राजनीति | डोल्पा - DLP


डोल्पाका दुई मतदान केन्द्र अझै सम्पर्कविहीन

Posted on November 26, 2017 | views : 1852 | डोल्पा - DLP

मङ्सिर १०, डोल्पा । उपल्लो डोल्पाका दुई मतदान केन्द्र अझै सम्पर्कविहीन भएका छन् ।  उपल्लो डोल्पाका छार्काताङसोङ गाउँपालिकाको घेराङ मतदान केन्द्र र डोल्पो बुद्ध गाउँपालिकाको कलाङ मतदान केन्द्रमा अझै सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  डोल्पामा ६६ मध्ये ६४ मतदान केन्द्रमा

Read More

डोल्पामा एमाले र काँग्रेसका कार्यकर्ता बिच झडप

Posted on November 23, 2017 | views : 1624 | डोल्पा - DLP

टेक शाही/मङ्सिर ७, डोल्पा । मँसिर १० गते हुने प्रतिनिधिसभा र प्रतिनिधिसभाको निर्वाचन हुने दिन निजीकिदै गर्दा डोल्पाको छार्काताङस्योङ गाँउपालिकाको कागकोटमा गए राति नेकपा एमाले र नेपाली काँग्रेस बिच झडप भएको छ ।  एमालेका कार्यकर्ताको गएको र नेपाली काँग्रेसका कार्यकताहरुलाइ खान बस्न नदेउ भनेर एमाल

Read More

डोल्पामा ३३ मतदान केन्द्र अति संबेदनशील, सुरक्षा ब्यवस्थामा कडाई

Posted on November 21, 2017 | views : 2191 | डोल्पा - DLP

टेक शाही/मङ्सिर ५, डोल्पा  । डोल्पा जिल्लाका ३३ वटा मतदान केन्द्र अति सम्बेदनशिल क्षेत्रमा परेका छन ।  त्यसै गरि १८ वटा सम्बेदनशिल र १५ वटा सामान्य क्षेत्रमा परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारि दिएको छ । भौगोलिक र सुरक्षाको हिसावमा डोल्पाका ३३ वटा मतदान केन्द्र अति सम्बेदनशिल

Read More

बाम गठबन्धनका बुद्धिजीवि, पत्रकार र लेखकको भेला

Posted on November 19, 2017 | views : 1960 | डोल्पा - DLP

टेक शाही | मङ्सिर ३, डोल्पा | डोल्पामा बाम गठबन्धनका बुद्धिजीवि,पत्रकार र लेखकको सँयूक्त भेला सम्पन्न भएको छ । निर्वाचन नजिकीदै गर्दा बाम घटक भातृसँगठनको सँयूक्त भेलाको आयोजना गरिएको नेपाल बसद्धिजीवि परिषद डोल्पाले जानकारि दिएको छ ।  मँसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बाम ग

Read More

डोल्पामा गठबन्धनसँग काँग्रेस र नयाँशक्ति भिड्दै, कसले मार्ला बाजी ?

Posted on November 16, 2017 | views : 1829 | डोल्पा - DLP

टेक शाही/कात्तिक ३०, डोल्पा । मँसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनका लागि डोल्पाबाट तिनवटा पार्टि चुनावी मैदानमा उत्रिएका छन ।  बाम गठबन्धनसँग नेपाली काँग्रेस र नयाँ शक्ति नेपाल चुनावी मैदानमा उभिएका छन । १८ हजार ९ सय ८९ मतदाता रहेको डोल्पामा गठबन्धनको जित भन्नेहरुको कमि भने छै

Read More

डोल्पामा नेकपाले उम्मेदवारको घरमा कालो ब्यानर टाँस्यो

Posted on November 15, 2017 | views : 2226 | डोल्पा - DLP

कार्तीक २९ डोल्पा । डोल्पा जिल्लाको सदरमुकाम दुनैमा सुरक्षा निकायालाई चुनौती दिदै बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चुनाव बहिसकारको कालो ब्यानर टाँसेको छ ।  दुनैमा रहेका बिभिन्न पार्टीका उम्मेरद्धारका घर घरमा मंगलबार राती कालो झन्डा राखी निर्बाचनको समेत बिरोध गरिएको हो । प्रतिनिधि सभा

Read More

डोल्पामा ७५ हजार मतपत्र सहित निर्वाचनका सबै सामाग्रीहरु पुगे

Posted on November 09, 2017 | views : 2088 | डोल्पा - DLP

टेक शाही/कात्तिक २३, डोल्पा । डोल्पा जिल्लामा निर्वाचनका सबै सामाग्रीहरु आइ पुगेका छन ।  ७५ हजार पतपत्र र १ सय २० थप मतपेटिका जिल्लामा पगेको निर्वाचन कार्यालय डोल्पाका निमित्त निर्वाचन अधिकारि नवराज पौडेलले जानकारि दिए । उनका अनुसार मतपत्र र मतपेटिका लागायत निर्वाचनका अन्य सम्पूर्ण सामाग्रीहरु

