बारामा उपेन्द्रको अग्रता, पछि परे शिवचन्द्र कुशवाह (ताजा अपडेट)

Posted on: 24 Apr, 2023

वैशाख ११, बारा । बारा २ को मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार जसपाका उपेन्द्र यादवले अग्रता बढाएका छन् । जम्मा ३८१० मत गन्दा यादवले १३९० मत ल्याएका छन् । त्यस्तै  जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले १३०१ मत पाएका छन् ।

 त्यस्तै एमालेका उम्मेद्वार पुरुषोत्तम पौडेलले ६२९ मत र रमेश खरेलले २५९ मत प्राप्त गरेका छन् । उता, आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले १२४ मत प्राप्त गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!