English News | सिन्धुपाल्चोक - SDP


सिन्धुपाल्चोकमा ठुलो गौराती मेला शनिबारदेखि शुरु हुने

Posted on November 03, 2017 | views : 5531 | सिन्धुपाल्चोक - SDP

राम केसी/कात्तिक १७, चौतारा । धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराती भीमेश्वरको मेला शनिबारदेखि शुरु हुने भएको छ ।  प्रत्येक कात्तिक पूर्णिमाको दिनदेखि शुरु भई तीन दिनपछि सकिने सो मेला भर्न देशका विभिन्न जिल्लाबाट ठूलो संख्यामा भक्तजन आउने

Read More