Read More

डोल्पामा २ सय २१ मतदाताको परिचय पत्र फोटो बिहिन

Posted on October 28, 2017 | views : 2004 | डोल्पा - DLP

टेक शाही/कात्तिक ११, डोल्पा । डोल्पा जिल्लामा २ सय २१ जना मतदाताको परिचय पत्रमा फोटो छैन ।  स्थानिय निर्वाचन भन्दा पछिल्लो समयमा थप मतदाताको नामावलि आएको तर फोटो नआएको जिल्ला निर्वाचन कार्यालयले जानकारि दिएको छ ।  दुइवटा निर्वाचन क्षेत्र प्रदेश रहेको यस जिल्लामा प्रदेश नं. “क” बाट १ सय ८९

Read More

डोल्पामा हर्स र उल्लासमा मनोनयन दर्ता सम्पन्न, ११ जना मात्र उम्मेद्वार

Posted on October 22, 2017 | views : 2105 | डोल्पा - DLP

टेक शाही | कात्तिक ५, डोल्पा | आगामि मंसिर १० मा हुन गईरहेको संघ र प्रदेशको चुनावका लागि डोल्पाका विभिन्न राजनितिक दलहरुले पनि मनोनयन दर्ता सम्पन्न गरेका छन् । आईतबार सदरमुकाम दुनै स्थित मुख्य निर्वाचन कार्यालयमा उम्मेद्वारी मनोनयन दर्ता गराएका हुन् । नेकपा एमालेको पकट क्षेत्र मानिने डोल्पामा सबैभन्

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 38218 | डोल्पा - DLP

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

हेलिकप्टर कुर्दा कुर्दै डोल्पाका पत्रकारहरुले महाँसघमा भोट हाल्न पाएनन्

Posted on August 20, 2017 | views : 2585 | डोल्पा - DLP

टेक शाही | भदौ ४, डोल्पा | यातायातको कुनै पनि माध्यायम नभए पछि डोल्पा जिल्लाबाट नेपाल पत्रकार महाँसघका केन्द्रीय प्रतिनिधिले अधिबेशनमा भाग लिन पाएनन । प्रति ब्यक्ति ३५ हजार हेलिकप्टर भाडा तिरेर अधिबेशनमा जाने तयारिमा रहेका डोल्पामा पत्रकारहरु भोट हाल्न नपाउने भएको नेपाल पत्रकार महाँसघ डोल्पाका अध्यक

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 17483 | डोल्पा - DLP

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

जिससको नाम टुङ्गो लगाउन तीन जनाको नाम प्रदेश कमिटीमा सिफारिस

Posted on July 28, 2017 | views : 1652 | डोल्पा - DLP

टेक शाही/साउन १३, डोल्पा । जिल्ला समन्वय समिति डोल्पाको पादाधिकारिको नाम चयनको टुङ्गो लागदैछ ।  समन्वय समितिका पदाधिकारिको सँयोजक र उपसँयोजकको नाम चयन गर्न नेकपा एमाले जिल्ला कमिटि डोल्पालाइ सकस परेको छ ।  श्रावण २० गते हुन गईरहेको जिल्ला समन्वय समितिको निर्वाचनका लागि नेकपा एमालेबाट व्याप

Read More

३९ वटा बिरुवा लगाएर कम्यूनिष्टका सस्थापक पुष्पलालको ३९ औँ स्मृति दिवस मनाइयो

Posted on July 23, 2017 | views : 2166 | डोल्पा - DLP

टेक शाही | साउन ८, डोल्पा | नेपालमा कम्यूनिष्टको स्थापना गर्ने जननायक पष्पलाल श्रेष्ठको ३९ औँ स्मृति दिवस ३९ वटा विरुवा लगाएर मनाइएको छ । नेपाल बुद्धीजिवी परिषद डोल्पाको आयोजनामा दूनै हरियालिमा २० वटा बकाइनो र १९ वटा डालेघाँसका  बिरुवा लगाएर स्मृति विसब मनाएको हो ।  नेपाल बुद्धीजिवी परिषद

Read More

स्थानिय बिकास अधिकारिमाथि दुर्व्यवहार गर्ने नेकपाका दुई कार्यकर्ता पक्राउ

Posted on July 09, 2017 | views : 2176 | डोल्पा - DLP

टेक शाहि/असार २५, डोल्पा । डोल्पामा बिप्लबका २ जना कार्यकर्ता पक्राउ परेका छन ।  आइतबार बिहान जिल्ला समन्वय समिति डोल्पाका स्थानिय बिकास अधिकारि माथि दु्रब्यबहार गर्ने प्रयास गरे पछि पक्राउ परेका हुन । स्थानिय बिकास अधिकारि सागर मिश्र स्थानियसँग आफनै क्वाटरमा बसि रहेको बेलामा २ जनाले एक्कासि आए

