ओलीको क्षेत्र झापा-५ बाट ‘जिग्री ’ले स्वतन्त्र उम्मेदवारी दिने

Posted on: 31 Aug, 2022

भदौ १५, काठमाडौँ | ‘जिग्री ब्रो’ नामले परिचित कलाकार कुमार कट्टेलले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । उक्त निर्वाचन क्षेत्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र समेत हो ।

कट्टेलले उम्मेदवारी दिने तयारी गरेपछि अहिले सामाजिक सञ्जालमा उनको चुनावी पोस्टरसहित प्रचारप्रसार सुरु भएको छ । कट्टेल पनि झापा–५ कै मतदाता हुन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!