राजनीति | बर्दिया - BRD


प्रदेश ५ मा वाम गठबन्धनको उम्मेदवारी दर्ता, को-कोले दिए उम्मेदवारी

Posted on January 24, 2018 | views : 5321 | बर्दिया - BRD

माघ १०, दाङ | नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले प्रदेश नम्बर ५ को राष्ट्रियसभा चुनावका लागि उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश नम्बर ५ को दाङमा एमालेले ४ जना माओवादी केन्द्रले २ जना र जनमोर्चाले १ जना गरि ७ जनाको उम्मेदवारी दिएका हुन् । उम्मेद्वारी दिनेहरुमा एमालेबाट रामलखन

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 42745 | बर्दिया - BRD

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

मानवअधिकारवादी भोट भाग्दै : आचारसंहिताको चरम उल्लङ्घन

Posted on December 03, 2017 | views : 2204 | बर्दिया - BRD

सास । मंसिर १७, बर्दिया ।     राष्ट्रिय मानव अधिकार आयोगमा कार्यरत कर्मचारी भोट माग्दै गाउँ गाउँ हिडेका छन् । गोलो घेरामा रहेका रवि नेपाली घरदैलो गर्दै गरेको अवस्थामा .......    मानव अधिकार आयोगमा अधिकृतको पदमा कार्यरत बर्दियाको गुलरिया १ निवासी रवी नेपाली काँग्रेस पा

Read More

२१ गते भनिएको निर्वाचन १४ मैं भएपछि... (तस्बिरसहित)

Posted on November 30, 2017 | views : 3815 | बर्दिया - BRD

सास । मंसिर १४, बर्दिया । कडा सुरक्षा घेराभित्र आउन सक्ने सम्भावित घटना तथा जोखिमहरुका कृत्रिम घटनाहरुको अभ्यास गर्दै मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुका लगि नमूना मतदान कार्य गर्दै आजदेखि तालिम सम्पन्न गरिएको छ । जिल्ला समन्वय समिति बर्दियाको परिसरमा नमूना मतदान केन्द्र निर्माण गरी सम्पूर्ण प

Read More

राष्ट्रियता र स्वाभिमान कहिल्यै सानो हुँदैन : ओली

Posted on November 27, 2017 | views : 2474 | बर्दिया - BRD

प्रभात सुवेदी । मंसिर ११, बर्दिया ।  राष्ट्रियता र स्वाभिमान कहिल्यै पनि सानो नहुने भएकोले अब नेपालीहरु जात, भाषा, भूगोलका आधारमा विभाजन भन्दा पनि राष्ट्रि र राष्ट्रिय स्वाभिमानका आधारमा एकजुट हुने दिन आएको गुलरियामा आयोजित संयुक्त चुनावी गठवन्धनको आमसभालाई सम्बोधन गर्दै वरिष्ट वामपन्थी नेताहरु

Read More

विप्लव समूहद्वारा दाङ बन्द ! यात्रुहरु अलपत्र

Posted on November 22, 2017 | views : 2342 | बर्दिया - BRD

मङ्सिर ६, बर्दिया | वुटवलमा वाम गठबन्धनको चुनावी सभा विथोल्न विप्लव समूहले दाङ बन्दको आह्वान गरेको छ ।   बन्दको कारण जनजीवन प्रभावित रहेको छ भने राजमार्ग हुँदै पश्चिमबाट आउने यात्रूहरु बाटोमै अलपत्र परेका छन् । विवाहका सवारी साधनहरू समेत चल्न दिईएको छैन । फिल्ड रिपोर्ट: प्रभात सुवेदी ।

Read More

निर्वाचन एकताको पहिलो चरण : बामदेब गौतम

Posted on November 17, 2017 | views : 3218 | बर्दिया - BRD

सास । मंसिर १, बर्दिया ।  नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष तथा बर्दिया क्षत्र नम्बर १ प्रतिनिधी सभाका उमेद्वार बामदेब गौतमले नेकपा एमाले र नेकपा माओबादी केन्द्र बिचको एकताको पहिलो चरण भनेको प्रदेश सभा र प्रतिनिधी सभाको चुनाब भएको बताउनु भएको छ । स्थानीय निर्वाचन २०७४ मा अाफ्नो मत जाहेर गर्नुह

