समाज | मोरङ्ग - MRG


मोरङमा मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु, एक घाइते

Posted on June 24, 2018 | views : 1402 | मोरङ्ग - MRG

असार १०, राजविराज | पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुरमा आज मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा जिल्लाको अग्निसाइ कृष्णसवरण गाउँपालिका– २ बस्ने मोटरसाइकल चालक ३५ वर्षीय गुणराज कटेल रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।  त्यस्तै,

Read More

सूचना प्रविधि अध्ययनमा छात्रवृत्ति

Posted on June 24, 2018 | views : 1874 | मोरङ्ग - MRG

असार १०, विराटनगर | कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान)ले सूचना प्रविधि अध्ययनका लागि यस वर्षका लागि रु एक करोड ८३ लाखबराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ ।  सूचना प्रविधिको विस्तार ग्रामीण क्षेत्रमा पुगोस् भन्ने उद्देश्यले गरीब तथा जेहन्दार विद्यार्थीलाई क्यान नेशनल आइसिटी स्कलरसिप–२०७५

Read More

सप्तकोशीमा ट्रक खस्दा दुईको मृत्यु, ७ घाइते

Posted on June 20, 2018 | views : 1517 | मोरङ्ग - MRG

असार ६, राजविराज | पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तकोशीमा आज ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।  मृत्यु हुनेमा सुनसरीको रामधुनी–१ झुम्का बस्ने ४५ वर्षीय घनश्याम चौधरी र सुनसरीकै बराहा नगरपालिका–१ चतरा बस्ने विनोद बराइली रहेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिं

Read More

मोरङमा बसको छतबाट खसेर एकको मृत्यु

Posted on June 14, 2018 | views : 1186 | मोरङ्ग - MRG

जेठ ३१, विराटनगर | विराटनगर–८ स्थित हाटखोला बसपार्कमा पार्किङ गरी राखिएको बसको छतबाट खसेर आज बिहान एक सहचालकको मृत्यु भएको छ ।  मोरङको ग्रामथान–७ बस्ने २५ वर्षीय सजन ऋषिदेवको मृत्यु भएको हाटखोलास्थित वडा प्रहरी कार्यालयले जनाएको छ ।  को१ख २१०३ नंको बसको छतमा बुधबार राति सुतेका उनी अचानक छत

Read More

मोरङको कार्टुन उद्योगमा आगलागी

Posted on June 14, 2018 | views : 1365 | मोरङ्ग - MRG

जेठ ३१, विराटनगर | मोरङको बूढीगंगास्थित अरिहन्त कार्टुन उद्योगमा गएरातिदेखि शुरु भएको आगलागी अहिलेसम्म पूर्ण नियन्त्रणमा आएको छैन ।  उक्त आगलागीलाई नियन्त्रण गर्न मोरङलगायत विभिन्न ठाउँका एक दर्जन दमकलका साथै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सक्रियरुपमा खटिरहेका छन् ।  आगलागी निय

Read More

मोरङमा जंगली च्याउ खाँदा एक दम्पती बिरामी

Posted on June 08, 2018 | views : 1652 | मोरङ्ग - MRG

जेठ २५, विराटनगर | मोरङमा जंगली च्याउ खाँदा बिहीबार एक वृद्ध दम्पती बिरामी परेका छन् ।  मिक्लाजुङ गाउँपालिका–५ बस्ने ७० वर्षका जंगबहादुर विश्वकर्मा तथा उहाँकी पत्नी ६० वर्षीया देवीमाया बिरामी परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।  दुवै जनाको मंगलबारे अस्पतालमा उपचार सम्भव नभएप

Read More

सर्पको डसाइबाट वडाध्यक्षको मृत्यु

Posted on June 07, 2018 | views : 1480 | मोरङ्ग - MRG

जेठ २४, विराटनगर | मोरङमा बुधबार राति ११ बजे विषालु सर्पको डसाइबाट एक वडाध्यक्षको मृत्यु भएको छ ।  धनपालथान गाउँपालिका–२ का वडाध्यक्ष ३५ वर्षीय बलिराम भगतको मृत्यु भएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ । उहाँ शौचका लागि घरबाट बाहिर निस्केपछि सर्पले डसेको थियो ।  गम्भीर अवस्थामा विर

