना प्रदेश बनाउन सहकार्यको आवश्यकता’

Posted on February 09, 2018 | views : 3296 | कालिकोट - KLK

माघ २६, सुर्खेत | नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं ६ को आयोजनामा सञ्चालन हुन लागेको सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश स्तरीय औद्योगिक, व्यापार पर्यटन तथा कृषि महोत्सव २०७४ मेलाको शुक्रबारदेखि शुरु भएको छ ।फागुन ८ गतेसम्म नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं ६ को आयोजनामा हुने महोत्सवको उद्घाटन प

Read More

कालिकोटका स्थानीय तह निमित्तकै भरमा सञ्चालन

Posted on February 09, 2018 | views : 2034 | कालिकोट - KLK

माघ २६, कालिकोट । स्थानीय तहहरु विगत लामो समयदेखि निमित्तकै भरमा सञ्चालन हुँदै आएका छन् ।  स्थानीय सरकारको रूपमा रहेको स्थानीय तहमा कर्मचारीको अभाव भएपछि ती कार्यालयहरु निमित्तको भरमा सञ्चालन हुँदै आएका छन् । कालिकोटका ९ वटा स्थानीय तह मध्ये  ५ वटा स्थनीय तहले लामो समयदेखि निमित्तकै भरमा आ

Read More

राष्ट्रियसभाका लागि बामका साझा उम्मेदवार जीवन बुढाको नाफा जिन्दगी

Posted on January 31, 2018 | views : 2369 | कालिकोट - KLK

कृष्णराज धमाला | इच्छा शक्ति हुने हो, कर्तब्यनिष्ट भएर लागि पर्ने हो, सकारात्मक सोचका साथ नित्य कर्म गर्ने हो भने जीवन जस्को पनि सफल हुन्छ । आज यो प्रशंग उठाउने मन लाग्यो ।  रुनेहरु पनि हाँस्छन् हाँस्नेहरु पनि रुन्छन् कोही मायालुसँग  कोही बन्दुक सँग मायाको साइनो बुन्छन् मन न हो कहिले फलाम

Read More

कालिकोटमा नेकपाले जनसत्ता घोषणा गर्ने कार्यलाई तिब्रता दियो

Posted on January 26, 2018 | views : 1867 | कालिकोट - KLK

दलसिंह गिरी/माघ १२, कालिकोट । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले जनसत्ता घोषणा गर्ने कार्यलाई तिब्रता दिएको छ ।  देशैभरी तीन महिने एकिकृत जनजागरण तथा भण्डाफोर अभियान सञ्चालनका क्रममा जनसत्ता घोषणा तथा त्यसको कार्यान्वयन प्रक्रियालाई तिब्रता दिएको पार्टीले जनाएको छ ।

Read More

जिल्लाकै कान्छा वडाध्यक्षले नै पढाउने भए सव–इन्जिनियर

Posted on January 10, 2018 | views : 1978 | कालिकोट - KLK

दलसिंह गिरी | पुस २६, कालिकोट | जिल्ला सदरमुकाम खाडाचक्र देखि पश्चिम तर्फ पर्ने शान्नित्रिवेणी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष नरेश बमले निःशुल्क सव ईन्जिनियर पढाउने घोषणा गरेका छन् । शान्नीत्रिबेणी गाउपालिकाका असाहाय, विपन्न दलित, न्युन आयश्रोत भएका जेहेन्दार विद्यार्थीलाई निशुल्क सव ईन्जिनियर

Read More

सरकारी निकायमा सूचना पाउनै कठिन

Posted on January 05, 2018 | views : 1991 | कालिकोट - KLK

पुस २१, कालिकोट | राज्य पुनसंरचनापछि जिल्लाका विकासी कार्यालय र स्थानीय तहबाट सूचना पाउन कठिन भएको यहाका नागरिकले गुनासो गरेका छन् । सूचना विभागको सहयोग तथा समन्वयमा नेपाल पत्रकार महासंघ कालिकोट शाखाले शुक्रवार मान्ममा गरेको सूचनाको हकसम्बन्धी जिल्ला स्तरीय सरोकारवाला र जनप्रतिनिधिसगको छलफलका सहभाग

