झापा-५ मा एमाले उम्मेदवार केपी शर्मा ओलीलाई दोब्बर मतको अग्रता

Posted on: 21 Nov, 2022

मङ्सिर ५  झापा | झापा क्षेत्र नं ५ को प्रतिनिधि सभामा एमाले उम्मेदवार केपी शर्मा ओलीले दोब्बर मतको अग्रता लिएका छन्।

अहिलेसम्मको मतगणना अनुसार ओलीले ३,२१२ मत प्राप्त छन् । भने उनका प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले १,५२३ मतसहित पछ्याइ रहेका छन् । स्वतन्त्र उम्मेदवार शुरेस कुमार पोखरेल ६०२ मतसहित तेस्राे स्थानमा छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!