Read More

डोल्पामा एक बर्षपछि आधिकारिक ट्रेड यूनियनको कार्यालय स्थापना

Posted on June 15, 2017 | views : 1911 | डोल्पा - DLP

टेक शाही/असार १, डोल्पा । एक बर्ष १२ दिन पछि डोल्पा जिल्लामा आधिकारिक ट्रेड यूनियनको कार्यालय औपचारिक रुपमा स्थापना गरिएको छ । बिहिबार दिउसो दुनैमा बिभिन्न स्थानिय बजा सहित बृहत र्याली गरेर ट्रेड यूनियनको कार्यालय स्थपना गरिएको हो ।  आधिकारि ट्रेड यूनियन डोल्पाका अध्यक्ष गोर बहादुर बुढाको अध्य

Read More

डोल्पाका दुई गाउँपालिकाको प्रमुखमा माओवादी विजयी

Posted on May 15, 2017 | views : 2518 | डोल्पा - DLP

जेठ १, डोल्पा । माओवादी केन्द्रले डोल्पाका दुई गाउँपालिका विजय हासिल गरेको छ ।  मुड्केचुलाको प्रमुखमा माओवादीका दत्तबहादुर शाही ९३३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लंकबहादुर रोकायले ९३१ मत प्राप्त गरेका छन । मुड्केचुलाको उपप्रमुख पद भने एमालेले जितेको छ । एमालेकी स

Read More

किन सम्पर्कविहीन भए उपल्लो डोल्पाका दुई मतदान केन्द्र ?

Posted on May 14, 2017 | views : 2574 | डोल्पा - DLP

बैशाख ३१, डोल्पा । उपल्लो डोल्पाका दुई मतदान केन्द्र अहिलेसम्म सम्पर्कमा आउन सकेको छैन ।  छार्काताङसोङ गाउँपालिकास्थित धेराङ र कागकोट मतदान केन्द्रमा सञ्चार समस्याका कारण अहिलेसम्म फोन सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । उक्त स्थानबाहेक उपल्लो अन्य मतदान केन्द्रमा धमाध

Read More

आचारसंहिता उल्लङ्घन गर्ने ६ शिक्षकविरुद्ध उजुरी

Posted on May 09, 2017 | views : 1474 | डोल्पा - DLP

बैशाख २६, डोल्पा । निर्वाचन आचारसंहिता विपरीत चुनाव प्रचार गरेको भन्दै यहाँका छजना शिक्षकविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।  नेकपा (एमाले) समर्थक शिक्षक सङ्गठनका आबद्ध रहेका बलभद्र प्राविका शिक्षक केशव थापा, सोही विद्यालयका चन्द्र बुढा, ज्योति प्राविका गङ्गाबहादुर बुढा,

Read More

डोल्पाका ५६ वटा मदतान केन्द्रमा सुरक्षाकर्मी खटाइयो

Posted on May 07, 2017 | views : 2068 | डोल्पा - DLP

टेक शाही/बैशाख २४, डोल्पा । डोल्पा जिल्लाका कुल ६६ वटा मतदान केन्द्र मध्य ५६ वटा मतदान केन्द्रमा सुरक्षा कर्मि आइतबार देखि परिचालन गरिएको छ ।  शे–फोक्सुण्डो गाँउपालिका बाहेक अन्य २ नगरपालिका र ५ गाँउपालिकाका ५६ वटा मतदान केन्द्रमा सुरक्षा कर्मि खटाएको प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले बता

Read More

निर्वाचन आयुक्तको टोली निर्वाचन अनुगमनमा, डोल्पा निर्वाचन स्वच्छ गराउन निर्देशन

Posted on May 07, 2017 | views : 1978 | डोल्पा - DLP

टेक शाही/बैशाख २४, डोल्पा । निर्वाचन आयुक्त सुधिर कुमार शाहको नेतृत्वमा ४ सदस्यि निर्वाचन अनुगमन टोलीले डोल्पा जिल्लामा अनुगमन गरेको छ ।  आइतबार बिहान ८ तिस बजे नेपाली सेनाको हेलीकप्टरमा डोल्पाको सदरमुकाम दुनैमा पुगेर डोल्पा जिल्लाको निर्वाचनको अबस्थाको बिषयमा अनुगमन गर्नु भएको प्रमूख जिल्ला अ

