प्रवास | सिन्धुपाल्चोक - SDP


प्राधिकरणले चार वर्षअघि नै दिएको थियो सिन्धुपाल्चोकका ७१ स्थान जोखिममा रहेको प्रतिवेदन

Posted on August 18, 2020 | views : 1360 | सिन्धुपाल्चोक - SDP

भदौ २, काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विभिन्न निकायसँगको समन्वयमा चार वर्षअघि सिन्धुपाल्चोकका २४२ ठाउँको भौगर्भिक अध्ययन गरेकामा ७१ स्थान जोखिममा रहेको प्रतिवेदन दिएको थियो । त्यसमा ७५ स्थान सुरक्षित, ९६ स्थान संरक्षण गरेर बस्न सकिने र ७१ स्थान जोखिममा रहेको प्रतिवेदन दिइएको प्राधिकरणक

Read More

मेलम्ची शिखरपुरका १५ घर जोखिममा

Posted on August 07, 2020 | views : 1363 | सिन्धुपाल्चोक - SDP

साउन २३, सिन्धुपाल्चोक । अविरल वर्षाले मेलम्ची नगरपालिका–१० शिखरपुरका १५ घर जोखिममा परेका छन् । स्थानीय राजु दाहाल, भेषलाल दाहाल, सन्तोष दाहाल, पुण्यप्रसाद दाहाल, पम्फा दाहाल, तुलाराम दाहाल, लिलानाथ दाहालको सहित १५ घरधुरी अविरल वर्षाका कारण उच्च जोखिममा परेको हो ।  स्थानीय सोही ठाउँमै जोखिम मोल

Read More

जम्बु र भोटेकोशी बाढीः मृत्यु हुनेको सनाखत

Posted on July 09, 2020 | views : 1636 | सिन्धुपाल्चोक - SDP

असार २५, चौतारा । गएराति अविरल वर्षासँगै ठाडो खोलामा आएको बाढीबाट जम्बु, खागदल र बुलकोटेमा मृत्यु भएका दुई जनाको सनाखत भएको छ ।  मृत्यु हुनेमा  बाह्रबीसे नगरपालिका –५ जम्बुका २० वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरी रहेको र दुवैको शव फेला परेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्ले

Read More

नेपालको ईन्द्रावती गाउँपालिका र न्यु जर्सीको जर्सी सिटी बिच भगिनी सम्बन्ध हुने

Posted on December 21, 2018 | views : 2460 | सिन्धुपाल्चोक - SDP

पुष ६, अमेरिका | अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहर र नेपालको सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका बिच हुने औपचारिक रूपमा भगिनी सम्बन्ध सिस्टर बनाउन जर्सी सिटी काउन्सिलद्वारा ऐतिहासिक काउन्सिल रिजोलुसन पारित गरिएकोछ।  जर्सी सिटी नगर प्रमुख स्टेभन फुलपकी सल्लाहकार डा. विष्णुमाया

Read More