Read More

बाम गठबन्धनको युवा भेला सम्पन्न

Posted on November 17, 2017 | views : 1832 | बर्दिया - BRD

सास । मंसिर १, बर्दिया । मङ्सीर २१ गते हुने चुनाव लाई   केन्द्रीत गरी आप्ना पक्षधरका उमेद्वार लाई जिताउन ठाउँ ठाउँमा गठबन्धनका सङ्युक्त युवा भेला सम्पन्न भएका छन् । विहिबार बर्दियको भोलागौडीमा सम्पन्न सङ्युक्त युवा भेलाले  बढैयाताल गाउँ पालिका स्तरिय १ सय ७८ जनाको चुनाब प्रचारप्रसार

Read More

बर्दियालाई बाढीबाट पूर्ण सुरक्षित बनाउँछौ: गौतम

Posted on November 13, 2017 | views : 2226 | बर्दिया - BRD

कात्तिक २७, बर्दिया । बर्दियालाई बबई नदीबाट पूर्ण सुरक्षित बनाउने वाम गठबन्धन बर्दिया क्षेत्र नं १ का उम्मेदवार वामदेव गौतम, क्षेत्र नं १ ‘ख’ का उम्मेदवार तिलक शर्मा (हिमाल) ले संयुक्तरुपमा उद्घोष गर्नुभएको छ ।  बर्दियाको गुलरिया नगरपालिका–५ बालापुरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँहरुले

Read More

उम्मेदवारको विरोधमा उजुरी परेन ! यस्तो छ निर्वाचन तालिका ( उम्मेदवारको लिस्ट सहित)

Posted on November 03, 2017 | views : 2531 | बर्दिया - BRD

सास । असोज १७, बर्दिया । पहिलो हुने निर्वाचन हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत दोस्रो चरणमा सम्पन्न हुने निर्वाचनका लागि बर्दिया जिल्लामा परेका उम्मेदवारीमा आज कसैको पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बर्दियाले जनाएको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अस

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 38217 | बर्दिया - BRD

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

बर्दिया जिससमा माओवादीको गठबन्धन विजयी

Posted on August 25, 2017 | views : 2818 | बर्दिया - BRD

भदौ ९, बर्दिया । जिल्ला समन्वय समितिमा माओवादी र नेकपा एमाले गठबन्धनको संयुक्त प्यानल विजयी भएको छ । जिससको सभापतिमा माओवादी केन्द्रका शंकरबहादुर चौधरी र उपसभापतिमा एमालेका मानबहादुर विष्ट निर्वाचित भएका हुन् । निर्वाचन कार्यालयका अधिकृत पवनकुमार शाहीका अनुसार सदस्यमा माओवादी केन्द्रका शान्ति चौधरी,

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 17483 | बर्दिया - BRD

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

बबई नदी नियन्त्रण गर्न गुरुयोजना: सिँचाइ मन्त्री

Posted on August 04, 2017 | views : 2928 | बर्दिया - BRD

साउन २०, बर्दिया । सिँचाइ मन्त्री सञ्जय गौतमले बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकालगायतका क्षेत्रमा बाढीको जोखिम न्यूनीकरण गर्न बबई नदी नियन्त्रणको गुरुयोजनामार्फत अघि बढ्ने बताउनुभयो ।  बबई सिँचाई आयोजनाको स्थलगत अनुगमनका क्रममा उहाँले गुलरियाको भविष्य सुरक्षित गर्न त्यस्तो गुरुयोजना अघि बढा

Read More

बर्दियाको राजापुर नगरपालिकामा माओवादी विजयी

Posted on July 04, 2017 | views : 3129 | बर्दिया - BRD

असार २०, बर्दिया । बर्दियाको राजापुर नगरपालिकामा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका छन् ।  नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार शिव थारु ‘प्रतिक’ विजयी भएका हुन् । उनले ९ हजार ४ सय ९७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपकजंग शाहले ८ हजार ६ सय ६ मत प्र

