बैदेशिक रोजगार | सिन्धुपाल्चोक - SDP


एकैघरका सात जना रोजगारीको लागि इराकमा

Posted on January 02, 2020 | views : 2502 | सिन्धुपाल्चोक - SDP

पुष १७, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ५ स्थित मार्मिङ गाउँमा घर कुर्न वृद्धवृद्धा र बालबालिकालाई छोडेर एकै घरका महिला र पुरुष सात जनासम्म वैदेशिक रोजगारीमा गएको पाइएको छ । गाउँपालिकाभरि वैदेशिक रोजगारीमा गएका ४४७ जनामध्ये मार्मिङ छ्याङ्दी, पोखरे र गोल्ची गाउँबाट इराक जाने बढी

Read More

विदेश जाने ५६ प्रतिशत अदक्ष, सिप प्रमाणपत्र अनिवार्य गर्न 'सीटिईभिटी' कुर्दै बिभाग

Posted on July 18, 2019 | views : 2447 | सिन्धुपाल्चोक - SDP

साउन २, काठमाडौँ | बैदेशिक रोजगारीमा जान चाहने नेपाली कामदारहरुले अनिवार्य एक महिनाले सिप सिकेर जानुपर्ने प्रावधान  ल्याउने गृहकार्य हुँदै गर्दा त्यसको आवश्यकतालाई तथ्यांकले समेत पुष्टि गरेको छ । आर्थिक बर्ष २०७५/७६ मा बैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिने ५ लाख ८ हजार ८२७ मध्य २ लाख

Read More

१००० बढी युवासँग अन्तर्वार्ता लिंदै गर्दा बिभागको छापा, साउदी पठाउन दुतावासकै सेटिङ ! (फोटो/भिडियो)

Posted on June 19, 2019 | views : 18534 | सिन्धुपाल्चोक - SDP

मनोज पराजुली | असार ४, काठमाडौँ  | बैदेशिक रोजगार विभागले अबैध रुपमा कामदारसँग अन्तर्वार्ता लिइरहेको ठाउँमा छापा हानेको छ । विभाग टोलीले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा साउदी लैजाने भन्दै हजार भन्दा बढी कामदारसँग अन्तर्वार्ता लिइरहेको बेला छापा हानेर अन्तर्वार्ता नै रोकेको छ ।  डिमाण्ड

Read More

सिन्धुपाल्चोक: एउटै वडाका १६१ महिला इराकमा

Posted on August 06, 2018 | views : 2722 | सिन्धुपाल्चोक - SDP

राम केसी | साउन २१, चौतारा | सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ५ मार्मिङका एउटै घरका चार जनासम्म वैदेशिक रोजगारीमा गएको भेटिएको छ ।  नेपाल सरकारले खुला नगरे पनि भारतको बाटो भएर यहाँका २४७ जना इराक गएका छन् । इराक जानेमा १६१ महिला रहेको माइती नेपालको जिल्ला संयोजक पवित्रा धिमिरेले बताउनुभयो ।

Read More

युएई गएको डेढ महिनामै सिन्धुपाल्चोकका एक युवाको मृत्यु

Posted on January 19, 2018 | views : 2010 | सिन्धुपाल्चोक - SDP

माघ ५, काठमाडौँ । रोजगारीका लागि युएई गएका सिन्धुपाल्चोकका एक युवाको डेढ महिनामै मृत्यु भएको छ ।  बुधवार राति कम्पनीका कामदार बस्ने कोठामा खाना खाएर सुतेका सिन्धुपाल्चोकको कालीपोखरीका २७ वर्षिय अमृत श्रेष्ठ बिहान मृत भेटिएका हुन् । अमृत आबुधाबीमा रहेको मिडिल इष्ट सेक्युरिटी कम्पनीमा सेक्युरिटी

Read More

कुवेत पुगेकी छोरी पाँच वर्षदेखि सम्पर्कविहीन, आमा फोटो देखाउँदै धुरुधुरु रुन्छिन

Posted on September 06, 2017 | views : 3209 | सिन्धुपाल्चोक - SDP

भदौ २१, काठमाडौँ । रोजगारीको सिलसिलामा ६ वर्षअघि कुवेत पुगेकी सिन्धुपाल्चोककी एक युवती पाँच वर्षदेखि सम्पर्कविहीन भएकी छिन् । चौतारा साँगाचोकगढी नगरपालिका कुभिण्डेकी डोल्मा तामाङलाई २०६८ सालमा दलालले राम्रो काम र पैसा पाउने प्रलोभन देखाउँदै कुवेत पुर्‍याएका थिए । गएको एक वर्षसम्म परिवारको सम्पर्कमा

Read More