पुस ३०,भोजपुर |‘पूर्वको पशुपति’खोटाङ हलेसीको दोस्रो रुप त्रिपुरेश्वर महादेवस्थल पर्यटक पर्खेर बसेको छ । पौवादुङ्मा गाउँपालिका –१ तिलाहरमा आजभन्दा ५० वर्षअघि अर्थात् २०२८ सालमा उत्पत्ति भएको यो देवस्थल अहिले संरक्षण र प्रचारप्रसारको पर्खाइमा पनि छ । हसेलीमा जस्तै गुफाभित्रका ढुङ्गामा देवताको अनेक रुप
Read More