Read More

अध्यक्ष पदका लागि बाबुछोरा छुट्टाछुट्टै पार्टीबाट चुनावी मैदानमा

Posted on May 05, 2017 | views : 2431 | डोल्पा - DLP

बैशाख २२, डोल्पा । डोल्पाको एक नगरपालिको वडा अध्यक्ष पदका लागि बुबाछोरा चुनावी मैदानमा उत्रेका छन् ।  जिल्ला निर्वाचन अधिकारी रामबहादुर बुढाका अनुसार ठूलीभेरी नगरपालिकास्थित वडा नं २ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)बाट छोरा मानव रोकाय उम्मेदवार बनेका छन् भने नेकपा (एमाले)बाट सोही पदमा बुब

Read More

शे–फोक्सुण्डो गाँउपालिकाको सबै पदमा निर्बिरोध चयन

Posted on May 04, 2017 | views : 3287 | डोल्पा - DLP

टेक शाही/बैशाख २१ डोल्पा । बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनमा शे–फोक्सुण्डो गाँउपालिकामा सबै पदमा निबिरोध चयन भएको छ ।  माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाँउपालिकामा नेकपा एमालेका अध्यक्षमा टासिटुण्डुप गुरुङ्ग र गाँउपालिकाका ९ वटै वडामा सबै पदमा निर्बिरोध चयन भएका छन । शे–फोक्सुण्डो गाँउप

Read More

ठुली भेरि नगरमा राप्रपा र एमालेको समिकरण, १६ जनाको उम्मेद्धारि फिर्ता

Posted on May 04, 2017 | views : 2784 | डोल्पा - DLP

टेक शाही/बैशाख २१, डोल्पा । ठुली भेरि नगरपालिकामा १६ जनाले उम्मेद्धारि फिर्ता लिएका छन ।  उम्मेद्धारि फिर्ता लिनेमा मेयर पदमा उम्मेद्धारि दिनु भएकी जुन कुमारि बोहोरा नेकपा माओबादि केन्द्रबाट,उपमयेर पदमा उम्मेद्धारि दिनु भएकी उर्मिला गूरुङ्ग,उपप्रमूख पदमा स्वतन्त्रबाट उम्मेद्धारि दिनु भएकी राज

Read More

ठुली भेरि नगरमा माओबादी र काँग्रेसविच चुनावी तालमेल

Posted on May 04, 2017 | views : 2741 | डोल्पा - DLP

टेक शाही/बैशाख २१, डोल्पा । डोल्पाको ठुली भेरि नगरपालिकामा नेकपा माओबादि केन्द्र र नेपाली काँग्रेस बिच चुनावी समिकरण भएको छ ।  प्रमूख तथा उपप्रमूख पदमा आ-आफनो उम्मेद्धारि दिएका दलले उम्मेद्धारि फिर्ता लिने समयमा २ दल बिच निकै लामो छलफल परि चुनावी समिकरण गरेका छन । निर्वाचन आयोगले बैशाख २१ गते ब

Read More

शे-फोक्सुण्डो गाँउपालिका प्रमुखमा निर्बिरोध

Posted on May 03, 2017 | views : 2929 | डोल्पा - DLP

टेक शाही/बैशाख २०, डोल्पा । बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनको लागि मनोनयन दर्ता डोल्पाका सबै गाँउपालिका र नगरपलिकामा शान्तीपूर्ण सकिएको छ ।  माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाँउपालिकामा नेकपा एमालेका टासिटुण्डुप गुरुङ्गको एक्कल उम्मेद्धारि परे पछि निर्बिरोध चयन हुने भएका छन । निर्वाचन

Read More

ठुली भेरिमा मनोनयन दर्ता शान्तीपूर्ण सकियो, १ सय ४९ जनाको उम्मेद्धारी दर्ता

Posted on May 03, 2017 | views : 1366 | डोल्पा - DLP

टेक शाही/बैशाख २०, डोल्पा । बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनको लागि मनोनयन दर्ता सकिएको छ ।  बिहान १० बजे देखि बेलुकी ५ बजे सम्मको समय भए पनि राति ८ बजे सम्म जम्मा १ सय ४९ जनाको उम्मेद्धारि दर्ता भएको मुख्य निर्वाचन अधिकृतको् कार्यालयले जानकारि दिएको छ । सबै भन्दा पहिलो सदस्यको पदबाट दर

Read More

तल्लो डोल्पाका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुको प्रशिक्षण सूरु

Posted on April 29, 2017 | views : 1737 | डोल्पा - DLP

टेक शाही/बैशाख १६, डोल्पा । तल्लो डोल्पाका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुको २ दिने प्रशिक्षण सूरु भएको छ ।   २०७४ साल बैशाख ३१ गते सम्पन्न हुने डोल्पा जिल्लाको स्थानिय तहको निर्बाचनका लागी खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीहरुले निर्वाचन स्थलमा गएर निर्वाचनमा गर्नु

Read More