Read More

सुविधाभोगी बन्दै स्थानीय जनप्रतिनिधि

Posted on January 05, 2018 | views : 2405 | कालिकोट - KLK

पुस २१, कालीकोट । महङ्गो भाडामा गाडी चढेर स्थानीय तहका जनप्रतिनिधिले सुविधामुखी चरित्र देखाउन थालेका छन् । महिनाको एक लाखभन्दा माथि गाडी भाडा तिर्ने उनीहरूले जनसरोकारका काम भने देखाउन सकेका छैनन्। प्राथमिकता नचिनेर सुविधाको पछि मात्र लागेकामा आलोचना भइरहे पनि उनीहरू त्यसलाई सुनेको नसुन्यै गरिरहेका छ

Read More

‘म ढाँट्ने छैन, काम गरि देखाउने छु’: सांसद शाही

Posted on December 30, 2017 | views : 2440 | कालिकोट - KLK

पुस १५, कालीकोट । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रदेश सभा साँसदका लागि सिफारिस भएकी शोशिला शाहीले कालीकोटबाट जितेर जाने नेताहरुले जस्तो आफुले नढाँट्ने बताएकी छिन् ।  कालीकोटको बिकासका नाममा विभिन्न पार्टीले जनतालाई ढाँटेको भन्दै आफलुले काम गरेर देखाउने उनले बताईन् । अबको संसदमा आफुले

Read More

६ दिनपछि विवेक ऐडिको अन्त्यष्टि, काठमाडौँ फर्कियो छानबिन टोली

Posted on December 27, 2017 | views : 1928 | कालिकोट - KLK

पुस १२, कालीकोट । प्रहरीको गोली लागेर मारिएका म्यादी प्रहरी विवेक ऐडिको ६ दिनपछि बुधबार अन्त्यष्टि गरिएको छ । शुक्रबार प्रहरीको गोली लागेर ज्यान गुमाएका म्यादी प्रहरी ऐडिको बुधबार कालीकोटको शान्तिघाटमा अन्त्यष्टि गरिएको हो । मंगलबार मृतकका आफन्तहरुले जिल्ला अस्पताल कालिकोटमा पोष्टमार्टम पछि शव बुझे

Read More

मृतक म्यादि प्रहरी विवेक ऐडिको परिवारलाई २५ लाख दिईने

Posted on December 24, 2017 | views : 2331 | कालिकोट - KLK

पुस ९, काठमाडौं | प्रहरीको गोली लागी मृत्यु भएका म्यादि प्रहरी विवेक ऐडिको परिवारलाई २५ लाख क्षतिपूर्ति दिईने भएको छ ।  बिनाबिभागीए मन्त्रि महेन्द्र बहादुर शाहीको पहलमा सरकारले १० लाख क्षतिपूर्ती दिने निर्णय गरेको हो । बाँकी १५ लाख म्यादि प्रहरी हुँदा गरिएको बिमाबाट दिईने छ । मन्त्री शाहीले गृह

Read More

म्यादी प्रहरी मृत्यु घटनाको छानविन हुनुपर्छ: मन्त्री शाही

Posted on December 23, 2017 | views : 1571 | कालिकोट - KLK

पुस ८, काठमाडौँ । विना विभागीयमन्त्री महेन्द्रबहादुर शाहीले यही पुस ७ गतेका दिन कालिकोटको सदरमुकाममा म्यादी प्रहरी विवेक ऐडीको दुःखद मृत्यु र आधा दर्जन जति घाइते भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।  उहाँले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी यस्तो दुःखद घटना हुनुका कारण

