दैलेख केन्द्रविन्दु भएर बिहान गयो भूकम्प

Posted on: 04 Jun, 2024

जेठ २२, काठमाडौं । दैलेख केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

आज बिहान  १०:३४ बजे ४.१ रेक्टर स्केलको भूकम्पको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

दैलेख आसपासका जिल्लाहरुमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!