फाल्गुन २२, अर्घाखाँची | नेकपा एमाले जिल्ला कमिटि अर्घाखाँचीको पूर्ण बैठक कमिठिका अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता, एमाले केन्द्रीय सदस्य तथा अर्घाखाँची इन्चार्ज नजिर मियाको प्रमुख आथित्यतामा सम्पन्न भएको छ । बैठकले प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनको समिक्षा गर्दै नगरपालिका र गाउँपालिकाको
Read Moreफागुन १९, अर्घाखाँची | नेपाली कांग्रेसकाे अन्तरकृया तथा पाटी प्रबेश कार्यक्रम सन्धिखर्ककाे वाड नम्बर ११ डिभर्नाकाे जाेगीमारेमा सम्पन्न भएको छ । कार्यक्रममा मन्तब्य राख्दै नेपाली कांग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानले कांग्रेस प्रतिपक्षमा बसेर ससकत रुपमा सरकारलाई खबरदारी गर्ने बताउनु भ
Read Moreफागुन १९, अर्घाखाँची । नेपाल विद्यार्थी संघ अर्घाखाँची संघीय संरचना अनुसार स्थानिय तहमा संगठनलाई मजवुत बनाउँन लागेको छ । ६ स्थानिय तह रहेको अर्घाखाँचीको शितगंगा नगरपालिकामा नेविसंघले महेश खनालको अध्यक्षतामा कार्यसमिती चयन गर्यो । शनिबार नेविसंघका जिल्ला अध्यक्ष युवराज पाण्डेको प्रमुख अतिथ्यताम
Read Moreफाल्गुन १५, अर्घाखाँची । अर्घाखा“चीको शीतगंगा नगरपालिकाका प्रमुख सुर्यप्रसाद अधिकारीले पशुपालनबाट नगरवासीलाई सम्बृद्ध बनाउन कृषिमा आधुनीकिरण कार्यक्रम ल्याइएको बताउनुभएको छ । भौगोलिक जटिलताका कारण विकासका काम गर्न अप्ठेरो परेको भन्दै उहा“ले नगरका १४ वटै वडामा उन्नत जातका बाख्रा, खसीबोका र गाइभ
Read Moreफागुन १०, अर्घाखाँची । अर्घाखाँची प्रदेश सभा क्षेत्र नं. १ का सांसद चेतनारायण आचार्यले महिलाहरुलाई उद्यम शिलताका कामहरुमा लाग्न आग्रह गर्नु भएको छ । मालारानी गाउँपलिकाले वडा नं. २ मा आयोजना गरेको सिलाइकटाइ तालिमको उद्घाटन गर्दै उहाँले पछिल्लो समयमा महिलाहरुले निकै उत्कृष्ट ढंगले व
Read Moreफागुन ८, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य भिमलाल आचार्यका जेष्ठ सुपुत्र दिपक आचार्यको निधनप्रति राष्ट्रिय जनमोर्चाले दुःख ब्यक्त गरेको छ । सन्धिखर्क १० निवासी समाजसेवी आचार्यका जेष्ठ सुपुत्रको गत माघ २८ गतेका दिन उपचारको क्रममा ३९ बर्षकै अल्पआयुमा निधन भएको हो । स्वर्गिय आचार्यक
Read Moreफाल्गुन ६, अर्घाखाँची | ६८ अाैँ प्रजातन्त्र दिवस अर्घाखाँचीमा भव्य रुपमा मनाइने भएकाे छ । सन्धिखर्क नगरपालिका र जिल्ला समन्वय समिति अर्घाखाँचीकाे संयुक्त अायाेजनामा दिवस भव्य रुपमा मनाउन थालिएकाे हाे । दिवसकाे अवसरमा भाेली सन्धिखर्कमा प्रभातफेरी प्रवचन लगायतका कार्यक्रम गर्न लागिएक
Read Moreफागुन ५, अर्घाखाँची । अर्घाखाँची युवा परिषदकाे दाेस्राे अधिवेशनबाट अध्यक्षमा काजी श्रेष्ठ निर्वाचित हुनु भएको छ । जस्काे उपाध्यक्षमा केसव घिमिरे, डिलाराम भुसाल, महासचिवमा प्रकाश भुसाल, सचिव कृष्ण खनाल, सहसचिव वावुराम भुसाल , र काेषाध्यक्ष रुद्रप्रसाद श्रेष्ठ रहनु भएको छ । जस्काे सदस्यमा
Read Moreछत्रदेव, ४ फागुन । सुचना तथा शुसासन अभियान अर्घाखाँचीको अभिमुखिकरण कार्यक्रम छत्रदेव गाउँपालिका ४ र ५ को संयुक्त रुपमा केरुङ्गामा सम्पन्न भएको छ । सुचना तथा शुसासन अभियान अर्घाखाँचीको आयोजना तथा छत्रदेव गाउँपालिकाको सहकार्यमा भएको कार्यक्रममा मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष लेखनाथ पोेख्रेलले गाउँप