Read More

बर्दियाको बढैयाताल गाउँपालिकामा एमाले विजयी

Posted on July 03, 2017 | views : 2559 | बर्दिया - BRD

असार १९, बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।  बढैयातालमा एमालेका उम्मेदवार लालबहादुर श्रेष्ठले ८१९८ मत ल्याएर बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लल्लु्राम थारुले ६८९७ मत ल्याएका छन् ।   उपाध्यक्षमा पनि एमालेकी दिपाकुमारी गौतमले ८७

Read More

बर्दियाको ठाकुरबाबा नगरपालिका: ११९ मतले एमाले र १११ मतले माओवादी बिजयी

Posted on July 02, 2017 | views : 8035 | बर्दिया - BRD

असार १८, बर्दिया | बर्दीयाको ठाकुरबाबा नगरपालिकामा एमालेले ११९ मतले माओवादी केन्द्रलाई पराजित गर्दै मेयर पद आफ्नो पक्षमा पारेको छ भने १११ मतले माओवादी केन्द्रले आफुलाई उपमेयरमा चित्त बुझाउनु परेको छ |  निकै कडा प्रतिष्पर्धाका बाबजुत एमालेका उम्मेदवार घननारायण श्रेष्ठले माओवादीका उम्मेदवार नेत्र

Read More

बर्दियाको ठाकुरबाबा नगरपालिकामा माओवादी र एमालेको मतान्तर २२४, अब ६०२ मत गन्न बाँकी

Posted on July 02, 2017 | views : 14817 | बर्दिया - BRD

असार १९, बर्दिया | बर्दीयाको ठाकुरबाबा नगरपालिकामा माओवादी र एमालेबीच कडा प्रतिष्पर्धा कडा देखिएको छ |  यहाँ एमालेका मेयरका उम्मेदवारले ६९१९ मत पाएका छन् भने उनको प्रतिष्पर्धामा २२४ मतान्तरका साथ माओवादी केन्द्रका उम्मेदवारले ६,६९५ मत प्राप्त गरेका छन् |  त्यस्तै उपमेयर पदमा भने माओवादी एम

Read More

बर्दियाको बारबर्दिया नगरपालिकामा माओवादी विजयी

Posted on July 02, 2017 | views : 2996 | बर्दिया - BRD

असार १८, बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकामा माओवादी बिजयी भएको छ ।  बारबर्दियाको मेयरमा माओवादीका दुर्गा बहादुर थारु (कविर) ले ११ हजार ४२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका राम बहादुर चौधरीले ८ हजार ६ सय ४५ मत ल्याएका छन् ।  यस्तै उपमेयरमा माओवादीकी अञ्जु द

Read More

बर्दियाको मधुवन नगरपालिकामा माओवादी केन्द्र विजयी

Posted on July 02, 2017 | views : 3671 | बर्दिया - BRD

असार १८, बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ ।  मधुवनको मेयरमा केन्द्रका गणेश केसी (कृष्ण) ले ८ हजार ४ सय ३१ मत प्राप्त गर्नुभयो । त्यस्तै उपमेयर माओवादी केन्द्रकै शुभरानी थारु ७ हजार ५ सय २३ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका मेयर पदका उम्मे

Read More

बर्दिया ठाकुरबाबा–२ मा १ भोटले माओवादी बिजयी, एमालेको हार !

Posted on July 01, 2017 | views : 3586 | बर्दिया - BRD

असार १७, बर्दिया | बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्वर २ को अध्यक्षमा १ मत बढि ल्याएर माओवादी केन्द्र विजयी भएको छ । एमालेका शिवनारायण थारुले ९ सय ३१ र माओवादी केन्द्रका हरीराम थारुले ९सय ३२ मत प्राप्त गर्नुभएको हो । माओवादी केन्द्रका हरीराम थारु सहितको प्यानल नै विजयी भएको हो ।

Read More

विप्लव समूहका कार्यकर्ता रिहा

Posted on June 29, 2017 | views : 2001 | बर्दिया - BRD

सास । असार १५, बर्दिया ।  नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहका कार्यकर्ताहरुलाई आज अपरान्ह रिहा गरिएको छ । संघियता र स्थानीय निर्वाचनमा असन्तुष्टि जनाएको उक्त समूहका १५ जना कार्यकर्ताहरुलाई गत बैशाख २१ गते प्रहरीले एक कार्यक्रमको आयोजना गरिरहँदा कार्यक्रमबाटै गिरप्तार गरेको थियो ।  जिल