Read More

कोशी अञ्चल अस्पताल सुधारमा महानगरपालिकाको सक्रियता

Posted on June 06, 2018 | views : 1662 | मोरङ्ग - MRG

जेठ २३, विराटनगर | महानगरपालिकाले कोशी अञ्चल अस्पतालको समन्वयमा अस्पताल सुधार अभियान सञ्चालन गरेको छ ।  अस्पताल प्रशासनसँगको समन्वयमा बच्चा वार्ड, फोहरमैला व्यवस्थानका साथै भौतिक संरचना सुधारका लागि तत्काल सुधार अभियान सञ्चालन गरिने भएको हो ।  महानगरले अस्पतालको आसपासको क्षेत्रमा आज पनि सर

Read More

विराटनगरमा प्रहरीद्वारा भेटिएको रकम फिर्ता

Posted on June 06, 2018 | views : 1487 | मोरङ्ग - MRG

 जेठ २३, विराटनगर | इलाका प्रहरी कार्यालय, रानीका प्रहरी सहायक निरीक्षक लोकप्रसाद दुलालले बेवारिसे अवस्थामा भेटिएको रकम सम्बन्धित व्यक्तिलाई मंगलबार फिर्ता गरेका |छन्   विराटनगर–१५ स्थित भन्सार ढाटमा ड्युटीमा खटिनुभएको बेलामा सो रकम भेटिएको थियो । विराटनगर–१० बस्ने डा क्षितिज गिरीलाई

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 9828 | मोरङ्ग - MRG

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 9509 | मोरङ्ग - MRG

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

सुन तस्करी प्रकरणका अभियुक्त घलेद्वारा अदालतमा आत्मसमर्पण

Posted on June 03, 2018 | views : 2216 | मोरङ्ग - MRG

जेठ २०, विराटनगर | सुन तस्करीको प्रकरणका अभियुक्त डा डेबिट भनिने छिरिङ वाङ्गेल घलेले आज जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन् ।  घलेको जिल्ला अदालतमा बयान शुरु भइसकेको छ । बयान सकिएपछि थुनछेकको बहश हुने प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभयो ।  यसअघि, गत बिहीबार निलम्बित वरिष्

Read More

उर्लाबारी नगरको फोहोर व्यवस्थापनमा चुनौती

Posted on June 03, 2018 | views : 1251 | मोरङ्ग - MRG

जेठ २०, मोरङ  | फोहोर व्यवस्थापन जग्गा (ल्याण्डफिल साइट)को अभाव भएपछि यहाँस्थित उर्लाबारी नगरको फोहोर निजी जग्गामा व्यवस्थापन गरिएकोे छ । बढ्दो जनघनत्व र बजार विस्तारका कारण मोरङको दोस्रो ठूलो शहरको रुपमा परिचित उर्लाबारीमा फोहोर बढदै गएको तर विसर्जन गर्ने ल्याण्डफिल साइटको अभाव भएको हो । 

Read More

मोरङमा आगलागीबाट तीन लाख बराबरको क्षति

Posted on June 03, 2018 | views : 1235 | मोरङ्ग - MRG

जेठ २० विराटनगर| मोरङको बेलबारी–८ को बुधबारेमा शनिबार साँझ आगलागी हुँदा एक परिवारको रु तीन लाख मूल्यको सम्पत्ति जलेर नष्ट भएको छ ।  सो आगलागीबाट कुमार थापाको काठ र टिनले बनेको दुईतले घर, घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न र भाँडावर्तन जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको १ नं प्रहरी प्रदेश कार

Read More

जङ्गली च्याउ खाँदा मोरङमा एकै परिवारका ३ बिरामी, १ को अवस्था गम्भीर

Posted on May 31, 2018 | views : 1520 | मोरङ्ग - MRG

जेठ १७ विराटनगर | मोरङमा जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् ।  लेटाङ नगरपालिका–६, लाखबारीका ६५ वर्षीय रेशम मगर, उहाँकी पत्नी ६० वर्षीया कृष्णकुमारी र बुहारी ३० वर्षीया सुकमाया बिरामी परेको १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ । तीनै जनाको विराटनगरस्थित नोबेल अस्