Read Moreभरत केसी/फागुन ४, बुटवल । संघीय संरचना बमोजिम प्रदेश नं ५ का पहिलो मुख्यमन्त्री बन्नुभएका शंकर पोख्रेलले यस प्रदेशलाई समृद्ध बनाउने बताउनुभएको छ । पदभार सम्हालेलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक पछि उहाँले उक्त प्रदेशलाई समृद्ध बनाउने बृहत् खाकासहित महत्वकांक्षी योजना सार्वजनिक गर्नुभएको हो ।
Read Moreमाघ २९ अर्घाखाँची | अखिल छैठौं अर्घाखाँचीले संचालन गरेको बिशेष सांगठनिक अभियान अन्तरगत आज पनि बिभिन्न तहमा कार्यक्रम सम्पन्न भएका छन् । जस अन्तरगत आज आदर्श माध्यमिक विद्यालय खनदहमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अखिल छैठौंका जिल्ला सदस्य आकाश भाटको अध्यक्षता र हिम्मत खनालको संचालनमा स
Read Moreमाघ २९, अर्घाखाँची | मालारानी गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालय र शान्ति मावि बाँगीले राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खडका, प्रदेससभा सदस्य निर्मला क्षेत्री र मालारानी गाउ“पालिका उपाध्यक्ष प्रमिला क्षेत्रीलाई सम्मान गरेको छ । बाँगीबाट नीति निर्माण तहमा पुगेका प्रतिनिधिलाई आरुखोरमा आज एक कार्यक्
Read Moreमाघ २९, बुटवल । माओवादी केन्द्रले प्रदेश नं ५ को प्रदेशसभाको सभामुखमा रुकुमका पूर्णबहादुर घर्तीलाई पठाउने निर्णय गरेको छ । यो प्रदेशमा फागुन २ गते सभामुख चयन गर्ने प्रदेशसभाको कार्यसूची तय भएको छ । माओवादी प्रदेश संसदीय दलको आइतबार राति अबेरसम्म चलेको बैठकले घर्तीलाई सभामुखसहित संसदीय दलको उपन
Read Moreमाघ १०, दाङ | नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले प्रदेश नम्बर ५ को राष्ट्रियसभा चुनावका लागि उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश नम्बर ५ को दाङमा एमालेले ४ जना माओवादी केन्द्रले २ जना र जनमोर्चाले १ जना गरि ७ जनाको उम्मेदवारी दिएका हुन् । उम्मेद्वारी दिनेहरुमा एमालेबाट रामलखन
Read Moreमङ्सिर २८, काठमाडौँ | सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २
Read Moreमङ्सिर २६, अर्घाखाँची । प्रदेशसभा क्षेत्र नं १ मा वाम गठबन्धनतर्फबाट नेकपा (एमाले)का चेतनारायण आचार्य २४ हजार ६१५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विष्णुप्रसाद खनाल मुस्कानले १४ हजार १३५ मत प्राप्त गर्नुभएको छ । आचार्यले खनाललाई १० हजार ५१६ मतअन्
Read Moreमङ्सिर १२, अर्घाखाँची । निर्वाचन बिरोधी गतिविधि सञ्चालन गर्न सक्ने आशंकामा प्रहरीले नेकपा (विप्लव) का जिल्ला इन्चार्ज सुमन भनिने गंगाप्रसाद ज्ञवालीलाई नियन्त्रणमा लिएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अशान्ति फैलाउन सक्ने सम्भावित खतरालाई ध्यान दिँदै उहाँलाई नियन्त्रणमा लिए
Read Moreअसोज १४, अर्घाखाँची (रासस) | नेकपा (माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले ५ नम्बर प्रदेशको राजधानी अर्घाखाँचीको जलुकेमा हुनुपर्ने बताउनुभएको छ । उहाँले राप्ती नदीको किनारमा रहेको जलुकेको लामाताल ५ नम्बर प्रदेशको माझ पर्ने भएकाले आफू त्यसमा लागिरहेको बताउनुभयो । सामुदायिक रेडियो देउराली १