Read More

स्थानीय निर्वाचन मत परिणाम बर्दिया अपडेट

Posted on June 29, 2017 | views : 2165 | बर्दिया - BRD

सास । असार १५, बर्दिया ।  बर्दियाका ८ ओटै स्थानीय तहहरुमा गणना कार्य भैरहेको छ ।  गणनास्थल : जिल्ला समन्वय समितिको सभाहल गुलरिया, बर्दिया ।  पछिल्लो गणना अनुसार वडा नं. १, २ र ३ को मत गणना भैरहेको छ अबको दुई घण्टामा तीनै वडाको अन्तिम नतिजा प्राप्त हुने बताइएको छ । गुलरिया नगरपालिकामा

Read More

बर्दियामा मनोनयन सम्पन्न, कहाँ कसको उम्मेदवारी ? (तालिका सहित)

Posted on June 18, 2017 | views : 3706 | बर्दिया - BRD

असार ४, बर्दिया । असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि आज बर्दियामा मनोनयन सम्पन्न भएको छ ।  मनोनयनमा बिभिन्न राजनीतिक दलले आ-आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् । ८ स्थानीय तह रहेको बर्दियामा कहाँ कसको उम्मेदवारी दर्ता भयो तल दिईएको छ । गुलरिया नगरपालिका -  पार्टीको

Read More

नासो फिर्ता गर्न पाइयोस् !

Posted on May 29, 2017 | views : 1848 | बर्दिया - BRD

प्रभात सुवेदी । जेठ १५, बर्दिया । गणतन्त्र आएको ११ वर्षपछि भैरहेको स्थानीय निर्वाचन सम्पन्न गरी गणतन्त्रलाई संस्थागत गर्दै स्थानीय निकाय सम्हाल्ने जिम्मेवारी पाएका कर्मचारीहरुले अब राजनितीज्ञहरुले दिएको जिम्मेवारीको नासो चाँडै फिर्ता गर्न पाउनेमा आशावादी भएको कुरा आज जिल्ला सदरमुकाममा आयोजित कार्यक्

Read More

बर्दियाका दुई पत्रकारलाई काँग्रेसबाट स्थानीय निकायको टिकट

Posted on May 24, 2017 | views : 1706 | बर्दिया - BRD

जेठ १०, गुलरिया (बर्दिया) | जेठ ३१ गते हुने दोश्रो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत गुलरिया नगरपालिकाको वडा सदस्यमा नेपाली काँग्रेस बर्दियाले दुईजना पत्रकारलाई उम्मेदवारमा छनौट गरेको छ ।  वडा तथा नगर कार्यसमितिबाट वडा सदस्यमा सिफारिस भइआएका नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष विनयराज भण्डार

Read More

बर्दियामा नेकपा (माओवादी केन्द्र)को उम्मेदवार घोषणा

Posted on April 23, 2017 | views : 2106 | बर्दिया - BRD

बैशाख १०, बर्दिया | यही वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि बर्दियाका छ नगरपालिका र दुईवटा गाउँपालिकाका लागि नेकपा (माओवादी केन्द्र)ले प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।  राजापुर नगरपालिकाको प्रमुखमा दीपेश थारू तथा शिवप्रसाद थारू उपप्रमुखमा मनकला थारू, गेरुवा

Read More

स्थानीय चुनावका लागि बर्दियामा १ सय ५४ मतदानस्थल

Posted on March 26, 2017 | views : 1581 | बर्दिया - BRD

चैत १३, बर्दिया । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि बर्दियामा ३५५ मतदान केन्द्र र १५४ मतदानस्थल कायम गरिएको छ ।  निर्वाचन प्रयोजनका लागि जिल्लामा वैशाखको पहिलो हप्ताभित्र निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना गरिने जिल्ला निर्वाचन कार्यालय, बर्दियाले जनाएको छ ।  यसअघि २

Read More