Read More

गोरेको बयान सकियो, उनीमाथि यस्तो मुद्दा चलाइने

Posted on May 27, 2018 | views : 2220 | मोरङ्ग - MRG

जेठ १३, काठमाण्डौ | तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या मुद्दाका मुख्यअभियुक्त भनिएका चुडामणि उप्रेती ‘गोरे’को बयान आइतबार सकिएको छ। जिल्ला अदालत मोरङमा जारी बयान ४ दिनपछि सकिएको हो । जिल्ला अदालतको बन्द इजलासमा बुधबारदेखि भएको बयान आइतबार मध्यान्हमा सकिएको हो। आजै केहीवेर पछि थुनछेक बहस थालिने

Read More

मोरङमा ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु

Posted on May 25, 2018 | views : 1091 | मोरङ्ग - MRG

जेठ ११ विराटनगर | मोरङको बूढीगंगा गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा बिहीबार ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।  सोही गाउँपालिका–४ बस्ने अन्दाजी ४५ वर्षीया नौनीदेवी चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, निमुवाले जनाएको छ ।  उनलाई ठक्कर दिने ना ७ ख ७०१९ नम्बरक

Read More

सवारी दुर्घटनामा दश महिनामा मोरङमा मात्रै ९५ को मृत्यु

Posted on May 24, 2018 | views : 1053 | मोरङ्ग - MRG

जेठ १० विराटनगर | चालु आर्थिक वर्षको १० महिनामा मोरङ जिल्लामा ४२२ वटा सवारी दुर्घटना भई ९५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।  गत साउनदेखि वैशाख अवधिमा सो दुर्घटनाका कारण मृत्यु हुनेमा ८० पुरुष, नौ महिला, दुई बालक र चार जना बालिका छन् । सवारी दुर्घटनामा परी २२७ जना गम्भीर घा

Read More

सुनसरी र मोरङका विभिन्न स्थानमा पुल निर्माण आयोजना अलपत्र बन्दै

Posted on May 22, 2018 | views : 1946 | मोरङ्ग - MRG

जेठ ८ इटहरी | सरकारले पूर्वी नेपालका विभिन्न स्थानका मुख्य सडक तथा त्यस आसपासका सहायक मार्गका खोलाखोल्सीमा निर्माण गर्दै आएका पक्की पुल तोकिएको समयमा पूरा नहुँदा सेवाग्राहीले मर्का भोग्नु परिरहेको छ ।  सडक विभाग र सुनसरी मोरङ पुल निर्माण आयोजना इटहरीअन्तर्गत ठेक्का लगाइएका अधिकांश पक्की पुलमध्य

Read More

लागूऔषधसहित झापा र मोरङबाट ४ जना पक्राउ

Posted on May 20, 2018 | views : 2286 | मोरङ्ग - MRG

जेठ ६ विराटनगर | लागूऔषधसहित झापा र मोरङबाट ४ जना पक्राउ परेका छन्। झापाको मेचीनगर नगरपालिका–६ बाट ब्राउनसुगरसहित वडा नम्बर ३ बाहुनडाँगीका २५ वर्षीय रावल रायमाझी र २३ वर्षीय अनिल दनुवार पक्राउ परेका छन्। उनीहरुको साथबाट ४ सय मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ। भारतीय बजार पानीटंकीबाट

Read More

मोरङमा करेन्ट लागेर एक युवकको मृत्यु

Posted on May 18, 2018 | views : 1469 | मोरङ्ग - MRG

जेठ ४ विराटनगर | मोरङको मिक्लाजुङ–७ को मधुमल्लामा आज करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।  पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका अर्जुन राईका १६ वर्षीय छोरा सुनिलको उपचारका क्रममा मृत्यु भएको १ नं प्रहरी प्रदेश कार्यालय, विराटनगरले जनाएको छ ।  उर्लाबारीस्थित अरनिको अस्पतालमा

Read More

सवारी चालक अनुमतिपत्र नवीकरण गर्दा अब सजिलो

Posted on May 12, 2018 | views : 2450 | मोरङ्ग - MRG

वैशाख २९, विराटनगर | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सवारी चालक अनुमतिपत्र नवीकरणजस्तो सहज कार्यमा सेवाग्राहीले व्यहोर्नु परेको दुःख कष्टको अब अन्त्य भएको बताउनुभएको छ ।  यातायात व्यवस्था सेवा कार्यालय विराटनगरबाट चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) नवीकरण कार्यको आज शु