Read Moreभदौ २३, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा सितगंगा नगरपालीकाको आयोजनामा वडानम्बर ७ जलुकेमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भेलाले नन्द बहादुर घर्तिको अध्यक्षतामा १५ सदस्यीय गाँउसमितिको गठन पनि गरेको छ । जसको उपाध्यक्ष सचिब कोषाध्यक्ष र सहसचिबमा क्रमशः चन्द्रबहादुर आले,मिनबहादुर आले,
Read Moreभदौ १५, काठमाडौँ | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ । प्रधानमन्त्री श
Read Moreसाउन ३१, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी–६,हंशपुर निवासी समाजसेवी तथा नेकपा मसालका पार्टी सदस्य जंग बहादुर थापाको हिजो मकै खेतीमा आएको बांदर धपाउने क्रममा रिदयघात भइ भएको अकल्पनिय निधन प्रति नेकपा मसाल अर्घाखााचीले दुःख ब्यक्त गरेको छ । नेकपा मसालका जिल्ला सेक्रेटरी अशोकले आज एक प्रेस बिज
Read Moreसाउन ३१, सन्धिखर्क । नेकपा एमाले अर्घाखाँचीले पार्टीका एघार जनालाई स्थानिय तहको निवार्चनमा पार्टीलाई असहयोग गरेको ठहर गर्दै अञ्चल कमिटी सदस्य पिताम्बर सारु सिद्धीप्रसाद भुसाल सहित ११ जनालाई कार्वाही गरेको छ । त्यस्तै शिवकला विक, लेखनाथ भुसाल, गोपाल वस्याल, अम्मर पुरी, तोयनाथ खनाल, रुकबहादुर मह
Read Moreसाउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ । आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन
Read Moreअसार १९, अर्घाखाँची । अर्घाखाँची जिल्लाका ६ स्थानिय तहको मतपरिणाम सार्वजनिक भएको छ । ६ स्थानिय तहमध्ये नेपाली कांग्रेसले चार स्थानिय तहमा जित हासिल गरेको छ । सन्धिखर्क नगरपालिका, सितगंगा नगरपालिका, छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिकामा सहित २५ वडामा जित हासिल गर्दै पहिलो पार्टी भएको छ । कां
Read Moreअसार १९, काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको मेयर नेपाली कांग्रेसले जितेको छ । एमाले उम्मेदवारलाई पराजित गर्दै कांग्रेस उम्मेदवार कमलप्रसाद भुसालले जित हासिल गरेका हुन् । मेयरमा निर्वाचित कांग्रेसका भुसालले ८३०३ मतका साथ जित दर्ता गराउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णप्रसा
Read Moreअसार ११, अर्घाखाँची | प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले जिल्लाको समग्र सुरक्षा अवस्था एकदमै मजवुत बनाएको बताउनुभएको छ । केन्द्रिय निति अनुसार भित्री तह नेपाल प्रहरी, बाहिर तह सशस्त प्रहरी र तेस्रो तह नेपाली सेनाले सञ्चालन गर्ने गरी सुरक्षा कर्मीलााई मोटामोटी रुपमा फिल्डमा
Read Moreअसार ११, अर्घाखाँची | निवार्चन अधिकृत महेश पाण्डेले निवार्चन कार्यालयको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिई, ११/१२ गते सम्ममा मतदान अधिकृत तथा सवै कर्मचारीलाई फिल्डमा खटाउने गरी तयारी भएको बताए । जिल्लाभरमा खटाईएका मतदान अधिकृत, सहा
Read Moreअसार ११, अर्घाखाँची | निवार्चन आयुक्त ईश्वरी प्रसाद पौडेलले चुनावमा बालबालिकाको प्रयोग गर्नु अपराध भएकोले बालबालिका प्रयोग गरेका राजनितिक दलहरुले आजैबाट बालबालीकाको प्रयोग रोक्न आग्रह गरे । आयुक्त पौडेलले राजनितिक दलहरुबिचँ आपसी समन्वय गरेर चुनावमा लागेमा कुनै समस्या नआउने बताए । स्थानिय तहको
Read More