Read More

निर्वाचित उम्मेद्वार घरदैलोमा, बाचा नभुल्न मतदाताको आग्रह

Posted on December 16, 2017 | views : 1878 | कालिकोट - KLK

पुस १, कालिकोट । भखर्रै सम्मन्न प्रतिनीधि सभा तथा प्रदेशसभाका निर्वाचित सांसदहरु मतदातालाई धन्यवाद दिन घरदैलो अभियानमा जुटेका छन् ।  उनी बिहानैदेखि मतदाताको घरदैलोमै पुगेर बधाई तथा सम्मान थापिरहेका हुन् । प्रतिनीधिसभा बिजयी भएका माओवादी केन्द्रका नवनिर्वाचित सांसद दुर्गाबहादुर रावत, प्रदेशसभा ‘

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 42639 | कालिकोट - KLK

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

बहुमुल्य धातु अवैध उत्खलन् गर्दै भारत निकासी

Posted on December 12, 2017 | views : 3279 | कालिकोट - KLK

मंसिर २६, कालिकोट । जिल्लाको कालिका गाउँपालिका–३ भर्ताको मदाने क्षेत्रमा रहेको बहुमुल्य धातु काईनाइट अवैध उत्खलन् भइरहेको छ ।  विपिन एण्ड अभि खनिज उद्योग प्रा.लि. तथा अन्य दुई ठेकेदारले भर्ताको बुकिमालिका सामुदायिक वनमा रहेको खानीबाट ठुलो परिणाममा अवैध रुपमा काइनाइट उत्खनन् गरी भारत निकासी गरिर

Read More

पराजयका बीचपनि पनि खुशी साटासाट गरे भूपेन्द्रजंग शाहीले

Posted on December 10, 2017 | views : 1908 | कालिकोट - KLK

दलसिंह गिरी/मंसिर २४, कालिकोट । कालिकोटबाट प्रतिनिधि सभा सदस्यको लागि लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले शुभचिन्तक तथा मतदाताहरु विच खुशी साटासाट गरेका छन् ।  प्रतिनिधि तथा प्रदेश सभा सदस्य छनोटका लागि यहि मंसिर १० गते भएको पहिलो चरणको निर्वावचनमा प्रतिन

Read More

प्रदेश ६ मा मुख्यमन्त्रीका दाबेदार माओवादीका शाही बिजयी

Posted on December 09, 2017 | views : 4152 | कालिकोट - KLK

मङ्सिर २३, कालिकोट । बाम गठबन्धनका कालिकोट प्रदेश सभा क्षेत्र नं ख का उम्मेदार महेन्द्र बहादुर शाहि बिजयी भएका छन् ।  कालीकोट प्रदेशसभा 'ख'मा नेकपा शाहीले १२ हजार १५३ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कालीबहालुर सहकारीले ९ हजार ३४२ मत पाएर पराजित बन्न पुगे ।

Read More

एकल पती पत्नीको मतमा मात्र सिमित कालिकोटका केही राजनैतिक पार्टीहरु

Posted on December 08, 2017 | views : 2102 | कालिकोट - KLK

दलसिंह गिरी/मंसिर २२, कालिकोट । हिजो राती साढे ५ बजेबाट कालिकोटको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भैरहेको मत गणना परिणमा र दलहरुले पाएका मतहरुको अवस्था हेर्दा केही साना दलहरुको मतदाता प्रति मतदान बुतकेन्द्रमा १ पती र १ पत्नी गरी २ जना मात्र मतदाता रहेको जस्तो देखिएको छ ।  कालिकोटका धेरै जसो

Read More

कालिकोटका तीन सिट बामको कब्जामा, पछिल्लो मतपरिणामसहित

Posted on December 08, 2017 | views : 2139 | कालिकोट - KLK

दलसिंह गिरी/मंसिर २२, कालिकोट । पछिल्लो मत परिणामको नतिजा हेर्नेहो भने कालिकोटमा दुई तहका तीन सिटमा बाम गठबन्धनका साझा उम्मेदारहरुको ब्रचश्व कायम रहेको छ । यो समाचार तयार पार्दा सम्मको पछिल्लो मतपरिणाम यस्तो देखिएको हो ।  अहिलेको पछिल्लो मतपरिणाम हेर्दा प्रतिनिधि सभाका लागि बाम गठबन्धनका साझा उ

Read More