Read More

आचार्य श्रीनिवास पक्राउ, आफैले गोली हान्न लगाएको खुलाशा

Posted on May 07, 2018 | views : 1841 | मोरङ्ग - MRG

वैशाख २४, काठमाडौँ | गत महिना चैतको २५ गते गोली लागेर घाइते भएका हिन्दू धर्मगुरु आचार्य श्रीनिवास आफैलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका छन् ।  मोरङ प्रहरीले श्रीनिवासलाई काठमाडौंबाट पक्राउ गरेको हो । प्रहरीले धर्म गुरु श्रीनिवासलाई गोली हान्नेहरुको अनुसन्धान गर्दा श्रीनिवास आफैले योजना ब

Read More

पत्रकार महासंघ प्रदेश नं १ का अध्यक्षमा लुइँटेल निर्वाचित

Posted on May 05, 2018 | views : 1924 | मोरङ्ग - MRG

वैशाख २२, सुरुङ्गा | नेपाल पत्रकार महासंघ प्रदेश नं १ समितिको अध्यक्षमा विक्रम लुइँटेलसहित संयुक्त प्यानलका सबै उम्मेदवार विजयी भएका छन् ।  आज सम्पन्न निर्वाचनमा लुइँटेलसहित संयुक्त प्यानलले जित हासिल गरेको हो ।  अध्यक्षका उम्मेदवार लुइँटेलले ९३१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, उपाध्यक्ष

Read More

मोरङमा स्कुल बसको ठक्करबाट एकको मृत्यु

Posted on May 04, 2018 | views : 1417 | मोरङ्ग - MRG

वैशाख २१ विराटनगर | मोरङको रङ्गेली नगरपालिका–२ मा बिहीबार साँझ विद्यालयको बसको ठक्करबाट एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।  सोही नगरपालिका–३ बस्ने विनोद कार्कीकी तीन वर्षीया छोरी सुजिका कार्कीको मृत्यु भएको १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ ।  ठक्कर दिने धनपालथानस्थित एक

Read More

३३ किलो सुन तस्करी प्रकरणमा बयान दिन गएका एसएसपी लोहनी पनि पक्राउ

Posted on May 02, 2018 | views : 1468 | मोरङ्ग - MRG

वैशाख १९, मोरङ | साढे ३३ केजी सुनकाण्डमा मुछिएका महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालिन प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी पक्राउ परेका छन् । उनलाई मोरङ प्रहरीले आज पक्राउ गरेको हो ।  साढे ३३ किलो सुन तस्करी प्रकरणको छानबिन समितिले महाशाखाका तत्कालीन एसएसपी लोहनीको भूमिकाला

Read More

३३ किलो सुन प्रकरणका २८ अभियुक्तलाई अदालतमा पेश गरियो (नाम सहित)

Posted on May 02, 2018 | views : 1772 | मोरङ्ग - MRG

वैशाख १९, मोरङ | ३३ किलो सुन प्रकरण अन्तर्गत आज अभियुक्तहरुलाई जिल्ला अदालत मोरङमा पेश गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ परेका २८ जना अभियुक्तहरुलाई मोरङ अदालतमा बुधबार पेश गरेको हो ।  प्रहरीले अभियुक्तहरुलाई अदालत लैजाने क्रममा सर्वसाधारण तथा ब्यापारीलाई प्रहरी हथकडी लगाएर अदालतम

Read More

३३ किलो सुन तस्करी प्रकरण: पूर्वडीआईजी देखि व्यापारीसम्मका आरोपीविरुद्ध मुद्दा दर्ता हुँदै

Posted on May 02, 2018 | views : 1593 | मोरङ्ग - MRG

वैशाख १९ काठमाडौं | ३३ किलो सुन तस्करीको विषय आज अदालत प्रवेश गर्दैछ ।  प्रहरीले ३३ किलो सुन तस्करी प्रकरण रसनम शाक्य हत्या आरोपमा पक्राउ परेका २८ सहित ६२ जनाविरुद्ध जिल्ला अदालत मोरङमा आज मुद्दा दर्ता गराउँदै छ ।  अभियोग पत्र तयार पारी उनीहरुविरुद्ध तीन प्रकारको मुद्दा दर्ता गराउन थालिएको

Read More